विज्ञापन वोर्डको प्रस्ताव समावेशी सिद्धान्त विपरित

विज्ञापन वोर्डको प्रस्ताव समावेशी सिद्धान्त विपरित

आइतबार, १२ साउन २०७६

प्रतिनिधिसभाका सांसदहरुले विज्ञापन बोर्ड गठन गर्ने सरकारको प्रस्ताव संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्त विपरित भएको दावी गर्दै मान्य नहुने अडान...

नयाँ गाडी आइपुगे तर पदाधिकारी आएनन्

नयाँ गाडी आइपुगे तर पदाधिकारी आएनन्

शुक्रबार, १० साउन २०७६

पदाधिकारीविहीन दलित आयोग, आदिवासी तथा जनजाति आयोग, महिला आयोग, समावेशी आयोग र मुस्लिम आयोगले पदाधिकारीका लागि भन्दै ६/६ वटा नयाँ...

‘आयोगको विज्ञापन समावेशी’

‘आयोगको विज्ञापन समावेशी’

आइतबार, २६ जेठ २०७६

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले गरेको विज्ञापन समावेशी रहेको दाबी गरेका छन्। एक रेडियोको उद्घाटन गर्न सोलुखुम्बु आइपुगेका उनले...

समावेशी चापाकोट

समावेशी चापाकोट

शनिबार, ११ जेठ २०७६

दुर्गम भन्नेबित्तिकै रोल्पारुकुम वा अन्य क्षेत्रका विकट पहाडी भूगोलको सम्झना हुन्छ। तर, हाम्रा सुविधायुक्त सहर छेउछाउमै छन् थुप्रै विकट गाउँ...

राजदूत छनोट समावेशी बनाउन ध्यानाकर्षण

राजदूत छनोट समावेशी बनाउन ध्यानाकर्षण

शुक्रबार, २५ माघ २०७५

संसदीय सुनुवाइ समितिले राजदूतहरूको सिफारिसमा समानुपातिक र समावेशी नभएको विषयमा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएको छ। समितिको बिहीबार बसेको बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई संविधानको व्यवस्थाबमोजिम राजदूत सिफारिस गर्ने वातावरण बनाउन सुझाव दिएको छ।

दलित विधेयकमा सुधार गर्नुपर्ने कुरा

दलित विधेयकमा सुधार गर्नुपर्ने कुरा

बिहिबार, १८ असोज २०७५

समावेशी समानुपातिक प्रतिनिधित्वका लागि लड्ने राजनीतिक दल नेतृत्वको प्रदेश २ को सरकारले ल्याएको प्रदेश प्रहरी ऐन २०७५ सुरुमा मधेसी दलितलाई पूर्णरूपमा उपेक्षा गरिएको थियो ।

समावेशी ब्रतबन्ध

समावेशी ब्रतबन्ध

सोमबार, ३२ असार २०७५

अछामका ९ वर्षिय दीपेशराज गुरुङ देवघाट बस्छन्। कक्षा ५ पढेर उनी थप अध्ययन गर्न चितवन आएका हुन्।

समावेशी सिद्धान्तविपरीत

समावेशी सिद्धान्तविपरीत

बुधबार, ०९ जेठ २०७५

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिँँदा समावेशी र समानुपातिक सिद्धान्त उल्लंघन भएको छ। पार्टीले मंगलबार अपराह्न सार्वजनिक गरेको चार सय ४१ सदस्यीय केन्द्रीय समितिमा कानुनअनुसार महिलाको प्रतिनिधित्व भएको छैन।

नेपालको समावेशी विकासमा भारतको साथ

नेपालको समावेशी विकासमा भारतको साथ

शनिबार, २९ बैशाख २०७५

नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समावेशी विकास र आर्थिक समृद्धिको प्रयासमा भारतका करोडौं जनताको साथ रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्र निर्माण र विकासको सोचमा नेपाली जनताले विश्वास देखाएको टिप्पणी गर्दै उनले नेपाली जनताको अखण्ड, समृद्ध र सशक्त नेपालको चाहनालाई भारतले भरपुर समर्थन गर्ने बताए।

समावेशी समूहका व्यक्ति आफ्नो कोटाभन्दा खुलामा बढी सिफारिस

समावेशी समूहका व्यक्ति आफ्नो कोटाभन्दा खुलामा बढी सिफारिस

सोमबार, १० पुष २०७४

निजामती सेवामा समावेशी क्षेत्रका व्यक्तिले आरक्षित कोटाबाट भन्दा खुला र अन्य समूहबाट बढी सफलता प्राप्त गरेको पाइएको छ।

राष्ट्रिय सभा समावेशी समानुपातिक बनाउने अन्तराष्ट्रिय चलन नै हो:  दाहाल

राष्ट्रिय सभा समावेशी समानुपातिक बनाउने अन्तराष्ट्रिय चलन नै हो: दाहाल

शुक्रबार, ०७ पुष २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभा समानुपातिक र समावेशी स्वरुपको बनाउने चलन अन्तराष्ट्रिय रुपमा नै रहेको बताएका छन्। शुक्रबार दिउँसो भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले भने ‘यो कसरी हुन सक्छ भोलि नै बाम गठबन्धनको बैठक बसेर सकारात्मक ढंगको निकास निकाल्ने गरी अन्तिम धारणा सार्वजनिक गर्ने छौं।’

समानुपातिकमा कांग्रेसका को को छन् ? (समावेशी अाधारसहितको पूर्ण सूची )

समानुपातिकमा कांग्रेसका को को छन् ? (समावेशी अाधारसहितको पूर्ण सूची )

बुधबार, १५ कार्तिक २०७४

नेपाली कांग्रेसले एक दर्जन केन्द्रीय सदस्यलाई प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा राखेको छ । पार्टी कोषाध्यक्ष सीतादेवी यादवसहितका नेतालाई समानुपातिक सूचीमा राखिएको छ । यस्तै कांग्रेसले उद्योगपति विनोद चौधरीलाई पनि समानुपातिकको सूचीमा राखेको छ ।

समावेशी (अ)सम्मान

समावेशी (अ)सम्मान

बुधबार, ०८ कार्तिक २०७४

हाम्रो नयाँ संविधानको सुन्दर पक्षको व्याख्या गर्ने क्रममा महिला प्रतिनिधित्वलाई दिएको जोडलाई विशेष महत्वका साथ चर्चा गर्ने गरिन्छ ।

मधेस : सीमान्तीकरण कि समावेशी?

मधेस : सीमान्तीकरण कि समावेशी?

शुक्रबार, २७ फागुन २०७३

इतिहासलाई अलिकति पनि दृष्टि नदिई सारा तराईका धर्म, सभ्यता, संस्कृति तथा समाजसहितको संरक्षणकर्ता याचे खसलाई बाहिरिया सम्झने मनोविज्ञानले अहिलेको वर्तमान तराईका कतिपय नेपाली नागरिकलाई कुण्ठित बनाएको छ।

'नेपालको संविधान समावेशी प्रजातन्त्रका लागि विश्वकै नमुना'

'नेपालको संविधान समावेशी प्रजातन्त्रका लागि विश्वकै नमुना'

मङ्गलबार, ०३ फागुन २०७३

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालको नयाँ संविधान समावेशी प्रजातन्त्रको विश्वकै नमुना रहेको बताएका छन्।

पत्रकार महासंघको सदस्यता वितरण समावेशी बनाउन माग

पत्रकार महासंघको सदस्यता वितरण समावेशी बनाउन माग

मङ्गलबार, ०३ फागुन २०७३

समावेशी सञ्चार अभियानले नेपाल पत्रकार महासंघको नयाँ सदस्यता वितरणमा विभेद भएको जनाउँदै समावेशी बनाउन माग गरेको छ। अभियानमा आबद्ध आठवटा पत्रकार संगठनले सोमबार संयुक्त विज्ञप्तिमार्फत नयाँ सदस्यता वितरणमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, अपांगता भएका पत्रकारलाई विभेद भएको जनाउँदै महासंघको ध्यानाकर्षण गराएको हो।

अलमलमा समावेशी मुद्दा

अलमलमा समावेशी मुद्दा

बुधबार, १९ माघ २०७३

समावेशी लोकतन्त्रको दस वर्षपछि पनि बाजुरामा सय रुपियाँ प्रतिकिलो नूनका लागि लागेको लाइनले, रोल्पाको डोके एम्बुलेन्सको तस्बिरले जाहेर गर्छ– मौलिक अधिकारमा जनताको पहुँच । बाँकी जिल्लाको समाचार हामीले नपाएको मात्र हो।

समावेशी समुन्नति

समावेशी समुन्नति

मङ्गलबार, ११ माघ २०७३

उसो त नेपालका कपितय राजनीतिक दललाई राज्य 'समावेशी' भएन भन्न नपाउँदा नाराहीन बन्ने चिन्ता प्रगाढ छ। तर, वर्ल्ड इकोनोमिक फोरमले प्रकाशित गरेको 'समावेशी वृद्धि तथा विकास प्रतिवेदन– २०१७' ले नेपाल दक्षिण एसियामै यस मामिलामा सबैभन्दा अगाडि उभिन पुगेको देखाएको छ।

नेपालको संविधान समावेशी छ : परराष्ट्रमन्त्री

नेपालको संविधान समावेशी छ : परराष्ट्रमन्त्री

शनिबार, ०८ असोज २०७३

परराष्ट्रमन्त्री डा प्रकाशरण महतले संविधानसभाबाट जारी भएको नेपालको संविधान विश्वकै एक उत्कृष्ट र समावेशी संविधान भएको बताएका छन्। संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभाको क्रममा संयुक्त राष्ट्रसङ्घ भवन न्युर्योकमा आयोजना गरिएको प्रथम संविधान दिवस समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले संविधानको कार्यान्वयनमार्फत मुलुकलाई अगाडि बढाइने उल्लेख गरे।

समावेशीभित्र समावेशी कसरी?

समावेशीभित्र समावेशी कसरी?

शुक्रबार, ३१ भदौ २०७३

दुई कारणले समानुपातिकसहितको मिश्रित निर्वाचन प्रणालीको आवश्यकता बोध भयो। एक, बहुमतीयबाट सामाजिक विविधता सम्बोधन हुन सकेन। दोस्रो, बहिष्करणमा परेका समुदायले प्रतिनिधित्वको अवसर पाए।

यही हो समावेशी लोकतन्त्र ?

यही हो समावेशी लोकतन्त्र ?

बुधबार, १५ भदौ २०७३

अहिलेको २७ सदस्यीय क्याबिनेटमा ७४ प्रतिशत मन्त्री खसआर्य समुदायका हुन । क्रमभंग र छलाङ मार्ने शब्दलाई सार्वजनिक बहसमा ल्याउने प्रधान मन्त्री प्रचण्डको नेतृत्वमा बनेको सरकारले यथास्थितिको निरन्तरतालाई नै पछ्याउने संकेत दिएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad