कानुनी शासन कहिले ?

कानुनी शासन कहिले ?

मङ्गलबार, ०७ असोज २०७६

सरकारले तोकेभन्दा बढी शुल्क लिएकामा त्यो ३० दिनभित्र फिर्ता वा समायोजन गर्न चितवन मेडिकल कलेज सहमत भएको छ। यससँगै ३...

काङ्ग्रेस चितवनले शुरु गर्‍यो समायोजन

काङ्ग्रेस चितवनले शुरु गर्‍यो समायोजन

मङ्गलबार, १७ भदौ २०७६

केन्द्रको निर्देशन अनुसार नेपाली काङ्ग्रेस चितवनले जिल्लामा क्षेत्रबाट समायोजनको काम शुरु गरेको छ। सङ्गठन संरचना अन्तर्गत तीनवटै क्षेत्रको समायोजनको काम...

समायोजन भएका कर्मचारीले संघ छाडेनन्

समायोजन भएका कर्मचारीले संघ छाडेनन्

मङ्गलबार, १७ भदौ २०७६

समायोजन गर्ने उद्देश्यले गठन भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन महाशाखा विघटन भएको एक महिनाभन्दा बढी भइसकेको अवस्थामा...

समायोजनको काम पूरा, महाशाखा नै विघटन

समायोजनको काम पूरा, महाशाखा नै विघटन

मङ्गलबार, २४ असार २०७६

करिब दुई वर्ष लागएर सरकारले निजामती कर्मचारी समायोजनको सबै काम टुंग्याएको छ। समायोजनको काम टुंगिएसँगै आइतबारदेखि समायोजन महाशाखा नै विघटन...

कर्मचारी सरूवा हुँदा तीन वडा सचिवविहीन

कर्मचारी सरूवा हुँदा तीन वडा सचिवविहीन

मङ्गलबार, १० असार २०७६

समायोजनका क्रममा कर्मचारीको सरुवा भएपछि खोटाङको खोटेहाङ गाउँपालिकाको तीन वडा सचिवविहीन बनेको छ।

पेट्रोलको मूल्य घट्यो

पेट्रोलको मूल्य घट्यो

बुधबार, २२ जेठ २०७६

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमले बुधवार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ समायोजन गरेको उपनिर्देशक विनितमणी उपाध्यायले जानकारी दिए।

संस्थागत–सामुदायिक समायोजनपछि एउटै शिक्षा प्रणाली

संस्थागत–सामुदायिक समायोजनपछि एउटै शिक्षा प्रणाली

सोमबार, ३० बैशाख २०७६

शिक्षामा एकरूपताका लागि उदाहरणीय काम गरेर पूर्वखोला गाउँपालिका चर्चामा आएको छ। यतिखेर सो गाउँपालिकाका सबै विद्यालयमा एउटै शिक्षा प्रणालीबाट अध्ययन–अध्यापन भइरहेको छ। निकट भविष्यमै स्थानीय पाठ्यक्रम लागू गर्ने योजना अगाडि बढाइएको छ। गाउँपालिकाभित्रका पाँच संस्थागत विद्यालय (बोर्डिङ स्कुल) का नाम फेरिएका छन्। नजिकैको सरकारी विद्यालयमा समायोजन गरिएपछि तिनहिरू अंग्रेजी ब्लकका रूपमा चिनिन थालेका छन्। संस्थागत विद्यालय सामुदायिकमा गाभिएसँगै अभिभावकहरूले चर्को शुल्क तिर्नुपर्ने बाध्यताबाट छुटकारा पाएका छन् भने विद्यार्थीहरूलाई इच्छाअनुसार नेपाली तथा अंग्रेजी माध्यममा अध्ययन गर्ने अवसर मिलेको छन्। गाउँपालिकाको सो कदमसँगै सक्नेले संस्थागत विद्यालयमा पठाउने र नसक्नेले मात्र सामुदायिकमा पढाउने अवस्थाको अन्त्य भएको स्थानीय बताउँछन्।

भिमादका तीन विद्यालय गाभिए

भिमादका तीन विद्यालय गाभिए

शुक्रबार, १३ बैशाख २०७६

भिमाद नगरपालिकाको तीनवटा सामुदायिक विद्यालय समायोजन भएका छन्। केही बर्षयता विद्यार्थी अभाव खेप्दै आईरहेका हिमालय आधारभुत विद्यालय चिहानडाँडा भिमाद–९, गणेशमान स्मृति आधारभुत विद्यालय बुडुवाफाँट भिमाद–५ र जनशक्ति आधारभुत विद्यालय ढुङढुङ्गे भिमाद–८ लाई नजिकका विद्यालयमा समायोजन गरिएको हो।

अटेरी कर्मचारीलाई बर्खास्त गरिने

अटेरी कर्मचारीलाई बर्खास्त गरिने

सोमबार, ०९ बैशाख २०७६

समायोजनमा नजाने कर्मचारीप्रति सरकार कठोर बन्ने भएको छ। मन्त्रालय उच्च स्रोतका अनुसार समायोजनमा जान इन्कार गर्ने कर्मचारीको हकमा कर्मचारी समायोजन ऐन २०७५को दफा १३ अनुसार अवकाश दिन सक्ने सम्मको कारबाही गर्ने तयारी भएको छ।

कर्मचारीलाई काम गर्न नदिए कारबाही हुने

कर्मचारीलाई काम गर्न नदिए कारबाही हुने

सोमबार, ०९ बैशाख २०७६

स्थानीय तहमा खटिएका कर्मचारीमध्ये २० हजारभन्दा बढी हाजिर हुन अटेर गरिरेहका छन् भने केही कर्मचारीहरुलाई स्थानीय तहले हाजीर हुनै नदिई फर्काइदिएका छन्।

ओपिडी सेवा ठप्प भएपछि बिरामी मर्कामा

ओपिडी सेवा ठप्प भएपछि बिरामी मर्कामा

बिहिबार, २८ चैत २०७५

चिकित्सकको आन्दोलनका कारण विराटनगरस्थित कोसी अञ्चल अस्पतालको बहिरंग (ओपिडी) सेवा ठप्प भएको छ। चिकित्सक समायोजनको विषयमा असन्तुष्टि जनाउँदै अञ्चल अस्पतालमा कार्यरत चिकित्सक आन्दोलित भएपछि ओपिडी सेवा ठप्प भएको हो। अस्पतालको ओपिडी सेवा ठप्प भएपछि यहाँ उपचारका लागि आउने बिरामी मर्कामा परेका छन्।

'खटाएको ठाउँमा नगए बर्खास्त'

'खटाएको ठाउँमा नगए बर्खास्त'

बिहिबार, २८ चैत २०७५

करिब १२ हजार निजामती कर्मचारीले सरकारले खटाएको ठाउँमा जान अस्वीकार गरेका छन्। समायोजनमा असन्तुष्टि जनाउँदै ती कर्मचारीले अहिलेसम्म समायोजनको चिठीसमेत बुझेका छैनन्।

प्रदेशमा कर्मचारीका लागि अवसरै अवसर : मुख्यमन्त्री पाेखरेल

प्रदेशमा कर्मचारीका लागि अवसरै अवसर : मुख्यमन्त्री पाेखरेल

शुक्रबार, ०१ चैत २०७५

उनले प्रदेशमा आएका कर्मचारीहरुलाई क्षमता विकास र आफ्नो दक्षता देखाउने अवसर रहेको बताए। उनले भने, ‘हामीले पारिवारिक वातावरणमा काम गरेका छौं, तपाईलाई समस्या भयो भन्नुस्, त्यसको दायित्व हामी लिन्छौं।’

संघमा कर्मचारी दरबन्दी कटौती हुँदैे

संघमा कर्मचारी दरबन्दी कटौती हुँदैे

सोमबार, २७ फागुन २०७५

अधिकांश कर्मचारीको रोजाई संघ भएपछि सरकारले संघमा दरबन्दी कटौती गर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार समायोजनको काम टुंगिएपछि पुनः संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भे गरिने भएको छ ।

ओपो एफ नाइनको मूल्य घट्यो

ओपो एफ नाइनको मूल्य घट्यो

बिहिबार, २३ फागुन २०७५

स्मार्टफोन ब्राण्ड ओपोले नेपाली उपभोक्ताका लागि ओपो एफनाइनको मूल्य समायोजनको घोषणा गरेको छ। मुल्य समायोजन पश्चात ओपो एफनाइनको मूल्य नेपाली बजारमा रु ३७ हजार ९ सय ९० मा पाइने भएको हो।

समायोजन रोजेका कर्मचारी खटाइँदै

समायोजन रोजेका कर्मचारी खटाइँदै

बिहिबार, २३ फागुन २०७५

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन रोजेका कर्मचारीलाई समायोजनपत्र दिई सङ्घ, प्रदेश र स्थानीय तहमा खटाउन थालेको छ।

आठ सयबढी उपसचिवको समायोजन

आठ सयबढी उपसचिवको समायोजन

शुक्रबार, २५ माघ २०७५

सरकारले आठ सयबढी उपसचिवको समायोजन गरेकाे छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ८ सय ४८ उपसचिवको समायोजन गरिएको बताए।

समायोजन कर्मचारीले रोजेकै ठाउँमा

समायोजन कर्मचारीले रोजेकै ठाउँमा

बिहिबार, २४ माघ २०७५

समायोजन फाराम भरेको कर्मचारीमध्ये अधिकांश कर्मचारीको समायोजन उनीहरूले रोजेकै ठाउँमा हुने संघीय मन्त्रालयले जनाएको छ। समायोजन महाशाखाले ८० प्रतिशतभन्दा बढी कर्मचारीको समायोजन उनीहरूले रोजकै तहमा हुने बताएको छ।

किताबखानामा अद्यावधिक नभएका कर्मचारीले फाराम भर्न पाउने

किताबखानामा अद्यावधिक नभएका कर्मचारीले फाराम भर्न पाउने

सोमबार, ३० पुष २०७५

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती किताबखानामा अद्यावधिक नभएका कर्मचारी पनि समायोजनका लागि फाराम भर्न सक्ने व्यवस्था गरेको छ।

संघबाट १७ हजार कर्मचारी समायोजन हुँदै

संघबाट १७ हजार कर्मचारी समायोजन हुँदै

बिहिबार, २६ पुष २०७५

संघमा कर्मचारीको दरबन्दी संख्या बढ्दै जाँदा करिब ४१ हजार नयाँ जनशक्ति तत्काल नियुक्त गर्न आवश्यक देखिएको छ। तीनै तहमा आवश्यक पर्ने कर्मचारी छैनन्। पछिल्लो संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)मा संघमा ४७ हजार ९ सय २० दरबन्दी कायम गरिएको छ।

खटाइएको २१ दिनभित्र कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बिदाई

खटाइएको २१ दिनभित्र कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बिदाई

बुधबार, २५ पुष २०७५

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनपछि जिम्मेवारीमा खटाइएको २१ दिनभित्र कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बिदाई गरिने बताएका छन्।

सरकारविरुद्ध कर्मचारी सर्वोच्चमा

सरकारविरुद्ध कर्मचारी सर्वोच्चमा

सोमबार, २३ पुष २०७५

सरकारले अध्यादेश ल्याएर समायोजन गर्न खोजेको भन्दै कर्मचारीले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् । विकास डंगोलसहित ३ सय ३० कर्मचारीले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् ।

समायोजनमा जान ३८ हजार कर्मचारीको आवेदन

समायोजनमा जान ३८ हजार कर्मचारीको आवेदन

सोमबार, २३ पुष २०७५

करिब ३८ हजार कर्मचारीले समायोजनमा जान आवेदन दिएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार साँझसम्म ३७ हजार ९ सय ३७ कर्मचारीले समायोजनका लागि अनलाइनबाट आवेदन दिएको जनाएको छ। तीमध्ये १४ हजार ३ सय २५ कर्मचारीले सबै विवरण खुलाई अनलाइन फारम पोस्ट गरेको मन्त्रालयकी उपसचिव तथा समायोजन महाशाखाकी प्रवक्ता अनीता निरौलाले बताइन्।

समायोजनको विरोधमा स्थानीय निकाय कर्मचारीको हडताल

समायोजनको विरोधमा स्थानीय निकाय कर्मचारीको हडताल

शुक्रबार, २० पुष २०७५

संघीय मामिला तथा समान्य प्रसाशन मन्त्रालयले गरेको कर्मचारी समायोजनले साविकका स्थानीय निकाय कर्मचारीलाई बेवास्ता गरिएको भन्दै वीरगन्ज महानगरपालिकामा कर्मचारी हडतालमा उत्रिएका छन्। चरणबद्ध आन्दोलनका क्रममा बिहीबारदेखि सुरु गरिएको हडतालका कारण यहाँ दिनभर कार्यालयको कामकाज ठप्प रह्यो।

वरिष्ठ सहसचिवलाई बाध्यता, कनिष्ठलाई विकल्पकाे सुविधा

वरिष्ठ सहसचिवलाई बाध्यता, कनिष्ठलाई विकल्पकाे सुविधा

बिहिबार, १९ पुष २०७५

समायोजन अध्यादेश २०७५ मा केही बुँदाहरू यस्ता पनि छन्, जसमा पहुँच भएका व्यक्ति विशेषको स्वास्थलाई प्राथमिकता राखी नियम बनाइएको छ। समायोजन अध्यादेशको दफा ११ को उपदफा ३ मा राजपत्रांकित विशिष्ट श्रेणी (सचिव ) र राजपत्रांकित प्रथम श्रेणी (सहसचिव)लाई प्रदेश प्रमुख सचिव र प्रदेश मन्त्रालय सचिवमा खटाउदा ‘सम्भव भएसम्म’ वाक्य प्रयोग गरी जेष्ठताका आधारमा खटाइने भनिएको छ। यस बुँदाबाट जेष्ठ सचिव या सहसचिव प्रदेशमा खटिनुपर्छ।

कर्मचारी समायोजन अध्यादेश स्वीकृत

कर्मचारी समायोजन अध्यादेश स्वीकृत

बुधबार, १८ पुष २०७५

प्रतिनिधिसभाको मंगलबारको बैठकले कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेको छ। अध्यादेश विरुद्धमा सांसद गगन थापाले अस्वीकारको प्रस्ताव राखेका थिए। उनको प्रस्तावमाथि ध्वनीमतका आधारमा मतदान हुँदा बहुमतले अस्वीकृत भएको थियो।

कर्मचारी समायोजनको गाँठो

कर्मचारी समायोजनको गाँठो

सोमबार, १६ पुष २०७५

खटाइएको ठाउँमा नजान पनि पाउँछन्। जागिर छाडेर अन्य पेशा गर्ने अधिकार पनि सुरक्षित गरेको छ संविधानले। त्यसैले अहिले समायोजनमा विमति जनाइरहेकालाई बिदा दिएर नयाँ क्षमतावान र प्रतिबद्ध युवालाई निजामती सेवामा प्रवेश गराउनुपर्छ।

करार र ज्यालादारी कर्मचारी आन्दोलनमा

करार र ज्यालादारी कर्मचारी आन्दोलनमा

सोमबार, ०२ पुष २०७५

स्थानीय तहमा कार्यरत कर्मचारीहरुले कर्मचारी समायोजन अध्यादेशको विरोधमा कार्यालयमा कामकाज ठप्प पारेका छन् । करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीले सेवा सुविधा कटौति र समान व्यवहार नभएको भएको भन्दै चरणवद्ध आन्दोलनका कार्यक्रम घोषण गरेका हुन्।

कर्मचारी समायोजन अध्यादेश जारी

कर्मचारी समायोजन अध्यादेश जारी

आइतबार, २३ मङि्सर २०७५

कर्मचारी समायोजन अध्यादेश जारी भएको छ। मन्त्रिपरिषदको नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५’ आइतबार जारी गरेकी हुन्।

कर्मचारी समायोजन एक महिनापछि, पहिलो प्राथमिकता स्थानीय तह

कर्मचारी समायोजन एक महिनापछि, पहिलो प्राथमिकता स्थानीय तह

आइतबार, १३ साउन २०७५

सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी परिपूर्तिका लागि सबैभन्दा पहिलो प्राथमिकतामा स्थानीय तहमा राखेको छ। स्थानीय तहमा जनताको प्रत्यक्ष काम हुने भएकाले कर्मचारी पठाउने पहिलो प्राथमिकतामा स्थानीय तहलाई राखिएको हो।

इन्टरनेट मूल्य समायोजन समिति गठन

इन्टरनेट मूल्य समायोजन समिति गठन

शनिबार, ०५ साउन २०७५

इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले इन्टरनेट सेवाको मूल्यवृद्धि गरेपछि यसको समायोजन गर्न भन्दै सरकारले एक समिति गठन गरेको छ।

८ हजार कर्मचारीले समायोजन रोजे

८ हजार कर्मचारीले समायोजन रोजे

बुधबार, २३ जेठ २०७५

स्थानीय तहमा समायोजन हुन झनडै आठ हजार कर्मचारीले निवेदन दिएका छन्। स्थानीय तहमा समायोजन हुन चाहने निजामती कर्मचारीबाट सरकारले निवेदन मागेपछि ८ हजार कर्मचारीले त्यसमा इच्छा देखाउँदै निवेदन दिएका हुन्। हाल निजामती सेवामा ८६ हजार कर्मचारी छन्।

आमा समूहको अगुवाईमा भाडादर समायोजन

आमा समूहको अगुवाईमा भाडादर समायोजन

मङ्गलबार, २५ बैशाख २०७५

यहाँका स्थानीय महिलाहरुले सवारी साधनले मनपरी भाडा असुलेको भन्दै यातायात ठप्प परेका छन्। जिल्लाको सदरमुकाम देखि बानपा—३  हुँदै बानपा—८ सिगाना बौडैचौरसम्म चल्ने यातयातका साधनहरुले भाडादरमा मनोमानी गरेको भन्दै आमा समूहको सक्रियातामा भाडादर घटाउन पहल थालिएको हो।

रोजेकै स्थानमा कर्मचारी समायोजन

रोजेकै स्थानमा कर्मचारी समायोजन

बुधबार, ०५ बैशाख २०७५

कर्मचारीको ज्येष्ठता र स्थायी ठेगानालाई प्राथमिकता दिई सरकारले रोजेकै स्थानमा कर्मचारीको समायोजन गर्ने भएको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई सकभर रोजेकै स्थानमा खटाउन सक्ने गरि स्थानीय तहमा कर्मचारी खटाउने सम्बन्धी मापदण्ड जारी गरेको हो।

एचएसकोडलाई समायोजन गर्नुपर्ने  सुझाव

एचएसकोडलाई समायोजन गर्नुपर्ने सुझाव

बिहिबार, ११ माघ २०७४

उद्यमी व्यवसायीहरुले वस्तु आयात निर्यातका क्रममा भन्सार विन्दुमा प्रयोग हुने हार्मनाइज्ड कोड (एचएसकोड)लाई समायोजन गर्नुपर्ने सुझाव दिएका छन् । उद्यमी व्यवसायीले एचएसकोडलाई समायोजन गर्ने तथा भारतको एचएस कोडलाई सन्दर्भ (रेफरेन्स)को रुपमा प्रयोग गर्न सकिने व्यवस्था हुनुपर्नेमा समेत जोड दिएका छन् ।

ओपोको मूल्य समायोजन

ओपोको मूल्य समायोजन

शुक्रबार, ०५ माघ २०७४

ओपोले नेपालमा आफ्ना केही लोकप्रिय फोन मोडलको मूल्य समायोजनको घोषणा गरेको छ । कम्पनीद्वारा जारी विज्ञप्ति अनुसार अब ओपो एफथ्री, एफवानएसका दुवै भेरियन्ट (३ जिबी तथा ४ जिबी) र ए७१को मूल्य समायोजन गरिएको छ । नयाँ वर्षको कोसेली स्वरुप कम्पनीले मूल्य समायोजनको घोषणा गरेको जनाएको छ ।

बढुवा र सुविधा थप गरेरै कर्मचारी समायोजन गर्न सांसदको माग

बढुवा र सुविधा थप गरेरै कर्मचारी समायोजन गर्न सांसदको माग

बुधबार, २१ भदौ २०७४

व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा कर्मचारी समायोजनसम्बन्धी प्रस्तावित विधेयक, २०७४ को संशोधनमाथि छलफल सुरू भएको छ। नेपालको संविधानको धारा, ३०२ अनुरुप प्रदेश र स्थानीय तहमा आवश्यक सेवा प्रवाह गर्न सरकारी सेवामा कार्यरत कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न तत्कालीन सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथाकीले सो विधेयक प्रस्तुत गरेका थिए।

घर पायक आधारमा कर्मचारी समायोजन गर्ने तयारी

घर पायक आधारमा कर्मचारी समायोजन गर्ने तयारी

बुधबार, २० पुष २०७३

सरकारले संघीय संरचनामा कर्मचारी समायोजन गर्दा घरपायक स्थान रोज्नसक्ने व्यवस्था गर्न लागेको छ । सामान्य प्रशासन मन्त्रालयले संघीय संरचनामा कर्मचारी समायोजन खाका तयार पारेको छ । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्दा नागरिकतामा उल्लेख ठेगाना आधारमा कर्मचारीलाई घरपायक रोजेर जान सक्ने व्यवस्था गर्न लागिएको हो ।

संघीय व्यवस्थामा क्षमताअनुसार कर्मचारी समायोजन

संघीय व्यवस्थामा क्षमताअनुसार कर्मचारी समायोजन

बुधबार, १० कार्तिक २०७३

संविधान अनुसार बन्ने संघीय व्यवस्थामा निजामती कर्मचारीलाई कामको प्रकृति अनुसार समायोजन गरिने भएको छ। संघीय प्रशासनमा कर्मचारी व्यवस्थापनका लागि बन्दै गरेको विधेयक मस्यौदामा दक्षताअनुसार समायोजन गरिने व्यवस्था गर्न लागिएको हो।

संघीय वित्त व्यवस्थामा समायोजन

संघीय वित्त व्यवस्थामा समायोजन

सोमबार, ०१ कार्तिक २०७३

संघीय व्यवस्थामा केन्द्रीय सरकारको तुलनामा प्रादेशिक तथा स्थानीय सरकारमा कर कम लगाउने, ऋण अधिक लिने र खर्च बढी गर्ने प्रवृत्ति पाइन्छ जसले मुलुकको सिंगो अर्थतन्त्रको स्थायित्वमा असर पार्न सक्छ।

ठोरी–निर्मलबस्तीलाई प्रदेश ३ मा समायोजन गर्न माग

ठोरी–निर्मलबस्तीलाई प्रदेश ३ मा समायोजन गर्न माग

बिहिबार, ३० भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा बुधबार काठमाडौं आएको पर्साको ठोरी क्षेत्रका सर्वदलीय डेलिगेशन टोलीले बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटी आफूहरुको मागका सम्बन्धमा ज्ञापन पत्र बुझाएका छन्।

Ncell Footer Ad