‘जनताको समस्यामा केन्द्रित भएको छु’

‘जनताको समस्यामा केन्द्रित भएको छु’

शुक्रबार, २५ माघ २०७५

निर्वाचित भएर आएपछि सबै काम जनताको हितलाई हेरेर नै गरिराखेका छौं। यस वडाका बाटोघाटो बनाउने काम गरिआएका छौं। साथै खानेपानीको...

साउदी अरबमा अलपत्र ३८ नेपाली थप समस्यामा

साउदी अरबमा अलपत्र ३८ नेपाली थप समस्यामा

बुधबार, ०२ साउन २०७५

साउदी अरबमा अलपत्र ३८ नेपाली थप समस्यामा परेका छन्। सोमबारदेखि अलपत्र परेपनि उद्धारको भरपर्दो प्रयास नहुँदा खोटाङका १३ सहित ३८...

निःसन्तान समस्यामा गम्भीरता आवश्यक

निःसन्तान समस्यामा गम्भीरता आवश्यक

मङ्गलबार, ०१ साउन २०७५

जीव वनस्पतिको प्राकृतिक नियम हो– आफूजस्तै सन्तान उत्पादन गर्नु, उनीहरूको हेरचाह रेखदेख, लालनपालन गर्नु,  वयस्क पारेर सन्तान उत्पादन गर्ने अवस्थामा...

बैदेशिक राेजगारीका क्रममा नेपाली समस्यामा परे सरकार कानुनी लडार्इ लड्ने

बैदेशिक राेजगारीका क्रममा नेपाली समस्यामा परे सरकार कानुनी लडार्इ लड्ने

बिहिबार, १४ असार २०७५

सरकारले रोजगारीको लागि विदेश गएका नेपालीहरु कुनै समस्यामा परे कानुनी लडार्इ लड्ने निर्णय गरेकाे छ। ...

विद्युत अनियमिताले उदयपुर सिमेन्ट उद्योग समस्यामा

विद्युत अनियमिताले उदयपुर सिमेन्ट उद्योग समस्यामा

मङ्गलबार, ०५ असार २०७५

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरुलाई मागेजत्ति विद्युत उपलब्ध गराउने घोषणा गरिरहँदा उदयपुरस्थित पूर्ण सरकारी स्वामित्वको गैँडा छाप सिमेन्टको उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि)लाई भने विद्युत अनियमितताले निकै सास्ति दिएको छ।

डिस्टिलरीको ढलले स्थानीय समस्यामा

डिस्टिलरीको ढलले स्थानीय समस्यामा

आइतबार, ०३ असार २०७५

हरिवनस्थित अमरावती डिस्टिलरी प्रालिले मदिरा बनाउने क्रममा निस्कने दुर्गन्धित झोल (ढल) घरभित्र छिरेपछि स्थानीय बासिन्दा समस्यामा परेका छन्। दुर्गन्धित झोल व्यवस्थित ढंगले नालाबाट सुरक्षित स्थानमा पु-याउनुपर्ने भए पनि उद्योगले खुला छाड्दा स्थानीय बासिन्दाको घरभित्र पसेको हो

दोस्रो किस्ता नपाउँदा भूकम्पपीडित समस्यामा

दोस्रो किस्ता नपाउँदा भूकम्पपीडित समस्यामा

मङ्गलबार, ०८ जेठ २०७५

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७, दोर्पाचिउरीडाँडाका भूकम्पपीडित भीमकुमार बुढाथोकीले आवास निर्माण बापतको पहिलो किस्ताले गत फागुनमै घरको डिपिसी ठड्याए । घरको डिपिसी सकेर बुढाथोकी परिवारले दोस्रो किस्ताका लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको बाटो हेरे।

अवैध आयातले धागो उद्योग समस्यामा

अवैध आयातले धागो उद्योग समस्यामा

बुधबार, ०५ बैशाख २०७५

नेपाल धागोे उत्पादक संघले अवैध धागो आयातले स्वदेशी उद्योग धराशयी भएको जनाएको छ । संघले चोरी पैठारीको धागोका कारण नेपाली उद्योग संकटमा परेको जनाउँदै अवैध आयात निरुत्साहित गर्न माग गरेको छ।

मेसिनको प्रयोगले मजदुर समस्यामा

मेसिनको प्रयोगले मजदुर समस्यामा

शनिबार, २४ चैत २०७४

बैतडीका ग्रामीण बस्तीमा डोजरले धमाधम सडक काटने क्रम तिब्र बनेको छ। स्थानीयतहले गर्ने काममा समेत मेसिन लगाएर डाँडाकाँडा चिर्दै डोजरले सडकको ट्रयाक खोलिरहेका दृश्य देखिन्छन्। हरेक वडा र बस्तीलाई जोड्ने सडक सञ्जालको ट्रयाक डोजरले खनिरहेका छन्।

नागरिकता नहुँदा मधेसका बुहारी समस्यामा

नागरिकता नहुँदा मधेसका बुहारी समस्यामा

मङ्गलबार, २२ फागुन २०७४

जानकी गाउँपालिका ६ प्रिपहवाकी ४५ वर्षीय हसरतजहाँ दर्जीले विवाह गरेको २५ वर्ष भयो । उनका १९ र १६ वर्षीय दुई छोरी र १४ तथा ११ वर्षका दुई छोरा छन्।

विद्यार्थी  र बिरामी समस्यामा

विद्यार्थी र बिरामी समस्यामा

सोमबार, २१ फागुन २०७४

भेरी नगरपालिकाको भवन बनाउँदा जिल्ला अस्पताल र जिल्लाकै सबैभन्दा पुरानो त्रिभुवन माध्यमिक विद्यालय जाने बाटो बन्द भएको छ । बाटो बन्द हुँदा विद्यालयमा ६ देखि १२ कक्षामा पढ्ने २ हजार विद्यार्थी र  अस्पताल जाने  सयौं बिरामीलाई आवतजावतमा सास्ती भएको छ । बाटो बन्द हुँदा स्थानीय पनि प्रभावित भएका छन्।

तरलता संकटले जलविद्युत् आयोजना समस्यामा

तरलता संकटले जलविद्युत् आयोजना समस्यामा

बुधबार, ०२ फागुन २०७४

बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता संकटका कारण निर्माणाधीन जलविद्युत् आयोजना प्रभावित भएका छन्।

भारतले पानी नछाड्दा किसान समस्यामा

भारतले पानी नछाड्दा किसान समस्यामा

सोमबार, ०८ माघ २०७४

भारतीय पक्षले गण्डक नहरमा पानी नछाड्दा हिउँदे बाली लगाएका किसान समस्यामा परेका छन् । गण्डक नहरको पानीको भरमा हिउँदे बाली लगाएका बारा र पर्सा जिल्लाका हजारौं किसान सिँचाइ गर्न पानी नपाएपछि समस्यामा परेका हुन् ।

प्राविधिक समस्यामा बाहेक लाेडसेडिङ हुँदैन : प्राधिकरण प्रमुख घिसिङ

प्राविधिक समस्यामा बाहेक लाेडसेडिङ हुँदैन : प्राधिकरण प्रमुख घिसिङ

बिहिबार, ०६ पुष २०७४

नेपाल विद्युत् प्राधिकरणले प्राविधिक समस्याबाहेक कुनै पनि अवस्थामा लाेडसेडिङ नहुने बताएको छ । हाल औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित/अघोषितरुपमा कुनै प्रकारको विद्युत्भार कटौती नभएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

पदमा भन्दा देशका समस्यामा ध्यान छ: अध्यक्ष ओली

पदमा भन्दा देशका समस्यामा ध्यान छ: अध्यक्ष ओली

आइतबार, ०२ पुष २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ध्यान पदमा भन्दा देशमा रहेका समस्यमा रहेको बताएका छन्। वाम गठवन्धनले राजधानीमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उनले यतिबेला निर्वाचन पछिको परिणाममा भएको समयमा पनि सरकारले विभिन्न गतिविधि गरेकोमा आपत्ति जनाए।

एचआइभी संक्रमित बालबालिका समस्यामा

एचआइभी संक्रमित बालबालिका समस्यामा

शुक्रबार, २९ मङि्सर २०७४

बैतडीमा एचआइभी संक्रमित बालबालिका समस्यामा परेका छन्। शिक्षा, स्वास्थ्य र पोषणमा पहुँच पुग्न नसकेकाले उनीहरु समस्यामा पर्ने गरेको एचआइभी क्षेत्रमा कार्यरत संस्था बहुउद्देश्यीय विकास समाज डडेल्धुराका कार्यक्रम संयोजक लोकेन्द्र पन्तले बताए।

समस्यामा कान्ति बाल अस्पताल

समस्यामा कान्ति बाल अस्पताल

आइतबार, १७ मङि्सर २०७४

मुलुककै एक मात्र केन्द्रीय बाल अस्पताल कान्ति बाल अस्पताल समस्यै–समस्याले ग्रस्त बनेको छ । अस्पतालका भौतिक पूर्वाधार पुराना र जीर्ण छन्, कतिपय ठाउँमा पानी चुहिन्छ, मुख्य बाटोका शौचालय बन्द छन्, धारामा धमिलो आउँछन् । सरसफाइ नै अस्पताललाई चुनौती बनेको छ । अस्पताल पूर्ण सञ्चालन गर्न न जनशक्ति छ न बजेट पुग्दो छ ।

ध्यान मोहीका समस्यामा

ध्यान मोहीका समस्यामा

बिहिबार, ०५ असोज २०७४

सरकाले भूमिसम्बन्धी ऐनमा २०२१ छैटौं संशोधन गरी मोही जग्गा बाँडफाँटको सूचना खुलाएपछि किसानले पुनः मोही हक लिन सक्ने अवस्था सिर्जना भएको छ । २०७३ भदौ ६ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी मोही लागेको जग्गा बाँडफाँटको बाटो खोलेको हो ।

देउवाले दिल्लीमा चार्टड एकाउन्टेन्सी र नर्सिङ विद्यार्थीका समस्यामा चासो देखाए

देउवाले दिल्लीमा चार्टड एकाउन्टेन्सी र नर्सिङ विद्यार्थीका समस्यामा चासो देखाए

बुधबार, ०७ भदौ २०७४

नयाँ दिल्ली—प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा अध्ययन गरिरहेका वा विभिन्न पेसा व्यवसायमा लागिरहेका नेपाली समुदायका नागरिकलाई नेपालमै फर्किएर देश विकासमा सघाउन आग्रह गरेका छन्।

निर्माण अधूरै, यात्रु समस्यामा

निर्माण अधूरै, यात्रु समस्यामा

बुधबार, ३० चैत २०७३

चावहिल, गोपीकृष्णदेखि सरस्वतीनगर हुँदै भृकुटी चोकसम्म पाइप बिछ्याउने कार्य १७ महिना पुग्दा पनि अधूरै छ।

पथलैया वीरगन्ज ६ लेन सडक बजेट अभावले समस्यामा

पथलैया वीरगन्ज ६ लेन सडक बजेट अभावले समस्यामा

शुक्रबार, १३ फागुन २०७३

एकातिर सरकारले विकास बजेट खर्च गर्न नसकेको अवस्थामा अर्को तिर मुलुकको प्रमुख ब्यपारिक मार्ग वीरगन्ज–पथलैया सडक ६ लेनको निर्माण बजेट अभावको मारमा परेको छ। झण्डै २८ किलोमिटर ६ लेन बनाउने यो सडकको ठेक्का सम्झौता साढे ३ अर्ब रुपैयाँमा भएको छ।

समस्यामा परेका कामदारलाई सहयोग बढाइँदै

समस्यामा परेका कामदारलाई सहयोग बढाइँदै

बिहिबार, ०६ माघ २०७३

रोजगारीमा विदेश पुगेका कामदार समस्यामा पर्ने क्रम बढेपछि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सहयोगको रकम बढाउँदै लगेको छ। करार अवधिमा ज्यान गुमाएका व्यक्तिका परिवार तथा अंगभंग भएका व्यक्तिलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको बोर्डले कामदारलाई खानाको रकम पनि बढाउँदै लगेको हो।

‘भारतीय नोट अभावले आर्थिक क्षेत्र समस्यामा’

‘भारतीय नोट अभावले आर्थिक क्षेत्र समस्यामा’

शुक्रबार, २२ पुष २०७३

भारतीय नोटको चरम अभावले गर्दा आर्थिक तथा वित्तिय क्षेत्रमा समस्या आएको सम्वद्ध सरोकारवालाले गुनासो गरेका छन्। नेपाल राष्ट्र बैंक नेपालगन्जले शुक्रबार गरेको कार्यक्रममा उपस्थित उद्योगी, व्यवसायी लगायतले भारतीय नोटको अभावले गर्दा सिमापारीबाट व्यवसायिक कारोबार गर्न कठिनाई भइरहेको बताए।

घरमा बाँदर पस्न थालेपछि कृषक समस्यामा

घरमा बाँदर पस्न थालेपछि कृषक समस्यामा

बुधबार, २० पुष २०७३

दुःख गरेर लगाएको बाली बाँदरले खाइदिन थालेपछि खाद्यान्न समस्या झेल्दै आएका कास्कीका कृषक पछिल्ला दिन घरभित्रै बाँदर पस्न थालेपछि थप समस्यामा परेका छन्।

अस्पतालमा मेसिन बिग्रँदा एचआइभी संक्रमित समस्यामा

अस्पतालमा मेसिन बिग्रँदा एचआइभी संक्रमित समस्यामा

शुक्रबार, १७ मङि्सर २०७३

सात वर्षदेखि एचआइभी संक्रमित सुर्खेत बाबियाचौरका उपेन्द्र आचार्य सिडिफोर र भाइरसलोड परीक्षण गराउन घर छोडेको पाँच दिन भयो। क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा सिडिफोर र भाइरसलोड परीक्षण गर्ने मेसिन बिग्रिएकाले उनी नेपालगन्ज पुगे, त्यहाँ पनि सेवा पाउन सकेनन्।

भारतीय पर्यटक समस्यामा

भारतीय पर्यटक समस्यामा

बिहिबार, २५ कार्तिक २०७३

ठूला भारु नोटमा प्रतिबन्ध लागेपछि त्यही बोकेर नेपाल आएका भारतीय पर्यटक समस्यामा परेका छन्। मुम्बईबाट आएको ३० जनाको एउटा समूह अहिले काठमाडौंमा समस्यामा परेको छ।

चीनले रोक्यो भारत जाने पानी, पाकिस्तानमा राहात, भारत थप समस्यामा

चीनले रोक्यो भारत जाने पानी, पाकिस्तानमा राहात, भारत थप समस्यामा

शनिबार, १५ असोज २०७३

उरी हमलालाई लिएर भारत–पाकिस्तानको तनाव बढेको बेलमा चीनले भारतलाई थप समस्यामा पारेको छ। चीनले आफ्नो सबेैभन्दा ठूलो हाइड्रो प्रोजेक्टको लागि तिब्बतमा ब्रम्ह्पुत्रको एक साहायक नदी बन्द गरिदिएको छ। चीनको यस कदमले भारत लगायत अन्य देशमा ब्रम्ह्पुत्र नदीको पानीको बहाबमा कमी आउने बताइएको छ।

साउदीमा आर्थिक मन्दी, नेपाली कामदार समस्यामा

साउदीमा आर्थिक मन्दी, नेपाली कामदार समस्यामा

शुक्रबार, १४ असोज २०७३

साउदी अरबका कम्पनीमा देखिएको आर्थिक मन्दीका कारण पछिल्लो समय त्यहाँ कार्यरत नेपाली कामदार समस्या पर्ने सङ्ख्या बढ्दै गएको छ।

जर्मनीमा शरणार्थी समस्यामा सुधार भएको चान्सलर मर्केलको दावी

जर्मनीमा शरणार्थी समस्यामा सुधार भएको चान्सलर मर्केलको दावी

बिहिबार, २३ भदौ २०७३

जर्मन चान्सलर एञ्जेला मर्केलले आफ्नो सरकारले शरणार्थी समस्या समाधानमा गरेको पहलको प्रशंसा गर्दै सन् २०१५ को तुलानाा जर्मनी पुगेको आप्रवासी शरणार्थीको व्यवस्थापन राम्रो भएको दाबी गरेकी छिन् ।

अदुवा निर्यात समस्यामा सरकार बेखबर

अदुवा निर्यात समस्यामा सरकार बेखबर

बिहिबार, १६ भदौ २०७३

मिसावटको कारण देखाउँदै भारतले नेपाली अदुवा निर्यातमा लगाएको प्रतिबन्धबारे सरकारले अनभिज्ञता दर्शाएको छ। मुलुकका प्रमुख भन्सार नाकाहरुबाट अदुवा भारत जान नसकेको साताभन्दा बढी समय भइसक्दासमेत सरकार भने 'यसबारे आधिकारिक जानकारी नआएको' भन्दै ढुक्कले बसेको छ।

भक्तपुरको वारुणयन्त्र समस्यामा

भक्तपुरको वारुणयन्त्र समस्यामा

बिहिबार, २७ साउन २०७३

भक्तपुरको पिलाछेँमा आठ दिनअघि ग्यास सिलिन्डर पड्केर सूर्यमान नकर्मीको घरमा आगलागी भयो। नकर्मीले तुरुन्तै जुद्ध वारुणयन्त्र कार्यालय भक्तपुरमा खबर गरे पनि दमकल नपुगेपछि करिब ७०/८० लाख रुपैयाँ बराबरको मालमत्ता नष्ट भयो। वारुणयन्त्रको दमकल तयारी अवस्थामा नभएका कारण समयमै पुग्न नसक्दा नकर्मीको क्षति धेरै भयो।

जमिन भासिँदा विस्थापित परिवार समस्यामा

जमिन भासिँदा विस्थापित परिवार समस्यामा

बुधबार, २६ साउन २०७३

बर्षाले जमिन भासिँदा बैतडीको तल्लादेही–८ डाँडा खालीका ५२ परिवार समस्यामा छन्। विस्थापित परिवार बिद्यालयमा आश्रय लिएर बसेका छन्। तीनदिनदेखि लगातारको बर्षाले जमिन भासिएपछि सिंगो गाँउ जोखिममा परेको हो।

साउदीमा २३ नेपाली समस्यामा, न तलब पाए न स्वदेश फर्कन

साउदीमा २३ नेपाली समस्यामा, न तलब पाए न स्वदेश फर्कन

मङ्गलबार, ११ साउन २०७३

रोजगारीका लागि साउदी अरब पुगेका २३ नेपाली कार्यरत कम्पनीले तलब नदिएपछि समस्यामा परेका छन्। उनीहरू तलब दिलाई स्वदेश फर्कने वातावरण तयार पारिदिन माग गर्दै न्यायिक निकाय धाइरहेका छन्।

एचआइभी संक्रमित समस्यामा

एचआइभी संक्रमित समस्यामा

आइतबार, ०५ असार २०७३

दशरथचन्दनगरपालिका–१० बाराकोटकी ३९ वर्षीया जसुदेवी बिष्टलाई बिहान खाए बेलुका के खाने चिन्ता हुन्छ। ९ वर्ष अघि एचआइभी सक्रमणबाट पतिको मृत्युसँगै उनको आर्थिक अवस्था खस्कँदै गएको हो।

Ncell Footer Ad