इंग्ल्याण्ड र क्रोएसियाको खेल अतिरिक्त समयमा धकेलियो

इंग्ल्याण्ड र क्रोएसियाको खेल अतिरिक्त समयमा धकेलियो

बिहिबार, २८ असार २०७५

विश्वकप फुटबल अन्तर्गत इंग्ल्याण्ड र क्रोएसियाबीचको दोश्रो सेमिफाइनल खेल अतिरिक्त समयमा धकेलिएको छ। ...

निर्धारित समयमा विजेताको टुंगो लागेन, अहिले अतिरिक्त समयकाे  खेल चल्दै

निर्धारित समयमा विजेताको टुंगो लागेन, अहिले अतिरिक्त समयकाे खेल चल्दै

आइतबार, १७ असार २०७५

विश्वकप फुटबल अन्र्तगत प्रि क्वाटरफाइनलको तेस्रो खेलमा आयोजक राष्ट्र रूस र स्पेनले निर्धारित ९० मिनेटको खेलमा एक–एक गोलको बराबरी खेलेका...

कांग्रेसको चेतावनी– ‘निषेधाज्ञा’ उचित समयमा तोडिनेछ

कांग्रेसको चेतावनी– ‘निषेधाज्ञा’ उचित समयमा तोडिनेछ

बिहिबार, १४ असार २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरिएकोमा आपत्ति जनाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार ट्वीटरमार्फत माइतीघरको...

इन्जुरी समयमा ब्राजिलको दुई गोल, कोस्टारिका समूह चरणबाटै बाहिरियो

इन्जुरी समयमा ब्राजिलको दुई गोल, कोस्टारिका समूह चरणबाटै बाहिरियो

शुक्रबार, ०८ असार २०७५

इन्जुरी समयमा फिलिपे कौटिन्हो र नेयमारले गोल गरेपछि ब्राजिलले विश्वकप फुटबलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ। रसियाको...

मंगलग्रहमा प्राचिन समयमा जीवन भएको अनुमान

मंगलग्रहमा प्राचिन समयमा जीवन भएको अनुमान

शुक्रबार, २५ जेठ २०७५

नासाको एक रोभरले मंगलग्रहका चट्टानहरुमा भेटिएका अवशेसहरुलाई हेरेर त्यहाँ प्राचिन कालमा जीवहरु रहेको अनुमान गरेको छ। रोभरले तीन अर्ब बर्ष पहिले देखि चट्टानहरुमा कार्बनका अणुहरु, वायुमण्डलमा मिथेन र मौसम परिवर्तनको संकेतहरु पनि फेला परेको छ।

समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायी पक्राउ

समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायी पक्राउ

बुधबार, २३ जेठ २०७५

कर्णाली राजमार्ग र नाग्म गमगढी राजमार्गमा पर्ने पक्की पुलको निर्माण र नाग्म गमगढी राजमार्गमा स्तरवृद्धिको लागि काम गर्ने जिम्मा लिएका निर्माण व्यवसायी बर्मजंग बमलाई प्रहरीले पक्राउ गरेको छ।

समयमा काम नसकेपछि  छानबिन गर्न निर्देशन : गृहमन्त्री थापा

समयमा काम नसकेपछि छानबिन गर्न निर्देशन : गृहमन्त्री थापा

मङ्गलबार, ०८ जेठ २०७५

गृहमन्त्री रामबहादुर थापाले नारायणगढ-मुग्लिन सडकखण्डको काम समयमा नसकेकोमा छानबिन गर्न निर्देशन दिइएको बताएका छन्।

कार्यालय समयमा ट्रेड युनियन गतिविधि गर्न नदिइने

कार्यालय समयमा ट्रेड युनियन गतिविधि गर्न नदिइने

सोमबार, ०७ जेठ २०७५

अब निजामति कर्मचारीले कार्यालय समयमा आफ्नो जिम्मेवारी छाडेर ट्रेड यु्नियन गतिविधिमा लाग्न नपाउने भएका छन् । कर्मचारी विभिन्न राजनीतिक दलैपिच्छे ट्रेड युनियनमा आवद्ध हुने र ट्रेड युनियनको कामको बहानामा दिनभर भौतारिदाँ सेवाप्रवाह राम्रोसँग हुन नसकेको भन्दै सरकारले ट्रेड युनियन गतिविधिमा लाग्ने कर्मचारीमाथि कडाई गर्न लागेको हो।

थपिएको समयमा पनि सकिएन काबेली करिडोर

थपिएको समयमा पनि सकिएन काबेली करिडोर

बिहिबार, १३ बैशाख २०७५

फाल्गुनमा विद्युत प्रसारण लाईन काबेली करिडोरको अनुगमनमा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठेकेदार कम्पनीलाई थपिएको समय को सिमामा जसरी पनि सकिने दाबी गरेका थिए।

माइभ्याली गोल्डकप : इन्जुरी समयमा चम्कियो पुलिसको भाग्य

माइभ्याली गोल्डकप : इन्जुरी समयमा चम्कियो पुलिसको भाग्य

आइतबार, ०९ बैशाख २०७५

खेल सकिएको ह्विसेल बज्नैलाग्दा चम्किएको भाग्यले नेपाल पुलिस क्लबलाई चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको क्वार्टरफाइनलमा उकालेको छ। इन्जुरी समयमा दुई गोलसहित पुलिसले ३–१ गोलान्तरले पाहुना टिम भारत कोलकाताको दुर्गापुर स्टिल क्लबलाई पाखा लगायो।

बैंकहरूले समयमा दिँदैनन राहत रकम

बैंकहरूले समयमा दिँदैनन राहत रकम

शुक्रबार, ३० चैत २०७४

निजी आवास निर्माणका लागि राज्यले उपलब्ध गराएको आर्थिक राहत बैंकबाट भनेको समयमा नपाउँदा जिल्लाका भूकम्पपीडित मारमा परेका छन्। आफ्नो नाममा पैसा आइसक्दा पनि भनेको समयमा पैसा नपाएपछि पीडित बैंकप्रति आक्रोशित बन्ने गरेका छन्।

भ्यू टावर निर्माणको काम निर्धारित समयमा नसकिने निश्चित्

भ्यू टावर निर्माणको काम निर्धारित समयमा नसकिने निश्चित्

बुधबार, २१ चैत २०७४

पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौँ भ्यू टावर निर्माणको काम निर्धारित समयमा नसकिने निश्चित भएको छ।

जबरजस्ती करणीका घटना दिउँसोको समयमा बढी

जबरजस्ती करणीका घटना दिउँसोको समयमा बढी

मङ्गलबार, २० चैत २०७४

ताप्लेजुङमा जबरजस्ती करणीका अधिकांश घटना दिउँसोको समयमा भएको पाइएको छ। यस्ता घटनामा सबैभन्दा बढी आफन्त,नातेदार, साथीभाई र चिनजानका मान्छे नै दोषी देखिएको समेत जिल्ला प्रहरी कार्यालयले बताएको छ।

​उपयुक्त समयमा उपयुक्त ढंगले पार्टी एकता हुन्छ : प्रम ओली

​उपयुक्त समयमा उपयुक्त ढंगले पार्टी एकता हुन्छ : प्रम ओली

सोमबार, १९ चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच उपयुक्त समयमा उपयुक्त ढंगले पार्टी एकता हुने बताएका छन्।

प्रिमियर लिग फुटबलमा ७ खेल हुँदै, कुन खेल कुन समयमा ?

प्रिमियर लिग फुटबलमा ७ खेल हुँदै, कुन खेल कुन समयमा ?

शनिबार, १९ फागुन २०७४

इङलिस प्रिमियर लिग फुटबल प्रतियोगितामा शनिबार (आज) ७ वटा खेल हुँदैछन्। नेपाली समयअनुसार साँझ ६ः१५ मा सुरु हुँने आजको पहिलो खेलमा लिगको ७ औं स्थानमा रहेको बर्नले र ९ औं स्थानको एभर्टन भिड्दै छन्।

प्रिमियर लिग फुटबलमा ७ खेल हुदै,  कुन खेल कुन समयमा ?

प्रिमियर लिग फुटबलमा ७ खेल हुदै, कुन खेल कुन समयमा ?

शनिबार, १२ फागुन २०७४

इङलिस प्रिमियर लिग फुटबल प्रतियोगितामा शनिबार (आज) ७ वटा खेल हुदैछन्। नेपाली समयअनुसार साँझ ६ः१५ मा सुरु हुने आजको पहिलो खेलमा लिगको आठौं स्थानमा रहेको लेष्टर सिटी र १९ औं स्थानको स्टोक सिटी भिड्दै छन्।

कर्मचारी थप्नुपर्ने समयमा स्वेच्छिक अवकास !

कर्मचारी थप्नुपर्ने समयमा स्वेच्छिक अवकास !

बिहिबार, ११ माघ २०७४

कर्मचारी थप्नु पर्ने समयमा स्वेच्छिक अवकास अवकासको नारा ल्याएर सरकारले व्यय भार सरकारले थपिरहेको एमालेको बताएको छ। पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै ६० अर्वको दायीत्व स्वेच्छिक अवकारको नाममा सरकारले थपेको उसले बताएको छ।

मतगणनाको समयमा रसुवामा विद्युत आपूर्ती ठप्प

मतगणनाको समयमा रसुवामा विद्युत आपूर्ती ठप्प

बिहिबार, २१ मङि्सर २०७४

मतगणना भैरहँदा रसुवामा विद्युत आपूर्ती ठप्प भएको छ। त्रिसुली ग्राङबीचको ६६ केभि प्रशारण लाइनमा प्राविधिक समस्या आएपछि विद्युत आपूर्ती ठप्प भएको हो। नेपाल विद्युत प्राधिकरण धुन्चे केन्द्रका अनुसार जिल्लाको राम्चेस्थित ५१ नम्बरको टावरमा समस्या आएको हो।

निर्वाचनको समयमा नेपाल भारत सीमामा कडा निगरानी

निर्वाचनको समयमा नेपाल भारत सीमामा कडा निगरानी

शुक्रबार, ०८ मङि्सर २०७४

निर्वाचनसम्म कैलाली र कंचनपुरका नेपाल भारत सीमामा दुवै देशका सुरक्षाकर्मीले कडा सुरक्षा गर्ने भएका छन।

समयमा नपुग्दा मनोनयन फिर्ता भएन

समयमा नपुग्दा मनोनयन फिर्ता भएन

बिहिबार, ०९ कार्तिक २०७४

निर्धारित समयमा नपुग्दा खोटाङमा राप्रपा प्रजातान्त्रिकका उम्मेदवारले मनोनयन फिर्ता गर्न पाएनन् । निर्वाचनमा कांग्रेसलाई सघाउने केन्द्रीय सहमतिअनुसार मनोनयन फिर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार १ बजेपछि पुग्दा राप्रपा प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका धर्मराज पोखरेल मनोनयन फिर्ता गर्नबाट वञ्चित भएका हुन् ।

मनोनयन फिर्ता गर्न निर्धारित समयमा नपुग्दा...

मनोनयन फिर्ता गर्न निर्धारित समयमा नपुग्दा...

बुधबार, ०८ कार्तिक २०७४

निर्धारित समयमा नपुग्दा खोटाङमा राप्रपा प्रजातान्त्रिकका उम्मेद्वारले मनोनयन फिर्ता गर्न पाएनन्। निर्वाचनमा काँग्रेसलाई सघाउने केन्द्रीय सहमतीअनुसार मनोनयन फिर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार १ बजेपछि पुग्दा राप्रपा प्रजातान्त्रिककातर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिएका धर्मराज पोखरेल मनोनयन फिर्ता गर्नबाट बञ्चित भएका हुन्।

समयमा काम नहुँदा बिचबाटोबाट कालोपत्रे

समयमा काम नहुँदा बिचबाटोबाट कालोपत्रे

मङ्गलबार, २० भदौ २०७४

जिल्लाका उत्तरी गाँउहरु सदरमुकामसँग जोड्ने फिदिम–फालोट सडक खण्डको फिदिम–नागनि खण्डको काम समयमा नसँकिदाबीच कालोपत्रे हुने भएको छ। फिदिमको सुरुवाती विन्दु नभई नागिनको डाँडा गाँउ देखि २४ किलोमीटर सडकमा कालोपत्रे गर्नका लागि प्रक्रिया सुरु भएको छ।

सिक्टाको ढोका समयमा नखोल्दा बढी क्षति

सिक्टाको ढोका समयमा नखोल्दा बढी क्षति

मङ्गलबार, ३१ साउन २०७४

बाँके, राप्तीसोनारी गाउँपालिकाको अगैयास्थित सिक्टा सिंचाई आयोजनाको मूल बाँधको ढोका समयमा नखोल्दा राप्ती नदीको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। वर्षा भइरहेको अवस्थामा पनि मूल बाँधको ढोका बन्द गरिँदा बाढीले उक्त गाउँपालिकाको वडा नम्वर ३ र ४ बैजापुर तथा वडा नम्वर ५ बिनौनामा अकल्पनीय क्षति पुगेको हो। यी वडाका दर्जनौं गाउँ डुबानमा पर्दा हजारौं घर परिवारको यतिखेर विचल्ली भएको छ। सिक्टा सिंचाइ आयोजनाको लापरबाहीले राप्ती नदीको भेल सिधै गाउँमा पसेको हो।

मन्त्रिपरिषद्को पहिलो बैठक :  तोकिएकै समयमा निर्वाचन

मन्त्रिपरिषद्को पहिलो बैठक :  तोकिएकै समयमा निर्वाचन

बुधबार, २४ जेठ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाको सपथग्रहणसँगै  मन्त्रीपषिद्को बैठक सम्पन्न भएको छ । बैठकमा देउवा सरकारको पहिलो प्राथमिकताको विषयमा छलफल भएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

रातको समयमा पखालिँदै काठमाडौँका सडक

रातको समयमा पखालिँदै काठमाडौँका सडक

बुधबार, १३ बैशाख २०७४

धुलोका कारण काठमाडौँमा उत्पन्न वायु प्रदूषण नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले रातको समयमा सडक पखाल्ने कामको सुरुवात गरेको छ ।

समयमा उपचार नपाउँदा सुत्केरीको मृत्यु

समयमा उपचार नपाउँदा सुत्केरीको मृत्यु

आइतबार, २७ चैत २०७३

समयमा प्रसुती सेवा नपाउँदा एक सुत्केरी महिलाको मृत्यु भएको छ। गर्भवती भएको अवस्था चेक जाँच नभएको तथा विरामी भएपछि पनि ढिला स्वास्थ्य चौकि पुर्‍याउँदा शिशु जन्मिएपछि आमाको मृत्यु भएको हो।

निर्वाचन र संविधान संशोधन एकै समयमा हुन सक्दैनःबिजुक्छे

निर्वाचन र संविधान संशोधन एकै समयमा हुन सक्दैनःबिजुक्छे

आइतबार, ०६ चैत २०७३

नेपाल मजदुर किसानका पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचन बहिष्कार गर्ने अधिकार सबैमा भए तापनि सम्भव भएका स्थानमा निर्वाचन गरी बाँकी रहेका स्थानमा पछि गर्न सकिने बताएका छन्।

छोटो समयमा ठूलो उपलब्धि

छोटो समयमा ठूलो उपलब्धि

शुक्रबार, २७ फागुन २०७३

नेपालमा निजी क्षेत्रबाट सिमेन्ट उत्पादनको इतिहास धेरै लामो छैन्। पुगनपुग १५ वर्ष जति भयो होला। त्योभन्दा पहिला निजी क्षेत्रले सिमेन्टको कारोबार त गर्थ्यो तर सबै भारतबाट आउँथ्यो। छोटो समयमै नेपाली सिमेन्ट उद्योगले फड्को मारिसकेको छ।

समयमा सम्पन्न हुँदैनन् ठूला आयोजना

समयमा सम्पन्न हुँदैनन् ठूला आयोजना

शुक्रबार, २० फागुन २०७३

सरकारी निकायले आफैंले लिएको लक्ष्य पूरा गर्न सकेको भए दुई वर्षअघि नै बाँकेको अधिकांश जमिन हराभरा भइसक्ने थियो। वर्षौंदेखि सिँचाइको प्रतीक्षामा रहेका बाँकेका किसानले अझै सिँचाइ कहिले प्राप्त गर्ने हुन् कुनै टुंगो छैन।

निर्धारित समयमा चुनाव हुन नसके संसदको अवधि थप्पनु पर्छ:  अध्यक्ष गच्छदार

निर्धारित समयमा चुनाव हुन नसके संसदको अवधि थप्पनु पर्छ: अध्यक्ष गच्छदार

मङ्गलबार, २५ माघ २०७३

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले निर्धारित समयभित्र निर्वाचन हुन नसके संसद्को अवधि थप्नुपर्ने अबस्था आउने बताएका छन्।

कार्यकालको अन्तिम समयमा किन रोए ओबामा?

कार्यकालको अन्तिम समयमा किन रोए ओबामा?

मङ्गलबार, १२ पुष २०७३

अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकाल अब केही दिनमात्र बाँकी छ। आफ्नो कार्यालयको अन्तिमका ओबामाले केही समय अगाडि आफ्ना सिनियर स्टाफकालागि एउटा पार्टीको आयोजना गरेका थिए। सो पार्टीमा ओबामा निकै भावुक भने। ओबामाले एक अन्र्तवार्ताका क्रममा सो पार्टीमा आफू रोएको बताए। जव पार्टी सुरु भयो तब ओबामाका आँखाबाट आशु झर्न थाले।

'तरुण दलको महाधिवेशन तोकिएकै समयमा हुन्छ'

'तरुण दलको महाधिवेशन तोकिएकै समयमा हुन्छ'

आइतबार, २१ कार्तिक २०७३

क्षामन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन्।

विदेश भ्रमणको समयमा राजकुमारी डायनाले आफूसँग सेक्स टोय राख्ने गरेको खुलासा

विदेश भ्रमणको समयमा राजकुमारी डायनाले आफूसँग सेक्स टोय राख्ने गरेको खुलासा

सोमबार, ३१ साउन २०७३

बेलायतका शाही सुरक्षाका पूर्व अधिकारी रहेका केन बाँफले एक सनसनीपूर्ण खुलासा गरेका छन्। उनले राजुमारी डायनाले विदेश भ्रमणमा निस्कँदा आफूसँग एक विशेष सेक्स टोय पनिसँगै लाने गरेको र उक्त सेक्स टोय भाइब्रेटर हुने गरेको दाबी गरेका छन्।

शून्य समयमा कसैकाे प्रश्नै प्रश्न, कसैकाे नबोली विरोध

शून्य समयमा कसैकाे प्रश्नै प्रश्न, कसैकाे नबोली विरोध

मङ्गलबार, २१ असार २०७३

काठमाडौंँ– व्यवस्थापिका–संसद्को मंगलबारको बैठकको शून्य समयमा बोल्ने केही सांसद्ले सदन समस्याको पोको खोल्ने स्थल नभई समाधानका निम्ति सम्बन्धित निकायलाई निर्देश गर्ने स्थान बन्नुपर्नेमा जोड दिए।

रातको समयमा चोरी-निकासी

रातको समयमा चोरी-निकासी

आइतबार, १२ असार २०७३

असारदेखि ३ महिनासम्म देशभरका नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्न प्रतिबन्ध लगाइएपनि मोरङ र सुनसरीका कतिपय नदीबाट चोरी–निकासी भइरहेको छ। बढी मात्रामा बूढी खोलाको सुनसरी–मोरङ दुवैतर्फबाट ढुंगा, गिट्टी र बालुवा चोरी–निकासी भइरहेको पाइएको हो।

Ncell Footer Ad