आठौं राष्ट्रिय खेलकुदमा समन्वय भएन

आठौं राष्ट्रिय खेलकुदमा समन्वय भएन

बिहिबार, १४ चैत २०७५

नेपालगन्जमा आठौं राष्ट्रिय प्रतियोगिताको तयारी भइरहँदा यहाँका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकधारी पूर्वखेलाडीले चरम असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले राष्ट्रिय खेलकुद...

‘सरकारी निकायबीच समन्वय नहुँदा सहर बिग्रियो’

‘सरकारी निकायबीच समन्वय नहुँदा सहर बिग्रियो’

सोमबार, ३२ असार २०७५

मलाई पोखरा सहर राम्रो लाग्छ । यो सहर नेपालभित्र सुन्दर सहरमध्ये पर्छ । पोखरालाई प्रकृतिले नै सजाएको छ । यहाँ...

चट्याङले जिल्ला समन्वय समिति उपप्रमुखसहित ४ घाइते

चट्याङले जिल्ला समन्वय समिति उपप्रमुखसहित ४ घाइते

बिहिबार, ३१ जेठ २०७५

बिहीबार बिहान बर्षासँगै परेको चट्याङ लागेर उदयपुरमा जिल्ला समन्वय समिति उपप्रमुखसहित ४ जना घाइते भएका छन्। घाइते हुनेमा उपप्रमुखकै घरका...

कानुनी सल्लाहकारसँग समन्वय गरेर मुद्दाकाे किनारा लगाइरहेका छाैं

कानुनी सल्लाहकारसँग समन्वय गरेर मुद्दाकाे किनारा लगाइरहेका छाैं

शुक्रबार, ११ जेठ २०७५

जनप्रतिनिधी भएर आएसँगै नगर क्षेत्रमा थुप्रै काम गरेका छौं । नगरपरिषदबाट पारित भएका योजना धमाधम सम्पन्न हुने क्रममा रहेका छन्...

घुस लिएकाे अाराेपमा शिक्षा समन्वय समिति सुनसरीका प्रमुख पक्राउ

घुस लिएकाे अाराेपमा शिक्षा समन्वय समिति सुनसरीका प्रमुख पक्राउ

बुधबार, ०९ जेठ २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्रप्रसाद सुवेदीलाई पक्राउ गरेको छ । सुवेदीलाई ५० हजार घुस लिँदालिँदै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीक प्रवक्ता नरेन्द्र भट्टराईले जानकारी दिए ।

जिल्ला समन्वय समिति सुनसान

जिल्ला समन्वय समिति सुनसान

सोमबार, ०७ जेठ २०७५

एक वर्ष अघिसम्म साबिकका जिल्ला विकास समितिमा सेवाग्राहीको निकै भीड लाग्थ्यो । सेवाग्राहीको चाप थेग्न कर्मचारीलाई हम्मे पथ्र्यो । जिल्लाका सबैजसो काम समितिमै ठोकिन्थे । सेवाग्राही हरेक प्रकारका काम लिएर जिविसमै धाउने गर्थे ।

‘समन्वय नहुँदा सडक विस्तारमा समस्या छ’

‘समन्वय नहुँदा सडक विस्तारमा समस्या छ’

शुक्रबार, १४ बैशाख २०७५

जनप्रतिनिधिको जिम्मेवारी सम्हालेको ११ महिना भइसक्यो । हामी आउँदा स्थानीय तह अस्तव्यस्त थियो । हामी आएसँगै वडाले दिने सेवा प्रवाहलाई व्यवस्थित गर्दै आएका छौँ। सेवा प्रवाहसँगै विकास निर्माणलाई पनि उत्तिकै प्राथमिकतामा राखेर काम गरिरहेका छौँ।

जिल्ला समन्वय समितिका प्रमुख ६ घण्टा बन्धक

जिल्ला समन्वय समितिका प्रमुख ६ घण्टा बन्धक

शनिबार, २४ चैत २०७४

एक कार्यक्रममा सहभागी हुन श्रीमती सहित सदरमुकामबाट गाउँ हिडेका जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेलाई जिल्लाको कालिञ्चोक गाउँपालिकास्थित सुनखानीमा केही स्थानीयले अपहरण शैलीमा ६ घण्टा बन्धक बनाएका छन्।

'नेपालले भारत–पाक वार्तामा समन्वय गर्न सक्छ '

'नेपालले भारत–पाक वार्तामा समन्वय गर्न सक्छ '

बुधबार, २३ फागुन २०७४

पाकिस्तानका प्रधानमन्त्रीले नेपालका अधिकारीसँगको अन्तरक्रियाबाट नेपालको राजनीतिक स्थायित्वप्रति आफू आशावादी भएको बताए । उनले भने, 'संवैधानिक प्रजातन्त्रले यहाँ जरा गाडेको छ भन्ने मलाई लाग्छ । नेपाल विकासको अर्को चरणमा प्रवेश गर्न तयार भएको छ भन्ने मलाई लाग्छ ।प्रजातन्त्र आधारभूत प्रस्थापना हो । प्रजातन्त्र सुनिश्चित भएपछि सबै कुरा आउँछ ।'

बेल्जियममा काठमाडौं उपत्यका समन्वय समिति गठन

बेल्जियममा काठमाडौं उपत्यका समन्वय समिति गठन

मङ्गलबार, २२ फागुन २०७४

काठमाडौं उपत्यकाका तीन जिल्लाका महानगरपालिका, उपमहानगरपालिका  र गाउँपालिकाभित्र स्थायी घर भई हाल युरोपियन मुलुक बेल्जियममा बसोबास गर्दै आएका नेपालीबीच आपसी भाइचारा कायम राख्ने उद्देश्यले ‘काठमाडौं उपत्यका समन्वय समिति बेल्जियम’ गठन गरिएको छ।

जिल्ला समन्वय समितिका लागि प्रदेश कानून निर्माणको माग

जिल्ला समन्वय समितिका लागि प्रदेश कानून निर्माणको माग

बुधबार, १६ फागुन २०७४

जिल्ला समन्वय समिति महासंघ नेपाल प्रदेश नम्बर १ ले जिल्ला समन्वय समितिका लागि प्रदेशबाटै कानून निर्माणको माग गरेको छ। प्रदेश नम्बर १ का मूख्यमन्त्री शेरधन राईलाई ध्यानाकर्षण–पत्र बुझाउँदै जिल्ला समन्वय समिति महासंघको प्रदेश कमिटिले जिल्ला समन्वय समितिको अधिकार सम्वन्धी ऐन तथा नियमावली निर्माणमा पहल गर्न आग्रह गरेको हो।

विश्वकप हेर्ने नेपालीलाई समन्वय गरिने

विश्वकप हेर्ने नेपालीलाई समन्वय गरिने

बुधबार, ०९ फागुन २०७४

रसियन कल्चर सेन्टर कमल पोखरीले मंगलबार एक कार्यक्रम गरि रूस विश्वकप हेर्न जाने नेपाली दर्शकलाई समन्वय गर्ने जनाएको छ।

भूकम्पपीडितको फाइल समन्वय समितिबाट गायब

भूकम्पपीडितको फाइल समन्वय समितिबाट गायब

आइतबार, १२ कार्तिक २०७४

जिल्ला समन्वय समिति रसुवाबाट भूकम्प पीडितको पहिलो किस्ता सिफारिसको फाइल गायब भएको छ। पहिलो किस्ता सिफारिस भएका कालिका गाउँपालिका–३ का ८ जना लाभग्राहीको फाइल गायब भएको हो। चैतमा सिफारिस भएको ८ जना लाभग्राहीको फाइल हराए हो।

जिल्ला समन्वय समिति तेह्रथुममा एमाले

जिल्ला समन्वय समिति तेह्रथुममा एमाले

शुक्रबार, ०२ भदौ २०७४

तेह्रथुममा नेकपा एमालेको एकलौटी जिल्ला समन्वय समिति गठन भएको छ । समन्वय समितिको प्रमुख र उपप्रमुखमा नेकपा एमाले र नेपाली काँग्रेसबाट उम्मेद्वारी परे पछि  शुक्रबार सम्पन्न निर्वाचनमा ८ मत प्राप्त गर्दै प्रमुखमा शिव ढुंगाना र उपप्रमुखमा प्रेमलता घिमिरे गौतम बिजयी भएका हुन्।

जिल्ला समन्वय समिति रसुवामा एमाले प्यानल विजयी

जिल्ला समन्वय समिति रसुवामा एमाले प्यानल विजयी

शुक्रबार, २७ साउन २०७४

जिल्ला समन्यव समिति रसुवामा नेकपा एमाले प्यानल विजयी भएको छ। समन्वय समितिको प्रमुख, उपप्रमुख लगायत अन्य सात जना सदस्य पदमा एमाले निर्विरोध चुनिएको हो।

भक्तपुर जिल्ला समन्वय समितिमा आठ मतदाता, नौ निर्वाचित

भक्तपुर जिल्ला समन्वय समितिमा आठ मतदाता, नौ निर्वाचित

आइतबार, २२ साउन २०७४

आठ जना मतदाताबाट नौ जना प्रतिनिधि निर्वाचित भए भने सुन्दा तपाईलाई आश्चार्य लाग्न सक्छ, तर भक्तपुरको जिल्ला समन्वय समितिमा आइतबार यस्तै भएको छ। आठ जना मतदाताबाट नौ जना प्रतिनिधि निर्वाचित भएका छन्।

जिल्ला समन्वय समिति जाजरकोटमा कांग्रेस-माओवादी गठवन्धन विजयी

जिल्ला समन्वय समिति जाजरकोटमा कांग्रेस-माओवादी गठवन्धन विजयी

बुधबार, १८ साउन २०७४

जिल्ला समन्वय समिति गठनका लागि जाजरकोटमा वुधवार भएको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन्।

जिल्ला समन्वय समिति पर्वतमा एमाले बिजयी

जिल्ला समन्वय समिति पर्वतमा एमाले बिजयी

मङ्गलबार, १७ साउन २०७४

जिल्ला समन्वय समिति पर्वतको प्रमुखमा नेकपा एमालेका मनोहर बिश्वकर्मा पौडेल बिजयी भएका छन्। मंगलबार यहाँ भएको निर्वाचनमा दुई मतले उनले जितेका हुन। काँग्रेसका पुरीले छ मत ल्याउदा पौडेलले आठ मत प्राप्त गरे।

जिल्ला समन्वय समितिमा कांग्रेस एक्लियो

जिल्ला समन्वय समितिमा कांग्रेस एक्लियो

सोमबार, १६ साउन २०७४

स्थानीय तह निर्वाचनमा अपेक्षाकृत सफलता हाँसिल गर्न नसकेको नेपाली काँग्रेस जिल्ला समन्वय समिति गठनमा एक्लिएको छ।

उदयपुर जिल्ला समन्वय समिति ९ सदस्यीय हुने

उदयपुर जिल्ला समन्वय समिति ९ सदस्यीय हुने

सोमबार, १६ साउन २०७४

जिल्ला समन्वय समिति ९ सदस्यीय गठन हुने भएको छ। स्थानीय तहको चुनाव सम्पन्न भएको एक महिनापछि आइतबार बसेको पहिलो जिल्लासभाको बैठकले ९ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको हो।

समन्वय नहुँदा पुरिएन खाल्डा

समन्वय नहुँदा पुरिएन खाल्डा

आइतबार, १५ साउन २०७४

उपत्यकाका सडकको खाल्डा पुर्ने कार्यमा सरोकारवाला निकायबीच समन्वय नहुँदा कामले गति लिन सकेको छैन । खाल्डा पुर्ने जिम्मा पाएका निकायले अन्य निकायसँग समन्वय नगरेकाले सोचेजति उपलब्धि हुन नसकेको सरकारी उच्च अधिकारी बताउँछन् ।

मोर्चाले मेटायो समन्वय समिति र नगरपालिकको साइनबाेर्ड

मोर्चाले मेटायो समन्वय समिति र नगरपालिकको साइनबाेर्ड

शुक्रबार, ११ चैत २०७३

नीय तहको निर्वाचनको विरोधमा रहेका मधेशी मार्चाका नेता कार्यकर्ताहरूले शुक्रबार सदरमुकाम जलेश्वर स्थित जिल्ला समन्वय समिति महोत्तरी र जलेश्वर नगरपालिकाको साइनबाेर्ड मेटाउनुको साथै दुबै कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरेका छन ।

जिल्ला समन्वय समिति र नगरपालिकामा तालाबन्दी

जिल्ला समन्वय समिति र नगरपालिकामा तालाबन्दी

शुक्रबार, ११ चैत २०७३

सरकारले गरेको नयाँ स्थानीय पुनःसंरचनाको विरोध गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रबार जिल्ला समन्वय समिति महोत्तरी र जलेश्वर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

मोर्चाले मेट्यो समन्वय समितिको बोर्ड

मोर्चाले मेट्यो समन्वय समितिको बोर्ड

सोमबार, ०७ चैत २०७३

नयाँ संविधानको व्यवस्था अनुसार निर्धारित स्थानीय तहको संरचना र संविधान संसोधनअघि स्थानीय निकायको निर्वाचनको विरोधमा रहेको मधेशी मोर्चाले जिल्ला समन्वय समिति पर्साको कार्यालयको बोर्डमा कालो पोतेको छ । साविक जिल्ला विकास समितिको कार्यालय जिल्ला समन्वय समितिमा रुपान्तरित भएपछि बनाइएको साइनबोर्ड एक हप्ता नबित्दै मोर्चाका कार्यकर्ताले मेटाउनका लागि सोमबार बिहान कालो पोतेका हुन्।

समन्वय समिति सर्लाहीको बोर्डमा मोर्चाले लेखे ‘प्रदेश मधेस सरकार’

समन्वय समिति सर्लाहीको बोर्डमा मोर्चाले लेखे ‘प्रदेश मधेस सरकार’

आइतबार, ०६ चैत २०७३

जिल्ला समन्वय समिति सर्लाहीको बोर्डमा मधेसी मोर्चाले 'प्रदेश मधेस सरकार'को बोर्ड टाँसेका छन्। जिल्ला विकास समिति सर्लाहीको बोर्ड हटाएर राखिएको समन्वय समितिको बोर्डमा मोर्चाका कार्यकर्ताले 'प्रदेश मधेस सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जिल्ला विकास समितिको कार्यालल सर्लाही, मलंगवा लेखिएको बोर्ड टाँसेका छन्।

'बर्दिबास–बिजुलपुरा रेलरुट परिवर्तन गर्न भारतीय रेलवेसँग समन्वय गर्छु'

'बर्दिबास–बिजुलपुरा रेलरुट परिवर्तन गर्न भारतीय रेलवेसँग समन्वय गर्छु'

शुक्रबार, ०७ माघ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले जयनगर–जनकपुर रेल मार्गको बिजुलपुरा–बर्दिबास खण्डको रुट परिवर्तनका लागि आफूले पहल गर्ने बताएका छन्। धनुषा क्षेत्र नं.–७ को सर्वदलीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले यस्ताे बताएका हुन्।

राजधानीका सडकः समन्वय नहुँदा सकस

राजधानीका सडकः समन्वय नहुँदा सकस

आइतबार, ०२ माघ २०७३

धुलाम्ये सडकमा पाइला–पाइलामा खाल्डा छन् । कालोपत्रे नउप्किएको ठाउँ छैन । खाल्डामा कोल्टिँदै गुड्छन् गाडी । खाल्डा र धुलोका कारण सवारी दुघर्टना पनि बारम्बार भइरहन्छ । वर्षामा हिलोले हुने सास्तीको कथा झन् छुट्टै छ ।

स्वास्थ्य नीति पुनर्सरचना समन्वय समितिले काम थाल्यो

स्वास्थ्य नीति पुनर्सरचना समन्वय समितिले काम थाल्यो

बुधबार, २४ कार्तिक २०७३

स्वास्थ्य क्षेत्रको सुधार तथा पुनः संरचनाका लागि स्वास्थ्य मन्त्रालयद्धारा गठित उच्चस्तरीय स्वास्थ्य नीति तथा पुनः संरचना समन्वय समिति ले आफ्नो काम सुरु गरेको छ।

विपद व्यवस्थापनमा समन्वय गर्न निर्देशन

विपद व्यवस्थापनमा समन्वय गर्न निर्देशन

मङ्गलबार, २१ असार २०७३

व्यवस्थापिका संसदको राज्यव्यवस्था समितिले प्राकृतिक विपद सामना गर्नका लागि छुट्टै केन्द्र स्थापना गर्न सरकारलाई निर्देशन दिएको छ। सोमबार बसेको समिति बैठकले 'समन्वयात्मक विशेष कार्य सञ्चालन केन्द्र' स्थापना गर्न सरकारलाई निर्देश गरेको हो।

Ncell Footer Ad