सभामुखको भूमिकामाथि काँग्रेसले उठायो प्रश्न, थप छलफल गर्ने

सभामुखको भूमिकामाथि काँग्रेसले उठायो प्रश्न, थप छलफल गर्ने

शुक्रबार, १८ साउन २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको घटनाका सम्बन्धमा छलफल गरेको छ। काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको...

कानून निर्माणमा सजग र सिर्जनशील हुन सभामुखको निर्देशन

कानून निर्माणमा सजग र सिर्जनशील हुन सभामुखको निर्देशन

बुधबार, २३ जेठ २०७५

सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई कानून बनाउने मुख्य जिम्मेवारीप्रति प्रर्याप्त समय दिई घोत्लिएर काम गर्न निर्देशन दिएका छन्। ...

सरकारलाई सभामुखको ध्यानाकर्षण

सरकारलाई सभामुखको ध्यानाकर्षण

शुक्रबार, ०४ जेठ २०७५

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएको राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। ...

सभामुखको निर्वाचन फागुन २ र उपसभामुखको ४ गते

सभामुखको निर्वाचन फागुन २ र उपसभामुखको ४ गते

सोमबार, २९ माघ २०७४

प्रदेशसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकले सभामुख र उपसभामुख निर्वाचनको मिति तथा मर्यादापालकको पोशाक निर्धारण गरेको छ । ...

प्रदेश ७ मा सभामुखको निर्वाचन माघ २९ गते

प्रदेश ७ मा सभामुखको निर्वाचन माघ २९ गते

आइतबार, २१ माघ २०७४

प्रदेश नम्बर ७ को प्रथम प्रदेशसभा बैठक सम्पन्न भएको छ। धनगढीस्थित जिल्ला समन्वय समितीको सभाहलमा बसेको बैठकले प्रदेशसभा सभामुखको निर्वाचन माघ २९ गते गर्ने निर्णय गरेको हाम्रा सम्वाददाता दिलबहादुर छन्त्यालले जानकारी दिएका छन्।

फागुन ३ मा सभामुखको निर्वाचन

फागुन ३ मा सभामुखको निर्वाचन

आइतबार, २१ माघ २०७४

प्रदेश–४ को पहिलो बैठक सोमबार बस्ने भएपछि त्यसका लागि तयारी तीव्र पारिएको छ । सोमबारको पहिलो बैठकलाई व्यवस्थित बनाउन शनिबार दिँउसो सर्वदलीय बैठकसमेत भएको छ । नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रभित्रको प्रदेशसभामा पहिलो बैठक बस्दैछ । त्यसका लागि व्यवस्थापनलाई निकै तिव्रता दिइएको छ।

सभामुखको चुनाव फागुन २ गते

सभामुखको चुनाव फागुन २ गते

शनिबार, २० माघ २०७४

प्रदेश सभा अध्यक्ष (सभामुख) को निर्वाचन अगामी फागुन दुई गते गर्ने सैद्धान्तिक सहमति गर्दै प्रदेशसभाको प्रथम बैठकको कार्यविधि टुंग्याइएको छ।

३ नम्बर प्रदेशमा सभामुखको निर्वाचन माघ २७ गते

३ नम्बर प्रदेशमा सभामुखको निर्वाचन माघ २७ गते

बिहिबार, १८ माघ २०७४

तीन नम्बर प्रदेशको प्रदेश सभा बैठकले सभामुखको निर्वाचन मिति तय गरेको छ। बैठकले माघ २७ को लागि सभामुखको निर्वाचनको मिति तोकेको हो। बैठक २७ गते बस्नेगरी स्थगित भएको छ।

सभामुखको निर्लज्ज निरंकुशता : कोरम नपुर्‍याई जबर्जस्ती विधेयक पारित (भिडियो)

सभामुखको निर्लज्ज निरंकुशता : कोरम नपुर्‍याई जबर्जस्ती विधेयक पारित (भिडियो)

सोमबार, ०९ असोज २०७४

सोमबारको संसद बैठकको कार्यसूचिमा देवानी संहिता विधेयक २०७१ माथिको छलफल तोकिएको थियो। पूर्व निर्धारित कार्यक्रमअनुसार संसदको दोस्रो बैठकमा सभामुख ओनसारी घर्तीले सो विधेयकमाथि छलफलमा भाग लिन सांसदहरुलाई समय दिइन्। एक दर्जनभन्दा बढी सांसदले तीन मिनेटको निर्धारित समयमा अा अाफ्नो मन्तव्य राखे।

संसद स्थगित गरेर सभामुखको पत्रकार सम्मेलन

संसद स्थगित गरेर सभामुखको पत्रकार सम्मेलन

सोमबार, २५ बैशाख २०७४

सभामुख ओनसरी घर्तीले संसद्मा प्रवेश गरिसकेका प्रस्तावलाई कसरी अगाडि बढाउने भन्ने विषय संसद्को आन्तरिक मामिला र विशेषाधिकार भएको भन्दै अन्य निकायको हस्तक्षेप मान्य नहुने चेतावनी दिएकी छन्। आइतबार पत्रकार सम्मेलन गर्दै सभामुख घर्तीले कार्यपालिका, व्यवस्थापिका र न्यायालय सबै आ–आफ्ना सीमामा बस्नुपर्ने जिकिर गरिन् ।

निर्वाचनबारे जनतासम्म सूचना प्रवाह गर्न सभामुखको आग्रह

निर्वाचनबारे जनतासम्म सूचना प्रवाह गर्न सभामुखको आग्रह

बिहिबार, ०७ बैशाख २०७४

सभामुख ओनसरी घर्तीले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनसम्बन्धी सूचनालाई प्रभावकारी रूपमा जनतासमक्ष पुर्याउन आग्रह गरेकी छिन् ।

आजदेखि निरन्तर छलफल चलाउने सभामुखको तयारी

आजदेखि निरन्तर छलफल चलाउने सभामुखको तयारी

सोमबार, १८ पुष २०७३

तत्काल संसदको जारी अवरोध हट्ने संकेत नदेखिएपछि सभामुख घर्तीले प्रमुख शीर्ष नेतालाई सदनमै छलफल गराउने गरी तयारी थालेकी हुन्। त्यसकालागि सभामुखले प्रमुख सचेतकमार्फत प्रमुख दलका शीर्ष नेतालाई संसद बैठकमा उपस्थित हुन आग्रह गर्ने तयारी गरेकी हुन्।

तीन दिनभित्र सहमति गर्न सभामुखको अल्टिमेटम

तीन दिनभित्र सहमति गर्न सभामुखको अल्टिमेटम

बिहिबार, १४ पुष २०७३

सभामुख ओनसरी घर्तीमगरले प्रमुख राजनीतिक दललाई तीन दिनभित्र सहमति गर्नको लागि अल्टिमेटम दिएकी छन्। सभामुखले अबको संसद बैठकमा शीर्ष नेताहरुलाई अनिवार्य उपस्थित हुनकालागि आफूले निर्देशन दिएको बताइन्।

सभामुखको पहलमा सात दलको बैठक जारी

सभामुखको पहलमा सात दलको बैठक जारी

सोमबार, ११ पुष २०७३

सभामुख ओनसरी घर्तीको पहलमा संसदमा प्रनिनिधित्व गर्ने सात राजनीतिक दलको बैठक सुरु भएको छ। संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल केन्द्रित छ। सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्ष एमालेसहितका विपक्षी दलले संसद अबरोध गर्दै आएका छन्।

सहमति जुटाउन सभामुखको पहल

सहमति जुटाउन सभामुखको पहल

सोमबार, ११ पुष २०७३

संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी एमालेलगायत विपक्षी दलले लगातार संसद् अवरोध गरेपछि सहमतिका लागि पहल गर्न सभामुखले सोमबार प्रमुख तीनसहित सात राजनीतिक दलको बैठक बोलाएकी छिन्।

डा. केसीका माग पूरा गर्न सक्दो प्रयास गर्ने सभामुखको प्रतिबद्धता

डा. केसीका माग पूरा गर्न सक्दो प्रयास गर्ने सभामुखको प्रतिबद्धता

बुधबार, ०५ साउन २०७३

सभामुख ओनसरी घर्तीले अख्तियार दुरुपयोग अनुन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने लगायत माग राख्दै ११ औं दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको माग पूरा गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

सकेसम्म सहमतिको सरकार बनाउन सभामुखको सुझाव

सकेसम्म सहमतिको सरकार बनाउन सभामुखको सुझाव

मङ्गलबार, ०४ साउन २०७३

काठमाडौँ-सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयन गर्न दलहरु एकजुट हुनुपर्ने बेलामा सरकार निर्माण गर्ने विषयमा दलहरु विभाजित हुनु देश र जनताका लागि दुर्भाग्य भएको बताएकी छन्।

Ncell Footer Ad