नेता कार्यकर्तालाई बाहिर राखेर कडा सुरक्षाबीच नेकपाको सपथग्रहण

नेता कार्यकर्तालाई बाहिर राखेर कडा सुरक्षाबीच नेकपाको सपथग्रहण

बुधबार, २५ भदौ २०७६

अधिकांश नेता कार्यकर्तालाई बाहिरै राखेर कडा सुरक्षा घेराबीच सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाही जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम बुधबार...

प्रधानमन्त्री ओली भारत प्रस्थान

बिहिबार, १६ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका छन्। उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा...

गुटबन्दी गर्ने आफैं सकिन्छन् : प्रधानमन्त्री

गुटबन्दी गर्ने आफैं सकिन्छन् : प्रधानमन्त्री

मङ्गलबार, १९ चैत २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी गर्नेहरू आफैँ समाप्त हुने भएका छन्। उनले गुटबन्दीले नेता र पार्टी दुवैलाई क्षति पुग्ने...

मनाङेलाई तत्काल सपथ ग्रहण नगराइने

मनाङेलाई तत्काल सपथ ग्रहण नगराइने

आइतबार, २२ पुष २०७५

अघिल्लो साता सपथग्रहणको लागि गण्डकी प्रदेशसभा सचिवालयमा निवेदन दिएका राजीव गुरुङ उर्फ दिपक मनाङेले तत्काल सपथ ग्रहण गर्न नपाउने भएका छन्। आइतबार बसेकाे...

थुनामुक्त भएपछि मनाङेले दिए सपथग्रहणका लागि निवेदन

थुनामुक्त भएपछि मनाङेले दिए सपथग्रहणका लागि निवेदन

बिहिबार, १२ पुष २०७५

सर्वोच्चको आदेशमा अघिल्लो सातामात्रै थुनामुक्त भएका गुण्डानाईके राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशसभामा सपथग्रहणको लागि निवेदन दिएका छन्। मनाङेले विहिबार एक अर्का व्यक्ति मार्फत प्रदेशसभामा लिखित निवेदन दर्ता गराएका हुन्।

प्रदेश प्रमुखको सपथग्रहण आज अपराह्न

प्रदेश प्रमुखको सपथग्रहण आज अपराह्न

शुक्रबार, ०५ माघ २०७४

सरकारले बुधबार नियुक्त गरेको प्रदेश प्रमुखहरूले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन्। राष्ट्रपति कार्यालय शितल निवासमा अपराह्न ३ बजे उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएकोछ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad