सन्राइजको स्वास्थ्य योजना भारतमा लागू हुने

सन्राइजको स्वास्थ्य योजना भारतमा लागू हुने

बिहिबार, १४ चैत २०७५

सन्राइज बैंकले हाल दिइरहेकको स्वास्थ्य बिमा योजना सुविधामा भारतका प्रमुख १५ वटा अस्पताल पनि समावेश गरेको छ। समावेश गरिएको अस्पतालको...

सन्राइज बैंकद्वारा स्वास्थ्य बिमा रकम भुक्तानी

सन्राइज बैंकद्वारा स्वास्थ्य बिमा रकम भुक्तानी

मङ्गलबार, २२ जेठ २०७५

सन्राइज बैंक लिमिटेडले बचत खाताका ग्राहकको लागि सुरु गरेको स्वास्थ्य बिमा सुविधा अन्तर्गत भैंसीपाटी शाखाका ग्राहक राजेन्द्र महर्जनको उपचार खर्च...

दार्चुलाकोे मार्मामा सन्राइज बैंक

दार्चुलाकोे मार्मामा सन्राइज बैंक

सोमबार, २१ जेठ २०७५

सन्राइज बैंक लिमिटेडले दार्चुलाकोे मार्मा गाउँपालिकामा ८२औं शाखा स्थापना गरेको छ । दार्चुला जिल्ला समन्वय समितिका सदस्य पार्वती सिंह र...

सन्राइज बैंकलाई ‘ए’रेटिङ

सन्राइज बैंकलाई ‘ए’रेटिङ

आइतबार, १३ जेठ २०७५

सन्राइज बैंक लिमिटेडलाई केयर रेटिङ नेपालले ‘ए’ इस्युवर रेटिङ प्रदान गरेको छ। ...

सन्राइज बैंकद्वारा मन्दिरलाई सिसिटिभी हस्तान्तरण

सन्राइज बैंकद्वारा मन्दिरलाई सिसिटिभी हस्तान्तरण

सोमबार, ०७ जेठ २०७५

सन्राइज बैंक लिमिटेडले काभ्रेको बनेपा, नालास्थित करुणामय मन्दिरलाई सिसिटिभी क्यामरा युपिएस हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रमबीच बैंकले उक्त सिसिटिभी हस्तान्तरण गरेको हो।उग्रचण्डी नाला समाजले आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, बनेपा नगरपालिकाका वडाअध्यक्ष श्यामकृष्ण श्रेष्ठ लगायतको उपस्थितिमा क्यामरा हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

सन्राइज बैंकद्धारा स्वास्थ्य बीमा भुक्तानी

सन्राइज बैंकद्धारा स्वास्थ्य बीमा भुक्तानी

शुक्रबार, ०७ बैशाख २०७५

सन्राइज बैंक लिमिटेडले ग्राहकहरुको लागि‘स्वास्थ्य बीमा सुविधा’ अन्तर्गत स्वास्थ्य बीमा रकम भुक्तानी गरेको छ । भक्तपुर शाखाका ग्राहक सानु मैंया राइठोरको मोती विन्दु शल्यक्रियाान लागेको १२ हजार रुपैया बीमा रकम भुक्तानी गरेको बैंकले जनाएको छ ।

औरही गाउँपालिकामा सन्राइज बैंक

औरही गाउँपालिकामा सन्राइज बैंक

मङ्गलबार, २७ चैत २०७४

सन्राइज बैंकले सोमबार धनुषाको औरही गाउँपालिकामा शाखा विस्तार गरेको छ । औरही गाउँपालिकाका अध्यक्ष ब्रह्मदेव यादव र बैंकका नायब महाप्रबन्धक अपछकुमार यादवले संयुक्त रुपमा उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ।

सन्राइज बैंकको बोनस सेयर पारित

सन्राइज बैंकको बोनस सेयर पारित

बुधबार, ०५ पुष २०७४

सनराइज बैंक लिमिटेडको प्रस्तावित १५ प्रतिशत बोनस सेयर पारित भएको छ । बैंकको सोमबार भएको १०औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेबमोजिम बैंकले १५ प्रतिशत अर्थात एक अर्ब ६ करोड रुपैयाँ बोनस सेयर वितरण गर्ने छ । यसबाट बैंकको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ नाघेको कम्पनीले जनाएको छ ।

Ncell Footer Ad