समृद्धिका लागि सदाचार

समृद्धिका लागि सदाचार

शुक्रबार, २० असार २०७६

संवैधानिक निकायको अनुसन्धानबाट माग–दाबी भएका अकुत भ्रष्टाचारका मुद्दाहरूमा अदालतबाट दोषीलाई सफाइ हुने वा अपराधै स्थापित नहुने अवस्थाले उब्जाएका प्रश्न र...

कौटिल्यको अर्थशास्त्रमा सदाचार

कौटिल्यको अर्थशास्त्रमा सदाचार

मङ्गलबार, १९ चैत २०७५

पूर्वीय जीवन पद्धतिमा सदाचार मानिसको वैयक्तिक, पारिवारिक, सामाजिक र राष्ट्रिय जीवनको अंग हो। मानिस असल जीवन यापनका लागि व्यक्तिगतरूपमा सदाचारी...

देशलाई भ्रष्टाचारमुक्त बनाऔं : ओली

देशलाई भ्रष्टाचारमुक्त बनाऔं : ओली

मङ्गलबार, २९ माघ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमुक्त, पारदर्शी र सदाचारको देश बनाउन लागिपर्न सबैसँग आग्रह गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औं...

सदाचारमा नेपाल ‘फेल’

सदाचारमा नेपाल ‘फेल’

बुधबार, १६ माघ २०७५

नेपाल सार्वजनिक क्षेत्र र राजनीतिमा भ्रष्टाचार बढ्दा सदाचारमा फेल भएको छ। सय अंकको सदाचार पूर्णांकमा नेपालले ३१ अंक पाएको छ।...

घट्दो सदाचार बढ्दो दुराचार

घट्दो सदाचार बढ्दो दुराचार

शुक्रबार, १६ कार्तिक २०७५

भ्रष्टाचार नेपालमा खग्रास ग्रहण जस्तै लागेको छ । हालै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यस कटुुतथ्यलाई सार्वजनिक गरेका छन ।

सदाचार नीतिको विरोध

सदाचार नीतिको विरोध

बुधबार, १२ बैशाख २०७५

राष्ट्रिय ख्रीष्टियन महासंघले हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रस्ताव गरेको राष्ट्रिय सदाचार नीति–२०७४ प्रति विरोध जनाएको छ।

यो कस्तो सदाचार नीति!

यो कस्तो सदाचार नीति!

बिहिबार, ०६ बैशाख २०७५

विशिष्ट चिन्तन र मौलिक स्वतन्त्रताको पृष्ठपोषण गर्ने स्वतन्त्र नागरिकको जमातलाई नागरिक समाज भनिन्छ। राजनीतिक विश्वास र साङ्गठनिक आबद्धताभन्दा स्वतन्त्र मौलिक अवधारणाको पक्षधरता लिने क्रममा पेसागत वा वैचारिक नियमितताको घेराभन्दा माथि उठ्ने व्यक्तिहरूलाई नागरिक समाजका प्रतिनिधि भन्ने चलन प्रचारमा आएको धेरै भएको छैन।

‘भ्रष्टाचार नियन्त्रणका लागि सदाचार र जवाफदेहिता’

‘भ्रष्टाचार नियन्त्रणका लागि सदाचार र जवाफदेहिता’

शुक्रबार, ३० चैत २०७४

भ्रष्टाचार नियन्त्रणका लागि समाजका हरेक व्यक्तिमा सदाचार र जवाफदेहिता हुनुपर्ने यस क्षेत्रका विज्ञले जोड दिएका छन्।  ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले शुक्रबार आयोजना गरेको ‘आजको आवश्यकता : सदाचार शिक्षा र युवा/महिलाको सक्रियता’ विषयको कार्यक्रममा वक्ताले भ्रष्टाचार नियन्त्रणमा युवा र महिलाको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे।

प्राथमिकता चुनाव र सदाचार

प्राथमिकता चुनाव र सदाचार

बिहिबार, २५ जेठ २०७४

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सदाचार नीतिको मस्यौदामा हस्ताक्षर गर्दै मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad