फैलिँदै घृणाको ज्वालामुखी

फैलिँदै घृणाको ज्वालामुखी

शुक्रबार, ०३ जेठ २०७६

शब्दशक्ति अमोघ अस्त्र समान हुन्छ। ‘अन्धाको छोरा अन्धा’ भनिन्, द्रौपदीले। ती शब्द फलामका कीला बनेर गाडिए दुर्योधनको मुटुमा। उनले बदला...

संस्कार सिकाउने संस्कृति

संस्कार सिकाउने संस्कृति

शनिबार, २८ बैशाख २०७६

झट्ट हेर्दा बालविवाहजस्तो देखिने यो बेल विवाहमा सहभागी उनको अनुहार खुसीले धपक्कै बलेको थियो। यो संस्कारलाई नेवार शब्दमा ‘इहि’ भन्ने...

फेरियो व्यवस्था, फेरिएन संस्कार

फेरियो व्यवस्था, फेरिएन संस्कार

बुधबार, ११ बैशाख २०७६

नेपालमा गणतन्त्र स्थापना भएको ११ वर्षभन्दा बढी समय भइसकेको छ। एउटा व्यक्तिलाई शासक मान्न तयार नहुने व्यवस्थाको विकल्पमा ल्याइएको गणतन्त्रमा...

गुँथ्न छोडियो फेटा, बज्न छाड्यो डम्फु

गुँथ्न छोडियो फेटा, बज्न छाड्यो डम्फु

बिहिबार, २७ मङि्सर २०७५

शिरमा ढाका टोपी । टाउकोमा मामाले गुँथिदिएको सेतो फेटा । निधारमा छपक्क टाँसिएका सेतै अक्षता । फेटाको फेरोभरि चेलिबेटी र...

संस्कार र परम्परा

संस्कार र परम्परा

आइतबार, २३ मङि्सर २०७५

कहिलेकाहीँ हामी नजिकका आफन्तको महत्व बुझ्दैनौँ । छेउमै भएको महान् आत्मालाई पनि कम आँक्छौँ । दुःख, आपत् र दुर्दिनका अवस्थामा मात्र कोही हुनु वा नहुनुको महत्वबोध हुनपुग्छ । यो कुरा कुनै समाज वा परिवारको कुरा मात्र होइन, हरेक समाज र हरेक परिवारको कथा हो।

सामन्ती संस्कार

सामन्ती संस्कार

मङ्गलबार, ०६ कार्तिक २०७५

अरूको इज्जत राख्दा आफ्नो इज्जत बढ्छ । वास्तवमा अरूप्रति दर्शाइएको सम्मान चारैतिर पहाडले घेरिएको खोचमा जस्तो शब्द उच्चारण गर्यो, त्यस्तै आफ्नो कानमा प्रतिध्वनित हुन्छ । इज्जत यथार्थमा त्यस्तै प्रतिध्वनि बनेर आउँछ, हाम्रा समीपमा । नागरिक चेतनाको उच्चरूप हो लोकतन्त्र । लोक अर्थात् आम नागरिकको शासन व्यवस्था।

श्रद्धा कि श्राद्ध?

श्रद्धा कि श्राद्ध?

मङ्गलबार, १६ असोज २०७५

जुन कार्य श्रद्धाले गरिन्छ, त्यो श्राद्ध हो । हिन्दु धर्मको मान्यताअनुसार असोज महिनाको कृष्ण पक्षबाट औँसीसम्म आफ्ना पितृहरूको सम्मान स्वरूप सोह्र श्राद्ध गर्ने परम्परा चलिआएको छ ।

चाडबाडको नारीतन्त्र

चाडबाडको नारीतन्त्र

सोमबार, १५ असोज २०७५

हिन्दू महिलाहरूको महान् चाड तीज सदाझैँ यस पटक पनि अनेक प्रश्नहरू छोडी समाप्त भयो । नेपालमा मनाइने सयौँ पर्वहरूमध्ये तीज नै एउटा त्यस्तो पर्व हुनुपर्छ जसको हरेक वर्ष बहस सुरु हुन्छ, फेरि सेलाउँछ र फेरि अर्को साल पुनः बहस आरम्भ हुन्छ ।

आजबाट सोह्रश्राद्ध शुरू

आजबाट सोह्रश्राद्ध शुरू

मङ्गलबार, ०९ असोज २०७५

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ।

हाम्रो संस्कार, हाम्रो मान्यता

हाम्रो संस्कार, हाम्रो मान्यता

आइतबार, १७ भदौ २०७५

म मान्छु– पहिलेदेखि चलिआएका कुरीतिहरु धेरै छन् र ती कुरीति समयअनुसार परिवर्तन गर्दै जानु पर्छ । हाम्रा कतिपय संस्कार यस्ता छन्, जसले परिवारलाई बाँध्छ, सुखदुःखमा साथ पाइन्छ, कतिपय संस्कारित कार्य गर्दा मनमा शान्ति हुन्छ । परिवार बाँध्ने, सुखदुःखमा साथ पाइने र मनलाई नै शान्ति दिने कतिपय चलन फाल्नु हुँदैन । बरु तिनलाई परिस्कृत गर्दै अँगाल्दै जानु पर्छ।

सासूको मुख हेर्ने कहिले?

सासूको मुख हेर्ने कहिले?

शनिबार, ०२ भदौ २०७५

हामी परम्परासँग यसरी जोडिएका छौँ कि पुरानो चालचलन, रीतिरिवाज छाड्नै सक्दैनौँ। त्यसैले समाजका सनातनी विषयलाई मज्जाले अंगाल्नु हाम्रो नियति नै भइसकेको छ। स्वाभाविक पनि हो कि हाम्रो विचार, हाम्रो कार्यविधि, क्रियाकलाप अनि हामी जेमा अभ्यस्त छौँ, त्यसैलाई अपनाउनु सजिलो पनि हुन्छ।

खड्काको अन्तिम संस्कार आज

खड्काको अन्तिम संस्कार आज

आइतबार, १८ चैत २०७४

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको आइतबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ। परिवारको सहमतिमा कांग्रेसले पार्टी केन्द्रीय सदस्यसमेत रहेका खड्काको आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कारको तयारी गरेको हो।

खड्काको शव नेपाल ल्याँइदै, अन्तिम संस्कार भोली

खड्काको शव नेपाल ल्याँइदै, अन्तिम संस्कार भोली

शनिबार, १७ चैत २०७४

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको अन्तिम संस्कार आइतबार गरिने गएको छ। खड्काको पार्थिव शरीरलाई आज (शनिबार) राति ९ बजे जेट एयरको उडानद्वारा नेपाल ल्याउने र राति खडकाकै निवासमा राखिने नेपाली कांग्रेसले जनाएको छ।

लुटपाटको शासकीय संस्कार

लुटपाटको शासकीय संस्कार

शुक्रबार, ०५ माघ २०७४

खस आर्यको एकाधिकार अन्त नभएसम्म नेपालको उन्नति सम्भव छैन । र, त्यस संघर्षलाई निरन्तरता दिने अगुवाइ आउँदा दिनमा पनि मधेसीले नैं गर्नुपर्नेछ ।

शशि कपुरको अन्तिम संस्कार आज

शशि कपुरको अन्तिम संस्कार आज

मङ्गलबार, १९ मङि्सर २०७४

सोमबार साँझ मुम्बईमा मृत्यु भएका बलिउड अभिनेता शशि कपुरको अन्तिम संस्कार आज मध्यान्ह गरिने भएको छ । उनको मृत्यु सोमबार मुम्बईको कोकिलावेन अस्पतालमा भएको थियो ।

प्रकाशको अन्तिम संस्कार ४ बजे पशुपति आर्यघाटमा गरिने

प्रकाशको अन्तिम संस्कार ४ बजे पशुपति आर्यघाटमा गरिने

आइतबार, ०३ मङि्सर २०७४

प्रकाश दाहालको अन्तिम संस्कार आजै गरिने भएको छ। माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले आजै ४ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जानकारी दिइन्।

उम्मेदवारी र राजनीतिक संस्कार

उम्मेदवारी र राजनीतिक संस्कार

बुधबार, २२ कार्तिक २०७४

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानले विस्तार स्थायित्व ग्रहण गर्ने सुर कसेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसँगै स्थायित्वको पहिलो खुड्किलो पार गर्नेछ यो संविधानले । यसअघि स्थानीय सरकारको निर्वाचन सम्पन्न गरी स्थायित्वका लागि आधार प्रदान भएको थियो । तर निर्वाचनका सन्दर्भमा देखिएको चरम विकृतिले यो संविधानको भविष्यमाथि नै प्रश्न गर्नुपर्ने भएको छ । कुनै पनि मतदाता अहिले सही कुरा गर्दैनन् ।

संस्कार पछ्याउदै सिल्भिया

संस्कार पछ्याउदै सिल्भिया

शुक्रबार, ०८ पुष २०७३

'विदेशमा रहे पनि यहाँको संस्कृति रत्तिभर भुलेका छैनौं,' अस्ट्रेलियाको पर्थबाट छोरीलाई गुफा राख्न भक्तपुर आएका सुरेन्द्र प्रजापतिले भने, 'संस्कार र संस्कृतिको ज्ञान सन्ततिलाई दिन हामी नेपाल आएका हौं।'

नयाँ संविधान, पुरानै संस्कार

नयाँ संविधान, पुरानै संस्कार

बिहिबार, २० असोज २०७३

भनिन्छ, साझा र बाजाको एउटै ताल हुँदैन, त्यसैले सबै जना मिलेर स्थायी सरकार बनाउने वातावरण तयार गर्नुपर्छ अनिमात्र संविधान कार्यान्वयन पनि सफल बन्न सक्छ।

मृत्यु संस्कार कम्तीमा तीन दिन, बढीमा पाँच दिन गर्न सुझाव

मृत्यु संस्कार कम्तीमा तीन दिन, बढीमा पाँच दिन गर्न सुझाव

शुक्रबार, ३१ भदौ २०७३

काठमाडौँ- नेपाल प्रज्ञा प्रतिष्ठान र जनसांस्कृतिक प्रतिष्ठान नेपालको संयुक्त तत्वाधानमा आयोजित मृत्यु संस्कार सुधारका सम्भावना विषयक विचार गोष्ठीमा धार्मिक क्षेत्रका विद्वान्ले परिवर्तित परिवेश, सामाजिक अवस्था, धार्मिक स्थितिमा आएको परिवर्तनलाई विचार गर्दै हिन्दू धर्ममा रहेको १३ दिने मृत्यु संस्कारलाई सुधार गर्दै कम्तीमा तीन दिन र बढीमा पाँच दिनमा मृत्यु संस्कार सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।

जन्म र मृत्यु संस्कार हुँदा  कर्णालीमा दिने भनिएको २० केजी चामलप्रति मन्त्रीकै असन्तुष्टी

जन्म र मृत्यु संस्कार हुँदा कर्णालीमा दिने भनिएको २० केजी चामलप्रति मन्त्रीकै असन्तुष्टी

सोमबार, २७ भदौ २०७३

सुर्खेत- संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीले कर्णालीमा जन्म र मृत्यु संस्कार हुँदा दिने भनिएको २० केजी चामलप्रति असन्तुष्टी व्यक्त गरेका छन्।

संसद् अवरूद्ध गर्ने संस्कार

संसद् अवरूद्ध गर्ने संस्कार

बिहिबार, १६ असार २०७३

२०४७ सालपश्चातको लोकतन्त्रको नेपाली अभ्यासमा केही खतरनाक राजनीतिक संस्कार भित्रिएका र संस्थागत बनेका छन्। यस्ता सबै संस्कारको सूची निकै लामो हुन सक्छ। केही प्रतिनिधिमुलक राजनीतिक संस्कारको मात्रै चर्चा गर्दा पनि झण्डै एक दर्जन लामो सूची बन्न पुग्छ।