लक्ष्य र संरचनामा मेल खाएन

लक्ष्य र संरचनामा मेल खाएन

शुक्रबार, १० असोज २०७६

केन्द्र सरकारलाई आधार मानेर कार्यान्वयनमा ल्याइएको सातवर्षे विद्यालय क्षेत्र विकास कार्यक्रमले हालको परिवेशमा तोकिएको लक्ष्य हासिल गर्न नसक्ने एक प्रतिवेदनले...

कारागारको भवन नै चिराचिरा

कारागारको भवन नै चिराचिरा

शुक्रबार, ०६ भदौ २०७६

डाँफे–इन्द्रेणी–सगरमाथा जेभी कम्पनीले ६ करोड ५६ लाख रुपैयाँ लागतमा कारागार भवन बनाएको हो। कमजोर जगमा बनाइएकाले सो भवन कारागार शाखालाई...

बसपार्कको मास्टर प्लानअनुसारै पूर्वाधार निर्माण

बसपार्कको मास्टर प्लानअनुसारै पूर्वाधार निर्माण

मङ्गलबार, ०३ भदौ २०७६

दिपक कुँवर दुई दशकदेखि नेपालमा व्यावसायिक क्षेत्रमा सक्रिय छन्। नेपालकै प्रतिष्ठित ग्रान्डी इन्टरनेसनल हस्पिटलको अध्यक्ष हुन् उनी। उनको परिचय त्यतिमा...

सहमतिबाटै कांग्रेसका अन्तरिम संरचना

सहमतिबाटै कांग्रेसका अन्तरिम संरचना

आइतबार, २६ साउन २०७६

नेपाली कांग्रेसले स्थानीय तहको अन्तरिम संरचना सहमतिबाट टुंगो लगाउने भएको छ। केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा शनिबार साँझ पार्टी केन्द्रीय कार्यालय...

विद्युतका संरचनामा  ७५ लाख रुपैयाँ भन्दा बढीको क्षति

विद्युतका संरचनामा ७५ लाख रुपैयाँ भन्दा बढीको क्षति

आइतबार, २६ जेठ २०७६

हावाहुरीका कारण कञ्चनपुरमा रहेका विद्युतका संरचनामा व्यापक क्षति पुगेको छ।

संरचना टुंगो नलाग्दै साढे दुई अर्ब बजेट

संरचना टुंगो नलाग्दै साढे दुई अर्ब बजेट

सोमबार, २० जेठ २०७६

चालु आर्थिक वर्षमा पुँजीगत बजेट खर्च हुन नसकेर हैरानी भइरहेको बेला आउँदो आर्थिक वर्षमा पनि विद्यमान संयन्त्र सुधारबिनै बजेट विनियोजन गरिएको छ।

महाभारतको सार

महाभारतको सार

शनिबार, १४ बैशाख २०७६

महाभारतको संरचनात्मक स्वरूपलाई १८ खण्डमा विभाजन गरिएको छ र तिनलाई पर्वको संज्ञा दिइएको छ।

कमजोर संरचनाका घरमा बढी क्षति

कमजोर संरचनाका घरमा बढी क्षति

सोमबार, २५ चैत २०७५

आर्थिक अवस्था कमजोर भएपछि समाजमा पीडित भएर बाँच्नुपर्ने अवस्था सिर्जना भएका उदाहरण धेरै भेटिन्छन्। बलियो घर बनाएर बस्न नसक्दा प्राकृतिक विपत्तिले पनि उनीहरूलाई नै बढी दपेट्छ भन्ने उदाहरण बारामा देखिएको छ। चैत १७ गते आइतबारको हावाहुरीका कारण बारामा माटो, इँटा, बास, काठ, खर, खपडा, जस्ता प्रयोग गरी निर्माण गरिएका घरहरूमा बढी क्षति भएको छ। कमजोर संरचनाले बनेका घरहरूले हावाहुरी थाम्न नसक्दा २७ जनाले ज्यान गुमाउनुप¥यो भने चार सय २० जना घाइते भए।

भिडियो एक्स–रे नहुँदा समस्या

भिडियो एक्स–रे नहुँदा समस्या

सोमबार, १८ चैत २०७५

जीर्ण भवन, अपर्याप्त कोठा। यिनै संरचनाभित्र सेवा दिइरहेको छ, जिल्लाकै एक मात्र रोल्पा अस्पतालले। पछिल्लो समय अस्पतालमा अत्यावश्यक सामान अभाव छ। अस्पताल थप समस्यामा परेको छ।

समृद्धिको आधार र संरचना तयार भएको छ : प्रधानमन्त्री ओली

समृद्धिको आधार र संरचना तयार भएको छ : प्रधानमन्त्री ओली

आइतबार, १७ चैत २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि सबै खालका आधार र संरचना तयार भएको बताएका छन्। काठमाडौंमा आइतबार रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले असहज अवस्थामा कानुन निर्माण र संरचना बनाइएको बताए।

सरकारी जग्गा अतिक्रमण, निजी संरचना निर्माण

सरकारी जग्गा अतिक्रमण, निजी संरचना निर्माण

आइतबार, २० साउन २०७५

जनकपुरधाम–२३, बसपार्कस्थित सरकारी स्वामित्वको अर्बौंं रुपैयाँको जग्गा अतिक्रमण गरी धमाधम निजी संरचना निर्माण भइरहेको छ।

राजपाका सबै संरचना जातीय आधारमा

राजपाका सबै संरचना जातीय आधारमा

बिहिबार, १७ साउन २०७५

राष्ट्रिय जनता पार्टी नेपालले आगामी महाधिवेशनपछि पार्टीको सबै संरचना जातीय कलष्टरबाट प्रतिननिधित्व हुनेगरी गठन गर्ने तयारी गरेको छ।

सशस्त्र प्रहरीमा नयाँ संगठनात्मक संरचना

सशस्त्र प्रहरीमा नयाँ संगठनात्मक संरचना

मङ्गलबार, १५ साउन २०७५

सशस्त्र प्रहरी बल नेपालले परिवर्तित संघीय संरचनाअनुसार नयाँ संगठनात्मक संरचना लागु गरेको छ।

बर्षाले जलविद्युत आयोजनाको संरचना बगाउँदा करोडौको क्षति

बर्षाले जलविद्युत आयोजनाको संरचना बगाउँदा करोडौको क्षति

शुक्रबार, १५ असार २०७५

वर्षा संगै आएको बाढीले निर्माणधिन माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजनाको संरचना बगाए पछि करिब डेढ करोड रुपैयाको क्षति पुर्याएको छ।

मध्यकालीन खर्च संरचना तयार

मध्यकालीन खर्च संरचना तयार

आइतबार, २० जेठ २०७५

सरकारले मध्यकालीन खर्च संरचना (एमटिइएफ) तयार पारेको छ । राष्ट्रिय योजना आयोगले आगामी तीन आर्थिक वर्षमा हुने खर्चको प्रक्षेपणसहित यस्तो संरचना तयार पारेको हो।

प्रदेशको संरचना स्थानीयभन्दा सानो

प्रदेशको संरचना स्थानीयभन्दा सानो

शुक्रबार, १८ जेठ २०७५

जनतालाई छिटो छरितो सेवासुविधा उपलब्ध गराउने उद्देश्यले संघियतामा मुलुक प्रवेश गरिसकेको भए पनि व्यवहारमा भने सरकारले संघियताको प्रशासनीक संरचनालाई स्थानीय तहभन्दा सानो बनाएको छ। संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भे रिर्पोटमा प्रदेशको प्रशासनिक संचरना सानो बनाइएको हो।

नास्टको संरचना बदल

नास्टको संरचना बदल

सोमबार, १४ जेठ २०७५

विज्ञान तथा प्रविधिका क्षेत्रमा देशमा बहुआयामिक काम गर्ने उद्देश्यले २०३९ सालमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) गठन गरियो। पञ्चायती शासन व्यवस्थामा यो संस्था दरबारको इच्छाअनुसार चल्थ्यो भने बहुदलीय व्यवस्थामा राजनीतिक छायाँबाट यो टाढा हुन सकेन। कानुनतः यसलाई स्वतन्त्र निकाय भनिए पनि आर्थिक र प्रशासनिक अधिकारको हिसाबमा कुनै पनि सरकारले नास्टलाई मन्त्रालयको महाशाखा भन्दा बढी हैसियत दिन खोजेको देखिएन। त्यसबाहेक करिब ५२ जनाको प्राज्ञ सभा भएको नास्ट आममानिसको हेराइमा दिशाहीन संस्थाका रूपमा चित्रित छ। यसले आफ्नो गति परिवर्तन गर्ने छाँट अझै देखाएको छैन ।

सडक मापदण्डविपरित बनाइएका संरचना भत्काउन शुरु

सडक मापदण्डविपरित बनाइएका संरचना भत्काउन शुरु

आइतबार, १३ जेठ २०७५

सिरहा नगरपालिकाले सडक मापदण्डविपरीत अव्यवस्थित रुपले नगर क्षेत्रभित्र बनाइएका घरटहरा तथा पर्खाल भत्काउन शुरु गरेको छ।

संघीयता अनुसारका स्वास्थ्य संरचना बनाउँदैछौ : स्वास्थ्य राज्यमन्त्री

संघीयता अनुसारका स्वास्थ्य संरचना बनाउँदैछौ : स्वास्थ्य राज्यमन्त्री

बिहिबार, १० जेठ २०७५

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्याकुमारी अर्यालले संघीयता अनुरुपका स्वस्थ्यका संरचना र प्रभावकारी स्वास्थ्य प्रणाली बनाउन क्रियाशील रहेको बताएकी छिन्।

यी हुन् फेवातालको मापदण्डभित्र बनेका संरचना (नाम सहित)

यी हुन् फेवातालको मापदण्डभित्र बनेका संरचना (नाम सहित)

सोमबार, १७ बैशाख २०७५

पोखरा लेखनाथ महानगरपालिकाले फेवाताल वरपर बनेका अवैध संरचनाको लगत संकलन गरे पनि कारबाही हुन सकेको छैन। महानगरपालिका अन्तर्गतको फेवाताल संरक्षण आयोजनाले ताल वरपर बनेका गैरकानुनी संरचनाको लगत संकलन गरेको थियो। नागरिक न्यूजले ति नामहरु प्राप्त गरेको छ।

फेवाताल अतिक्रमण गरेर बनाएका संरचना भत्काउन सर्वोच्चको आदेश

फेवाताल अतिक्रमण गरेर बनाएका संरचना भत्काउन सर्वोच्चको आदेश

आइतबार, १६ बैशाख २०७५

सर्वोच्च अदालतले फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन आदेश दिएको छ। अधिवक्ता खगेन्द्र सुवेदीले दायर गरेको रिटमा आदेश जारी गर्दै ओमप्रकाश मिश्र र सपना मल्ल प्रधानको संयुक्त इजलासले २०६९ सालमा फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न विश्व प्रकाश लामिछानेको संयोजकत्वमा ठकित समितिको प्रतिवेदन कार्यान्वयन गर्दै फेवा क्षेत्रलाई जलाधार र वातावरण संरक्षण क्षेत्र घोषणा गर्न सरकारका नाममा आदेश जारी गरेको छ।

दोर्दी ‘एक’ जलविद्युत आयोजनामा संरचना निर्माण सुरु

दोर्दी ‘एक’ जलविद्युत आयोजनामा संरचना निर्माण सुरु

शुक्रबार, २३ चैत २०७४

पूर्वीभेगको दोर्दी खोलामा निर्माण अनुमति पाएको दोर्दी १ जलविद्युत आयोजनामा संरचना निर्माण कार्यको थालनी भएको छ।

खारेज भएका कार्यालयका भौतिक संरचना प्रदेश मातहत

खारेज भएका कार्यालयका भौतिक संरचना प्रदेश मातहत

शुक्रबार, १६ चैत २०७४

प्रदेश नम्बर १ को मन्त्रिपरिषद् बैठकले खारेज हुने क्षेत्रीय र जिल्ला स्थित सबै कार्यालयका भौतिक संरचना प्रदेश सरकार मातहत ल्याउने निर्णय गरेको छ।

गुठीको चोक मासेर व्यापारिक संरचना निर्माण

गुठीको चोक मासेर व्यापारिक संरचना निर्माण

मङ्गलबार, २२ फागुन २०७४

गुठी संस्थान र ठेकेदार कम्पनीको मिलोमतोमा काठमाडौंको सुन्धारास्थित धरहराको देव्रेपट्टि गुठी संस्थानको नाममा रहेको सरकारी खाली जग्गामा मापदण्ड विपरीत व्यापारिक बनाउन लागिएकोे छ। सरकारी स्वामित्वमा रहेको उक्त जग्गाका बारे कसैलाई पत्तो नदिई वरिपरि बार लगाएर भवन निर्माण थालिएको हो।

सत्रवटै मन्त्रालयको संरचना फेरिँदै

सत्रवटै मन्त्रालयको संरचना फेरिँदै

मङ्गलबार, २२ फागुन २०७४

सरकारले सत्रवटै मन्त्रालय र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयको प्रशासनिक संचरना फेरबदल गर्ने तयारी गरेको छ।

संघीय सरकारको संरचना तत्काल पारित नहुने

संघीय सरकारको संरचना तत्काल पारित नहुने

शुक्रबार, १९ माघ २०७४

सरकारले मन्त्रालयको संख्या १५ बाट बढाएमा केन्द्रमा बस्न पाउने आशाले केही वरिष्ठ सरकारी अधिकारीले स्वेच्छिक अवकाशमा समेत निवेदन दिएका छैनन् ।

हरेक प्रदेशमा १५ करोडका संरचना बन्दै

हरेक प्रदेशमा १५ करोडका संरचना बन्दै

बुधबार, १७ माघ २०७४

प्रदेश नम्बर ७ को अस्थायी राजधानी घोषणा गरिएको धनगढीमा प्रदेशसभा बैठक भवन, प्रदेश प्रमुख सचिवालय, मुख्यमन्त्रीको कार्यालय, मन्त्रालय, सभामुख कार्यालय तथा निवासका संरचना तयार पार्न १५ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ । सहरी विकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालय धनगढीले संरचना निर्माणका लागी अनुमानित लागत तयार गरेर विभागमा १५ करोड रुपैयाँ माग गरेको थियो ।

संरचना निर्माण गर्दा सेनाले महानगरसँग परामर्श गर्ने

संरचना निर्माण गर्दा सेनाले महानगरसँग परामर्श गर्ने

शनिबार, १३ माघ २०७४

नक्सा नै पास नगरी संरचना निर्माण गर्ने गरेको सेनाले अब संरचना निर्माण गर्दा महानगरपालिकासँग परामर्श गर्ने भएको छ।

भौतिक संरचना व्यवस्थापन तीव्र

भौतिक संरचना व्यवस्थापन तीव्र

शनिबार, १३ माघ २०७४

अस्थायी राजधानी भनिएकाले र समय पनि कम भएकाले नयाँ संरचना निर्माण नभई भइरहेकै संरचनालाई मर्मतसम्भार गरी काम चलाउने तयारी भइरहेको छ । यसका लागि सम्बन्धित सहरमा रहेका विभिन्न सरकारी भवनहरुलाई प्रयोगमा ल्याइने भएको छ।

संघकै संरचना ठूलो बनाउने दाउमा स्वास्थका अधिकारी

संघकै संरचना ठूलो बनाउने दाउमा स्वास्थका अधिकारी

बुधबार, १० माघ २०७४

केन्द्रमा रहेका अधिकार तल्लो तहमा प्रत्यायोजनसहित मुलुक पुनर्संरचना प्रक्रियामा अघि बढे पनि स्वास्थ्यका उच्च अधिकारी भने संघ (केन्द्र) मै विभाग र महाशाखाको संख्या बढाउने ध्याउन्नमा लागेका छन् ।

प्रशासनिक संरचना टुंगो नलाग्दा बजेट तयारीमा समस्या

प्रशासनिक संरचना टुंगो नलाग्दा बजेट तयारीमा समस्या

शुक्रबार, ०५ माघ २०७४

तीन तहको चुनाव सम्पन्न भई संघीय संरचना औपचारिक रुपमा कार्यान्वयनमा आएसँगै मुलुकमा पहिलोपटक संघीय संरचनाअनुसार बजेट तयारी हुँदैछ ।

वैचारिक र संगठनात्मक संरचना टुंग्याउन कार्यदल

वैचारिक र संगठनात्मक संरचना टुंग्याउन कार्यदल

सोमबार, २४ पुष २०७४

नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच कार्यदल निर्माण गरेर एकीकृत पार्टीको वैचारिक र संगठनात्मक संरचना टुंग्याउने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार साँझ ओलीनिवास वालकोटमा भएको वार्तामा यस्तो सहमति भएको हो ।

व्यापारिक मार्गका संरचना हटाउँदै स्थानीय

व्यापारिक मार्गका संरचना हटाउँदै स्थानीय

मङ्गलबार, ११ पुष २०७४

देशको प्रमुख प्रवेशद्वारको रुपमा रहेको वीरगन्ज–पथलैया ६ लेन सडक निर्माण कार्यमा स्थानीय घरधनी सहयोगी बनेको पाइएको छ । सडक क्षेत्रमा पर्ने अधिकांश घरधनीले घर तथा पक्की संरचना भत्काएर ६ लेन सडक निर्माण कार्यमा सहयोगी बनेका हुन् ।

प्रहरीकै जस्तो संरचना बनाउन सशस्त्रको लबिङ

प्रहरीकै जस्तो संरचना बनाउन सशस्त्रको लबिङ

सोमबार, ०३ पुष २०७४

अर्धसैनिक बल सशस्त्र प्रहरीले संघीय संरचनामा नेपाल प्रहरीकै जस्तो समानान्तर संरचना बनाउन लबिङ बढाएको छ । अर्धसैनिक बल भए पनि पटकपटक कार्यक्षेत्रबाहिर गएर विवादमा तानिएको सशस्त्रले प्रदेश स्तरमा प्रहरीझै संरचना स्थापना गर्न कार्यालय र दरबन्दी बढाउन तीव्र लबिङ गरिरहेको छ ।

प्रदेश सरकारको संरचना तयार

प्रदेश सरकारको संरचना तयार

आइतबार, ०२ पुष २०७४

६ नम्बर प्रदेशको प्रस्तावित राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश व्यवस्थापिका संसद्का लागि आवश्यक तयारी सुरु भएको छ । क्षेत्रीय प्रशासन कार्यालयले प्रदेश व्यवस्थापिका संसद्, प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीलगायत प्रदेश सरकारका लागि आवश्यक संरचनाको व्यवस्थापन सुरु गरेको हो ।

६ नम्बर प्रदेश सरकार कार्यालयको संरचना तयार, मर्मतका लागि २८ करोड लाग्ने

६ नम्बर प्रदेश सरकार कार्यालयको संरचना तयार, मर्मतका लागि २८ करोड लाग्ने

शनिबार, ०१ पुष २०७४

६ नम्वर प्रदेशको प्रस्तावित राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश व्यवस्थापिका संसदका लागि आवश्यक तयारी सुरु भएको छ ।

संघीय संरचना सञ्चालन गर्न आठ खर्ब २० अर्ब आवश्यक

संघीय संरचना सञ्चालन गर्न आठ खर्ब २० अर्ब आवश्यक

शुक्रबार, २९ मङि्सर २०७४

तीन तहका निर्वाचन सकिएलगतै कार्यान्वयन हुन गइरहेको संघीय संरचना सञ्चालनार्थ ठूलो आर्थिक धनराशी जुटाउनुपर्ने आवश्यकता देखिएको छ । अर्थ मन्त्रालयले गरेको प्रारम्भिक प्रक्षेपणअनुसार आगामी तीन वर्षसम्म संघीय प्रशासन सञ्चालन गर्न रु आठ खर्ब २० अर्ब रकम आवश्यक पर्ने देखिएको छ । पहिलो चरणमा प्रदेशको कार्यालय स्थापना तथा पूर्वाधारमा ठूलो रकम लाग्नेछ ।

‘जोकमा पनि पटकथाको संरचना हुन्छ’

‘जोकमा पनि पटकथाको संरचना हुन्छ’

बिहिबार, २८ मङि्सर २०७४

बलिउड लेखक अन्जुम राजाबलीले जोकमा पनि पटकथाको संरचना हुने बताएका छन् । दुई दिने कार्यशालाका लागि बुधबार नेपाल आएका उनले फिल्म लेखनमा व्याकरण मानिने ‘थ्री एक्ट स्ट्रक्चर’ कत्तिको जरुरी हुन्छ भन्ने पत्रकारले सोधेको प्रश्नमा हरेक कथामा ‘थ्री एक्ट स्ट्रक्चर’ हुने बताए ।

संघीय संरचना सञ्चालन गर्न आठ खर्ब २० अर्व आवश्यक

संघीय संरचना सञ्चालन गर्न आठ खर्ब २० अर्व आवश्यक

बुधबार, २७ मङि्सर २०७४

तीन तहका निर्वाचन सकिएलगतै कार्यान्वयन हुन गइरहेको संघीय संरचना सञ्चालनार्थ ठूलो आर्थिक धनराशी जुटाउनुपर्ने आवश्यकता देखिएको छ।

सीमा क्षेत्रका संरचना हटाउन प्रस्ताव

सीमा क्षेत्रका संरचना हटाउन प्रस्ताव

सोमबार, २३ असोज २०७४

नेपालले दस गजा क्षेत्र र सीमा क्षेत्रमा बनेका गैरकानुनी संरचना हटाउन भारतसँग प्रस्ताव गरेको छ । राजधानीमा आइतबार सम्पन्न नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को बैठकमा दुवै देशबीचको सीमालाई अन्तर्राष्ट्रिय मापदण्ड र वैज्ञानिक व्यवस्थापन गर्नका लागि गैरकानुनी रूपमा निर्माण गरिएको संरचना हटाउन प्रस्ताव गरेको हो ।

तीन महिनामै भत्कियो सेना निर्मित संरचना

तीन महिनामै भत्कियो सेना निर्मित संरचना

बुधबार, १४ भदौ २०७४

तीन करोड ६६ लाख रुपैयाँमा तीन महिनाअघि नेपाली सेनाले संरक्षण र विकाससम्बन्धी काम गरेको चिमडीको ‘बर्जु’ ताल भत्किएको छ । सेनाले करिब साढे १८ करोड रुपैयाँमा निर्माण गरेका ११ वटामध्येको यो एउटा ताल हो।

ऐन नबन्दै प्रहरीको संघीय संरचना

ऐन नबन्दै प्रहरीको संघीय संरचना

मङ्गलबार, ०६ भदौ २०७४

ऐन र नियमावली नबन्दै प्रहरीमा रहेको एआइजीको दरबन्दी ३ बाट ११ पुर्‍याएर करिब २ सातापछि पदस्थापना गर्दा प्रदेशका आधारमा पदस्थापना गरिएको हो।

ब्याटिङ संरचना परिवर्तन गर्दै इङ्ल्यान्ड

ब्याटिङ संरचना परिवर्तन गर्दै इङ्ल्यान्ड

बुधबार, ३१ जेठ २०७४

इङ्ल्यान्डका कप्तान इयान मोर्गानले च्याम्पियन ट्रफीअन्तर्गत बुधबार हुने पाकिस्तानविरुद्धको सेमिफाइनलमा शीर्षक्रमको ब्याटिङ संरचनामा परिवर्तन गर्ने संकेत गरेका छन्।

मापदण्ड विपरीत बनाइएका संरचना भत्काइने

मापदण्ड विपरीत बनाइएका संरचना भत्काइने

मङ्गलबार, २२ चैत २०७३

काठमाडौं महानगरपलिकाले महानगरभित्रका भित्री सडक फराकिलो बनाउने भएको छ। महानगरपालिकाले ४० वटा भित्री सडकलाई एकैपटक विस्तार गर्न लागेको हो । केही वर्षयता सुस्ताएको भित्री सडक विस्तारले फेरि पूर्णता पाउने भएको छ ।

प्रशासनिक पुनः संरचनाः उच्चस्तरीय आयोग गठन गर्न निर्देशन

प्रशासनिक पुनः संरचनाः उच्चस्तरीय आयोग गठन गर्न निर्देशन

शुक्रबार, १८ चैत २०७३

व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले सङ्घीय प्रणालीमा प्रशासनिक पुनःसंरचना तथा जनशक्ति व्यवस्थापनका लागि विज्ञसम्मिलित अधिकारसहितको उच्चस्तरीय समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ ।

आकार लिँदै सरकारी संरचना

आकार लिँदै सरकारी संरचना

सोमबार, ३० फागुन २०७३

सिन्धुपाल्चोक-विनाशकारी भूकम्पबाट क्षतिग्रस्त जिल्लास्थित सरकारी संरचनाको धमाधम पुनर्निर्माण भइरहेको छ। सरकारी बजेट, दातृ निकायको आर्थिक सहयोगमा क्षतिग्रस्त संरचना पुनर्निर्माणले गति लिइरहेको हो।

आइतबारदेखि नयाँ स्थानीय संरचना

आइतबारदेखि नयाँ स्थानीय संरचना

शुक्रबार, २७ फागुन २०७३

नयाँ संरचना अनुसार मुलुकभरि आइतबारदेखि ७ सय ४४  वटा स्थानीय तह कायम हुनेछन्। सोही दिनदेखि हाल कायम सबै स्थानीय निकाय गाविस, नगरपालिका र जिविस विघटन हुने छन्। नयाँ संरचनामा ७ सय ४४  वटा स्थानीय तह (गाउँपालिका र नगरपालिका) हुने छन्।

आइसिसीमा संरचना परिवर्तनको प्रस्ताव

आइसिसीमा संरचना परिवर्तनको प्रस्ताव

आइतबार, २३ माघ २०७३

टेस्ट र एक दिवसीय क्रिकेट संरचनामा परिवर्तन गर्दै अफगानिस्तान र आयरल्यान्डलाई टेस्टको मान्यता दिन सक्ने शुक्रबार प्रकाशित एक प्रतिवेदनमा जनाइएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को कार्यसमिती वैठकमा दुई वर्षे टेस्ट लिग, १३ राष्ट्र सम्मिलित एक दिवसीय लिग र ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि क्षेत्रीय छनोट खेलको विषय प्रस्ताव गरिएको क्रिकइन्फो डटकमले जनाएको छ।

अटेर गर्दै दशगजामा धमाधम पक्की संरचना

अटेर गर्दै दशगजामा धमाधम पक्की संरचना

शनिबार, २२ माघ २०७३

पूर्वी भारतीय सीमावर्ती क्षेत्रको दशगजा मिचेर भारतले बौद्ध गुम्बा बनाउन थालेको छ। पशुपतिनगर–४, फाटकसँग जोडिएको भारतस्थित रामग्राम ग्रामपञ्चायतको दशगजामा भारतीय सरकारको लगानीमा पक्की संरचना निर्माण हुन थालेको हो।

नदीमा सवारी साधन नखस्ने संरचना आवश्यक

नदीमा सवारी साधन नखस्ने संरचना आवश्यक

बिहिबार, २३ मङि्सर २०७३

पूर्व गृहमन्त्री माधव घिमिरे वेपत्ता रहेको सडक दुर्घटनाको छानबिन गर्न गठित समितिले तत्काल सडकका छेउमा दुर्घटना भै हाले पनि सवारीसाधन नदीमा खस्न रोक्न सक्ने बलियो संरचना निर्माण गर्न सरकारलाई सुझाव दिएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad