बिआरआइका लागि स्थायी संयन्त्र बनाउन सुझाव

बिआरआइका लागि स्थायी संयन्त्र बनाउन सुझाव

आइतबार, २९ भदौ २०७६

छिमेकी राष्ट्र चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआइ) मा सहभागी हुन नेपाल सरकार सम्बन्धित मन्त्रालयका उच्च अधिकारी सम्मिलित...

नेपाल - चीन उच्चस्तरीय संयन्त्र बैठक सुरु

नेपाल - चीन उच्चस्तरीय संयन्त्र बैठक सुरु

सोमबार, २३ भदौ २०७६

नेपाल चीन उच्चस्तरीय संयन्त्र बैठक सुरु भएको छ। होटल याक एण्ड यतीमा भइरहेको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली टोलीको नेतृत्व...

कामदार पठाउने संयन्त्र पुरानै

कामदार पठाउने संयन्त्र पुरानै

बुधबार, ०९ माघ २०७५

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारीसम्बद्ध संस्था हटाएरै छाड्ने अडान लिइरहेको बेला मलेसियाले पुनः पुरानै संयन्त्र अनुसार ती...

मोडालिटी बनिसकेको छैन तर पारदर्शी प्रक्रियाबाट नेपालीहरु जापान जान्छन् : मन्त्री विष्ट

मोडालिटी बनिसकेको छैन तर पारदर्शी प्रक्रियाबाट नेपालीहरु जापान जान्छन् : मन्त्री विष्ट

बिहिबार, ०३ माघ २०७५

पारदर्शी तथा प्रतिस्पर्धी प्रक्रियाबाट नेपालीलाई जापान रोजगारी दिलाउन दुवै देशका अधिकारी सहमत भएका छन्। जसका लागि दुवै देशका अधिकारी सम्मिलित...

भारतसँगको सहकार्य कार्यान्वयनका लागि दुई पक्षीय संयन्त्र सक्रियः दाहाल

भारतसँगको सहकार्य कार्यान्वयनका लागि दुई पक्षीय संयन्त्र सक्रियः दाहाल

मङ्गलबार, १५ साउन २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताएका छन्।

नेपाल पोर्चुगल परामर्श संयन्त्र स्थापना

नेपाल पोर्चुगल परामर्श संयन्त्र स्थापना

बुधबार, ०९ साउन २०७५

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र पोर्चुगलका विदेशमन्त्री अबस्टो सान्टोस सिल्भाबीच बुधबार पोर्चुगलको राजधानी लिस्बनमा भएको भेटवार्तामा नेपाल-पोर्चुगल परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

बजेट खर्च गर्न संयन्त्र नै छैन

बजेट खर्च गर्न संयन्त्र नै छैन

बिहिबार, ०६ बैशाख २०७५

प्रदेश १ को प्रदेशसभाले विनियोजन विधेयक पारित गरेको छ। बुधबार बसेको प्रदेशसभाको दास्रो बैठकले विनियोजन विधेयक पारित गरेको हो।

अख्तियार संयन्त्र सुस्त

अख्तियार संयन्त्र सुस्त

शनिबार, २४ चैत २०७४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात प्रदेश र स्थानीय तहमा भएका विसंगतिविरुद्ध अनुसन्धान चुस्त बनाउन नसकेको देखिएको छ। प्रदेश र स्थानीय तहमा अख्तियार दुरुपयोगबारे सूक्ष्म तहबाट अनुसन्धान गर्ने आयोगको प्रभावकारी संयन्त्र नहुँदा स्थानीय तहमा भ्रष्टाचार मौलाउन थालेको छ।

जोखिम कम गर्न पूर्वसूचना संयन्त्र

जोखिम कम गर्न पूर्वसूचना संयन्त्र

शुक्रबार, १६ चैत २०७४

बाढी र पहिरोको उच्च जोखिममा रहेका बैतडीका साविका तीन गाविसमा बसोबास गर्ने बासिन्दालाई सुरक्षा प्रदान गर्न बाढीको पूर्वसूचना तथा समन्वयात्मक प्रतिकार्य संयन्त्रलाई सक्रिय पारिएको छ।

विप्लवबारे बोल्दैनन् सुरक्षा संयन्त्र

विप्लवबारे बोल्दैनन् सुरक्षा संयन्त्र

सोमबार, ०४ मङि्सर २०७४

उम्मेदवार केन्द्रित बम आक्रमणका घटना बढिरहेका बेला आइतबार रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई सँगै राखेर पत्रकार सम्मेलन आयोजना गरे ।

मौसमी कारबाही, कमजोर गुप्तचरी संयन्त्र

मौसमी कारबाही, कमजोर गुप्तचरी संयन्त्र

शुक्रबार, ०१ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा चुनौती विश्लेषण गर्दै गृह मन्त्रालयले कात्तिक पहिलो साता ‘नेत्रविक्रम चन्द ‘विप्लव’ र सिके राउत समूह अस्तित्व जोगाउने संघर्षमा रहेकाले सुरक्षामा ठूलो प्रभाव पार्न नसक्ने’ निष्कर्ष निकाल्यो ।

‘एमालेविरुद्धको आक्रोश रोक्न विशेष संयन्त्र’

‘एमालेविरुद्धको आक्रोश रोक्न विशेष संयन्त्र’

सोमबार, १९ भदौ २०७४

चुनावी प्रचारप्रसारमा खटिने एमालेका शीर्ष नेताहरुविरुद्ध मधेसमा आक्रोश देखिएपछि त्यसलाई निस्तेज पार्न सुरक्षानिकायले विशेष संयन्त्र निर्माण गर्न लागेको गृहमन्त्री जनार्दन शर्माले बताएका छन् ।

कर विवाद समाधान गर्न छुट्टै स्थायी संयन्त्र प्रस्ताव

कर विवाद समाधान गर्न छुट्टै स्थायी संयन्त्र प्रस्ताव

शुक्रबार, २० साउन २०७४

कर फर्छ्योट आयोगका निर्णय विवादित बनेपछि सरकारले कर समस्या समाधान गर्न छुट्टै स्थायी संयन्त्र बनाउन सुरु गरेको छ। सरकारले बनाउन लागेको केन्द्रीय राजस्व बोर्डअन्तर्गत रहने 'विवाद समाधान संयन्त्र' ले करका समस्या समाधान गर्ने छ।

निर्वाचन सुरक्षा : केन्द्रदेखि जिल्लासम्म संयन्त्र

निर्वाचन सुरक्षा : केन्द्रदेखि जिल्लासम्म संयन्त्र

बिहिबार, २१ बैशाख २०७४

स्थानीय तह निर्वाचन सुरक्षाका लागि गृहमन्त्रालयले केन्द्रदेखि जिल्ला तहसम्म सुरक्षा संयन्त्र बनाएको छ। चौबिसै घन्टा मनिटरिङका लागि केन्द्रमा गृह सचिवको नेतृत्वमा केन्द्रीय कमान्ड पोस्ट सक्रिय भइसकेको छ। जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा सेल गठन गरेर सुरक्षाकर्मी परिचालन सुरु गरिएको छ।

वन्यजन्तु दंगा नियन्त्रण : संयन्त्र नहुँदा क्षति बढ्दो

वन्यजन्तु दंगा नियन्त्रण : संयन्त्र नहुँदा क्षति बढ्दो

आइतबार, २७ चैत २०७३

जंगली हात्ती आक्रमणबाट मंगलबार बिहान सप्तरीमा दुई जनाको मृत्यु भयो। तीन जना गम्भीर घाइते भए। कात्तिक अन्तिम सातादेखि चैत दोस्रो सातासम्म नवलपरासीका विभिन्न क्षेत्रमा बाघ र गैंडाको आक्रमणबाट नौ जनाको मृत्यु भएको छ। दुई जना घाइते भए।

विवाद टुंग्याउन संयन्त्र बनाइने

विवाद टुंग्याउन संयन्त्र बनाइने

मङ्गलबार, १८ माघ २०७३

बार र बेन्चबीच उत्पन्न विवाद समाधानका लागि संयन्त्र बनाई अघि बढ्ने सहमति भएको छ। उच्च अदालतमा गरिएको ८०  न्यायाधीश नियुक्तिका विषयमा नेपाल बार एसोसिएसन आन्दोलित भएपछि प्रधानन्यायाधीश र बार पदाधिकारीबीच यस्तो सहमति भएको हो।

रौतहटका नाकामा फस्टायो तस्करी, भारतीय सुरक्षा संयन्त्र निष्प्रभावी

रौतहटका नाकामा फस्टायो तस्करी, भारतीय सुरक्षा संयन्त्र निष्प्रभावी

शुक्रबार, ०७ माघ २०७३

रौतहटको विभिन्न नाकाबाट भारतीय सामानको तस्करी बढेको छ। भारतको सीमासित नाका जोडिएका विभिन्न गाउँ भएर पनि भारतीय सामान भन्सार छली ल्याउने क्रम बढेको पाइएको छ।

सरकार सञ्चालन सहयोग संयन्त्र गठन

सरकार सञ्चालन सहयोग संयन्त्र गठन

शनिबार, ०४ भदौ २०७३

काठमाडौँ-नेकपा(माओवादी केन्द्र)ले सरकार सञ्चालनका लागि सहयोग संयन्त्र गठन गरेको छ। प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले नेता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा सरकार सञ्चालन सहयोग संयन्त्र गठन गरेको हो।

आइएसको नेपाल 'कनेक्सन' खोज्दै सुरक्षा संयन्त्र

आइएसको नेपाल 'कनेक्सन' खोज्दै सुरक्षा संयन्त्र

सोमबार, २० असार २०७३

ढाकामा २० जनाको हत्यापछि नेपालका संयन्त्रहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानले अन्तरार्ष्ट्रिय अातंकवादी संगठन इस्लामिक स्टेटको सम्भावित नेपाल 'कनेक्सन' खोजी थालेका छन्। त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल सहित सम्वेदनशील ठाउँहरुमा सुरक्षा सतर्कता बढाइएको छ।

Ncell Footer Ad