सडक विस्तारको सूचनाले व्यापारीहरू चिन्तित

सडक विस्तारको सूचनाले व्यापारीहरू चिन्तित

बुधबार, २९ असोज २०७६

गण्डकदेखि वीरगञ्ज भन्सार विन्दुसम्म सडकको मध्यभागबाट दायाँबायाँ २५–२५ मिटर सडक फराकिलो पार्ने अन्तिम सूचना जारी गरेपछि व्यवसायिक भवन हट्ने डरले...

कांग्रेसले संघर्ष गरेका नेताहरुको ‘स्मृति ग्रन्थ’ निकाल्ने

कांग्रेसले संघर्ष गरेका नेताहरुको ‘स्मृति ग्रन्थ’ निकाल्ने

बिहिबार, ०९ असोज २०७६

नेपाली कांग्रेसले पार्टीमा बलिदानीपूर्ण संघर्ष गरेका नेताहरुको स्मृतिमा 'स्मृति ग्रन्थ’ निकाल्ने भएको छ। ...

अन्तिम निर्णय

अन्तिम निर्णय

शनिबार, १८ साउन २०७६

एउटा सम्मान कार्यक्रमबाट भर्खरै घर फर्किएपछि हातमा भएको किताब स्टडी रूममा राखेँ। आज मन निकै हलुका थियो। किताब हेरेँ। हातले...

जात व्यवस्था र संघर्ष

जात व्यवस्था र संघर्ष

बिहिबार, ०९ साउन २०७६

ब्रिटिसहरूले आफूले छाडेर जाँदा भारतको बिशाल क्षेत्रफल र जनसंख्या विश्वकै लागि अजेय शक्ति बन्ने देखेर धर्मको नाममा षड्यन्त्र गरी भारतको...

समुन्द्री दिदी

समुन्द्री दिदी

आइतबार, १५ बैशाख २०७६

वैवाहिक बन्धनमा बाँधिएको दशक नबित्दै पतिको हत्या भयो। एकातिर, नाबालक छोराको लालनपालनको जिम्मेवारी अनि अर्कोतिर, पतिसँग छुट्टिनु पर्दाको वियोगात्मक पीडाले एक गृहिणी महिलालाई सम्हालिन कम्ता गाह्रो थिएन। तर, उनले हिम्मत हारिनन्।

श्रीमान्लाई मदिरा छुटाउन २२ वर्ष लामो सङ्घर्ष

श्रीमान्लाई मदिरा छुटाउन २२ वर्ष लामो सङ्घर्ष

सोमबार, ११ चैत २०७५

मंगलसैन नगरपालिका–६ ठुलासैनस्थित मध्यपहाडी लोकमार्ग सँगै जोडिएको रेणु कोल्ड स्टोर एण्ड गोरी होटलमा बिहानदेखि बेलुकासम्म ग्राहकको चहलपहल भैरहन्छ। यहाँ पाइने खाना–नास्ता, दही–दूध, घीउलगायतका खानेकुरा र होटल सञ्चालक हरिकला तथा उनका श्रीमान् गोरप्रसाद भण्डारीको व्यबहारले सबैलाई मोहित बनाउँछ।

जब जिन्दगीले संघर्ष सिकाउँछ

जब जिन्दगीले संघर्ष सिकाउँछ

शुक्रबार, २४ फागुन २०७५

कल्पना योङहाङ लिम्बुले जीवनमा यो तहको सफलता हात लाग्ला भनेर सोचेकी पनि थिइनन्। हरेक प्रयास निराशामा टुंगिन्थे। हरेक साथ असहाय बनाएर जान्थे। तर हिम्मत नहारेपछि सम्भावनाका ढोका खुल्दा रहेछन्।

दारी भाइको चियापसल

दारी भाइको चियापसल

शनिबार, ११ फागुन २०७५

सडक छेउमै राखिएको साइनबोर्डमा ठूलो अक्षरले लेखिएको छ– दारी भाइको चिया पसल। त्यहीँमुन्तिर लेखिएको छ, ‘परिश्रम गर्ने भनेकै देशमा हो, विदेश त हेर्न–घुम्न पो जाने हो।’

‘मधेस आन्दोलनको मुद्दा स्थापित गराउन संघर्ष’

‘मधेस आन्दोलनको मुद्दा स्थापित गराउन संघर्ष’

शनिबार, २६ माघ २०७५

उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेस आन्दोलनका मुद्दा स्थापित गराउन लागि परेको बताएका छन। बाराको कलैयामा शुक्रबार मधेसी स्वास्थ्यकर्मी फोरम प्रदेश नम्बर २ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै यादवले भने, ‘मधेस आन्दोलनका मुद्दा स्थापित गराउन संघर्ष जारी छ।’

दुःखको सिरानी

दुःखको सिरानी

शनिबार, १२ माघ २०७५

दाम्लो चुडाल्न खोजेझैं गरिरहेको थियो,आँगनमा बाँधिएको गाईले। पछाडीपट्टी पाइला सारेझैं बिस्तारै ओझेल पर्दै थियो, गोधूलिको घाम। आँगन छेउमा लहरै राखिएका थिए, माहुरीका घार। ह्वीलचियरमा बसेर बारीका पाटातिर चियाइरहेका थिए उनी। छेवैमा टोलाएर टुक्रुक्क बसेकी थिइन् बृद्ध आमा धर्मादेवी। त्यो आँगन थियो कृषिविज्ञ नरबहादुर साउँदको। दिनेश एफएमका पत्रकार भाइ जनक विष्टको सहयोगमा उनीसँग भेट्ने अवसर जुर्‍यो केही महिना अघि।

अस्ट्रेलियाको संघर्ष जारी

अस्ट्रेलियाको संघर्ष जारी

आइतबार, २२ पुष २०७५

भारतीय स्पिनरले चम्केपछि अन्तिम तथा चौथो टेस्टमा शनिबार घरेलु टोली अस्ट्रेलिया संघर्षपूर्ण ब्याटिङ गर्दा अझै ३ सय ८६ रनले पछाडि छ।

कांग्रेसले अब संसद र सडकबाट संघर्ष गर्छ : नेता साउद

कांग्रेसले अब संसद र सडकबाट संघर्ष गर्छ : नेता साउद

सोमबार, ०९ पुष २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारेका छन्। उनले धर्मनिरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता बनाउने बहस पार्टीभित्र चलेको बताए। यद्यपी उनले कांग्रेसले हिन्दू राष्ट्रको मुद्दा नबोकेको जिकिर गरे।

संघर्षकी अथक यात्री रामझरी

संघर्षकी अथक यात्री रामझरी

शनिबार, १७ कार्तिक २०७५

आर्थिक अवसर र बाध्यता, खुला परिवेश, अनि ‘म पनि केहि गर्न सक्छु’ भन्ने महत्वाकांक्षी भावनालाई साकार पार्ने कार्य मधेसका महिलाका लागि कतिको चुनौतीपूर्ण हो त्यो रामझरीभन्दा राम्ररी कसलाई थाहा हुन सक्छ र!

पहिलो रोजाइका लागि बुफोनको संघर्ष

पहिलो रोजाइका लागि बुफोनको संघर्ष

सोमबार, १४ साउन २०७५

पेरिस सेन्ट जर्मन (पिएसजी) का प्रशिक्षक थोमस टचेलले पोस्ट सम्हाल्नका लागि कसलाई पहिलो रोजाइमा राख्ने निर्णय गरिनसकेको अवस्थामा इटालीका विश्वकप विजेता भेट्रान गोलकिपर जियानलुइजी बुफोनले एक नम्बरका लागि प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।

पहिलाे रोजाइका लागि संघर्ष

पहिलाे रोजाइका लागि संघर्ष

बिहिबार, १० साउन २०७५

आर्सनलका गोलकिपर पिटर चेकले बुधबार स्टाम्पोर्ड ब्रिज फर्कने हल्ला निराधार भएको भन्दै आफू पहिलो रोजाइको गोलकिपरका रूपमा टोलीमा स्थान पक्का गर्न लडिरहने बताएका छन्।

एक विदेशीको नेपाली बन्ने संघर्ष

एक विदेशीको नेपाली बन्ने संघर्ष

मङ्गलबार, २९ जेठ २०७५

बेलायती सेनाका सेवाविवृत्त लेफ्टिनेन्ट जेपी (जोन फिलिप) क्रस को मामलामा रगतको नाता सम्बन्धले काम गर्दैन । बेलायती भूमिमा जन्मेका उनको रगतको नाता नभए पनि उनका सन्तान दर सन्तान छन् ।

सरकारमा जाँदैमा संघर्ष छाड्यो भन्नु विल्कुलै गलत हो : उपप्रम यादव

सरकारमा जाँदैमा संघर्ष छाड्यो भन्नु विल्कुलै गलत हो : उपप्रम यादव

मङ्गलबार, २२ जेठ २०७५

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईलाई संघीय समाजवादी फोरमले शुभकामना तथा बधाई ज्ञापन गरेको छ। पार्टी मुख्यालय ललितपुरको बालकुमारीमा एक कार्यक्रमको आयोजना गरी उपप्रधानमन्त्री यादव र मन्त्री राईलाई स्वागत गरिएको हो।

बाँच्नका लागि संघर्ष गर्दै मुटुरोगी रीना, भन्छिन् ‘औषधी खान समेत पैसा छैन’

बाँच्नका लागि संघर्ष गर्दै मुटुरोगी रीना, भन्छिन् ‘औषधी खान समेत पैसा छैन’

सोमबार, २१ जेठ २०७५

१० वर्षको बालक उमेरदेखि नै मुटुरोगबाट थलिएकी ताप्लेजुङको मिक्वाखोला–४ साँवाकी रीना साँबा लिम्बूलाई यतिबेला उपचार खर्चको अभावले पींडा थपिएको छ।

अधिकारको सतत संघर्ष

अधिकारको सतत संघर्ष

शुक्रबार, १६ चैत २०७४

शब्दमा उत्सव समावेश रहेको भए तापनि वार्षिकोत्सव खुसियाली मनाउने अनुष्ठानमात्र होइन। उपलब्धिहरूको लेखाजोखा, कमी/कमजोरीको वस्तुपरक विश्लेषण एवं भविष्यको कार्यदिशा निर्धारित गर्नु वार्षिकी मनाउनुको मुख्य उद्देश्य हुनुपर्छ।

दुनै आन्दोलनः राजधानीमा संघर्ष समिति

दुनै आन्दोलनः राजधानीमा संघर्ष समिति

आइतबार, २० फागुन २०७४

डोल्पा ठुलीभेरी नगरपालिकाको केन्द्र दुनैमा कायम मार्ग माग गर्दै काठमाडौंमा संघर्ष समिति गठन गरिएको छ। धनराम बुढाथोकीको संयोजकत्वमा आइतबार समिति गठन गरिएको हो।

सुरु भयो समृद्धिको संघर्ष यात्रा

सुरु भयो समृद्धिको संघर्ष यात्रा

शनिबार, ०५ फागुन २०७४

प्रदेश सरकारले कार्य सम्पादन गरेसँगै संघीयताको कार्यान्वयनले मूर्तरुप पाएको छ । यससँगै प्रादेशिक समृद्धिको संघर्ष यात्रा सुरु भएको छ ।देशमा संघीयताको आन्दोलन सुरुआत् गर्ने श्रेय मधेसलाई जान्छ । २००८ सालताका तराई कांग्रेसले संघीयताको आवाज उठाएको जानकारहरु बताउँछन् । ‘त्यसयता मधेसले कहिले सुषुप्त त कहिले उग्र रुपमा संघीयताको आवाज उठाउँदै आयो’, मधेस मामालाका विश्लेषक प्राध्यापक विजयप्रसाद मिश्र भन्छन्, ‘मधेसको बलिदानीपूर्ण संघर्षले देशमा संघीयता ल्याएको हो । संघीयतालाई सफल पार्ने दायित्व पनि तुलनात्मक रुपमा मधेसकै बढी हो ।’

जनताको समृद्धिका लागि सडक संघर्ष :  राणा

जनताको समृद्धिका लागि सडक संघर्ष : राणा

शुक्रबार, १९ माघ २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले मुलुकको राष्ट्रिय अखण्डताको प्रवद्र्धन र जनताको समृद्धिका लागि पार्टीले सडक संघर्ष गर्ने बताएका छन्।

बर्तको सारंगी संघर्ष

बर्तको सारंगी संघर्ष

शुक्रबार, १९ माघ २०७४

उनीसँगैका साथी स्कुल जान्थे । उनी भने सारंगी बोकेर घर–घर चहार्थिन् । सारंगीको धुनमा गीत गाउँथिन् । र, छाकको जोहो गर्थिन्। स्कुले उमेरमा सारंगी बजाउनु बर्त गन्धर्वको रहर नभई बाध्यता थियो । कामका लागि सिक्किम गएका बुबा दुई वर्षसम्म पनि सम्पर्कमा नआएपछि परिवारको खर्च जोहो गर्न सारंगी बजाउनु उनको बाध्यता बन्यो । र, आमासँगै सारंगी बोकेर हिँड्न थालिन् । त्यतिबेला उनको उमेर ७ वर्ष मात्रै थियो।

मधेशी जनताको अधिकारका लागि संघर्ष जारी : अध्यक्ष यादव

मधेशी जनताको अधिकारका लागि संघर्ष जारी : अध्यक्ष यादव

बिहिबार, २८ मङि्सर २०७४

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताले अधिकार नपाएसम्म अधिकार प्राप्तिका लागि संघर्ष जारी रहने बताएका छन्।  राजविराजस्थित साह धर्मशालामा बुधबार साँझ तेलि कल्याणकारी समाजद्वारा आयोजित नवनिर्वाचित प्रतिनिधि र प्रदेशससभा सदस्यको सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

अबको संघर्ष संविधान संशोधनका लागि : राजेन्द्र महतो

अबको संघर्ष संविधान संशोधनका लागि : राजेन्द्र महतो

बिहिबार, २८ मङि्सर २०७४

धनुषा–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतो अब सडक र सदन दुवैतिरबाट संविधान संशोधनका लागि संघर्ष गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउँछन् । चुनाव जितेपछि उनीसँग गरिएको छोटो कुराकानी:

निर्वाचनपछि राजनीतिक संघर्ष समाप्त हुनेछ : अध्यक्ष ओली

निर्वाचनपछि राजनीतिक संघर्ष समाप्त हुनेछ : अध्यक्ष ओली

शनिबार, १४ असोज २०७४

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय स्वाभिमान, शान्ति र लोकतन्त्रको दिशामा मुलुकलाई अगाडि बढाउन बडा दशैंबाट सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गरेका छन् । दशैंको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा मंगलमय शुभकामना व्यक्त गर्दै उहाँले जननिर्वाचित संविधानसभाबाट जारी संविधानको प्रभावकारी कार्यान्वयनको दिशामा मुलुक अगाडि बढेको र हालै सम्पन्न स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो साबित भएको बताए ।

ठूला दलमा आन्तरिक संघर्ष

ठूला दलमा आन्तरिक संघर्ष

मङ्गलबार, १२ बैशाख २०७४

स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा दलहरू उम्मेदवार पहिचान र छनोट गर्न व्यस्त छन्। एक सातादेखि कसरत गरे पनि यहाँका ठूला दलले गाउँपालिका र नगरपालिकामा उम्मेदवार टुंगो लगाउन सकेका छैनन्। ठूला दलहरूभित्र उम्मेदवार बन्न आन्तरिक शक्ति संघर्ष चलिरहको कार्यकर्ता नै बताउँछन्।

कांग्रेस-एमालेमा गुटगत संघर्ष

कांग्रेस-एमालेमा गुटगत संघर्ष

आइतबार, २७ चैत २०७३

संसद्का दुई ठूला दल कांग्रेस र एमालेभित्र स्थानीय तहको निर्वाचनमा टिकटका लागि आन्तरिक रस्साकस्सी चलिरहँदा साना दल भने धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन्। झापामा कांग्रेस र एमालेले आउँदो स्थानीय चुनावका लागि कतै पनि उम्मेदवारी घोषणा गरेका छैनन्।

मृत्युसँग संघर्ष गर्दै एक राउटे युवा

मृत्युसँग संघर्ष गर्दै एक राउटे युवा

बुधबार, ०५ माघ २०७३

एक वर्षअघि आगोमा जलेर घाइते भएका एक राउटे युवा मृत्युसँग संघर्ष गरिरहेका छन्। पुसको पहिलो साता अछामको पियालतडामा आगो ताप्ने क्रममा जलेका १८ वर्षीय कपिल शाही उपचार नपाएर मृत्युसँग संघर्ष गरिरहेका हुन्। पाखुरा र ढाडको घाउ बल्झँदै पेटसम्म पुगेको छ।

शैक्षिक भ्रष्टाचारविरुद्ध नयाँ शक्ति विद्यार्थी युनियनले संघर्ष गर्ने

शैक्षिक भ्रष्टाचारविरुद्ध नयाँ शक्ति विद्यार्थी युनियनले संघर्ष गर्ने

शुक्रबार, १० मङि्सर २०७३

नयाँ शक्ति विद्यार्थी युनियनले संगठनको राष्ट्रिय सम्मेलन गर्ने भएको छ। युनियनको केन्द्रीय समितिको बैठकले चैत्र २४, २५ र २६ गते बुटबलमा सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता रुपनारायण श्रेष्ठले जानकारी दिए।

आश्विन चम्कँदा इङ्ल्यान्डको संघर्ष

आश्विन चम्कँदा इङ्ल्यान्डको संघर्ष

शनिबार, ०४ मङि्सर २०७३

रविचन्द्रन अश्विनले ब्याट र बल दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि भारतले विशाखापट्टनममा जारी दोस्रो टेस्टको दोस्रो दिनसम्म इङ्ल्यान्डविरुद्ध पकड बलियो बनाएको छ।

भारतको संघर्ष जारी

भारतको संघर्ष जारी

शनिबार, २७ कार्तिक २०७३

चेतेश्वर पुजारा र मुरली विजयले शतक बनाएपछि इङ्ल्यान्डविरुद्धको पहिलो टेस्टमा भारतले गतिलो जवाफ फर्काएको छ। उच्च स्कोर बनेको टेस्टको तेस्रो दिन शुक्रबार खेल सकिँदा घरेलु टोलीले ४ विकेट क्षतिमा ३ सय १९ रन बनाएको छ।

नेमकिपाले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरुद्ध संघर्ष गर्ने

नेमकिपाले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरुद्ध संघर्ष गर्ने

बुधबार, २९ भदौ २०७३

नेपाल मजदुर किसान पार्टी केन्द्रीय समितिको बैठक भारतीय विस्तारवादविरुद्ध संघर्षलाई कायमै राख्ने निर्णय गर्दै बुधबार भक्तपुरमा सकिएको छ । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा बसेको दुईदिने बैठकले अमेरिकी साम्राज्यवादले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक क्षेत्रमा गर्दै आएको हस्तक्षेपको विरोधमा पार्टीले चलाउँदै आएको वैदेशिक हस्तक्षेपविरुद्ध सङ्घर्षलाई यथावत राख्ने निर्णय गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

'जीवन संघर्ष' मा मेरो दृष्टि

'जीवन संघर्ष' मा मेरो दृष्टि

शनिबार, १५ साउन २०७३

मित्र रेखबहादुर भट्टराईले हालै 'जीवन्त संघर्षु नाम दिएर आफ्नो परिवारको कथा प्रकाशित गनुभएको रहेछ। एकप्रति प्रेमपूर्वक प्राप्त भयो। उसो त भट्टराईले अहिलेसम्म ६ थान गहकिला पुस्तकपुस्तिका लेखी प्रकाशित गरेर आफ्नो लेखन सीपको जानकारी दिइसक्नुभएको छ। तीमध्ये मैले पनि केही पुस्तकको स्वाद लिने मौका पाएको छु।

समस्या समाधान नभएसम्म संघर्ष: महतो

समस्या समाधान नभएसम्म संघर्ष: महतो

सोमबार, १३ असार २०७३

काठमाडौं- संघीय गठबन्धनको रिले अनसन २१ औं दिनमा प्रवेश गरेको छ। गठबन्धनले २१ दिनदेखि खुल्लामञ्चमा रिले अनसन बस्दै आएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad