त्रिचन्द्र कलेजमा नेवि संघका दुई समूहबीच झडप, ३ घाइते ३ पक्राउ

त्रिचन्द्र कलेजमा नेवि संघका दुई समूहबीच झडप, ३ घाइते ३ पक्राउ

बुधबार, १६ जेठ २०७५

त्रिचन्द्र कलेजमा नेपाल विद्यार्थी संघका दुई समूहबीच झडप हुँदा ३ जना सख्त घाइते भएका छन्। कलेजमा संगठनका अध्यक्ष नैनसिंह महर...

खोटाङ यातायात व्यवसायी संघका अध्यक्ष सहित चार पक्राउ

खोटाङ यातायात व्यवसायी संघका अध्यक्ष सहित चार पक्राउ

शुक्रबार, २१ बैशाख २०७५

यातायात सेवा ठप्प पारेको भन्दै प्रहरीले खोटाङ यातायात व्यवसायी संघका अध्यक्षसहित चार पदाधिकारीलाई पक्राउ गरेको छ। ...

मेची बस व्यवसायी संघका अध्यक्षसहित सात पक्राउ

मेची बस व्यवसायी संघका अध्यक्षसहित सात पक्राउ

शुक्रबार, २१ बैशाख २०७५

सरकारले गत चैत १८ गते जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालन अवरुद्ध पारेका झापाका सात यातायात व्यवसायी...

गुण्डा नाइके पुनका सहयोगी युवा संघका केन्द्रीय सदस्य पक्राउ

गुण्डा नाइके पुनका सहयोगी युवा संघका केन्द्रीय सदस्य पक्राउ

शुक्रबार, ०७ बैशाख २०७५

प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनको संगठित अपराधमा एमाले माओवादीका युवा नेताहरुको संलग्नता खुल्ने क्रम जारी छ । पुनलाई...

युवा संघका अध्यक्ष पहारीद्वारा राजीनामा

युवा संघका अध्यक्ष पहारीद्वारा राजीनामा

बुधबार, ०५ बैशाख २०७५

युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले पदबाट राजीनामा दिएका छन्। संघको जारी केन्द्रीय कमिटीको बैठकमा उनले उक्त पदबाट राजीनामा दिएको जानकारी गराए।

युवा संघका अध्यक्ष पहारीलाई निमोनिया, उपचार हुँदै

युवा संघका अध्यक्ष पहारीलाई निमोनिया, उपचार हुँदै

बिहिबार, १७ फागुन २०७४

नेकपा (एमाले) निकट युवा संघ नेपालका अध्यक्ष राजीव पहारी विरामी भई उपचाररत छन्। बुधबार साँझ एक्कासी अस्वस्थ भएका अध्यक्ष पहारीको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा उपचार भइरहेको संघका महासचिव किरण पौडेलले जानकारी दिए। पहारीलाई निमोनिया भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

निर्माण व्यवसायी संघका अध्यक्षमाथि नयाँ वानेश्वरमा गोली प्रहार

निर्माण व्यवसायी संघका अध्यक्षमाथि नयाँ वानेश्वरमा गोली प्रहार

सोमबार, २३ असोज २०७४

नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनमाथि नयाँ वानेश्वरको खरीबोटमा गोली प्रहार भएको छ। दुई राउन्ड गोली लागेर ढलेका उनलाई तत्काल नजिकैको सिभिल अस्पताल पुर्‍याइएको थियो।

युवा संघका दर्जनौं नेतालाई वडाको टिकट

युवा संघका दर्जनौं नेतालाई वडाको टिकट

बिहिबार, ११ जेठ २०७४

स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले खोटाङले युवा संघका १५ बढी युवालाई वडाअध्यक्ष र वडा सदस्यको टिकट दिएको छ ।

युवा संघका रुपन्देही अध्यक्ष तिवारीको गोली हानी हत्या (अपडेट)

युवा संघका रुपन्देही अध्यक्ष तिवारीको गोली हानी हत्या (अपडेट)

सोमबार, ०४ पुष २०७३

एमालेको भातृ संगठन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको छ। युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारीले 'तिवारीको गोली हानी हत्या भएको' नागरिकन्युजलाई बताए।

सिद्धार्थनगर  उद्योग वाणिज्य संघका उपाध्यक्षमाथि गोली प्रहार

सिद्धार्थनगर उद्योग वाणिज्य संघका उपाध्यक्षमाथि गोली प्रहार

मङ्गलबार, २१ मङि्सर २०७३

भैरहवाको गल्लामण्डीमा केही बेर अघि गोली चलेको छ। सिद्धार्थनगर उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेलाई लक्षित गरी गोली हानिएको हो।

फिफाद्वारा थाइल्याण्ड फुटबल संघका पूर्वअध्यक्षमाथि पाँच वर्षको प्रतिबन्ध

फिफाद्वारा थाइल्याण्ड फुटबल संघका पूर्वअध्यक्षमाथि पाँच वर्षको प्रतिबन्ध

बुधबार, ०३ कार्तिक २०७३

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले थाइल्याण्ड फुटबल संघका पूर्वअध्यक्ष वारावी माकुदीमाथि पाँच वर्षको प्रतिबन्ध लगाएको छ। फिफाको अनुशासन कमिटीले उनी माथि पाँच वर्ष फुटबल सम्बन्धी कुनै पनि गतिबिधिमा सहभागी हुन नपाउने गरी पाँच वर्षको प्रतिबन्ध लगाउनुका साथै ८ हजार २ सय पाउण्ड समेत जरिवाना सुनाएको छ।

'स्वतन्त्र युवा'को प्रदर्शनमा युवा संघका अध्यक्ष पहारी

'स्वतन्त्र युवा'को प्रदर्शनमा युवा संघका अध्यक्ष पहारी

शुक्रबार, ३१ असार २०७३

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा 'स्वतन्त्र युवा' ले गरेको प्रदर्शनमा एमाले भातृ संगठन युवा संघ नेपालका अध्यक्ष राजीव पहारी पनि पुगेका छन्।

Ncell Footer Ad