मुख्यमन्त्रीका छोरा संस्थागत विद्यालयमा

मुख्यमन्त्रीका छोरा संस्थागत विद्यालयमा

बिहिबार, ०६ बैशाख २०७५

सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बुधबार आफ्नी छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरे। भर्ना अभियानकै क्रममा धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी स्थित...

संस्थागत निक्षेपमा तीन महिनासम्म ब्याजदर परिवर्तन गर्न नपाइने

संस्थागत निक्षेपमा तीन महिनासम्म ब्याजदर परिवर्तन गर्न नपाइने

सोमबार, ०८ माघ २०७४

लगानीयोग्य रकम (तरलता) को अभाव भएको भन्दै बैंकहरुबीच संस्थागत निक्षेप तान्ने होडबाजी चल्न थालेपछि राष्ट्र बैंकले त्यस्तो अस्वस्थ प्रतिस्पर्धालाई अन्त्य...

‘दलहरू एक ठाउँमा नउभिएसम्म उपलब्धि संस्थागत हुनेछैन’

‘दलहरू एक ठाउँमा नउभिएसम्म उपलब्धि संस्थागत हुनेछैन’

आइतबार, ०२ पुष २०७४

इलाम-२ बाट योसँगै लगातार ४ पटक चुनाव जित्ने सांसद हुन्, सुवासचन्द्र नेम्वाङ । नेम्वाङ २०४८ र ०५२ सालमा राष्ट्रियसभाको सदस्य...

कांग्रेसले जितेमात्र लोकतन्त्र संस्थागत: नेता निधि

कांग्रेसले जितेमात्र लोकतन्त्र संस्थागत: नेता निधि

मङ्गलबार, १२ मङि्सर २०७४

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको साटो नेकपा एमाले, नेकपा माओवादी केन्द्रीसहितको बाम गठबन्धले मुलुकमा एकदलीय...

संस्थागत भ्रष्टाचार अन्त्य कहिले ?

संस्थागत भ्रष्टाचार अन्त्य कहिले ?

सोमबार, ३० असोज २०७४

संसारको इतिहासमा कैयौँ देशहरू आमूल राजनीतिक परिवर्तनसँगै सामाजिक, आर्थिक र राजनीतिक सुधार भएर आधुनिक युगतर्फ नमुनाका रूपमा देखिएका छन् भने केही देश असफल राष्ट्रमा परिणत भएका पनि छन् । तसर्थ व्यवस्था परिवर्तन हुँदैमा जिम्मेवार नेतृत्व राष्ट्रप्रति संवेदनशील हुन नसकेमा देशले दुष्परिणाम भोग्नुपर्ने हुन्छ । उदाहरणका लागि, दक्षिण अफ्रिका सफल राष्ट्रका रूपमा देखिएको छ भने सोमालिया, अफगानिस्तानजस्ता देश व्यवस्था परिवर्तनसँगै असफल राष्ट्रमा परिणत भए ।

ज्येष्ठ नागरिकको संस्थागत अधिकार

ज्येष्ठ नागरिकको संस्थागत अधिकार

बिहिबार, १९ असोज २०७४

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस १ अक्टोबर अर्थात हिन्दुहरूको महान् चाड दशमीको भोलिपल्ट नेपालमा पनि मनाइयो । यस वर्षको नारा ‘ज्येष्ठ नागरिकको प्रतिभाको सम्मान र योगदानको कदर गरौँ’ भन्ने थियो ।

संस्थागत हुँदै गणतन्त्र

संस्थागत हुँदै गणतन्त्र

सोमबार, १५ जेठ २०७४

जनआन्दोलनको बलमा खनिएको गणतन्त्रको जगलाई जनताको प्रतिनिधिमूलक निकाय संविधानसभाबाट संविधान जारी भएसँगै प्राप्त उपलब्धिलाई संवैधानिक रूपमा संस्थागत हुन पुगेका छन्।

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भयो’

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भयो’

बिहिबार, ११ जेठ २०७४

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनले सङ्घीयता, गणतन्त्र, समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरेको बताएका छन्।

संस्थागत हुन लागेको निषेधको राजनीति

संस्थागत हुन लागेको निषेधको राजनीति

बुधबार, २७ बैशाख २०७४

गलत मनसायले आएको गलत प्रस्ताव निश्चित रुपमा असफल हुने थियो भन्ने कुरा अनुमान गरिरहनै पर्दैन । जसरी गलत मनसायले संसद्मा प्रस्ताव आयो, त्यसको जस्तालाई तस्तै शैलीमा अदालतको आदेश आउनुले न्यायिक स्वतन्त्रतालाई त सम्मान भएको छ तर न्यायिक मर्यादा र सीमा भने संकुचन हुन पुगेको देखिन्छ ।

स्थानीय चुनावले क्रान्तिका उपलब्धि संस्थागत गर्छः ऊर्जामन्त्री शर्मा

स्थानीय चुनावले क्रान्तिका उपलब्धि संस्थागत गर्छः ऊर्जामन्त्री शर्मा

शुक्रबार, ०६ फागुन २०७३

ऊर्जामन्त्री एवं माओवादी नेता जनार्दन शर्मा प्रभाकरले स्थानीय तहको चुनावले मात्र क्रान्तिका उपलब्धिहरु संस्थागत हुने बताएका छन्।

परिवर्तन संस्थागत गर

परिवर्तन संस्थागत गर

सोमबार, ०६ मङि्सर २०७३

हरेक दशकमा राजनीतिक परिवर्तनका निम्ति आन्दोलन, सफलता, नयाँ सरकार, जनतामा आशाको सञ्चार अनि फेरि छोटै समयमा दलहरूबाट पुरानै गल्तीको पुनरावृत्ति, जनअपेक्षामा कुठाराघात नेपालीको नियति बन्दै आएको छ।

अमेरिकामा एनआरएनएकाे ९ औं क्षेत्रीय सम्मेलन सुरू, संस्थागत पुन:संरचनाबारे छलफल हुने

अमेरिकामा एनआरएनएकाे ९ औं क्षेत्रीय सम्मेलन सुरू, संस्थागत पुन:संरचनाबारे छलफल हुने

शनिबार, ११ भदौ २०७३

'एनआरएन भिजन २०२० एन्ड बियोन्ड' थिम सहित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ क्षेत्रीय सम्मेलन न्युजर्सी, अमेरिकामा सुरु भएको छ। अगस्ट २७ र २८ दुई दिनसम्म चल्ने सम्मेलनमा एनआरएनएको संस्थागत संरचना परिवर्तनबारे छलफल, बहस हुनेछ।

परिवर्तनकका मुद्दा सँस्थागत गर्न माओवादी नेतृत्वको सरकारः नेता कार्की

परिवर्तनकका मुद्दा सँस्थागत गर्न माओवादी नेतृत्वको सरकारः नेता कार्की

मङ्गलबार, ०४ साउन २०७३

नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले परिवर्तनका मुद्दालाई सँस्थागत गर्न माओवादी नेतृत्वको सरकार आवश्यक परेको बताएका छन्। पार्टी एकता भेलामा सहभागी हुन आएका १ नम्बर प्रदेश संयोजक कार्कीले प्रेस सेन्टर उदयपुरद्वारा गाईघाटमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्।

प्राप्त उपलब्धि संस्थागत गर्न एकताको खाँचोः प्रधानमन्त्री अाेली

प्राप्त उपलब्धि संस्थागत गर्न एकताको खाँचोः प्रधानमन्त्री अाेली

मङ्गलबार, २१ असार २०७३

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी एक वर्षभित्र मुलुकको सङ्क्रमणकालीन अवस्था समाप्त गर्न राजनीति सहमति अपरिहार्य रहेको बताएका छन्। नेपाल परिवार दलको दोस्रो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले विगतमा टुटेका सहमतिलाई नयाँ ढङ्गबाट सहकार्यमा पुर्याउन वर्तमान सरकार कटिबद्ध भएकाे बताए।

'कालो अर्थतन्त्र र भ्रष्टाचार संस्थागत'

'कालो अर्थतन्त्र र भ्रष्टाचार संस्थागत'

मङ्गलबार, ०७ असार २०७३

पछिल्लो एक वर्षभन्दा बढी समयदेखि एकपछि अर्को चुनौतीले ङ्याकेर नेपाली अर्थतन्त्र कठिन अवस्थाबाट गुजि्ररहँदा सरकारी सहयोगमै कालो अर्थतन्त्र र भ्रष्टाचार संस्थागत भएको विज्ञहरुले दाबी गरेका छन्।