ताप्लेजुङमा  श्रीमतीले गरिन् श्रीमानको हत्या

ताप्लेजुङमा श्रीमतीले गरिन् श्रीमानको हत्या

बिहिबार, ३१ जेठ २०७५

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर ६ लेलेपमा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । ...

श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको हत्या

श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको हत्या

बिहिबार, २४ जेठ २०७५

सिरहाको बरियारपट्टि गाउँपालिका वडा नम्बर ३ (बलुवा टोल) मा विहीबार दिउँसो एक पुरुषले खुकुरी प्रहार गरी आफ्नै पत्नीको हत्या गरेका...

श्रीमानको कुटाइले उपमेयर घाइते

श्रीमानको कुटाइले उपमेयर घाइते

बुधबार, १९ बैशाख २०७५

श्रीमानको कुटाइबाट गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारी कुवँर घाइते भएकी छन् । घरायसी विवादका कारण मंगलबार राती श्रीमान ध्रुव कुँवरले...

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

बुधबार, १९ बैशाख २०७५

आफ्नै श्रीमानको कुटाइबाट गएराति सिरहाको गोलबजार नगरपालिकामा एक महिलाको मृत्यु भएको छ ।  गोलबजार नगरपालिका–७ चोहर्वा निवासी ३५ वर्षीय कृष्ण...

विष खुवाएर श्रीमानको हत्या

विष खुवाएर श्रीमानको हत्या

शुक्रबार, १८ फागुन २०७४

बाँके जिल्लामा मादकपदार्थ सेवन गरी दिनहुँ कुटपिट गर्ने श्रीमानलाई आफ्नै श्रीमतीले विष खुवाएर हत्या गरेको घटना सार्वजनिक भएको छ।

गाेरखामा चिर्पटले हानेर श्रीमानको हत्या

गाेरखामा चिर्पटले हानेर श्रीमानको हत्या

आइतबार, १६ पुष २०७४

भीमसेन गाउँपालिका–८ बोर्लाङमा श्रीमतीले चिर्पट प्रहार गरी आफ्ना श्रीमानको हत्या गरेकी छिन्। पैँसठ्ठी वर्षीया हीरादेवी श्रेष्ठले ६८ वर्षीय श्रीमान् केयरमानलाई शनिबार बेलुकी घरझगडाका क्रममा चिर्पट हानेर हत्या गरेको प्रहरीले जनाएको छ।

श्रीमतीले पोलेर खाइन श्रीमानको चार वटा औँला

श्रीमतीले पोलेर खाइन श्रीमानको चार वटा औँला

बिहिबार, १३ पुष २०७४

श्रीमान श्रीमतीबीच हुने विवादले ‘हत्या’ को रुप लिएका घटनाहरू बाहिर आइरहेका हुन्छन् । तर दाङमा एउटा घरायसी विवादले यस्तो रुप लियो, झगडाकै क्रममा श्रीमतीले आफ्नै श्रीमानको मासु खाइन्।

खुर्पा प्रहारबाट श्रीमानको मृत्यु

खुर्पा प्रहारबाट श्रीमानको मृत्यु

बिहिबार, १२ साउन २०७४

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-२ ठाडेमा श्रीमतीको खुर्पा प्रहारबाट ३३ वर्षीय सन्तबहादुर तामाङको ज्यान गएको छ।

मृत श्रीमानको रुप भन्दै बाच्छोसँग विवाह

मृत श्रीमानको रुप भन्दै बाच्छोसँग विवाह

सोमबार, ०९ साउन २०७४

कम्बोडियाको कारकेटी प्रान्तकी ७४वर्षिया किम हेङ नामकी महिलाले मृत पतिको दोस्रो रुप भन्दै पाँच महिनाको गाईको बाच्छोसँग विवाह गरेकी छिन् ।

खोलाले बगाउँदा श्रीमानको मृत्यु, श्रीमति वेपत्ता

खोलाले बगाउँदा श्रीमानको मृत्यु, श्रीमति वेपत्ता

शुक्रबार, १२ जेठ २०७४

ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नम्बर ७ साविकको सुरुम्खिम गाउँ विकास समिति अम्बरटार बस्ने एक दम्पतिलाई स्थानीय सिवा खोलाले बगाउँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमति बेपत्ता छिन्।

चिर्पटले हानेर श्रीमानको  हत्या

चिर्पटले हानेर श्रीमानको  हत्या

मङ्गलबार, २२ चैत २०७३

मदिराले मातेकाे झोकमा झगडा गर्दा इटहरीकी एक महिलाले लोग्नेलाई चिर्पटले हानेर हत्या गरेको खुलेको छ । इटहरी वडा नं. ४ मा बस्ने ४० वर्षीया बिन्दा चौधरीले लोग्ने ३० वर्षीय उत्तम पराजुलीलाई हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

विदेशियका श्रीमानको मृत्युपछि श्रीमतीको बिचल्ली

विदेशियका श्रीमानको मृत्युपछि श्रीमतीको बिचल्ली

आइतबार, २० चैत २०७३

श्रीमानले विदेशबाट पैसा कमाएर ल्याएपछि सुखको जीवन बिताउने आशामा रात काटिरहेकी घर्तीगाउँ–७ रोल्पाकी बुद्धमाला विकलाई २०७३ कात्तिक २० गते अकल्पनीय बज्रपात आइलाग्यो । पैसा कमाउन गएका श्रीमान्ले खाडीमै मृत्युवरण गरे भन्ने अशुभ समाचार सुनेपछि उनी मुर्छित भइन् ।

श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु

श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु

आइतबार, १३ चैत २०७३

खोटाङमा श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । दिप्रुङ गाउँपालिका–४ बतासेका ५७ वर्षीय कैलास राईको लाठी प्रहारबाट ४५ वर्षीय मैयाँ राईको मृत्यु भएको हो ।

श्रीमानको कुटाइबाट महिलाको मृत्यु

श्रीमानको कुटाइबाट महिलाको मृत्यु

आइतबार, २३ माघ २०७३

चितवन जिल्ला घर भई हाल धनगढीको ट्राफिक चौराहामा बस्दै आएका ३० वर्षीया लक्ष्मी भण्डारीको गएराति उनका श्रीमान परशुराम भण्डारीको कुटाइबाट मृत्यु भएको छ।

श्रीमानको कुटाइबाट श्रीमतिको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतिको मृत्यु

शनिबार, २२ माघ २०७३

चितवन जिल्ला घर भई हाल धनगढीको ट्राफिक चौराहामा बस्दै आएका ३० वर्षीया लक्ष्मी भण्डारीको गएराति उनका श्रीमान परशुराम भण्डारीको कुटाइबाट मृत्यु भएको छ।

प्रवासमा गर्भवती श्रीमती बिरामी, श्रीमानको अवस्था नाजुक

प्रवासमा गर्भवती श्रीमती बिरामी, श्रीमानको अवस्था नाजुक

शनिबार, १५ माघ २०७३

प्रवासमा कार्यरत रहेको अवस्थामा गर्भवती श्रीमती सिकिस्त बिरामी बनेपछि खोटाङको दिक्तेल नगरपालिका–६ बाम्राङ झिसेपुका लोकेन्द्र श्रेष्ठ समस्यामा परेका छन्। यूएई (दुबई)को अजीदिया ग्रुपको पौउल रेस्टुरेन्टमा कार्यरत रहेको अवस्थामा गर्भवती श्रीमती देवी श्रेष्ठ सिकिस्त बिरामी परेपछि उपचारका क्रममा लोकेन्द्रमाथि विपत्ती आइलागेको हो।

प्रेमीसँग मिलेर श्रीमानको हत्या

प्रेमीसँग मिलेर श्रीमानको हत्या

बुधबार, २७ पुष २०७३

रौतहटको करुनिया गाविसमा पाँच दिन पहिले एक युवकको हत्या आफ्नै श्रीमतिको योजनामा भएको खुलेको छ। श्रीमतीको प्रेमी र श्रीमति मिलेर हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। करुनिया गाविस २ का ३२ बर्षिय अभिनन्दन साहको गत गत शुक्रवार हत्या भएको थियो।

मोटरसाइकल दुर्घटना, श्रीमानको मृत्यु , श्रीमती घाइते

मोटरसाइकल दुर्घटना, श्रीमानको मृत्यु , श्रीमती घाइते

बिहिबार, १४ पुष २०७३

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनी गाविस– ८ मछेडीखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौबाट नुवाकोट जाँदै गरेको बा ६९ प ३३७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी सोही मोटरसाइल चालक काठमाडौका नागार्जुन–३ का ४५ वर्षीय राजकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

खुर्पा प्रहार गरी श्रीमानको हत्या अाराेपमा मस्तिमायासहित ५ आरोपी पक्राउ

खुर्पा प्रहार गरी श्रीमानको हत्या अाराेपमा मस्तिमायासहित ५ आरोपी पक्राउ

मङ्गलबार, २३ कार्तिक २०७३

सर्लाही हरिवन–५ की ४५ वर्षीया मस्ती मायाले सौता ल्याएका श्रीमान ५० वर्षीय मानबहादुर घिसिङलाई खुर्पाले प्रहार गरी हत्या गरिन्। दुई जना ज्वाइँ र दुई छिमेकि लगाएर पुनः टाउको र शरिर छुट्याएर हत्या गरे।

बन्चरो प्रहार गरी श्रीमानको हत्या

बन्चरो प्रहार गरी श्रीमानको हत्या

सोमबार, ०८ कार्तिक २०७३

कैलालीको घोडाघोडी नगरपालिका चित्तलपुरमा ४० वर्र्षीय लालबहादुर बिष्टलाई उनकी श्रीमतीले बन्चरो प्रहार गरी हत्या गरेकी छिन्। हत्या गरेको अभियोगमा प्रहरीले मंगली भनेर चिनिने ३५ वर्षीय लक्ष्मी बिष्टलाई प्रहरीले पक्राउ गरेको छ।

श्रीमानको लास खोज्न भौँतारिँदै प्रेमकुमारी

श्रीमानको लास खोज्न भौँतारिँदै प्रेमकुमारी

बुधबार, ०३ कार्तिक २०७३

जापानमा रहेका श्रीमानको लास नेपाल ल्याउन गरिएका सबै प्रयास असफल भएपछि यतिबेला हारगुहार गर्न रोल्पाको सदरमुकाम लिवाङ आइपुगेकी छिन् मिरुल–३ रोल्पाकी प्रेमकुमारी घर्तिमगर ।

श्रीमतीद्वारा श्रीमानको हत्या

श्रीमतीद्वारा श्रीमानको हत्या

आइतबार, ३० साउन २०७३

कपिलववस्तुको बाणगंगा नगरपालिका–१ बैरियामा शनिबार राति श्रीमतीले आफनै श्रीमानको निर्मम हत्या गरेकी छन्। स्थानीय दुर्गा न्यौपानेले आफनै श्रीमान २९ वर्षीय शंकर न्यौपानको हत्या गरेको प्रहरीले जनाएको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad