बालकृष्ण गुरूका आँखामा आँसु

बालकृष्ण गुरूका आँखामा आँसु

शनिबार, २५ फागुन २०७५

संसारमा आउनेले एक दिन श्रद्धाञ्जली पाउँछन्। भलै दुनियाँ छोडी जानेले त्यो सुन्न, पढ्न पाउँछन् कि पाउँदैनन्। आजसम्म कसैले आएर बताएका...

भरतमोहन अधिकारी : पीएचडी छोडेर कम्युनिस्ट पार्टीको ‘होलटाइमर’

भरतमोहन अधिकारी : पीएचडी छोडेर कम्युनिस्ट पार्टीको ‘होलटाइमर’

आइतबार, १९ फागुन २०७५

आम जनताका बीचमा सरकारको परिभाषा गर्ने कामको पहिलो अभियन्ता हुन, भरतमोहन अधिकारी। २०५१ सालको मध्यावधि निर्वाचनपछि एमालेको अल्पमतको सरकारमा उनी अर्थमन्त्री थिए।

तस्बिरमा हेर्नुहोस् भरतमोहनलाई श्रद्धाञ्जली

तस्बिरमा हेर्नुहोस् भरतमोहनलाई श्रद्धाञ्जली

आइतबार, १९ फागुन २०७५

पुराना कम्युनिस्ट नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीप्रति नेकपाको कार्यालय पुगेर शुभेच्छुकले श्रद्धाञ्जली अर्पण गरेका छन्।  अधिकारीको शनिवार राती ८२ वर्षको...

शोक धुनसँगै अविरल बगेका आँसुहरु...

शोक धुनसँगै अविरल बगेका आँसुहरु...

शुक्रबार, १७ फागुन २०७५

यही माटोका सबै हामी यही माटो मुनी मिल्नु छ मृत भष्म नहुँदैमा झिल्को भइकन बल्नु छ ...

मन्त्री अधिकारीको शवयात्रा सुरु

मन्त्री अधिकारीको शवयात्रा सुरु

शुक्रबार, १७ फागुन २०७५

मन्त्री रवीन्द्र अधिकारीको अन्त्यष्टिका लागि शवयात्रा सुरु भएको छ। मन्त्री अधिकारीको पार्थिव शरीर अहिले केहीबेरमा रामघाटमा अन्त्यष्टि गरिँदैछ।

नेकपा संसदीय दलद्वारा शोक प्रस्ताव पारित

नेकपा संसदीय दलद्वारा शोक प्रस्ताव पारित

शुक्रबार, १७ फागुन २०७५

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकले ताप्लेजुङमा भएको दुर्घटनामा निधन भएका प्रति शोक प्रस्ताव पारित गरेको छ।

मन्त्री अधिकारीलाई राष्ट्रिय र पार्टीको झण्डा ओढाइयो

मन्त्री अधिकारीलाई राष्ट्रिय र पार्टीको झण्डा ओढाइयो

शुक्रबार, १७ फागुन २०७५

पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पोखरामा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा उढाएका छन्।

पोखरा पुर्‍याइयो मन्त्री अधिकारीको शव

पोखरा पुर्‍याइयो मन्त्री अधिकारीको शव

शुक्रबार, १७ फागुन २०७५

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर पोखर पुर्‍याइएको छ। उनको पार्थिव शरीरलाई दाहसंस्कारका लागि पोखरा लगिएको हो। मन्त्री अधिकारीको पार्थिव शरीर भर्खरै पोखरा विमानस्थल पुर्‍याइएको हो।

अधिकारीको गृहनगरमा शवयात्राको रुट यस्तो छ

अधिकारीको गृहनगरमा शवयात्राको रुट यस्तो छ

शुक्रबार, १७ फागुन २०७५

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरलाई केहीबेरपछि गृहनगर पोखरमा श्रद्धाञ्जली दिइँदैछ।

मन्त्री अधिकारीको पर्थिव शरीर पोखरा लगियो, रामघाटमा अन्त्यष्टि गरिने

मन्त्री अधिकारीको पर्थिव शरीर पोखरा लगियो, रामघाटमा अन्त्यष्टि गरिने

शुक्रबार, १७ फागुन २०७५

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर गृहजिल्ला पोखरा लगिएको छ। दाहसंस्कारका लागि उनको पार्थिव शरीर पोखरा लगिएको हो।

मन्त्री अधिकारीको पर्थिव शरीर पोखरा लगियो, रामघाटमा अन्त्यष्टि गरिने

मन्त्री अधिकारीको पर्थिव शरीर पोखरा लगियो, रामघाटमा अन्त्यष्टि गरिने

शुक्रबार, १७ फागुन २०७५

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर गृहजिल्ला पोखरा लगिएको छ। दाहसंस्कारका लागि उनको पार्थिव शरीर पोखरा लगिएको हो।

मन्त्री अधिकारीकाे  अन्तिम श्रद्धाञ्जली टुँडिखेलमा सुरू

मन्त्री अधिकारीकाे अन्तिम श्रद्धाञ्जली टुँडिखेलमा सुरू

शुक्रबार, १७ फागुन २०७५

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको छ।

सुनसान सिंहदरबारमा संस्कृति मन्त्रीलाई श्रद्धाञ्जली

सुनसान सिंहदरबारमा संस्कृति मन्त्रीलाई श्रद्धाञ्जली

बिहिबार, १६ फागुन २०७५

हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको सम्मानमा देशैभर शोक मनाउन बिहीबार सार्वजनिक बिदा दिएकाले मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार पनि सुनसान थियो।

सामाजिक सञ्जालमा हतारो : जीवितलाई श्रद्धाञ्जली !

सामाजिक सञ्जालमा हतारो : जीवितलाई श्रद्धाञ्जली !

बुधबार, ११ पुष २०७५

‘नमरेको मान्छेलाई समेत मृत घोषणा गरिदिने कस्तो चलन आयो ?’

पूर्वप्रधानमन्त्री गिरीको निधनमा विभिन्न क्षेत्रबाट श्रद्धाञ्जली व्यक्त

पूर्वप्रधानमन्त्री गिरीको निधनमा विभिन्न क्षेत्रबाट श्रद्धाञ्जली व्यक्त

मङ्गलबार, ०३ पुष २०७५

धानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले ट्वीट गर्दै पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको खवरले आफु दु:खी भएको बताएका छन्।

उपराष्ट्रपति पुनद्वारा तुलाधरप्रति श्रद्धाञ्जली अर्पण

उपराष्ट्रपति पुनद्वारा तुलाधरप्रति श्रद्धाञ्जली अर्पण

आइतबार, १८ कार्तिक २०७५

उपराष्ट्रपति नन्दबहादुर पुनले पूर्वमन्त्री एवम् वरिष्ठ मानव अधिकारवादी नेता पद्यरत्न तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। सोमबार साँझ कपुरधारा स्थित निवासमा पुगेर उपराष्ट्रपतिले स्वर्गीय तुलाधारको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण गरे। उपराष्ट्रपतिले तुलाधरका परिवारजनमा गहिरो समवेदना व्यक्त समेत गरेका थिए।

ज्ञवालीको सम्झनामा महासंघको शोक सभा

बिहिबार, ०८ कार्तिक २०७५

व्यावसायिक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको निधनको १३ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली अर्पण गरिएको छ।

तस्बिरमा खड्काकाे अन्तिम श्रद्धाञ्जली (फोटो फिचर)

तस्बिरमा खड्काकाे अन्तिम श्रद्धाञ्जली (फोटो फिचर)

आइतबार, १८ चैत २०७४

काँग्रेस नेता खुमबहादुर खड्काको शव शनिबार राती नेपाल ल्याइएको छ।  अन्तिम विादाईका लागि उनको पार्थिव शरीर सानेपास्थित उनको निवासमा राखिएको छ।

खड्काकाे निधनमा प्रधानमन्त्री ओलीकाे श्रद्धाञ्जली

खड्काकाे निधनमा प्रधानमन्त्री ओलीकाे श्रद्धाञ्जली

शुक्रबार, १६ चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस नेता खुमबहादुर खड्काको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रधानमन्त्री देउवाद्वारा शहिदप्रति श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री देउवाद्वारा शहिदप्रति श्रद्धाञ्जली अर्पण

मङ्गलबार, १६ माघ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले शहिद पार्कमा पुगी शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा शहिद सप्ताह मूल समारोह समितिले आज आयोजना गरेको कार्यक्रममा लौनचौरमा रहेको शहिद पार्कमा पुगी ज्ञातअज्ञात शहिदप्रति पुष्पगुच्छा अर्पण गरी प्रधानमन्त्री देउवाले श्रद्धाञ्जली अर्पण गरेका हुन्।

पेरिस डाँडामा प्रकाश दाहाललाई श्रद्धाञ्जली (फोटो फिचर)

पेरिस डाँडामा प्रकाश दाहाललाई श्रद्धाञ्जली (फोटो फिचर)

आइतबार, ०३ मङि्सर २०७४

एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार असमायिक निधन भएपछि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको छ ।

समाजवादलाई सैद्धान्तिक श्रद्धाञ्जली

समाजवादलाई सैद्धान्तिक श्रद्धाञ्जली

शुक्रबार, २४ कार्तिक २०७४

बोल्सेबिक क्रान्ति रसियाली क्यालेन्डरअनुसार २५ अक्टुबरका दिन भएको भए तापनि त्यसको वार्षिकी भने पश्चिमा पात्रोअनुसार सात नभेम्बरका दिन मनाउने चलन छ । सन् २०१७ बीसौं शताब्दीको विश्वलाई हल्लाउने त्यस युगान्तकारी जनक्रान्तिको शतवार्षिकी साल हो ।

कलाकार फुँयालप्रति अन्तिम श्रद्धाञ्जली

बुधबार, २० पुष २०७३

विभिन्न सांस्कृतिक गतिविधिले भिडभाड रहने राजधानीको प्रज्ञा प्रतिष्ठानमा बुधबार भने शोकाकुल माहोल थियो। प्रज्ञा प्रतिष्ठानमा कलाकार विष्णुभक्त फुँयालप्रति अन्तिम श्रद्धाञ्जली दिन देशका नेता देखि कलाकार पुगेका थिए।

पार्टीको झण्डा ओढाएर प्रधानमन्त्रीले गरे पाण्डेलाई अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर प्रधानमन्त्रीले गरे पाण्डेलाई अन्तिम श्रद्धाञ्जली

मङ्गलबार, ३० कार्तिक २०७३

क्यान्सर रोगबाट सोमबार निधन भएका माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको पार्थिक शरीरमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।

बर्देवालाई गीति श्रद्धाञ्जलीः ‘गोरेटो अनि उस्तै छ गल्ली...’ (भिडियो)

बुधबार, २९ भदौ २०७३

बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्राङ्गढमा उपस्थित धेरैले एकै स्वरमा गीत गाए– ‘गोरेटो अनि उस्तै छ गल्ली...।’ माहोल एकाएक भावविव्हल बन्यो। धेरैका आँखा रसाए। गाउनेहरु धेरै रोकिए र सुँकसुकाउन थाले।

संखुवासभामा खेमराजलाई अन्तिम श्रद्धाञ्जली

संखुवासभामा खेमराजलाई अन्तिम श्रद्धाञ्जली

आइतबार, १२ भदौ २०७३

लोक तथा आधुनिक गायक खेमराज गुरुङको पार्थिव शरिरमा गृह जिल्ला संखुवासभाबासीले अन्तिम श्रद्धाञ्जली दिएका छन्। सदरमुकाम खाँदबारीको टुडिखेलमा भेला भएका हजारौं आफन्त र शुभचिन्तकले श्रद्धाञ्जली दिएका हुन्।

भोजराज घिमिरेको श्रद्धाञ्जली सभा

भोजराज घिमिरेको श्रद्धाञ्जली सभा

शनिबार, २९ साउन २०७३

पूर्व गृहमन्त्री तथा महोत्तरी परिवारका संस्थापक सल्लाहकार भोजराज घिमिरेको निधन भएको १३औं दिनको पूण्य तिथिका दिन शनिबार महोत्तरी परिवारले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ।

एउटी बहिनीको श्रद्धाञ्जली

एउटी बहिनीको श्रद्धाञ्जली

शनिबार, १५ साउन २०७३

म परिवारको एक्ली छोरी। मलाई एक्ली आमाले हुर्काउनुभयो। मेरा बुवा सिरियाबाट अमेरिका बसाइ सरेको र उहाँ धनी हुनुहुन्छ भन्ने सुनेकी थिएँ। आमा र म ज्यादै गरिबीमा जीवन गुजारिरहेका थियौँ। बुवा सिरियालीभन्दा मलाई सिरियाका पूर्व राष्ट्रपति ओमर सरिफको याद आउँथ्यो।