तीन मुख्यमन्त्री विदेश भ्रमणमा

तीन मुख्यमन्त्री विदेश भ्रमणमा

बिहिबार, १९ असार २०७६

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अमेरिका, प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल...

यस्तो छ प्रदेश नं १ को मन्त्रिपरिषद् निर्णय

यस्तो छ प्रदेश नं १ को मन्त्रिपरिषद् निर्णय

शुक्रबार, १३ असार २०७६

प्रदेश नं १ काे मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेकाे छ। शुक्रबार बसेकाे मुख्ममन्त्री तथा मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री शेरधन राई अमेरिका...

मुख्यमन्त्री राईलाई दलितकी छोरी बिहे गर्न प्रस्ताव !

मुख्यमन्त्री राईलाई दलितकी छोरी बिहे गर्न प्रस्ताव !

शनिबार, १८ जेठ २०७६

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई बिहेको प्रस्ताव आएको छ। प्रदेशस्थित नेकपाका नेता कार्यकर्ताले राईलाई दलितकी छोरीसँग बिहे गरेर...

‘खुम्बुलाई सडक सञ्जालले यथाशीघ्र जोड्नुपर्छ’

‘खुम्बुलाई सडक सञ्जालले यथाशीघ्र जोड्नुपर्छ’

मङ्गलबार, १४ जेठ २०७६

खुम्बु क्षेत्रलाई यथाशीघ्र सडक सञ्जालमा जोड्नुपर्ने प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले बताएका छन्। खुम्बु पासाङल्हामू गाउँपालिका–३ नाम्चेबजारमा आयोजित ‘सगरमाथा हिमाल...

पुर्पुरोमा हात राख्नुपर्ने दिन गएः मुख्यमन्त्री राई

पुर्पुरोमा हात राख्नुपर्ने दिन गएः मुख्यमन्त्री राई

सोमबार, ०६ जेठ २०७६

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अब नेपाली जनताका दुःखका दिन समाप्त हुँदै गएको बताएका छन्।

नाम थाती, राजधानी विराटनगर

नाम थाती, राजधानी विराटनगर

शनिबार, २१ बैशाख २०७६

तत्काललाई प्रदेश १ को नाम तोक्ने विषय थाती राख्दै सत्तारुढ नेकपाले प्रदेश १ को राजधानी बृहत् विराट विकास क्षेत्रको विराटनगर तोक्ने निर्णय गरेको छ। मुख्यमन्त्री शेरधन राईका अनुसार पार्टीभित्र तीन दिनदेखि जारी विभिन्न चरणको छलफलपछि यस्तो निर्णय लिइएको हो।

विप्लवले बन्दुक बोक्नुपर्दैन, मुलुक समृद्धितिर लम्किसक्यो :  मुख्यमन्त्री राई

विप्लवले बन्दुक बोक्नुपर्दैन, मुलुक समृद्धितिर लम्किसक्यो :  मुख्यमन्त्री राई

मङ्गलबार, १९ चैत २०७५

विप्लव समूहले बन्दुक बोकिरहनुपर्ने अवस्था नरहेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन्। माप्य दूधकोसी गाउँपालिकाको समीक्षालय हल र प्रहरी चौकी भवन उद्घाटनमा पुगेका उनले मुलुक समृद्धिको दिशामा अघि बढिसकेको भन्दै संघीय संरचनाबाट मात्र विकास सम्भव भएको बताए।

नाममा ‘किरात’ जोड्ने मुख्यमन्त्रीको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार

नाममा ‘किरात’ जोड्ने मुख्यमन्त्रीको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार

मङ्गलबार, २८ फागुन २०७५

प्रदेश १ को नामकरण गर्दा ‘किरात’ पहिचान जोड्ने मुख्यमन्त्री शेरधन राईको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन्। प्रधानमन्त्री ओलीले ‘विवाद नहुने उपाय खोज्न’ निर्देशन दिएपछि मुख्यमन्त्री राईले नाम र राजधानीबारे संसदीय दलमा गृहकार्य थालेका छन्।

‘निर्धक्क लगानी गर्नुस्’

‘निर्धक्क लगानी गर्नुस्’

मङ्गलबार, २१ फागुन २०७५

प्रदेश नम्बर १ का मुुख्यमन्त्री शेरधन राईले निजी क्षेत्रलाई निर्धक्कका साथ प्रदेशमा लगानी गर्न आह्वान गरेका छन्।

पर्यटकीय क्षेत्र पत्तालेमा मुख्यमन्त्री

पर्यटकीय क्षेत्र पत्तालेमा मुख्यमन्त्री

मङ्गलबार, ०७ फागुन २०७५

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पत्तालेमा भ्यू टावर निर्माणका लागि एक करोड विनियोजन गर्ने आश्वासन दिएका छन्। गत माघ २७ गते हिउँ खेल्नका पत्ताले आइपुगेका राईले पत्तालेको बृहत्तर विकासका लागि प्रदेश सरकारले लगानी गर्ने बताए।

संघ र स्थानीय तहसँगको द्वन्द्वमै बित्यो वर्ष दिन

संघ र स्थानीय तहसँगको द्वन्द्वमै बित्यो वर्ष दिन

शुक्रबार, ०३ फागुन २०७५

मुख्यमन्त्री पदको जिम्मेवारी लिएको वर्ष दिन पूरा भएको अवसरमा बिहीबार विराटनगरमा सञ्चारकर्मीमाझ प्रस्तुत हुँदा शेरधन राई ३० बुँदामा समेटिएको ‘एकबर्से उपलब्धि’ सुनाइरहेका थिए। पार्टीका ‘सिनियर’ नेता भीम आचार्यलाई संसदीय दलमा हराएर मुख्यमन्त्रीको जिम्मेवारी लिँदै गर्दाको उत्साह भाव वर्ष दिनको उपलब्धि सुनाउँदा उनको अनुहारमा थिएन।

प्रदेशको नाम र राजधानीमा केन्द्रको दवाब छैन : मुख्यमन्त्री राई

प्रदेशको नाम र राजधानीमा केन्द्रको दवाब छैन : मुख्यमन्त्री राई

आइतबार, २० माघ २०७५

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नामाकरण र स्थायी राजधानीको मुद्दाबारे पार्टी केन्द्रले कुनै निर्देशन वा दबाब नदिएको दाबी गर्दै प्रदेश सभाबाटै त्यसको टुंगो लगाउने बताएका छन्। प्रदेश संसद्को हिउँदे अधिवेशन सुरु हुने दिन आइतबार बिहान सञ्चारकर्मीस्ँग कुरा गर्दै मुख्यमन्त्री राईले सहमतिमै यी दुवै मुद्दा टुंगिने प्रष्ट पारे।

संघीयताको भविष्य जनप्रतिनिधिकै हातमा : मुख्यमन्त्री राई

संघीयताको भविष्य जनप्रतिनिधिकै हातमा : मुख्यमन्त्री राई

आइतबार, ०६ माघ २०७५

एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले संघीयता असफल भए जनप्रतिनिधिकै कारणले मात्र हुनसक्ने भन्दै सबैले जिम्मेवार भएर काम गर्न आग्रह गरेका छन्। संघीयता असफल बनाउने प्रयत्न भइरहेको भन्दै उनले कुनैपनि हालतमा यसलाई सफल बनाएर छाड्ने दृढता व्यक्त गरे।

राजनीतिक जीवन समाप्त पार्न आफूमाथि दुर्व्यवहार सहितका प्रचारबाजी गरियो : मुख्यमन्त्री राई

राजनीतिक जीवन समाप्त पार्न आफूमाथि दुर्व्यवहार सहितका प्रचारबाजी गरियो : मुख्यमन्त्री राई

शुक्रबार, २१ मङि्सर २०७५

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सामाजिक सञ्जालमा आफूविरुद्ध केही शक्ति र व्यक्तिले भ्रामक सन्देशलाई भाइरल बनाएर आफ्नो राजनीतिक जीवननै समाप्त पार्ने दुश्प्रयास गरेको बताएका छन्। मुख्यमन्त्री राईले गलत प्रचारको पछि नलाग्न आग्रह गरेका छन्।

मुख्यमन्त्री राई थाइल्याण्ड प्रस्थान

मुख्यमन्त्री राई थाइल्याण्ड प्रस्थान

शुक्रबार, १६ कार्तिक २०७५

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई थाइल्याण्डको बैंककतर्फ प्रस्थान गरेका छन्। घाँटीको समस्याबाट पीडित राई बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा उपचारका लागि शुक्रवार नेपाल वायुसेवा निगमको जहाजबाट त्यसतर्फ प्रस्थान गरेका हुन्।

मुख्यमन्त्री राई अमेरिका जाने

मुख्यमन्त्री राई अमेरिका जाने

आइतबार, ११ कार्तिक २०७५

प्रदेश नम्बर १ का  मुख्यमन्त्री शेरधन राई थाइल्याण्ड हुँदै अमेरिका जाने भएका छन्। राई स्वास्थ्य उपचारका लागि बैंकक जाने र निजी भेटघाटका लागि अमेरिका जाने आन्तरिक मामिला तथा कानुन मन्त्री कानुन मन्त्री हिक्मतबहादुर कार्कीले जानकारी दिए।

समन्वय अभावले समस्या  : मुख्यमन्त्री राई

समन्वय अभावले समस्या  : मुख्यमन्त्री राई

बिहिबार, १४ भदौ २०७५

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीन तहका सरकारबीच समन्वय नहुँदा समस्या देखिएको बताएका छन्। बिहीवारदेखि विराटनगरमा सुरू भएको नेपाल इटा उद्योग महासंघको चौथो महाअधिवेशनको उद्घाटन गर्दै राईले तीन तहका सरकारबीच समन्वय नहुँदा समस्या उत्पन्न भइरहेको बताए। मुख्यमन्त्री राईले भने, ‘अझैसम्म तीन तहका सरकारबीच समन्वय र सहकार्यको वातावरण बनिनसकेका कारण समस्या भइरहेको छ।’ करका विषयमा व्यवसायीहरूले व्यापक असन्तुष्टि व्यक्त गरिरहेको विषयमा प्रदेश सरकार जानकार रहेको पनि उनले बताए।

Ncell Footer Ad