त्यसपछि सरकारसँगको आश सकियो : शेखर कोइराला (अन्तर्वार्ता)

त्यसपछि सरकारसँगको आश सकियो : शेखर कोइराला (अन्तर्वार्ता)

बिहिबार, १२ असार २०७६

शेखर कोइराला नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। कोइराला परिवार भित्रका उनको पार्टीमा छुट्टै प्रभाव छ। नागरिक फ्रन्टलाइनमा उनले कांग्रेसको भूमिका...

कांग्रेसको १४औं महाधिवेशनमा हिन्दुराष्ट्रको एजेण्डा गम्भीरताका साथ उठ्छः शेखर कोइराला

बुधबार, ११ असार २०७६

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा हिन्दु राष्ट्रको विषय प्रमुखताका साथ उठ्ने बताएका छन्।

ओलीले राणा र पञ्चायत बिर्साउँदैछन्: कोइराला

ओलीले राणा र पञ्चायत बिर्साउँदैछन्: कोइराला

शनिबार, १८ जेठ २०७६

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मुलुक लोकतान्त्रिक पद्धतीमा चल्न छोडेको बताएका छन्। ...

पार्टी भित्र गुट हुनु स्वाभाविक हो : नेता कोइराला

पार्टी भित्र गुट हुनु स्वाभाविक हो : नेता कोइराला

आइतबार, १० चैत २०७५

नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताएका छन्। ...

‘वाइडबडी प्रकरण प्रधानमन्त्रीले लुकाउन खोजे’

‘वाइडबडी प्रकरण प्रधानमन्त्रीले लुकाउन खोजे’

शुक्रबार, ०८ चैत २०७५

जीपी कोइराला फाउन्डेसनले काठमाडौंमा गरेको कार्यक्रममा कोइरालाले प्रधानमन्त्री केपी ओलीले वाइडबडी प्रकरणमा भएको अनियमितता लुकाउन खोजेको समेत आरोप लगाए। उनले भने, ‘मन्त्री अधिकारी निर्दोष छन् भनेर प्रधानमन्त्रीले भन्नुभयो। सरकारको प्रमुखले निर्दोष ठहरियाएपछि दोषी पनि त देखाउनुप-र्यो नि।’

एक वर्ष बाँकी छँदै महाधिवेशनको ज्वरो

एक वर्ष बाँकी छँदै महाधिवेशनको ज्वरो

शुक्रबार, १० फागुन २०७५

महाधिवेशन आउन एक वर्ष छँदै सभापति शेरबहादुर देउवाले नेता डा. शेखर कोइरालाई प्रतिस्पर्धी कै रूपमा उभ्याएपछि कांग्रेसमा महाधिवेशनको चर्चा सुरु भएको छ। बुधबार सभापति देउवाले नेता कोइरालाई कटाक्ष गर्दै भने, ‘थर कोइराला हुँदैमा नेतृत्वका लागि सक्षम हुँदैन।’

चाँडो अधिवेशन नगरे पार्टी कमजोर हुन्छ  : डा कोइराला

चाँडो अधिवेशन नगरे पार्टी कमजोर हुन्छ : डा कोइराला

बुधबार, १८ पुष २०७५

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले चाँडो महाधिवेशन नगरे पार्टी कमजोर हुने बताएका छन्। नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा अयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले यस्तो धारणा राखेका हुन्। पार्टी बलियो बनाउन धवेशन जरुरी रहेको कोइरालाले बताए।

परराष्ट्र नीतिमा सरकार फेल भइसक्याे : कोइराला

परराष्ट्र नीतिमा सरकार फेल भइसक्याे : कोइराला

शुक्रबार, २१ मङि्सर २०७५

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले परराष्ट्र नीतिमा ओली सरकार फेल भइसकेको बताएका छन्।

प्रतिपक्षलाई देखाएर सरकार उम्किन पाउँदैन : नेता कोइराला (भिडियो)

बुधबार, २४ असोज २०७५

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रतिपक्षीलाई दोष दिएर दुई तिहाई सरकार उम्कन नपाउने बताएका छन्।

शेखर भन्छन् : कांग्रेस कम्युनिष्ट जस्तो होइन, सभापतिको 'डिक्टेटर' चल्दैन

शेखर भन्छन् : कांग्रेस कम्युनिष्ट जस्तो होइन, सभापतिको 'डिक्टेटर' चल्दैन

बिहिबार, १८ असोज २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विधान संशोधनको मस्यौदामा असहमति जनाउँदै सभापतिलाई 'डिक्टेटर' बनाउन खोजिएको आरोप लगाएका छन्। ‘हामी विधान संशोधनको चरणमा छौं। विधानमा सभापतिलाई बलियो बनाउने भनिएको छ। यसमा रहेका प्रावधानले सभापतिलाई निरंकुश बनाउँछ, अधिकार बढाउने नाममा सभापतिलाई डिक्टेटर बनाउने?’ उनले प्रश्न गरे।

कांग्रेस गुट राजनीतिका विरोधी

कांग्रेस गुट राजनीतिका विरोधी

आइतबार, २४ भदौ २०७५

२०१७ सालमा पूरै परिवार भूमिगत भएपछि राजनीतिप्रति आकर्षित भएका शेखर कोइराला यतिबेला कांग्रेसकै सभापतिका लागि दौडधुपमा छन्।

अन्तर्घात गर्ने जतिसुकै ठूला नेता भए पनि कारवाही हुन्छ : डा कोइराला

अन्तर्घात गर्ने जतिसुकै ठूला नेता भए पनि कारवाही हुन्छ : डा कोइराला

बिहिबार, २१ भदौ २०७५

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले गत निर्वाचनमा पार्टीका उम्मेदवारप्रति अन्तर्घात गर्ने जतिसुकै ठूला नेता भए पनि कारवाही गरिने बताएका छन्।

Ncell Footer Ad