कर्णाली प्रदेशकाे  संसद् बैठक शुक्रबारदेखि

कर्णाली प्रदेशकाे संसद् बैठक शुक्रबारदेखि

बिहिबार, १० जेठ २०७५

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन शुक्रबारबाट सुरु हुँदैछ । दोस्रो अधिवेशन अगावै संसद्मा सात वटा विधेयक दर्ता भएका छन् । संसद्...

अन्तर्राष्ट्रिय तेक्वान्दो शुक्रबारदेखि

अन्तर्राष्ट्रिय तेक्वान्दो शुक्रबारदेखि

बुधबार, ०२ जेठ २०७५

शुक्रबारबाट तीन दिनसम्म सञ्चालन हुने दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय ग्यरोगी र पुम्से तेक्वान्दो च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको आयोजक युनाइटेड तेक्वान्दो...

प्रधानमन्त्रीको भारत भ्रमण शुक्रबारदेखि, राजेश हमालदेखि काे काे छन् टाेलीमा ?

प्रधानमन्त्रीको भारत भ्रमण शुक्रबारदेखि, राजेश हमालदेखि काे काे छन् टाेलीमा ?

बिहिबार, २२ चैत २०७४

निर्वाचनपछिको पहिलो सरकार प्रमुखका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार छिमेकी भारतको राजकीय भ्रमणमा जान...

बेनी–जोमसोम सडक शुक्रबारदेखि आठघण्टा बन्द हुने

बेनी–जोमसोम सडक शुक्रबारदेखि आठघण्टा बन्द हुने

बिहिबार, १५ चैत २०७४

स्तरोन्नति कार्यलाई तीव्रता दिन बेनी–जोमसोम सडकखण्ड आठ घण्टा बन्द गरिने भएको छ।राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने ७६ किलोमिटर बेनी–जोमसोममा...

शुक्रबारदेखि एमाले-माओवादी एकीकरण प्रक्रिया

शुक्रबारदेखि एमाले-माओवादी एकीकरण प्रक्रिया

बिहिबार, ०६ पुष २०७४

साझा चुनावी घोषणापत्र निकाली निर्वाचनमा होम्मिएका नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण प्रक्रियाको औपचारिक सुरुआत शुक्रबार हुने भएको छ । दुवै पार्टीका अध्यक्षसहित शीर्ष नेता सम्मिलित केन्द्रीय एकता संयोजन समितिको बैठक शुक्रबार बस्ने भएको छ । बैठकमा पार्टी एकीकरणको अजेन्डादेखि पद बाँडफाँटसम्मका विषयमा छलफल हुनेछ ।

फोटो पत्रकार श्रेष्ठको फोटो प्रदर्शनी शुक्रबारदेखि

फोटो पत्रकार श्रेष्ठको फोटो प्रदर्शनी शुक्रबारदेखि

बिहिबार, १८ जेठ २०७४

फोटो पत्रकार दिपेश श्रेष्ठले खिचेका फोटोहरुको एकल प्रदर्शनी हुने भएको छ। नेपाल पर्यटन बोर्डमा शुक्रबारदेखि शुरु हुने प्रदर्शनीमा 'रंगिन नेपाल' थिमका फोटोहरु राखिनेछन्।

शुक्रबारदेखि रार्ष्ट्रिय गणित सम्मेलन

शुक्रबारदेखि रार्ष्ट्रिय गणित सम्मेलन

बुधबार, १७ जेठ २०७४

नेपालमा शुक्रबारबाट तीन दिने राष्ट्रिय गणित सम्मेलन हुने भएको छ। संस्कृत विश्वविद्यालयअन्तर्गतको बाल्मीकि क्याम्पस गणित विभागको आयोजनामा हुने सो तीन दिने सम्मेलनमा १ सय १७ वटा कार्यपत्र प्रस्तुत हुने आयोजकले जानकारी दिए।

महिला हिंसाविरुद्धको सोह्रदिने अभियान शुक्रबारदेखि

महिला हिंसाविरुद्धको सोह्रदिने अभियान शुक्रबारदेखि

बिहिबार, ०९ मङि्सर २०७३

‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्कि हिंसारहित समाज’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान–२०१६ शुक्रबारदेखि सुरु हुँदैछ ।

न्यूनचापीय प्रभावले वर्षा, शुक्रबारदेखि माैसम सुधार

न्यूनचापीय प्रभावले वर्षा, शुक्रबारदेखि माैसम सुधार

बुधबार, ०५ असोज २०७३

देशको मध्य र पूर्वी भेगमा न्यूनचापीय क्षेत्रको प्रभावका कारण वर्षा भइरहेकाे छ। उक्त प्रणालीको असरस्वरुप मौसम बद्ली भई मध्य र पूर्वका अधिकांश भेगमा वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad