शिक्षण अस्पतालमा तेस्रोपटक कलेजो प्रत्यारोपण सफल

शिक्षण अस्पतालमा तेस्रोपटक कलेजो प्रत्यारोपण सफल

शनिबार, ०२ कार्तिक २०७६

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपण कार्यले सफलता प्राप्त गरेको छ। ...

त्रिभुवन शिक्षण अस्पतालमा आगलागी

त्रिभुवन शिक्षण अस्पतालमा आगलागी

सोमबार, २७ साउन २०७६

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आगलागी भएको छ। शिक्षण अस्पतालभित्र रहेको मनमोहन कार्डियोलोजीको पाँचौँ तलामा आज साँझ विद्युत् चुहावट भएर आगालागी...

टिचिङमा कलेजो प्रत्यारोपण

टिचिङमा कलेजो प्रत्यारोपण

आइतबार, १९ जेठ २०७६

त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगन्जमा पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको छ। अस्पतालका सर्जन डा. रमेशसिंह भण्डारीको टोलीले भारतको एपोलो अस्पतालका...

स्वास्थ्यबर्धक खाना कि औषधि ?

स्वास्थ्यबर्धक खाना कि औषधि ?

मङ्गलबार, २८ फागुन २०७५

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जले आफ्नो हातामा रहेको फार्मेसीमा फलफूल तथा तरकारीसमेत बेच्न थाल्यो भने के भन्लान् ? उच्च रक्तचाप...

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा

बुधबार, २२ फागुन २०७५

प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन्। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार ओली नियमित स्वास्थ्य परीक्षणको लागि अस्पताल पुगेका हुन्।

भाटभटेनीले टिचिङमा अर्को भवन बनाइदिने

भाटभटेनीले टिचिङमा अर्को भवन बनाइदिने

मङ्गलबार, ०७ फागुन २०७५

दस वर्षअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्ष निर्माण गरिदिएको भाटभटेनी सुपरमार्केटले सोही अस्पतालमा अर्को भवन बनाइदिने भएको छ। अस्पतालको आकस्मिक कक्षसँग जोडिएको स्थानमा भाटभटेनीले नौतले भवन बनाउने तयारी गरेको अस्पताल प्रशासनले जनाएको हो। यस विषयमा भाटभटेनीसँग लिखित सम्झौताको प्रक्रिया अघि बढेको अस्पतालका प्रशासक सूर्यप्रसाद अधिकारीले बताए।

निर्मलाका पिताको उपचार टिचिङकाे सिअाइसियूमा

निर्मलाका पिताको उपचार टिचिङकाे सिअाइसियूमा

बुधबार, १२ मङि्सर २०७५

चार महिनाअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त–२ की निर्मला पन्तका पिता यज्ञराज पन्तको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ। उनमा मानसिक समस्याजस्तो लक्षण देखिएपछि उपचारका लागि राजधानी ल्याइएको थियो।

कर्णाली प्रतिष्ठान कर्मचारी भर्ति केन्द्र बन्दै गएकाे अाराेप

कर्णाली प्रतिष्ठान कर्मचारी भर्ति केन्द्र बन्दै गएकाे अाराेप

शुक्रबार, १२ असोज २०७५

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रहेको  कर्मचारी कल्याणकारी समाजले प्रतिष्ठान भर्ति केन्द्र बन्दै गएको आरोप लगाएको छ।

टिचिङमा ‘ओपन हार्ट सर्जरी’ सफल

टिचिङमा ‘ओपन हार्ट सर्जरी’ सफल

शुक्रबार, ०८ भदौ २०७५

बरिष्ठ मुटुरोग विशेषज्ञ उप–प्रध्यापक डा. अनिल भट्टराईको नेतृत्वमा त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अहिलेसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रिया (ओपन हार्ट सर्जरी) सफल रुपमा सम्पन्न भएको छ।

Ncell Footer Ad