संसद्को शक्तिक्षयीकरण

संसद्को शक्तिक्षयीकरण

बुधबार, ०१ असोज २०७६

लोकतान्त्रिक र अधिनायकवादी शासन व्यवस्थाबीच एक मात्र भिन्नता हो– शक्ति पृथकीकरण। अधिनायकवादी शासनमा एक नेतावरिपरि सत्ताका सम्पूर्ण अवयव घुम्छन्। तिनका...

लोकतन्त्रवादीको लय

लोकतन्त्रवादीको लय

मङ्गलबार, ३१ भदौ २०७६

आलोचनाले लोकतन्त्र समृद्ध बनाउँछ । त्यसमा पनि लोकतन्त्रका कर्ताहरूको आलोचना अहिलेको राजनीतिक प्रणालीप्रति दुराग्रह पनि होइन । अहिले शासनसत्तामा रहेका...

फेरिएकै हुन् त ओली ?

फेरिएकै हुन् त ओली ?

आइतबार, १९ साउन २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शासनको डेढ वर्षमा बनाएको ‘दम्भी नेता’ को छविमा पुनरवलोकन गर्न थालेको देखिँदैछ। आफ्नो गुटभन्दा बाहिर...

कानुनी शासनको उपहास

कानुनी शासनको उपहास

सोमबार, ०६ साउन २०७६

स्थानीयसँगको निजी विवादमा बिर्तामोडका मेयरको गाडी र घरमा क्षति भयो रे। त्यसैले ती मेयरलाई क्षतिपूर्तिस्वरूप ३० लाख दिन प्रधानमन्त्रीबाट आदेश...

अन्योलपूर्ण अभिव्यक्ति

अन्योलपूर्ण अभिव्यक्ति

शुक्रबार, २० असार २०७६

सन्तुलन र नियन्त्रण लोकतान्त्रिक शासन व्यवस्थाका सुन्दर पक्ष हुन्। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले आफ्ना अधिकार र कर्तव्य सीमाभित्र रहेर कार्य गर्छन्। संविधानले यी सबैलाई क्षेत्राधिकार तोकिदिएको छ। एउटाले अर्काको क्षेत्राधिकार हस्तक्षेप नगर्ने सुनिश्चित नभए लोकतन्त्र चल्न सक्दैन। कुनै एक नेता वा तिनले प्रतिनिधित्व गर्ने संस्थाले मात्र मुलुकी प्रक्रिया हाँक्न पाउँदैनन्। प्रधानमन्त्री त्यति सीमासम्म मात्र जान पाउँछन्, जति संविधानले तोकिदिएको छ। त्यसैगरी संसद्ले पनि आफ्नो सीमासम्म मात्र काम गर्नसक्छ। अदालतका पनि आफ्ना सीमा छन्। लोकतान्त्रिक शासनका ठाउँमा कुनै अधिनायकवादी व्यवस्था रहेको खण्डमा एक व्यक्तिको इशारामा सबै संस्था र व्यक्तिले काम गर्नुपर्ने हुन्छ। त्यस्तो बेला संस्थागत संरचना र तिनको निर्णय प्रक्रियाको कुनै अर्थ हुँदैन। बेलाबेला अदालतले गरेका निर्णयउपर चित्त नबुझ्दा राजनीतिक व्यक्तिहरूले गर्ने टिप्पणीबाट सन्तुलन र नियन्त्रणको लोकतान्त्रिक मर्म नबुझेको महसुस हुन्छ। अन्यथा, स्वतन्त्र न्यायपालिकाले दिएका निर्णयका विषयमा सांसद वा नेताहरूले अनावश्यक टिप्पणी गर्ने थिएनन्। कुनै निर्णयमा चित्त नबुझे त्यसको पनि उपचार विधि छ। त्यसो नगरी सीधै तिनले स्वतन्त्ररूपमा गरेका निर्णयलाई राजनीतिक नेतृत्व तहबाट लाञ्छित गर्दा सकारात्मक सन्देश जाँदैन। लोकतन्त्रका स्तम्भ भनेका न्यायालय, स्वतन्त्र प्रेस आदि हुन्। तिनले स्वतन्त्ररूपमा काम गर्ने अवसर पाउनुपर्छ।

गरिबमाथि दलहरूको घात

गरिबमाथि दलहरूको घात

शुक्रबार, १० जेठ २०७६

जहानियाँ राणाशासनले आमनेपाली नागरिकलाई भू–दास बनाएर उनीहरूको एकलौटी शासन गरेकालेराणा शासन अन्त्य गर्न र भूमिमाथिको नागरिक अधिकार स्थापित गर्न राजनीतिक पार्टीहरूको स्थापना भएको देखिन्छ। २००३ सालमा नेपाली कांग्रेस र २००६ सालमा नेकपा गठन भएको हो। पार्टी गठन हँुदा विश्वेश्वरप्रसाद कोइरालाले जसले खेती गरेको छ जमिनमाथिको अधिकार उसैको हुने रजो घरमा बसेको छ, स्याहारसम्भार गरेको छ घरमाथिको अधिकार उसैको हुने भनेका थिए। उनले ‘जसको जोत उसको पोत’ र ‘घर कसको ः पोत्नेको?’जस्ता राजनीतिक नारा नै बनाए।

लोकतन्त्रमा सत्ताको केन्द्रीकरण

लोकतन्त्रमा सत्ताको केन्द्रीकरण

बुधबार, १३ चैत २०७५

एक व्यक्तिले नियन्त्रण गर्ने सत्ता या हुकुमी हुन्छ वा निरंकुश हुन्छ र अधिनायकवादी मानिन्छ। मन्टेस्क्युले मेकिया वेलियन सिद्धान्त विपरित शक्ति पृथकीकरणको सिद्धान्त प्रतिपादन गरेपछि संस्थागतरूपमा नै शक्ति केन्द्रीकरणको उपयोगिता र आवश्यकता दुवै अन्त्य हुँदै गयो। शक्तिमा विकेन्द्रीकरणले सन्तुलन र नियन्त्रण पद्धति सहज हुन्छ।

हाम्रो संघीयताः एकात्मक शासनकै निरन्तरता

हाम्रो संघीयताः एकात्मक शासनकै निरन्तरता

आइतबार, ०३ चैत २०७५

विश्वका २८ राज्यले संघीय व्यवस्था लागू गरेका छन्। ती राज्यहरूले संघीयता स्वीकार गर्नुका पछाडि विभिन्न कारण र परिवेश छन्। अमेरिकाले संघीयता स्वीकार्नुको कारण व्यापार प्रर्वद्धन र राष्ट्रिय सुरक्षा जर्गेना हो। यस्तै स्विजरल्यान्डले सांस्कृतिक विविधता संरक्षण र सम्वर्द्धधन गर्न, जर्मनीले शक्तिमा साझेदारी गर्न तथा क्यानाडाले प्रान्तीय स्वायत्तता बचाइराख्न संघीयता लागू गरेका थिए भने भारतको संघीयता राज्य सम्झौताको उपज हो।

आउनै लागेको हो अधिनायकवाद ?

आउनै लागेको हो अधिनायकवाद ?

आइतबार, ०१ पुष २०७५

मानिसका जन्मसिद्ध ५ प्रकारका स्वभाव हुन्छन्– ९१० ऊ जीवन चाहन्छ, मर्न चाहँदैन। ९२० स्वतन्त्रता चाहन्छ, पराधीन बन्न चाहँदैन। ९३० शासन गर्न चाहन्छ, शासित हुन चाहँदैन। ९४० ज्ञानको भोक अर्थात नयाँ कुरा जान्ने उत्सुकता हुन्छ। ९५० आनन्द चाहन्छ। यी ५ चाहना भनौँ या स्वभाव, यीभन्दा बढी अरु केही चाहना मानिसको हुँदै हुँदैन। यी शाश्वत स्वभावबाट कोही निवृत्त हुनै सक्दैन।

कानुनको शासन र स्वास्थ्य अधिकार

कानुनको शासन र स्वास्थ्य अधिकार

बिहिबार, ०३ साउन २०७५

संविधान निर्माण, सबै तहको निर्वाचन, निर्वाचित सरकारको गठन, त्यसमाथि पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारासहितको बहुमत प्राप्त सरकारको गठनले मुलुकलाई सही दिशामा मार्गनिर्देश गर्छ भन्ने नागरिकको अपेक्षा छ।

सदरमुकामको शासन सकियो !

सदरमुकामको शासन सकियो !

बिहिबार, ०३ साउन २०७५

जिल्ला सदरमुकाममा रहेका जनसम्पर्क हुने प्रायः सरकारी कार्यालयका काम गाउँ-नगरपालिकामा हस्तान्तरण हुने भएपछि सदरमुकाममा देखिने चहलपहल वर्षापछिको खहरेझैँ सुकेको छ ।

फुकुयामावादी वामपन्थीको शासन र संकट

फुकुयामावादी वामपन्थीको शासन र संकट

शुक्रबार, २९ असार २०७५

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को बहुदलीय जनवाद र नेकपा (माओवादी केन्द्र) को एक्काइसाैँ शताब्दीको जनवादको मिलनपछि एक भएको नेपाल कम्युनिस्ट पार्टीको एक छत्र शासन अहिले राष्ट्रमा कायम छ ।

काश्मिरमा राष्ट्रपति शासन लागु

काश्मिरमा राष्ट्रपति शासन लागु

बुधबार, ०६ असार २०७५

भारत प्रशासित काश्मिरमा प्रत्यक्ष शासन लागु भएको छ । मुख्यमन्त्री मेबुबा मुफ्तीले मंगलबार राजीनामा दिएपछि काश्मिरमा प्रत्यक्ष शासन लागु भएको हो।

ढुंगेलको रिहाई लोकतान्त्रिक शासन विपरित

ढुंगेलको रिहाई लोकतान्त्रिक शासन विपरित

शनिबार, १९ जेठ २०७५

पूर्व माओवादी नेता बालकृष्ण ढुंगेलको रिहाई लोकतान्त्रिक शासन विपरितको काम भएको भन्दै मानव अधिकारवादी तथा नागरिक समाजका अगुवाले चिन्ता व्यक्त गरेका छन्। सरकारको यो निर्णयले संक्रमणकालीन न्याय धरापमा पर्ने धारणा राखे।

हरेक नेपाली सुखी र खुशी भए मात्रै गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुन सक्छ : सभामुख

हरेक नेपाली सुखी र खुशी भए मात्रै गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुन सक्छ : सभामुख

मङ्गलबार, १५ जेठ २०७५

सभामुख कृष्णबहादुर महराले गणतन्त्र प्राप्तिका लागि संघर्षका दौरान घाइते भएका सबै योद्धाको स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको योगदानको सम्मान गरिने बताएका छन्।

शासन गर्न होइन सेवा गर्न राज्य कडा बन्दै छ : प्रधानमन्त्री

शासन गर्न होइन सेवा गर्न राज्य कडा बन्दै छ : प्रधानमन्त्री

आइतबार, १६ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ को संसदमा सम्बोधन गर्दै अब कोही पनि नेपाली गरीब नहुने बताएका छन्।

‘शासन पद्धति’ सिक्दै जनप्रतिनिधि

‘शासन पद्धति’ सिक्दै जनप्रतिनिधि

शनिबार, २० माघ २०७४

शीखर नगरपालिका–१ डोटीका वडाध्यक्ष खडक बहादुर शाही ‘अधिकार सम्पन्न’ स्थानीय तहमा निर्वाचित भए। जनताबाट अधिकार घरदैलोमा पुर्‍याउने विश्वासिलो प्रतिनिधिको रुपमा चुनिदा उनलाई उत्साह र अन्यौलता एकैसाथ थपियो। ऐतिहासिक भूमिका पाउँदा उनी उत्साहित थिए भने, शासन पद्धती, अधिकार क्षेत्र, कानुनी अवधारणा, नीतिगत अस्पष्टताका कारण उनी आफुले निर्वाह गर्ने भूमिका बिषयमा अन्यौल थिए।

विद्युतीय शासन : भ्रम र यथार्थ

विद्युतीय शासन : भ्रम र यथार्थ

सोमबार, ०८ माघ २०७४

संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक मामिला विभागको २०१६ को एक प्रतिवेदनअनुसार विद्युतीय शासनसम्बन्धी सूचकांकमा कुल १९३ देशमध्ये नेपाल १३५ औँ स्थानमा रहेको छ । यसअघि सन् २०१४, २०१२ र २०१० मा नेपालको स्थान क्रमशः १६५, १६४ र १५३ थियो । यसबाट नेपालले विगत वर्षमा विद्युतीय शासनका क्षेत्रमा अघिल्ला वर्षहरूका तुलनामा केही प्रगती हासिल गरेको देखिन्छ ।

बेल्जियमबाट शासन गर्न पाउनुपर्छ : पुज्डमोन

बेल्जियमबाट शासन गर्न पाउनुपर्छ : पुज्डमोन

शनिबार, ०६ माघ २०७४

क्याटलोनियाको स्वतन्त्रता अभियान सञ्चालनको नेतृत्व लिएका कारण वर्खास्तमा परेका क्षेत्रीय सरकारका पूर्व प्रमुख चाल्र्स पुज्डमोनले आँफूले निर्वासनमा रहेरै क्याटलोनियाको नेतृत्व सम्हाल्न सक्ने बताएका छन्।

‘विदेशबाटै सत्ता चलाए प्रत्यक्ष शासन’

‘विदेशबाटै सत्ता चलाए प्रत्यक्ष शासन’

मङ्गलबार, ०२ माघ २०७४

बेल्जियम निर्वासनमा रहेका क्याटलोनियाका पूर्व राष्ट्रपति कार्लेस पुइगडेमन्टले विदेशबाटै क्याटोलोनियामा शासन गर्न खोजे केन्द्रको प्रत्यक्ष नियन्त्रणलाई जारी राख्ने स्पेनका प्रधानमन्त्री मारियानो राजोयले बताएका छन् ।

कम्युनिष्ट शासन ‘राणा शासन' भन्दापनि भयानक : प्रधानमन्त्री देउवा

कम्युनिष्ट शासन ‘राणा शासन' भन्दापनि भयानक : प्रधानमन्त्री देउवा

शुक्रबार, १५ मङि्सर २०७४

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान असफल पार्न बामगठबन्धन भएको दाबी गरेका छन् । नेपाली कांग्रेसले डोटीको शुक्रबार बोगटानमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

कम्युनिष्ट शासन ‘राणा शासन' भन्दापनि भयानक : प्रधानमन्त्री देउवा

कम्युनिष्ट शासन ‘राणा शासन' भन्दापनि भयानक : प्रधानमन्त्री देउवा

शुक्रबार, १५ मङि्सर २०७४

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान असफल पार्न बामगठबन्धन भएको दाबी गरेका छन् । नेपाली कांग्रेसले डोटीको शुक्रबार बोगटानमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

कम्युनिष्टको शासन आएमा बाह्य लगानी बन्द हुनेछः देउवा (फाेटाे फिचर)

कम्युनिष्टको शासन आएमा बाह्य लगानी बन्द हुनेछः देउवा (फाेटाे फिचर)

बुधबार, १३ मङि्सर २०७४

नेपाली कांग्रेसद्वारा पोखराको अमरसिंह चोकमा आयोजित सभालाई सम्बोधन गर्दैै नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बाम गठबन्धन लोकतन्त्र विरोधी भएको बताएका छन् । ‘नेपालमा एक दलीय कम्युनिष्ट शासन स्थापना गर्न खोजिँदैछ । एक दलीय कम्युनिष्ट तानाशाही लाद्न खोजिएको छ,’ देउवाले भने, ‘जनताको भावनालाई र चाहनालाई समानरुपमा अधिकार दिईएको संविधान परिवर्तन गर्न खोज्नु जनताको अधिकारलाई खोसिनु हो ।’

प्रधानमन्त्री देउवाको मतदातालाई प्रश्न : दमन रोज्नेकी खुला शासन ?

प्रधानमन्त्री देउवाको मतदातालाई प्रश्न : दमन रोज्नेकी खुला शासन ?

मङ्गलबार, १२ मङि्सर २०७४

प्रधानमन्त्री शेरवहादुर देउवाले आसन्न निर्वाचन कम्युनिष्ट शासन रोज्ने या लोकतान्त्रीक शासन रोज्ने भन्ने निर्णायक प्रतिष्पर्धा भएको बताएका छन्। मंगलवार घोराहीमा आयोजित चुनावी आमसभामा बोल्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले दमन रोज्ने कि खुला शासन रोज्ने निर्णय गर्ने जिम्मा जनताको काँधमा रहेको बताए।

ओलीले भने: यो देशमा कम्युनिष्ट शासन आयो आयो

ओलीले भने: यो देशमा कम्युनिष्ट शासन आयो आयो

मङ्गलबार, ०५ मङि्सर २०७४

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यो देशमा कम्युनिष्टको शासन आउन कसैले रोक्न नसक्ने बताएका छन्। तर कम्युनिष्ट शासन आउँदा लोकतन्त्र रहँदैन भनेर कोही चिन्तित र त्रसित नहुने उनले आग्रह गरे।

चुनाव प्रजातान्त्रिक परिपाटी  र कम्यूनिष्ट शासन रोज्ने परीक्षा : पाण्डे

चुनाव प्रजातान्त्रिक परिपाटी र कम्यूनिष्ट शासन रोज्ने परीक्षा : पाण्डे

सोमबार, २७ कार्तिक २०७४

नेपाली काँग्रेसका नेता सुरेन्द्र पाण्डेले लोकतन्त्रमा आएको कालो बादललाई हटाउन नेपाली जनताले फेरि काँग्रेसलाई साथ दिनुपर्ने बताएका छन् । नेपाली काँग्रेसले नेपालगन्जमा स्थापना गरेको क्षेत्रीय स्तरको मिडिया सेन्टरको सोमबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

आमा शासन

आमा शासन

शुक्रबार, १३ साउन २०७४

नगरपालिका/गाउँपालिकाको उपप्रमुख न्यायिक समितिको सभापति हुने संवैधानिक व्यवस्था भएको र अधिकांश उपप्रमुख महिला निर्वाचित भएकाले अब पाँच वर्ष आमा शासन चल्ने प्रस्ट छ।

पाँच शताव्दीअघिको ताम्रपट्ट शासन

पाँच शताव्दीअघिको ताम्रपट्ट शासन

शुक्रबार, ०४ चैत २०७३

हिजोआज इतिहासकै राम्रो अध्ययन नगरिकन लहैलहैमा वा सतही ढंगले अघिको व्यवस्थाप्रति एकोहोरो नकारात्मक ढङ्गले व्याख्या गर्ने चलन नेपालमा चलेको छ जुन अत्यन्त दुर्भाग्यपूर्ण र देशको र परम्पराको इज्जत लुटाहा पद्धति हो।

सैनिक शासन घोषणापछि इराकी सेना आईएस नियन्त्रित क्षेत्रमा

सैनिक शासन घोषणापछि इराकी सेना आईएस नियन्त्रित क्षेत्रमा

सोमबार, ०९ फागुन २०७३

इराकको सरकारी सुरक्षाकर्मीहरुले विद्रोही समूह इस्लामिक स्टेटको नियन्त्रणमा रहेको अन्य बाँकी भागमा प्रवेश गर्ने क्रममा मोसुल क्षेत्रका गाउँहरुलाई नियन्त्रणमा लिएको छ। विभिन्न प्रकारका हातहतियार तथा तोप र बारुदको साथमा इराकी सैनिक उक्त ठाउँमा उपस्थित भएका हुन्।

जहाँ फोटोले शासन गर्छ  !

जहाँ फोटोले शासन गर्छ !

बुधबार, १० कार्तिक २०७३

बिरामी भएर अस्पतालमा बसिरहेकी तमिलनाडुको मुख्यमन्त्री जयराम जयललिता अझै तमिलनाडु राज्यमा शासन गरिरहेकी छिन्, तर कसरी? जयललिता २२ सेप्टेम्बरदेखि उपचारकालागि अस्पतालमा छिन् र उनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी चलिरहेका छन्। धेरैले उनलाई के भएको हो र उनको अवस्था अहिले के छ भन्ने कुराको पनि जानकारी छैन।

सरकार गठन विघटन लोकतान्त्रिक शासन प्रणालीका विशेषता : प्रधानमन्त्री

सरकार गठन विघटन लोकतान्त्रिक शासन प्रणालीका विशेषता : प्रधानमन्त्री

आइतबार, ०९ साउन २०७३

प्रधानमन्त्री केपी ओलीले सरकार गठन विघटन लोकतान्त्रिक शासन प्रणालीका विशेषता रहेको बताएका छन्। व्यवस्थापिका संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रधानमन्त्री ओलीले सरकार गठन विघटन र आवधिक निर्वाचन लोकतान्त्रिक शासन व्यवस्थाका विशेषता रहेको बताएका हुन्।

Ncell Footer Ad