विश्वलाई शान्तिको दिशामा दोहोर्‍याउने बुद्धदर्शन : प्रधानमन्त्री

विश्वलाई शान्तिको दिशामा दोहोर्‍याउने बुद्धदर्शन : प्रधानमन्त्री

शनिबार, १२ साउन २०७५

प्रधानमन्त्री ओलीले ५५ वर्षअघि स्थापना भएको बौद्ध परियती शिक्षामा १० कक्षा उत्तीर्ण गरेका एक सय ५० जना गुरुमाँ तथा उपासक...

नेपथ्य यात्रा  : डालासबाट शान्तिको सन्देश

नेपथ्य यात्रा : डालासबाट शान्तिको सन्देश

सोमबार, २८ जेठ २०७५

हेनरी फोर्डले १९१४ मा यसै स्थानमा मोटर कारखाना स्थापना गरेका थिए । दोस्रो विश्वयुद्धताका भने यही कारखानालाई बम उत्पादनको केन्द्र...

विश्व शान्तिको कामना गर्दै जापानी सडकमा नेपाली (फोटो/भिडियो)

आइतबार, १६ बैशाख २०७५

आइतबार टोकियोको सिन्ज्युकु क्षेत्र नेपालमय बन्यो। चन्द्र सूर्य अंकित नेपाली झण्डा र भगवान वुद्धको जन्मस्थानसंग सम्बन्धित बिभिन्न ब्यानर, पम्प्लेट र...

मुर्दा शान्तिको सकस

मुर्दा शान्तिको सकस

शुक्रबार, १० कार्तिक २०७४

सामान्यजनको घरमा अन्न अभावले गर्दा कुनै बेला कात्तिकलाई ‘मुसा दुब्लाउने महिना’ भनिन्थ्यो । हिजोआज मधेसका कुकर बिराला पनि मोटाघाटा देखिन्छन्...

शान्तिको सन्देश फैलाउन मिस नेपाल पिस

शान्तिको सन्देश फैलाउन मिस नेपाल पिस

बिहिबार, १३ माघ २०७३

चौथो संस्करणमा आएर 'मिस नर्स नेपाल' अब 'मिस नेपाल पिस'को नामबाट आयोजना हुने भएको छ। अन्तर्राष्ट्रियस्तरमा शान्तिको सन्देश फैल्याउने प्रतिबद्धताका साथ परिमार्जित हुँदै यो प्रतियोगिता 'मिस नेपाल पिस'को नाममा अगाडि लैजान लागेको आयोजक नेक्स्ट मोडल्स नेपालले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

शान्तिको सन्देश छर्दै द्वन्द्वपीडित

शान्तिको सन्देश छर्दै द्वन्द्वपीडित

सोमबार, ११ पुष २०७३

०५५ असार २२ गते। खाना खाएर रम्वादेवी र दलबहादुर खत्री सुत्ने तरखरमा थिए। पाँच जना विद्रोही आँगनमा आइपुगे। रम्वादेवीको आँखैअघि विद्रोहीले श्रीमान दलबहादुरलाई खुकुरी हान्न थाले। उनी गाउँले गुहार्न गइन्। रम्वादेवीको गुहार कसैले पनि सुनेन्।

पाकिस्तान सधैं शान्तिको पक्षमा: शरीफ

पाकिस्तान सधैं शान्तिको पक्षमा: शरीफ

बिहिबार, २० असोज २०७३

पाकिस्तानका प्रधानमन्त्री नवाफ शरीफले पाकिस्तानले शान्ति चाहेको र आफूहरु सधैं शान्तिको पक्षमा रहेको बताएका छन्। बुधबार संसद बैठकलाई सम्बोधन गर्दै शरीफले आफ्नो देशले सधैं शान्तिको पक्षमा रहेको बताएका हुन्। उनले भने, ‘पाकिस्तान आफै आतंकबादबाट पीडित छ भने उसले कसरी आतंकबादलाई प्रोत्साहन दिन सक्छ, यो हामीलाई छिमेकीले दुस्मनी साध्न लगाएको झुटो आरोप मात्र हो।’

शान्तिको महत्व युद्धमा  लडेकाले  बढी बुझेको हुन्छ: प्रधानमन्त्री दाहाल

शान्तिको महत्व युद्धमा लडेकाले बढी बुझेको हुन्छ: प्रधानमन्त्री दाहाल

आइतबार, १६ असोज २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वमा शान्ति स्थापनाका लागि नेपाली सेनाको उच्च योगदान रहेको बताएका छन्। आइतबार नेपाली सेनाको मूख्यालय जङ्गी अड्डाको निरीक्षणपछि बोल्दै प्रधानमन्त्रीले भने, ‘विश्व शान्तिका लागि नेपाली सेनाले खेलेको भूमिका निकै उच्च छ । नेपाली सेनाको इमान्दारिता, कर्तव्यनिष्ठता, साहस र बीरताका कारण आज पनि नेपाल विश्वमा उत्तिकै परिचित छ । यसका लागि म तपाईहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।’

अमेरिका सिरिया शान्तिको बाधकः रुस

अमेरिका सिरिया शान्तिको बाधकः रुस

मङ्गलबार, ११ असोज २०७३

रुसले अमेरिका र बेलायतले राष्ट्रसंघको आपतकालीन बैठकमा आफूलाई गम्भीर आरोप लगाएको भन्दै खेद प्रकट गरेको छ । सोमबार राष्ट्रसंघका लागि अमेरिकी राजदूत समेन्था पावरले सुरक्षा परिषदमा बोल्दै रुसले सिरियामा गरिरहेको कारबाही बर्बरतापूर्ण भएको बताएकी थिइन् भने ब्रिटेनका विदेशमन्त्री बोरिस जोनसोनले यदि आक्रमणमा रुसको संलग्नता प्रमाणित भए युद्ध अपराधको भागी हुनुपर्ने चेतावनी दिएका थिए ।

देशमा शान्तिको लागि मोर्चा पनि सरकारमा जानु पर्छः प्रभु साह

देशमा शान्तिको लागि मोर्चा पनि सरकारमा जानु पर्छः प्रभु साह

मङ्गलबार, २८ असार २०७३

रौतहट– व्यवस्थापिका संसदमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति एवं पूर्वमन्त्री प्रभु साहले देशको समस्या समाधान गर्न मधेशी मोर्चा पनि सरकारमा जानु पर्ने बताएका छन्। रौतहटको सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै साहले मधेशविरोधी छवि बनाएको सरकार ढल्ने निश्चित भएपछि देशको मधेशी, आदिवासी, जनजाति सबैको समस्या समाधान गर्न र देशलाई विकासको बाटोमा अगाडि बढाउन मधेशवादी दल पनि सरकारमा जानु उचित हुने बताएका छन्।

न्याय त्यागेर शान्तिको आस

न्याय त्यागेर शान्तिको आस

बिहिबार, १६ असार २०७३

दशकको सशस्त्र द्वन्द्वपछि देश शान्तिप्रक्रियामा फर्किएको दशकै बितिसकेको छ। यो अवधिमा देशभरका द्वन्द्वपीडित आर्थिक, सामाजिकलगायत न्याय खोजिरहेका छन् । तर, जिल्लाका द्वन्द्वपीडितले भने दोषीमाथि ‘सांकेतिक कारबाही’सम्म गरिदिए पीडितलाई न्याय अनुभव हुने र मेलमिलापतिर लाग्न सकिने ‘ग्रिन सिग्नल’ दिएका छन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad