आप्रवासी तथा शरणार्थीको भार समान बनाउन आग्रह

आप्रवासी तथा शरणार्थीको भार समान बनाउन आग्रह

मङ्गलबार, २८ साउन २०७६

युरोपमा पुग्ने आप्रवासी शरणार्थीको भारलाई समान रूपमा वितरण गर्न ग्रीसले युरोपेली संघ (ईयू) सँग सोमबार आग्रह गरेको छ। ग्रीसका केही...

मेक्सिको सीमामा बाबुछोरीको मृत्यु भएको घटनाबाट राष्ट्रसंघ दुःखी

मेक्सिको सीमामा बाबुछोरीको मृत्यु भएको घटनाबाट राष्ट्रसंघ दुःखी

बिहिबार, १२ असार २०७६

संयुक्तराष्ट्र संघीय शरणार्थीसम्बन्धी उच्चायोग (युएनएचसिआर) ले संयुक्तराज्य अमेरिका–मेक्सिको सीमाको एक नदीमा बाबुछोरीको डुबेर मृत्यु भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेको...

न घर फिर्ती न पुनर्वास

न घर फिर्ती न पुनर्वास

मङ्गलबार, १० असार २०७६

झापाको बेलडाँगीस्थित भुटानी शिविरमा २७ वर्षदेखि बसेका हर्कजंग सुब्बा अहिले ७० वर्ष नाघिसके। उनी शिविरभित्रको कष्टप्रद समय भोग्न तयार भए,...

अफगान शरणार्थी स्वदेश फर्किए

अफगान शरणार्थी स्वदेश फर्किए

बिहिबार, ०९ जेठ २०७६

संयुक्त राष्ट्र संघीय आप्रवासनसम्बन्धी निकाय (आइओएम)ले सन् २०१९ का पाँच महिनामा करिब एक लाख ८५ हजार अफगान शरणार्थी स्वदेश फर्किएको...

तिब्बतीलाई सघाउने अमेरिकी सिनेटको निर्णय

तिब्बतीलाई सघाउने अमेरिकी सिनेटको निर्णय

सोमबार, ३० पुष २०७५

नेपालले एक चीन नीति लिइरहेका बेला अमेरिकी सरकारले भने नेपालका शरणार्थी जीवन बिताइरहेका तिब्बती नागरिकलाई सहयोग गर्ने भएको छ।

मलेसियाली विमानस्थलमा महिनौं राेकिएका शरणार्थी क्यानडा पुगे

मलेसियाली विमानस्थलमा महिनौं राेकिएका शरणार्थी क्यानडा पुगे

बुधबार, १२ मङि्सर २०७५

मलेसियाको विमानस्थलमा सात महिना बिताएका एक सिरियाली शरणार्थी सोमबार क्यानडा पुगेका छन्। क्यानडाले राजनीतिक शरण दिएपछि सात महिना मलेसियाली विमानस्थलमा अड्किएका सिरियाली शरणार्थी हसन अल–कोन्तार क्यानडा पुगेको बिबिसीले उल्लेख गरेको छ।

बिम्स्टेकले भुटान फर्कन सघाउने शरणार्थीको आशा

बिम्स्टेकले भुटान फर्कन सघाउने शरणार्थीको आशा

शुक्रबार, १५ भदौ २०७५

राजधानी काठमाडौंमा बिम्स्टेक सम्मेलन जारी छ। भारत, भुटानसहितका मुलुकका सरकारप्रमुख सम्मेलनमा सहभागी छन्। सुदूर पूर्वको झापामा शरणार्थी जीवन बताइरहेका भुटानी नागरिक अब भारत र भुटानसहित नेपालले आफूहरुलाई स्वदेश फर्काउन सहमति गर्लान् भन्ने आशमा छन्।

'देश भित्रै शरणार्थी भएँ'

'देश भित्रै शरणार्थी भएँ'

बिहिबार, १७ साउन २०७५

‘खानेमा मेरो नाम काँ पर्ला। म सोझो मगर परे। २०५६ साल वैशाख २२ गतेबाट घर छोडेको तिनै माओवादीलाई पनि थाहा छ। श्रीमती र छोरी बोकेर त्यतिका बर्ष आफ्नै जिल्लामा शरणार्थी जस्तो भएर बसे। तर बिस्थापितको राहत पाउनेमा मेरो नाम छैन। धेरै छुटेका छन।

शरणार्थी शिविरमा विश्वकपको रौनक

शरणार्थी शिविरमा विश्वकपको रौनक

शनिबार, ०५ साउन २०७५

रुसमा विश्वकप समापन भएको एक साता पनि भएको छैन । तर विश्वकै ठूलो शरणार्थी शिविर बंगलादेशको कटुपालोङमा भने विश्वकपको रौनक अझै बाँकी छ । म्यानमारबाट लखेटिएका लाखौं रोहिङग्या मुसलमान शरणार्थी रहेको उक्त शिविरका टहराहरुमा अझै ब्राजिल र अर्जेन्टिनाका झण्डा फहराईरहेको देख्न सकिन्छ।

बिर्सिएका शरणार्थी

बिर्सिएका शरणार्थी

शुक्रबार, २२ असार २०७५

सन् १९९० को दशकमा झापाका शिविरमा छरिएर रहेका करिब एक लाख शरणार्थीको आवाज आज सबैभन्दा शुष्क भएको छ ।

परिवार खोज्दै रोहिंग्या शरणार्थी (भिडियो)

मङ्गलबार, ०५ असार २०७५

‘आफ्नो घर परिवरसँग रमादान मनाउनु र यहाँ एक्लै मनाउनुमा आकाश जमिनको अन्तर छ। म्यनमारमा हुँदा मेरा छोरा छोरी, श्रीमती, मेरो आँखा अघि हुन्थे।

शरणार्थी चढेको डुंगा दुर्घटना हुँदा ४८ जनाको मृत्यु

शरणार्थी चढेको डुंगा दुर्घटना हुँदा ४८ जनाको मृत्यु

सोमबार, २१ जेठ २०७५

ट्यूनिसियामा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना हुँदा ४८ जनाको मृत्यु भएको छ।दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना भएको हो । दुर्घटनामा परेका ६७ जनाको भने उद्दार गरिएको छ ।

६२ रोहिन्जा शरणार्थी म्यानमारमा

६२ रोहिन्जा शरणार्थी म्यानमारमा

सोमबार, १४ जेठ २०७५

म्यानमारले बंगलादेशमा शरणार्थीका रूपमा पुगेका ६२ रोहिन्जा शरणार्थीलाई रखाइन राज्यस्थित ङखुया स्वागत शिविरमा स्वागत गरेको छ।

भुटानी शरणार्थी समस्या समाधान गर्न माग (भिडियाे अन्तार्वार्ता)

भुटानी शरणार्थी समस्या समाधान गर्न माग (भिडियाे अन्तार्वार्ता)

आइतबार, २३ बैशाख २०७५

भुटानी शरणार्थीका नेता तथा भुटानको राजकीय सल्लाहकार परिषदका पूर्व सदस्य टेकनाथ रिजालले भुटानी शरणार्थी समस्या स्थायीरूपमा समाधान गर्न माग गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा रिजालले नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री मोदीलाई छुट्टाछुट्टै खुल्ला पत्र लेख्दै यस्तो माग गरेका हुन् ।

देश फर्कन पाएनन् रोहिन्जा शरणार्थी

देश फर्कन पाएनन् रोहिन्जा शरणार्थी

शुक्रबार, १८ फागुन २०७४

म्यानमारको राखिन राज्यमा जारी द्वन्द्वका कारण छिमेकी राष्ट्र बंगलादेशमा शरणार्थी बन्नपुगेका म्यान्माली शरणार्थी अझै स्वदेश फर्कन पाएका छैनन्।

शरणार्थी बहस

शरणार्थी बहस

बिहिबार, १८ माघ २०७४

सरहदसम्बन्धी विश्वास र धारणा राजनीतिक बहस हुन् । राष्ट्र र जनताहरूबीचको सम्बन्धलाई स्थापित गर्ने विचारधारा पनि राजनीतिक नै हो । राजनीतिक कारणले गर्दा अहिले शरणार्थीहरूको सवाल र त्यससँग सम्बन्धित कानुनी दस्तावेजहरू ओझेलमा परेका छन् । शरणार्थी समस्या दोस्रो विश्वयुद्धपश्चात् सृजना भए पनि यसले निरन्तर राज्यलाई अहिलेसम्म कानुनी दायराभित्र राखेको देखिन्छ ।

सिरियाली शरणार्थी स्वदेश फर्किने वातावरण छैन : राष्ट्रसंघ

सिरियाली शरणार्थी स्वदेश फर्किने वातावरण छैन : राष्ट्रसंघ

मङ्गलबार, ०२ माघ २०७४

सिरियाली शरणार्थीले घर फर्किन चाहेको भए पनि उनीहरुलाई स्वदेशमा रहन सक्ने सुरक्षित वातावरण अझै बन्न नसकेको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ।

भुटानी शरणार्थी मृत फेला

भुटानी शरणार्थी मृत फेला

मङ्गलबार, २५ पुष २०७४

झापाको दमकमा आज एक भुटानी शरणार्थी युवक मृत फेला परेका छन् ।

‘हरियो ढुंगा’मा शरणार्थी पीडा

‘हरियो ढुंगा’मा शरणार्थी पीडा

आइतबार, ०९ पुष २०७४

रातुको बगरमा ढुंगा खोज्ने निचुले कान्छाले एकदिन हरियो ढुंगा फेला पार्छ । देखिरहेको ढुंगाभन्दा फरक ढुंगाले निचुलाई कौतुहल बनाउँछ । उसले त्यो ढुंगा आफ्नी श्रीमतिलाई देखाउँछ । पालैपालो सबैले हेर्छन् । ढुंगालाई कसैले हिरा भन्छन् त कसैले यसलाई अमूल्य वस्तु भन्ठान्छन् ।

रोन्हिया शरणार्थी शिविरका हैजा फैलिन सक्ने चेतावनी

रोन्हिया शरणार्थी शिविरका हैजा फैलिन सक्ने चेतावनी

मङ्गलबार, १० असोज २०७४

म्यानमारको रखाइन प्रान्तबाट बंगलादेश आएका रोहिन्या समुदाय बसेको शरणार्थी शिविरमा र हैजाको महामारी फैलिन सक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ।

बङ्गलादेशमा म्यानमारका साढे दुई लाख शरणार्थी

बङ्गलादेशमा म्यानमारका साढे दुई लाख शरणार्थी

शुक्रबार, २३ भदौ २०७४

पछिल्ला केही दिनयता म्यानमारबाट भागेर बङ्गलादेश पुग्ने म्यानमाली शरणार्थीको सङ्ख्या बढ्दो रहेको छ।

बङ्गलादेशमा म्यानमारका शरणार्थी एक लाख नाघ्ने अनुमान

बङ्गलादेशमा म्यानमारका शरणार्थी एक लाख नाघ्ने अनुमान

मङ्गलबार, २० भदौ २०७४

म्यानमारमा केही समययता भड्किएको हिंसाको कारण बङ्गलादेश पुगेका रोहिङ्गा मुस्लिम शरणार्थीको सङ्ख्या मङ्गलबार एक लाख भन्दा बढी हुन सक्ने अनुमान गरिएको छ।

एकै दिन दुई शरणार्थी

एकै दिन दुई शरणार्थी

बुधबार, १८ साउन २०७४

भुटानबाट लखेटिएर पूर्वी नेपालको झापामा शिविर बनाइ बसेका भूटानी शरणार्थीहरुको कथामा आधारित रहेर निर्माण गरिएका दुई फिल्म एकै मिति अर्थात भदौ ८ गते प्रदर्शनमा आउने भएका छन्।

शरणार्थी व्यवस्थापनध्रुव नेपाल

शरणार्थी व्यवस्थापनध्रुव नेपाल

मङ्गलबार, ०२ कार्तिक २०७३

जब–जब नेपाल–भुटान सम्बन्धको कुरा उठ्छ, त्यस बेला भुटानी शरणार्थीलाई आफ्नो देश फर्काउन भुटान सरकारलाई मनाउने कुरा मुख्य बुँदा हुने गरेको छ। प्रधान मन्त्री पुष्पकमल दाहालले बिमस्टेक बैठकको सन्दर्भमा गोवामा भुटानी समकक्षी छिरिङ तोग्बेलाई भेट्दा पनि पुनः यो कुरा उठाएको समाचार आएको छ। दुई दशकभन्दा बढी समयदेखि यो कुरा गर्नका लागिमात्र गरिने कुरा हुँदै आएको छ।

भुटानी शरणार्थी भन्छन्: दसैं नआएकै जाति

भुटानी शरणार्थी भन्छन्: दसैं नआएकै जाति

बिहिबार, २७ असोज २०७३

झापा र मोरङ जिल्लामा बस्दै आएका भुटानी शरणार्थीमा बडादसैँको खासै रौनक छाएको छैन। शिविर आसपासका क्षेत्रमा बडादसैँको बेग्लै रौनक छाइरहेका बेला झापाको दमक–५ स्थित बेलडाँगी शरणार्थी शिविरमा भने खासै चहलपहल छैन।

९०,०००औँ शरणार्थी ठटाललार्इ अमेरिकी राजदूतले गरिन् बिदाइ

९०,०००औँ शरणार्थी ठटाललार्इ अमेरिकी राजदूतले गरिन् बिदाइ

मङ्गलबार, ०४ असोज २०७३

नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले संयुक्त राज्य अमेरिकामा पुनर्वास हुन गइरहेकी ९०,०००औँ भुटानी शरणार्थी सरीमाया ठटाललाई नेपालबाट बिदाइ गरेकी छन्। अमेरिकाको न्यू ह्याम्पशियरमा नयाँ जीवनको थालनी गर्नका लागि ठटाल आफ्ना चार सन्तानका साथ नेपालबाट भोलि प्रस्थान गर्दैछिन्।

जर्मनीमा शरणार्थी समस्यामा सुधार भएको चान्सलर मर्केलको दावी

जर्मनीमा शरणार्थी समस्यामा सुधार भएको चान्सलर मर्केलको दावी

बिहिबार, २३ भदौ २०७३

जर्मन चान्सलर एञ्जेला मर्केलले आफ्नो सरकारले शरणार्थी समस्या समाधानमा गरेको पहलको प्रशंसा गर्दै सन् २०१५ को तुलानाा जर्मनी पुगेको आप्रवासी शरणार्थीको व्यवस्थापन राम्रो भएको दाबी गरेकी छिन् ।

शरणार्थी समस्या समाधानमा सहजीकरण गर्न प्रधानमन्त्रीको आग्रह

शरणार्थी समस्या समाधानमा सहजीकरण गर्न प्रधानमन्त्रीको आग्रह

शनिबार, २९ साउन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालसँग संयुक्त राष्ट्र संघका शरणार्थीकालागि उच्च आयुक्त फिलिप्पो ग्राण्डीले भेट गरेका छन्। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उच्च आयुक्तले प्रधानमन्त्री दाहाललाई भुटानी शरणार्थी समस्या समाधानबारे संयुक्त राष्ट्र संघले पहल गरिरहेको जानकारी गराएका थिए ।

मार्केलद्वारा जर्मनको शरणार्थी नीतिको बचाउ

मार्केलद्वारा जर्मनको शरणार्थी नीतिको बचाउ

शुक्रबार, १४ साउन २०७३

बर्लिन— जर्मन चाल्सलर एन्जेला मार्केलले आफ्नो देशको शराणार्थी नीतिको बचाउ गरेकी छन्। हालैका दिनमा जर्मनमा भएको लगातार चार आतंककारी आक्रमणपछि जर्मले आफ्नो शरणार्थी नीतिमा तत्काल परिवर्तन गर्नुपर्ने आवाज उठ्दै आएको छ।

Ncell Footer Ad