शताब्दीका साक्षी सत्यमोहन

शताब्दीका साक्षी सत्यमोहन

सोमबार, ३० बैशाख २०७६

शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशी आजबाट १०० वर्षमा प्रवेश गरेका छन्। उनको सार्थक जीवन यो शताब्दीको साक्षीसमेत हो। साहित्य, संस्कृति,...

शताब्दीपुरुषको घुमफिर

शताब्दीपुरुषको घुमफिर

शनिबार, ०९ चैत २०७५

‘फेरि, ड्राइभरले स्पिड बढाउँदै मलाई कुरा सुनाउन लागे– बुझ्नुभो, हिलारी त मेरो एक जमानाका साथी। हाम्रा घरआँगन पनि सँगसँगै नै...

आधा शताब्दी बित्दा पनि किसानले पाएनन् मुआब्जा

आधा शताब्दी बित्दा पनि किसानले पाएनन् मुआब्जा

आइतबार, २० साउन २०७५

नेपाल र भारतबीच कोसी सम्झौताअनुरूप कोसी ब्यारेज निर्माण भएको आधा शताब्दीभन्दा बढी भयो। ...

शताब्दी ‘तन्नेरी’

शताब्दी ‘तन्नेरी’

बिहिबार, २७ बैशाख २०७५

तिथि (वैशाख नवमी) अनुसार बुधबार उनी ९८ वर्ष पूरा भई ९९ सय वर्षमा लागेका छन् । हिँडाइ र कुरा गर्दाको...

शताब्दी पुरुष जोशीलाई मोटर र सुरक्षा

शताब्दी पुरुष जोशीलाई मोटर र सुरक्षा

सोमबार, १९ चैत २०७४

ललितपुर महानगरपालिकाले संस्कृतिविद सत्यमोहन जोशीलाई गाडी र सुरक्षा सुविधा दिएको छ। संस्कृति र सम्पदाहरुको संरक्षणमा सक्रिय जोशीलाई पछिल्लो समय हिड्डुल गर्न असहज हुन थालेपछि यस्तो सुविधा उपलब्ध गराएको हो।

पाल्पाली शताब्दी पुरुष

पाल्पाली शताब्दी पुरुष

शनिबार, ०१ पुष २०७४

एक शताब्दी बाँच्नु कठिन हो । त्यसमा पनि सुखसित बाँच्नु अरु कठिन हो । आफ्नो सुखको साथै अरुको सुख बढाउनु झन् कठिन हो । रोगीको रोग निको पार्नु उपचारकर्मीको व्यावसायिक कर्तव्य हो । तर वर्तमान समयमा इमानदारीसाथ सो कर्तव्य निभाएको अपवादका रूपमा देखिने गरेका बेला अपवाद भएर निस्कनु अर्को कठिन काम हो ।

शताब्दी पुरुषको अभिनन्दन

शताब्दी पुरुषको अभिनन्दन

शनिबार, ३१ भदौ २०७४

जोशीको पहिरनमा बिहीबार पहिरनमा थपिएको थियो– ताजा फूलका दुई थान माला, अनि निधारमा रातो टीका । जब उनी बग्गीमा चढे, बाजागाजामा मंगल धून अझ चढ्न थाल्यो । बग्गीसँगै लामबद्ध भए, काठमाडौंका नेवार जनसमुदाय । बग्गीका अघिपछि बाजा तथा नाच समूह लामबद्ध थिए । त्यस्तै लामबद्ध थिए नेवार समुदायले मान्ने अष्टमात्रिकाका साथै अन्य देवीदेवताका झाँकीहरू ।

दुई शताब्दी पुरानो सम्पदा बेहाल

दुई शताब्दी पुरानो सम्पदा बेहाल

आइतबार, ०३ पुष २०७३

राजधानीको नक्साल नारायणचौरस्थित नन्दीकेश्वर महादेव मन्दिरको इतिहास दुई सय १४ वर्षभन्दा पुरानो छ। यसको प्रमाण हो, राजा रणबहादुर शाहकी माहिली रानी सुर्वणप्रभादेवीले त्यहाँ चढाएको घन्टा, जसमा १८५८ साल उल्लेख छ।

शताब्दी संघारका यी तन्नेरी!

शताब्दी संघारका यी तन्नेरी!

शुक्रबार, ०७ असोज २०७३

मानिस बूढो तनले हुन्छ कि मनले? सामान्य आँखाले यही भन्छ– तनले। राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भेट्ने र देख्ने आँखा भने यो मान्न तयारै हुँदैन। किनकि, मनले तन्नेरी कविवर घिमिरे तनले पनि उस्तै सक्रिय र जोशिला देखिन्छन्।

Ncell Footer Ad