अपार्टमेन्ट तथा हाउजिङ व्यवसायमा अर्को विश्वासको खाँचो

अपार्टमेन्ट तथा हाउजिङ व्यवसायमा अर्को विश्वासको खाँचो

शुक्रबार, ०१ असार २०७५

दुई दशकअघि इन्जिनियर बसन्तकुमार राईसँग कम्फर्ट हाउजिङका प्रतिनिधि एउटा नौलो प्रोजेक्ट स्वीकृतिका लागि आइपुगे । उनीहरूले हाउजिङ निर्माण स्वीकृतिका लागि...

भरिया काम छाडेर अलैँची व्यवसायमा

भरिया काम छाडेर अलैँची व्यवसायमा

बिहिबार, ०३ जेठ २०७५

पर्यटकीय सिजनमा सोलुखुम्बुको लुक्ला गएर पर्यटकको भारी बोकेर कमाएको पैसाले आफ्नो बालबच्चा पढाउने र नुन तेलको जोहो गर्दै जेनतेन परिवारको...

युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउनुपर्छः पूर्वमन्त्री भट्ट

युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउनुपर्छः पूर्वमन्त्री भट्ट

बुधबार, ०२ जेठ २०७५

प्रतिनिधिसभा सदस्य लेखराज भट्टले युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउन अभिप्रेरित गर्नुपर्ने बताएका छन्। ...

प्रविधि र व्यवसायमा छलाङ मार्दै नेपाली संगीत

प्रविधि र व्यवसायमा छलाङ मार्दै नेपाली संगीत

बुधबार, १२ बैशाख २०७५

दशकअघिको सुगम र पाश्र्व दुवै संगीत र अहिलेको संगीतको फ्लेबरमा आकाश पातालको फरक छ । अहिले प्रविधिले गर्दा दर्शकले सिर्जनाको...

यौन व्यवसायमा संलग्न ३४ पक्राउ

यौन व्यवसायमा संलग्न ३४ पक्राउ

आइतबार, ०९ बैशाख २०७५

महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ।

सामूहिक कृषि व्यवसायमा युवा

सामूहिक कृषि व्यवसायमा युवा

बिहिबार, १० फागुन २०७४

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवासुङका युवाहरु पूर्णकालीन रुपमा समूह बनाएर कृषि पेसामा लागेका छन् । घरजग्गा छाडेर तराई गएका आफन्तको ८० रोपनीभन्दा बढी जग्गा भाडामा लिएर बुवासुङका १० युवाले सामुहिक खेती सुरु गरेका हुन्।

बाढीले माछा व्यवसायमा करोडौंको क्षति

बाढीले माछा व्यवसायमा करोडौंको क्षति

सोमबार, १९ भदौ २०७४

यस पटकको बर्षातले ल्याएको बाढीका क्षतिको यकिन आँकडा बिस्तारै खुल्न थालेको छ। मानवीय राहत तथा उद्धारको चटारोमा ओझेलमा परेको किसानहरुको क्षतिको कुरा बिस्तारै खुल्न थालेको क्रममा पर्सामा ३ सय हेक्टर क्षेत्रफल अगोटेको सयौं पोखरीका माछा बाढीले बगाएको खुलेको छ।

व्युटी पार्लर व्यवसायमा आकर्षण

व्युटी पार्लर व्यवसायमा आकर्षण

बुधबार, ३१ जेठ २०७४

ललिपपुर पाटनकी फेसन डिजाइनर सन्ध्या शाक्य व्युटी पार्लर खोल्ने तयारीमा छिन् । नयाँ व्युटिपार्लर खोल्नकै लागि उनले छ महिना तालिम लिइरहेकी छिन् । विगतमा फेसन डिजाइन पेशा अंगालेकी शाक्यलाई व्युटी पार्लरले व्यवसायले आर्कषित ग¥यो ।

औषधि व्यवसायमा परिवर्तन जरुरी

औषधि व्यवसायमा परिवर्तन जरुरी

आइतबार, १३ चैत २०७३

नेपाल औषधि व्यवसायी सङ्घले औषधिमा आत्मनिर्भर भई राष्ट्रिय उद्योगलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएको छ ।

Ncell Footer Ad