‘हजुरआमाका कथा’ मा महिलाका व्यथा

‘हजुरआमाका कथा’ मा महिलाका व्यथा

आइतबार, ०५ असोज २०७६

महिलाको विषयमा कलम चलाउँदै आएकी लेखिका अमृता लम्सालको ‘हजुरआमाका कथा’ पुस्तक सार्वजनिक भएको छ। शनिबार नौ जना हजुरआमाको हातबाट सो...

बुढ्यौलीका व्यथा

बुढ्यौलीका व्यथा

शुक्रबार, ०३ असोज २०७६

‘तिमी त दिनभरि सुत्छौ, अनि कहाँबाट निद्रा परोस् ? हामी राति निदाउनु पर्दैन ?’ एक पुरुष आवाजले एउटा वृद्धालाई रातको...

व्यथा वाग्मतीपीडितका

व्यथा वाग्मतीपीडितका

आइतबार, २९ भदौ २०७६

प्रकृतिको नियमअनुसार १२ वर्षपछि जुनसुकै खोलाले पनिधार बदलेर आफ्नो पुरानो डोबमा फर्कने गर्छतरमानवीय शक्ति लगाएर अप्राकृतिकतवरले नदीको धारलाई बदलेको खण्डमा...

व्यथा विर्ताको

व्यथा विर्ताको

सोमबार, १६ असार २०७६

नेपालमा २०१६ सालमै विर्ता प्रथा अन्त्य भएको घोषणा गरियो। अहिलेको संविधानको भाग ४ राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्व, धारा...

मेलम्चीमा पसिना बगाउनेको व्यथा

मेलम्चीमा पसिना बगाउनेको व्यथा

शुक्रबार, १३ असार २०७६

सिएमसीले छाडेर गएपछि ४८ कम्पनी र व्यक्तिहरू तथा कामदारहरूको समेत गरी उनीहरूले १ अर्ब ५३ करोड भुक्तानी पाउन बाँकी छ। मेलम्चीका ठेकेदार सिएमसी डि रेभिन्नाले कामदार र कर्मचारीहरू ८२८ जनाको तलव भत्ताबापत ८ करोड ७४ लाख रुपियाँ भुक्तानी दिन बाँकी रहेछ।

वाग्मतीपीडित किसानका व्यथा

वाग्मतीपीडित किसानका व्यथा

बिहिबार, १२ असार २०७६

हिजोआज निकै चर्चाको विषय बनेको वाग्मतीको सौन्दर्य अभिवृद्धि र जग्गा विवाद मुद्दाले सरकार र स्थानीय दुवै पक्षलाई उत्तिकै पिरोलेको छ । ६ महिनादेखि मुआब्जा माग राखेर आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दा ‘गर वा मर’ को स्थितिमा छन् । तर सरकार अझै कानमा तेल हालेर बसेको छ । एसियाली विकास बैंक (एडिबी)को ठूलो ऋण सहयोगमा सञ्चालित वाग्मती सुधार आयोजनाको विनियोजित ४ अर्ब ९६ करोडमध्ये आर्थिक वर्ष ०७०/७१ देखि ०७५/७६ चैतसम्म २ अर्ब ४४ करोडमात्र खर्च भएको छ ।

चेपाङको व्यथा : परिवारै कुपोषणको सिकार

चेपाङको व्यथा : परिवारै कुपोषणको सिकार

शुक्रबार, २१ बैशाख २०७५

दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ सिमथलीकी २४ वर्षीया रीता चेपाङ कुपोषणको सिकार भएकी छन् । उनी जन्मजात कुपोषणको समस्याले पीडित हुन्। उनीमात्र होइन, उनले जन्माएका तीन छोरी पनि कुषोषणले थलिएका छन्। ‘आफूलाई त जन्मजातै कुपोषणले थलायो’, उनले भनिन्, ‘जन्माएका छोरीलाई पनि बाँकी राखेन।’

कारुणिक यथार्थ व्यथा समेटिएको ‘पानीघट्ट’

कारुणिक यथार्थ व्यथा समेटिएको ‘पानीघट्ट’

आइतबार, २१ माघ २०७४

सुख सुबिधाको खोजीमा हुनेखाने जति सहरबजार पसेपछि गाउँ रित्तै, राम्रो कमाईको लोभमा बलिया बाङ्गा युवाहरु खाडीतिर लागेपछि गाउँघर शुन्य, गाउँमा छन् त केवल रोग र शोकले थलिएका बुढाबुढी, बेसाहारा आईमाई र केटाकेटी, कोही दुःख–विमार हुँदा गाउँमा कसैको मृत्यु हुँदा सहयोग गर्ने दरिला पाखुरा छैनन्।

बिदेसिनेका व्यथा

बिदेसिनेका व्यथा

मङ्गलबार, ०९ माघ २०७४

वैदेशिक रोजगारीमा गएका सर्वसाधारण नेपालीले राष्ट्रिय अर्थतन्त्रलाई पु¥याएको योगदानबारे जसरी चर्चा हुने गरेको छ, यसको सामाजिक मूल्यबारे त्यसरी छलफल गरिएको छैन । वैदेशिक रोजगारीबाट मुलुकलाई प्राप्त हुने विप्रेषणको दर घट्न थालिसकेको छ । यी सर्वसाधारणले देशका निम्ति भनेर आफ्नो रगत र पसिनाको कमाइ निरन्तर पठाएर असजिलो अवस्थामा पनि अर्थतन्त्रलाई जीवन्त तुल्याएका छन् । मुलुकमा लोकतन्त्र स्थापित भए पनि यहाँ रोजगारीको भरपर्दो व्यवस्था हुन सकेन । माओवादीले सुरु गरेको ‘जनयुद्ध’, त्यसपछिका राजनीतिक अनिश्चिय, भूकम्प र मुलुकभित्र नेतृत्व वर्गमा देखिएको अकर्मण्य आदिले अर्थ उपार्जनको बाटो सर्वसाधारण नेपालीले पहिल्याउन सकेनन् । त्यसपछि ‘थ्रिडी’ अर्थात् डर्टी, डिफिकल्ट र डेन्जरस (फोहोर, अप्ठ्यारो र खतरनाक) कामका गन्तव्यतिर जानुको विकल्प रहेन । यतिबेला करिब २५ लाख सर्वसाधारण नेपाली वैदेशिक रोजगारीमा छन् ।

मुटुको व्यथाः पहिल्यै कसरी थाहा पाउने ?

मुटुको व्यथाः पहिल्यै कसरी थाहा पाउने ?

सोमबार, २६ भदौ २०७४

कसलाई मुटुको व्यथाले च्याप्छ र कसलाई च्याप्दैन भन्ने कुरा अब पहिल्यै थाहा पाउन सकिने वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अक्सफोर्ड युनिभर्सिटीको शोध टोलीले यस खोजले संसारभरि सबैभन्दा ठूलो मृत्युको कारक बनेको मुटुको व्यथा उपचार गर्न निकै सहयोग पुग्ने बताएको छ ।

भूकम्पपीडितको व्यथा : पीडित तीन हजार, अनुदान दुई सयलाई मात्रै

भूकम्पपीडितको व्यथा : पीडित तीन हजार, अनुदान दुई सयलाई मात्रै

आइतबार, १८ भदौ २०७४

भक्तपुरमा भूकम्पपीडितको पहिचान भएका २७ हजार पाँच सय ६६ घर मध्ये हालसम्म दुई सय ६६ परिवारले मात्रै दोस्रो किस्ताको राहत पाएका छन् ।

विस्थापितको व्यथा

विस्थापितको व्यथा

बिहिबार, १८ जेठ २०७४

पुनर्निर्माणलाई छिटो र छरितोसँग अगाडि बढाउने हो भने शिविरमा बसिरहेका परिवारलाई कि सुरक्षित स्थान पहिचान गरी घर बनाउन दिनुपर्छ कि त सोही ठाउँमा एकीकृत बस्ती बनाउन सरकारले अनुमति दिनुपर्छ।

कुञ्जिनी कथा कि आफ्नो व्यथा ?

कुञ्जिनी कथा कि आफ्नो व्यथा ?

शनिबार, १९ चैत २०७३

नागरिक दैनिक, शनिबारीय अंक अक्षर (५ चैत ०७३) मा प्रकाशित ‘कुञ्जिनी कथा’ पढ्ने अवसर पाइयो, त्यसको शीर्षकमुनि शीर्ष वाक्य र लेखको भित्री मर्मको अभिप्राय पनि राम्रोसँग अध्ययन गरियो । लेखकको मर्म, त्यसमा निहित भाव र विचारमा लेखकलीला लुइटेलस“ग केही असहमति र खण्डन प्र्रस्तुत गर्न चाहन्छु ।

मुटुको व्यथा लुकाएर स्कुल जान्छिन् अरनिमा

मुटुको व्यथा लुकाएर स्कुल जान्छिन् अरनिमा

आइतबार, १० पुष २०७३

बेनी नगरपालिका–२ अर्जमकी सात वर्षीया अरनिमा नेपालीको मुटुमा समस्या छ । शरीरका विभिन्न भाग दुख्ने र बिरामी हुने गरेकी अरनिमा ज्ञानपुञ्ज प्राविमा कक्षा ३ मा अध्ययरत छन् । एक वर्षयता बेलाबेला बिरामी हुने गरेकी उनको मुटुमा समस्या रहेको चिकित्सकले बताएका छ ।

समझदारी र पीडितको व्यथा

समझदारी र पीडितको व्यथा

मङ्गलबार, ०४ असोज २०७३

सक्रमणकालीन न्यायका नाममा नेपालको फौजदारी न्यायलाई निकम्मा पार्ने कार्यले लोकतान्त्रिक र कानुनी शासनको मात्रै उपहास गर्दैन, यसले स्वतन्त्र न्यायपालिकामाथि पनि औंला उठाउने कार्य गर्नेछ।

नेता नारायणकाजीले सुने साउदी अरबका पीडित नेपालीको व्यथा

नेता नारायणकाजीले सुने साउदी अरबका पीडित नेपालीको व्यथा

बुधबार, २९ भदौ २०७३

पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले साउदी अरबको अनौपचारिक तीनदिने भ्रमणको क्रममा प्रवासी नेपालीको पीडा र गुनासो सुने। उनले यहाँ कार्यरत नेपालीमाझ आफ्नो प्रतिबद्धता सुनाए– ‘म तपाँइहरुका समस्याबारे प्रधानमन्त्री, परराष्ट्रमन्त्री र श्रम तथा रोजगारमन्त्री र सचिवसमक्ष गम्भिरतापूर्वक छलफल गर्नेछु।’

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad