विदेशी लगानी अनुमति दोब्बरभन्दा धेरै

विदेशी लगानी अनुमति दोब्बरभन्दा धेरै

आइतबार, १७ कार्तिक २०७६

सरकारले नीतिगत सुधार र लगानी सम्मेलन गरेर प्रत्यक्ष वैदेशिक लगानीको आह्वान गरेपछि मुलुकमा विदेशी लगानी अनुुमति दोब्बरभन्दा धेरै जारी भएको...

पाँच करोड माथिको उद्योगमा मात्रै वैदेशिक लगानी भित्र्याउँछौंः मन्त्री यादव

पाँच करोड माथिको उद्योगमा मात्रै वैदेशिक लगानी भित्र्याउँछौंः मन्त्री यादव

शुक्रबार, २४ जेठ २०७६

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले घरेलु तथा साना उद्योगको विकासमा सरकारले विशेष ध्यान दिएको बताएका छन्। ...

साढे दुई खर्ब विदेशी लगानी अनुमति

साढे दुई खर्ब विदेशी लगानी अनुमति

मङ्गलबार, २१ जेठ २०७६

स्वदेशी पुँजी पर्याप्त नभएर सरकारले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) आकर्षित गर्न लगानीकर्तालाई आह्वान गरिरहेको बेला विभिन्न मुलुकका तीन कम्पनीले करिब...

‘निजी क्षेत्रको विश्वास नलिइ वैदेशिक लगानी आउँदैन’

‘निजी क्षेत्रको विश्वास नलिइ वैदेशिक लगानी आउँदैन’

बुधबार, ०८ जेठ २०७६

स्वदेशी उद्योगी, व्यवसायीको विश्वास जित्ने कार्यक्रम आउन नसक्ने हो भने सरकारले वैदेशिक लगानी भित्र्याउन जतिसुकै पहल र प्रयास गरे पनि...

नेपालमा लगानी गर्ने अवसर नगुमाउनुस् : अर्थमन्त्री खतिवडा

बिहिबार, ०२ जेठ २०७६

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानी गर्न भारतीय निजी क्षेत्रलाई पुनः आह्वान गरेका छन्। अर्थमन्त्री खतिवडाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बन्न गएको दावी गर्दै त्यो अवसर नगुमाउन पनि वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गरे।

वैदेशिक लगानी र दिगो पूर्वाधार

वैदेशिक लगानी र दिगो पूर्वाधार

आइतबार, २४ चैत २०७५

सरकारले भर्खरै लगानी सम्मेलन गरेको छ।यसअघि पनि यस्ता सम्मेलन भएका थिए। लगानीको प्रतिबद्धता भएर पनि कार्यान्वयनको चरणमा भने दाता तथा लगानीकर्ताको विश्वास नदेखिएको इतिहास हामीसँग छँदैछ। खासगरी नेपाल जस्ता भर्खर विकासको पथमा लम्कन खोज्ने चेस्टा गरेका देशका लागि यस्ता सम्मेलनले केही आशा तथा आत्मसमीक्षाको आधार खडा गर्छन्।

Nagarik Frontline: के वैदेशिक लगानीले मात्र मुलुक सम्वृद्धिको मार्गमा अघि बढ्ला ?

बुधबार, २० चैत २०७५

के वैदेशिक लगानीले मात्र मुलुक सम्वृद्धिको मार्गमा अघि बढ्ला? कहाँ अड्कियो राप्रपाको एकता प्रक्रिया? अर्थशास्त्री एवं राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी नागरिक फ्रन्टलाइनको लाइव प्रसारणमा।

लगानी सम्मेलनको औचित्य

लगानी सम्मेलनको औचित्य

शनिबार, १६ चैत २०७५

अहिले देशमा लगानी सम्मेलन भैरहेको छ। यसको मुख्य उद्देश्य लगानीकर्ताको मन जितेर विशेषतः वैदेशिक लगानी बढाउनुु हो। लगानी सम्मेलन २ वर्षअगाडि पनि भएको थियो। त्यसवेलाका सहभागीहरूले १४ खर्व लगानी आउने प्रतिवद्धता जनाएका थिए। तर त्यो भएन। किन भएन भनेर आत्ममूल्याङ्कन नगरेकै अवस्थामा अर्को लगानी सम्मेलन भएको छ।

आजबाट लगानी सम्मेलन

आजबाट लगानी सम्मेलन

शुक्रबार, १५ चैत २०७५

सरकारले आयोजना गरेको लगानी सम्मेलन शुक्रबार (आज)बाट राजधानीमा सुरु हुँदैछ। सरकारले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने लक्ष्यका साथ लगानी सम्मेलन आयोजना गर्न लागेको हो। दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ।

लगानीसँगै श्रमिक पनि विदेशबाट !

लगानीसँगै श्रमिक पनि विदेशबाट !

बिहिबार, १४ चैत २०७५

प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन यतिवेला सरकार लागिपरेको छ। भोलि र पर्सि सरकारले लगानी सम्मेलन आयोजना गर्दै छ। सम्मेलनको तयारी भइरहँदा सरकारले जापानसँग श्रम सम्झौतासमेत गरेको छ।

विकासको अर्थ आर्थिक वृद्धि मात्र होइन : राधेश पन्त (अन्तर्वार्ता)

विकासको अर्थ आर्थिक वृद्धि मात्र होइन : राधेश पन्त (अन्तर्वार्ता)

बिहिबार, १४ चैत २०७५

लगानी बोर्डका पूर्व कार्यकारी अधिकृत (सिइओ) राधेश पन्त नेपालमा लगानी सम्बन्धका जानकार हुन्। अमेरिकाबाट एमबीए गरी नेपालका विभिन्न बैंकमा काम गरिसकेका पन्त नेपालमा प्रत्यक्ष विदेशी लगानी (एफडिआई) भित्र्याउन आवश्यक आवश्यक परिस्थिति निर्माण नभएकोमा जोड दिँदै आएका छन्।

वैदेशिक लगानीका उद्योगमा रोजगारी पाउनेको सङ्ख्यामा वृद्धि

वैदेशिक लगानीका उद्योगमा रोजगारी पाउनेको सङ्ख्यामा वृद्धि

बुधबार, १३ चैत २०७५

मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको उद्योग क्षेत्रमा रोजगारी पाउनेको सङ्ख्यामा वृद्धि भएको छ। पछिल्लो समय उद्योग क्षेत्रमा वैदेशिक लगानी घटेपनि वैदेशिक लगानीको उद्योगबाट रोजगारी पाउनेको सङ्ख्यामा भने वृद्धि भएको हो।

विकासका लागि वैदेशिक लगानी

विकासका लागि वैदेशिक लगानी

मङ्गलबार, ०५ चैत २०७५

मुलुकको सर्वाङ्गीण विकासका लागि राज्यले चयन गरेका विभिन्न पक्षमध्ये पानी, पर्यटन र पूर्वाधार नै प्रमुख हुन्। यसका लागि आवश्यक ‘सञ्जीवनी’ भनेको पर्याप्त पुँजी र प्रविधि नै हुन्। जसका लागि चाहेर वा नचाहेर हामीले वैदेशिक लगानी भित्र्याउनै पर्छ।

विदेशी लगानी खुला गर्ने क्षेत्रमा महासंघको सुझाव

विदेशी लगानी खुला गर्ने क्षेत्रमा महासंघको सुझाव

बिहिबार, ३० फागुन २०७५

नेपाल उद्योग वाणिज्य महासंघले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्रका साथै केही सेवा क्षेत्रमा विदेशी लगानी खुला नगर्ने गरी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउन सुझाव दिएको छ ।

डाभोस बैठकमा सहभागिता : वैदेशिक लगानी भित्र्याउन सहज होला?

डाभोस बैठकमा सहभागिता : वैदेशिक लगानी भित्र्याउन सहज होला?

शनिबार, १२ माघ २०७५

विश्व आर्थिक मञ्चको ४९ औं डाभोस बैठकमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली शनिबार नेपाल फर्किए। माघ ८ गते उनले ‘दक्षिण एसियाली रणनीतिक दृष्टिकोण’ सत्रमा आफ्नो विचार राखे। त्यहाँ प्रधानमन्त्रीले नेपालमा लगानी गर्न विश्व समुदायलाई आग्रह गरे।

वैदेशिक लगानीको प्रतिबद्धता उल्टै घट्यो

वैदेशिक लगानीको प्रतिबद्धता उल्टै घट्यो

शुक्रबार, ११ माघ २०७५

सरकारले वातावरण बनेको भन्दै लगानी गर्न आग्रह गरिरहेको बेला मुलुकमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता उल्टै घटेको पाइएको छ। चालु आर्थिक वर्षको ६ महिनामा आएको विदेशी लगानी प्रतिबद्धता अघिल्लो वर्ष सोही अवधिको तुलनामा २७ प्रतिशतले कम हो।

स्विस बैंकमा ५५ नेपालीको ५२ अर्ब

स्विस बैंकमा ५५ नेपालीको ५२ अर्ब

बिहिबार, ०३ माघ २०७५

स्विस बैंकमा ५५ नेपालीका नाममा ४६ करोड आठ लाख २१ हजार स्विस फ्र्यांक (हालको विनिमय दरअनुसार ५२ अर्ब सात करोड २७ लाख ७३ हजार रूपैयाँ) बचत गरेको तथ्य खोजपत्रकारिता केन्द्र नेपालले बुधबार सार्वजनिक गरेको छ। यसबापत उनीहरूले ६९ लाख ७४ हजार स्विस फ्र्यांक (७७ करोड ४१ लाख १४ हजार रूपैयाँ) ब्याजसमेत पाइसकेका छन्।

सिमेन्ट, सुपारी र होटल : गैरकानूनी आर्जन नै वैदेशिक लगानीको रूपमा नेपाल भित्रिन्छ, कसरी ?

सिमेन्ट, सुपारी र होटल : गैरकानूनी आर्जन नै वैदेशिक लगानीको रूपमा नेपाल भित्रिन्छ, कसरी ?

बुधबार, ०२ माघ २०७५

नेपालमा उदाउँदा व्यावसायिक घरानाहरूले सिमेन्ट उद्योग, सुपारी–गुट्खाव्यापार र सेवाक्षेत्र होटल सञ्चालन गर्न अवैध आर्जन राख्न, लुकाउन मिल्ने मुलुकबाट कसरी ल्याइरहेका छन् लगानी?‘ट्याक्स हेवन’ को नेपाल नाता ।

Ncell Footer Ad