दशौं खेलमा कोहलीको शतक

दशौं खेलमा कोहलीको शतक

मङ्गलबार, २८ साउन २०७६

कप्तान विराट कोहलीले शतकको खडेरी दशौं खेलमा पूरा गर्दा भारतले आइतबार वेस्ट इन्डिजसँगको दोस्रो एकदिवसीय खेलमा जित निकालेको छ। ...

वेस्ट इन्डिजलाई कोट्रेलको बलियो साथ

वेस्ट इन्डिजलाई कोट्रेलको बलियो साथ

बिहिबार, १९ असार २०७६

वेस्ट इन्डिजका लागि सेल्डन कोट्रेल यस विश्वकपमा निकै आशालाग्दा बलर साबित भइरहेका छन्। ब्याटिङ र बलिङ दुवैमा वेस्ट इन्डिजका खेलाडीले...

दुवै टाेली सुखद अन्त्यको खोजीमा

दुवै टाेली सुखद अन्त्यको खोजीमा

बिहिबार, १९ असार २०७६

लिग चरणको अन्तिम खेलमा बिहीबार तालिकाको पुछारमा रहेका अफगानिस्तान र वेस्ट इन्डिज आमनासामने हुँदा दुबै टोली सुखद अन्त्यको खोजीमा हुनेछन्।...

भारतको अपराजित यात्रा निरन्तर

भारतको अपराजित यात्रा निरन्तर

शुक्रबार, १३ असार २०७६

कसिलो बलिङसामु निरीह बनेको वेस्ट इन्डिज इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकपको आफ्नो सातौं खेलमा भारतसँग १ सय २५ रनको फराकिलो अन्तरले...

टोली असफल हुँदा पनि सफल

टोली असफल हुँदा पनि सफल

बिहिबार, १२ असार २०७६

यस विश्वकपमा आक्रामक ब्याट्सम्यानले भरिएको वेस्ट इन्डिज खराब प्रदर्शनका कारण आलोचित भइरहँदा सोही टोलीका सदस्य सेल्डन कोट्रेलले भने चर्चा कमाइ रहेका छन्।

भारतको अपराजित रहने चाहना

भारतको अपराजित रहने चाहना

बिहिबार, १२ असार २०७६

भारतीय टोली लगातार जितको खोजीमा बिहीबार क्यारेवियन बादशाह वेस्ट इन्डिजविरुद्ध मैदानमा उत्रँदै छ।

बंगलादेशसँग अस्ट्रेलिया सजक

बंगलादेशसँग अस्ट्रेलिया सजक

बिहिबार, ०५ असार २०७६

वेस्ट इन्डिजविरुद्ध जित निकाल्दै उच्च मनोबल बटुलेको बंगलादेश अस्ट्रेलियाविरुद्ध पनि सोही सफलता दोहो-याउने लक्ष्यमा हुनेछ भने अस्ट्रेलिया सहज जितका साथ शीर्ष ४ प्रवेश सम्भावना जीवित राख्न चाहन्छ।

जितको दबाबमा दुवै टोली

जितको दबाबमा दुवै टोली

सोमबार, ०२ असार २०७६

समान खेलबाट तालिकामा समान अंक जोडेका टोलीद्वय बंगलादेश र वेस्ट इन्डिज सोमबार आमनेसामने हुँदा दुवै टोली जितको खोजीमा मैदान उत्रनेछन्। अघिल्लो चरणको यात्रालाई सहज बनाउन दुवै टोलीलाई दबाब पनि उत्तिकै छ। एक÷एक खेलमा वर्षाका कारण अंक बाँडेका दुवै टोलीले चार खेलबाट एक जित निकालेका छन् भने दुई खेलमा नतिजा सुम्पिएका छन्। यद्यपि ६ खेल बाँकी रहँदा दुवै टोलीलाई अघिल्लो चरण प्रवेश गर्नका लागि कम्तीमा चार खेल आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ।

थोमसको आशालाग्दो प्रदर्शन

थोमसको आशालाग्दो प्रदर्शन

सोमबार, ०२ असार २०७६

वेस्ट इन्डिजले पाकिस्तानमाथि रोमाञ्चक जितसहित विश्वकपको सुरुआत गरे पनि त्यसपछि भने सो किसिमको प्रदर्शन दोहो¥याउन सकेन। उसका सबैजसो खेलाडीको प्रदर्शन खासै राम्रो बन्न सकेन।

वेस्ट इन्डिजले आर्चरको आक्रमण झेल्ने

वेस्ट इन्डिजले आर्चरको आक्रमण झेल्ने

शुक्रबार, ३१ जेठ २०७६

वेस्ट इन्डिजका प्रशिक्षक कोरे कोलिमोरले आफ्ना ओपनर क्रिस गेल इङ्ल्यान्डका बलर मार्क उड र जोर्फा आर्चरको आक्रमण निस्तेज पार्न सक्षम रहेको प्रतिक्रिया दिएका छन्। युनिभर्सल बोसको उपनाम पाएका गेलले यसअघि नै जारी विश्वकपपछि एकदिवसीय क्रिकेटबाट संन्यास लिने घोषणा गरिसकेका छन्। त्यसैले गेल आफ्नो पाचांै विश्वकप सहभागितालाई यादगार बनाउन चाहन्छन्। ‘क्रिस कुनै पनि बलरमाथि हाबी हुन र सजिलै रन जोड्न सक्षम छन्। उनी १६ वर्ष हुँदादेखि नै म उनलाई राम्रोसँग चिन्दछु,’ कोलिमोरले भने, ‘उनी सधंै चुनौतीको सामना गर्न तयार रहन्छन्। उनी सधै तीव्र गतिका बलरमाथि हाबी हुने गर्दछन्। म गेलले आफ्नो लयअनुसारको स्वाभाविक प्रदर्शन गर्दै आफूलाई पुनः एक पटक प्रमाणित गरेको हेर्न चाहन्छु। मैले आर्चर र उडको बलिङ पनि देखेको छु।’ ‘उड र र आर्चरले प्रभावशाली प्रदर्शन गर्दै आइरहेका छन्,’ कोलिमोरले थपे।

तगारो बन्न सक्ने रोय

तगारो बन्न सक्ने रोय

शुक्रबार, ३१ जेठ २०७६

वेस्ट इन्डिजको गतिलो बलिङ आक्रमणसामु इङ्ल्यान्डका ओपनर जेसन रोय तगारो बन्न सक्छन् । रोय घरेलु मैदानमा जारी विश्वकपमा उत्कृष्ट लयमा देखिएका छन् । दक्षिण अफ्रिकाविरुद्धको उद्घाटन खेलमा ५४ रन प्रहार गरेका रोयले पाकिस्तानविरुद्धको दोस्रो खेलमा ८ रन मात्र जोडेका थिए । उनले तेस्रो खेलमा बंगलादेशविरुद्ध शतक पूरा गर्दै लयमा फर्किएको संकेत गरेका थिए ।

इङ्ल्यान्डद्वारा शृंखला कब्जा

इङ्ल्यान्डद्वारा शृंखला कब्जा

आइतबार, २६ फागुन २०७५

क्रिस जोर्डनको उत्कृष्ट बलिङप्रेरित इङ्ल्यान्डले शुक्रबार दोस्रो खेलमा वेस्ट इन्डिजमाथि १ सय ३७ रनको फराकिलो जित हात पार्दै तीन खेलको अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला जितेको छ।

वेस्ट इन्डिज विजयी

वेस्ट इन्डिज विजयी

मङ्गलबार, ०३ पुष २०७५

स्पिनर सेल्डन कोट्रेलको उत्कृष्ट बलिङप्रेरत वेस्ट इन्डिजले सोमबार पहिलो ट्वान्टी–२० खेलमा बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ।

Ncell Footer Ad