जलमग्न वीरगन्ज

जलमग्न वीरगन्ज

शनिबार, २८ असार २०७६

मुलुकको आर्थिक तथा व्यापारिक नगरी वीरगन्ज जलमग्न बनेको छ। ...

यातायात कार्यालयमा बिचौलियाको बिगबिगी, तीन पक्राउ

यातायात कार्यालयमा बिचौलियाको बिगबिगी, तीन पक्राउ

बुधबार, १८ असार २०७६

वीरगन्जस्थित यातायात ब्यवस्था कार्यालय बिचौलियाको आखडा बनेको छ। सेवाग्राही आफै जाँदा कार्यालयका कर्मचारीले काम अलमलाउने गरेर बिचौलियामार्फत आएमात्र सेवा पाउने...

मेयर र स्थानीय नेताबीच कुटाकुट प्रकरणमा मिलापत्र

मेयर र स्थानीय नेताबीच कुटाकुट प्रकरणमा मिलापत्र

बुधबार, ११ असार २०७६

वीरगन्जका मेयर विजयकुमार सरावगी र उनी अबद्ध समाजवादी पार्टीका स्थानीय नेताबीच कुटाकुट भएको घटनामा मिलापत्र भएको छ। ...

वीरगन्जका मेयर सरावगी र उनकै पार्टीका स्थानीय नेताबीच कुटाकुट

वीरगन्जका मेयर सरावगी र उनकै पार्टीका स्थानीय नेताबीच कुटाकुट

बुधबार, ११ असार २०७६

वीरगन्जका मेयर विजयकुमार सरावगी र उनी अबद्ध समाजवादी पार्टीका स्थानीय नेताबीच कुटाकुट भएको छ। ...

सुनचाँदी पसलमा छापा, ७ जना पक्राउ

सुनचाँदी पसलमा छापा, ७ जना पक्राउ

सोमबार, ०९ असार २०७६

प्रहरीले सोमबार वीरगन्जको माईस्थानस्थित एक सुन पसलमा छापा मारेको छ। केहीहप्ता अगाडि पर्साका सरुवा भएर आएका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले सूचना जुटाउन थालेका थिए। सोमबार भने शहरको मुख्य बजार माईस्थानमा रहेको केपी स्वर्ण कला केन्द्रमा प्रहरीले छपामारी गरेको हो।

वीरगन्जका सडक सुनसान

वीरगन्जका सडक सुनसान

आइतबार, ०१ असार २०७६

महानगरपालिका कार्यालयले शुक्रबार सूचना जारी गर्दै असार १ गतेदेखि ६ गतेसम्म सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गराएको छ । वीरगन्ज महानगरपालिका कार्यालयले जारी गरेको सूचनाअनुसार विद्यालयका प्रधानाध्यापक तथा नगर शिक्षक महासंघको रायअनुसार विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । ‘गर्मी अत्यधिक बढेकाले खास गरी ससाना बालबालिकालाई निकै समस्या छ,’ महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले भने, ‘कतिपय विद्यालयमा जस्तापाताका छाना छन्, केही ठाउँमा पंखा नरहेको सूचना आएको छ, गर्मीलाई ध्यानमा राख्दै विद्यालय बिदा गरिएको हो ।’ अवस्था हेरेर एक सातासम्म यो बिदा बढाउन सकिने उनले बताए ।

रिद्धि सिद्धिद्वारा निर्माणकर्मी भेला

रिद्धि सिद्धिद्वारा निर्माणकर्मी भेला

आइतबार, १५ बैशाख २०७६

शंकर गु्रपको उत्पादन रिद्धि सिद्धिको आयोजनामा निर्माणकर्मी समक्ष प्राविधिक ज्ञान प्रस्तुत गर्ने उद्देश्यले एक बृहत् अन्तरक्रिया भएको छ।

वीरगन्जमा महिलाले जन्माइन एकसाथ चार बच्चा

वीरगन्जमा महिलाले जन्माइन एकसाथ चार बच्चा

मङ्गलबार, १० बैशाख २०७६

वीरगन्जको एक निजी अस्पतालमा मंगलबार एक २० वर्षीया महिलाले एकै पटकमा चार जना शिशुलाई जन्माएकी छिन्। पर्साको छिपहरमाइ गाउँपालिका ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती नजमा खातुनले ३ छोरी र १ छोरा गरी चार जना शिशुलाई एकसाथ जन्म दिएकी हुन्।

औद्योगिक वातावरण बिग्रदै गएकामा उद्योगी चिन्तित

औद्योगिक वातावरण बिग्रदै गएकामा उद्योगी चिन्तित

सोमबार, १८ चैत २०७५

मंसिर २३ गते उद्योगले प्रदुषण गरेको बहानामा जितपुरसिमरा उपमहानगरपालिका प्रमुख कृष्ण पौडेल नेतृत्वको टोलीले वीरगन्ज–पथलैया औद्योगिक करिडोरअन्तर्गत सिमरामा सञ्चालन गरिएका शालिमार सिमेन्ट र युनिटेक उद्योगमा ताला लगाए। शालिमारमा लगाइएको ताला भोलिपल्टै खोलिएको थियो भने युनिटेकमा लगाइएको ताला एक पहिनापछि मात्रै खोलिएको थियो।

वीरगन्जका अस्पतालमा घाइतेको चाप

वीरगन्जका अस्पतालमा घाइतेको चाप

सोमबार, १८ चैत २०७५

बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरीका कारण कलैया र वीरगन्जका अस्पतालमा घाइतेको चाप बढेको छ। पर्साका विभिन्न अस्पतालमा ३ सय ५० जना भन्दा बढी घाइतेले उपचार गराइरहेको प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताए।

एकै पटक ६ घरमा चोरी

एकै पटक ६ घरमा चोरी

शनिबार, ०९ चैत २०७५

वीरगन्जमा एककै रातमा एकै टोलका ६ वटा घरमा लहरैले चोरी भएको छ। श्रीपुर वाडा नम्बर ११ को नयाँ बस्तीमा शनिवार राति एकै साथ ६ घरमा चोरी भएपछि स्थानीय त्रसित छन्।

महायज्ञमा सहभागी हुँदा दलित परिवार हर्षित

महायज्ञमा सहभागी हुँदा दलित परिवार हर्षित

बुधबार, २२ फागुन २०७५

वीरगन्जमा आइतबार सुरु भएको अश्वमेध गायत्री महायज्ञमा सहभागी दलित समुदायका सदस्यले अभूतपूर्व अनुभूति गरेका बताएका छन्। ‘धेरै राम्रो अनुभूति हुँदैछ। कुनै अवरोध छैन, भेदभाव छैन।

अश्वमेध महायज्ञ वीरगन्जमा सुरु (फाेटाे फिचर)

अश्वमेध महायज्ञ वीरगन्जमा सुरु (फाेटाे फिचर)

आइतबार, १९ फागुन २०७५

वीरगञ्जमा अश्वमेध गायत्री महायज्ञ आइतवारबाट सुरु भएको छ। वैदिक कालदेखी अहिलेसम्म नेपालमा अश्वमेध आयोजनाको यो पहिलो अवसर भएको आयोजकले बताएका छन्। आइतवार सुरु भएर बुधवारसम्म अर्थात चार दिन चल्ने महायज्ञको एक समारोहबीच शुभारम्भ गरिएको छ।

क्षमताअनुसार किन प्रयोगमा आएन ‘आइसिपी’ ?

क्षमताअनुसार किन प्रयोगमा आएन ‘आइसिपी’ ?

शुक्रबार, १७ फागुन २०७५

वीरगन्जस्थित एकीकृत जाँच चौकी (आइसिपी) सञ्चालन भएको एक वर्ष पुग्न एक महिना मात्र बाँकी छ। भारत तथा भारत भएर हुने तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक किसिमले सहजीकरण हुने महत्वाकाँक्षासहित निर्मित ‘आइसिपी’ अपेक्षित उपयोगमा भने आउन सकेको छैन।

वीरगन्जमा अश्वमेध महायज्ञ विधि सुरु

वीरगन्जमा अश्वमेध महायज्ञ विधि सुरु

सोमबार, १३ फागुन २०७५

नेपालमा पहिलोपटक वीगन्जमा आयोजन हुन लागेको अश्वमेध गायत्री महायज्ञका लागि यज्ञस्थलमा गरिने विधि सुरु भएको छ। यज्ञस्थलमा दुई सय ५१ यज्ञकुण्ड निर्माणका लागि आइतबार यज्ञकुण्ड पूजन गरिएको छ। ‘यहाँ बन्ने यज्ञकुण्डहरूको निर्माणका लागि पूजासँगै यज्ञ सफल पार्न समस्त देवगणलाई आह्वान गरिएको छ,’ हरिद्वारबाट आएका जजसाहेब भनिने यज्ञका व्यवस्थापक श्री भागवान् सिंहले भने, ‘भूमि, यज्ञकुण्ड र ज्यावलहरूको पूजापछि यज्ञशालाले पूर्णता पाउनेछ।’

अश्वमेध महायज्ञको तयारी तीव्र

अश्वमेध महायज्ञको तयारी तीव्र

बुधबार, २३ माघ २०७५

नेपालमा पहिलोपटक वीरगन्जमा आयोजना गर्न लागिएको अश्वमेध गायत्री महायज्ञको तयारी तीव्र पारिएको छ। अखिल विश्व गायत्री परिवारले आयोजना गर्ने महायज्ञ फागुन १९ देखि २२ गतेसम्म सञ्चालन हुनेछ।

प्रहरीलाई पचास : सामान भन्सार पार

प्रहरीलाई पचास : सामान भन्सार पार

बुधबार, २३ माघ २०७५

गत सोमबार विहान ११ बजे वीरगन्ज घन्टाघरदेखि सीमापारि रक्सौलसम्म पुग्ने टेम्पोमा एक महिलाले अन्दाजी १५ केजी सामान भएको एउटा बोरा राखेर केहिबेर बेपत्ता भइन्। सिट क्षमता अनुसार यात्रु भरिए। टेम्पोमा सामान हालेर बेपत्ता भएकी महिलालाई सबैले कुर्न थाले। १० मिनेटपछि महिला आइन् र टेम्पोमा बसिन्। उनको हातमा ५०–५० दरका केही थान नेपाली नोट थिए। उनको नाम सुगिया देवी रहेछ। चालकले टेम्पो गुडाउनासाथ उनले बोरालाई सिट मुनि लुकाइन्। बोरामा के छ भनी सोध्दा मरिच भएको बताइन्। यो संवाददाता त्यही टेम्पोमा थियो।

महानगरका साना गल्ली तस्करीका ‘रुट’

महानगरका साना गल्ली तस्करीका ‘रुट’

सोमबार, २१ माघ २०७५

वीरगन्ज महानगरपालिकाको छप्कैया, भकुवालगायत साना बाटा अहिले तस्करीको रुटमा परिणत भएको स्थानीयले बताएका छन्। प्रहरीले ग्रामीण भेगबाट तस्करीका सामना पक्राउ गर्न थालेकाे छ। यता तस्करहरुले समेत नयाँ तरिका अपनाउन थालेका छन्।

वीरगन्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व

वीरगन्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व

मङ्गलबार, १५ माघ २०७५

वीरगन्ज उद्योग बाणिज्य संघले नयाँ नेतृत्व पाएको छ। संघको ४३ औं सधारणसभाबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण वीरगन्जमा सोमवार एक समारोहविच सम्पन्न भएको छ। नेपाल उद्योग बाािण्ज्य महासंघ आबद्धमध्ये सबभन्दा ठूलो संघको रुपमा रहेको वीरगन्ज उद्योग वाािण्ज्य संघको अध्यक्षको रुपमा नवनिर्वाचित अध्यक्ष गोपाल केडिया र अन्य पादाधिकारीलाई निर्वाचन समितिले सपथ ग्रहण गराएको हो।

वीरगन्ज भन्सारबाट ६६ अर्ब राजश्व

वीरगन्ज भन्सारबाट ६६ अर्ब राजश्व

सोमबार, ०२ पुष २०७५

वीरगन्जबाट चालु आर्थिक बर्ष २०७५/०७६ को साउनदेखि मंसिरसम्मको ५ महिनामा ६६ अर्बभन्दा बढी राजश्व संकलन भएको छ। ढुवानीमा भार सीमाको समस्या, खराब तथा अपर्याप्त सडकले ढुवानीमा कठिनाई, सीमा पारीको भारतीय नाकामा नेपाली आयातकर्ता र मालवाहक गाडीसंग अनावश्यक आर्थिक दोहन र भन्सार मुल्यांकनमा बेलाबेलामा देखिने आयातकर्ताको असन्तोष लगायतका समस्याका बावजुद वीरगन्ज भन्सारले लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ।

ठुलो मात्रामा लागु अाैषध सहित ३ पक्राउ

ठुलो मात्रामा लागु अाैषध सहित ३ पक्राउ

सोमबार, १७ मङि्सर २०७५

नेपालमा बिक्री वितरणका लागि प्रतिबन्धित रहेको नशाका लागि प्रयाेग गरिने अवैध औषधि सहित ३ जना पक्राउ परेका छन्।

वीरगन्जको बाइपास सडक अतिक्रमणमुक्त बनाइँदै

वीरगन्जको बाइपास सडक अतिक्रमणमुक्त बनाइँदै

मङ्गलबार, ११ मङि्सर २०७५

वीरगन्जको विभिन्न सडकमा लामो समयसम्म राखिएका पत्रु (कबाड) गाडी जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको सहयोगमा वीरगन्ज महानगरपालिकाको कार्यालयले नियन्त्रणमा लिन थालेको छ।

राजमार्गमा रोकिने गाडीबाट पार्किङ शुल्क असुल्दै उपमहानगरपालिका

राजमार्गमा रोकिने गाडीबाट पार्किङ शुल्क असुल्दै उपमहानगरपालिका

आइतबार, ०९ मङि्सर २०७५

जितपुरसिमरा उपमहानगपालिकाले वीरगन्ज–पथलैया व्यापारिक मार्गमा नियमविपरीत जबर्जस्ती पार्किङ शुल्क असुल्ने गरेको पाइएको छ। स्थानीय तहले निर्माण गरेको पार्किङ स्थलमा सवारीसाधन राख्दा मात्र शुल्क लिन पाउने नियम छ।

वीरगन्जबाट चार महिनामा ५३ अर्ब राजस्व

वीरगन्जबाट चार महिनामा ५३ अर्ब राजस्व

बुधबार, ०५ मङि्सर २०७५

देशको प्रमुख व्यापारिक सहर वीरगन्जस्थित दुई भन्सार नाकाबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामा ५३ अर्बभन्दा बढी राजस्व संकलन भएको छ ।

छठ बजारमा कन्दमुलको बिक्री

छठ बजारमा कन्दमुलको बिक्री

मङ्गलबार, २७ कार्तिक २०७५

वीरगन्जको मुख्य बजार क्षेत्रमा छठका लागि पुजा सामग्री किनमेल गर्नेको भीड बढेको छ । अरुबेला बजारमा खासै नदेखिने पुजा सामग्री छठका बेला बिक्री बढेको छ । कन्दमुलमा गनिने सुथरी, अरुई, मुला, छठिया बोडी, अदुवा, निंबु, भोगटे, बइर, फर्सि, पानको पात, केरा, उखु जस्ता सामान बेंच्ने सयौं पसल थापिएका छन्।

वीरगन्जमा चारतारे होटेल

वीरगन्जमा चारतारे होटेल

सोमबार, १९ कार्तिक २०७५

आफ्नो जामानाको वीरगन्जको चर्चित होटेल दियालो अब नयाँ स्वरुपमा चारतारे होटेल बनेर सञ्चालन हुने तयारीमा छ।

सार्वजनिक सडकमा दर्जनौं निजी ‘ट्रान्सफर्मर’

सार्वजनिक सडकमा दर्जनौं निजी ‘ट्रान्सफर्मर’

शनिबार, १३ असोज २०७५

वीरगन्जका सडकमा दर्जनौंका संख्यामा देखा पर्ने विद्युतका ‘ट्रान्सफर्मर’ अवैध रुपमा राखिएको निजी ‘ट्रान्सफर्मर’ भएको खुलेको छ। यहाँ रहेका विभिन्न बैंक, होटेल, उद्योग र व्यापारिक प्रतिष्ठानले आफुखुसी फुटपाथ र सडकको जग्गामा आफ्नो निजी ‘ट्रान्सफर्मर’ लगाएका छन्। नेपाल विद्युत प्राधिकरणले त्यसरी सार्वजनिक सडकमै राखिएको अबैध ‘ट्रान्सफर्मर’मा विद्युत आपूर्ति दिएको छ।

मधेसका कर्मशील महिलालाई महासंघको साथ

मधेसका कर्मशील महिलालाई महासंघको साथ

बुधबार, १० असोज २०७५

विभिन्न सीप र व्यवसायमार्फत उद्यमशीलतामा लागेका महिलाहरुले सहयोगी हात पाएका छन्। महिला उद्यमी महासंघले सीप र ब्यवसायमार्फत उद्यमशीलतामा लागेका महिलाहरुसंग हातेमालो सुरु गरेको छ। महासंघको जिल्ला संघ ‘च्यापटर’ले यसै सिलसिलामा बुधवार वीरगन्जमा महिला उद्यमीहरुसंग छलफल गरेको छ।

हड्तालले वीरगन्ज प्रभावित

हड्तालले वीरगन्ज प्रभावित

बुधबार, ०३ असोज २०७५

सवारी साधन चलाउन छाडेर गाडी चालकहड्तालमा उत्रिएपछि त्यसको असर व्यापरिक सहर वीरगन्जमा देखिएको छ। वीरगन्जबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधनहरु चलेका छैनन्।

आगलगी हुँदा वीरगन्जमा साबुन कारखाना ध्वस्त, कराेडाैंकाे क्षति

आगलगी हुँदा वीरगन्जमा साबुन कारखाना ध्वस्त, कराेडाैंकाे क्षति

सोमबार, ०१ असोज २०७५

मुस्फिकर रहिमले खेलजीवनकै उत्कृष्ट प्रदर्शन गरेको दिन बंगलादेशले शनिबार श्रीलंकामाथि १ सय ३७ रनको फराकिलो जित हात पार्दै एसिया कप २०१८ मा सुखद सुरुआत गरेको छ।

काठमाडाैंमा हराएकी किशोरी वीरगन्जमा फेला परिन

काठमाडाैंमा हराएकी किशोरी वीरगन्जमा फेला परिन

मङ्गलबार, १९ भदौ २०७५

काठमाडौको बानेश्वरबाट हराइरहेकी एक किशोरीलाई प्रहरीले वीरगन्जमा फेला पारी काठमाडौ ल्याएको छ। बानेश्वरको मिलन चोकबाट हराएकी १५ वर्षीया किशोरी निक्की पराजुलीलाई प्रहरीले आइतबार वीरगन्जमा फेला पारी सोमबार साझ काठमाडौ ल्याएर आफन्तलाई जिम्मा लगाएको छ।

भाषाले समस्या पर्यो

भाषाले समस्या पर्यो

शुक्रबार, ०१ भदौ २०७५

वीरगन्ज नगवाका ३३ बर्षीय बब्लुप्रसाद गुप्ताले घर छाडेर काममा निस्केको १२ बर्षभन्दा बढी भइसक्यो ।  विभिन्न पहाडी भुभागमा पुगेर विभिन्न प्रकारका काम गरे।

चौतर्फी विरोधपछि वीरगन्ज महानगरले कर घटाउने

चौतर्फी विरोधपछि वीरगन्ज महानगरले कर घटाउने

मङ्गलबार, १५ साउन २०७५

वीरगगंज महानगपालिकाले यस आर्थिक बर्ष २०७५/०७६ का लागि लागु गरेको करको दर र क्षेत्र घटाउने तयारी थालेको छ। वीरगंज महानगरपालिकाको दोस्रो नगरसभाले निर्धारण गरेको कर र शुल्कका विषयमा वीरगंज उद्योग वाणिज्य संघसहित दर्जनौं संघ सस्था र विभिन्न राजनीतिक दलले बिरोध जनाएका थिए।

जलमग्न वीरगन्ज (भिडियो)

सोमबार, १८ असार २०७५

असारको पहिलो झरीले नै वीरगन्जवासीलाई चिन्ता थपेको छ। रातिदेखि आएको अविरल वर्षाले वीरगन्जलाई जलमग्न बनाएको छ। वर्षाले ब्यपारिक नगरिका विभिन्न क्षेत्र डुबानमा परेका छन्। वीरगञ्जको रानीघाट, श्रीपुर, पानीट्यांकी, नगवा, भिषुवा, रामगढवा, वीर्ता, छप्कैया आदर्शनगर लगायतका क्षेत्रहरु डुबानमा परेका हुन्।

पहिलो झरीमैं वीरगन्ज जलमग्न (तस्बिर सहित)

पहिलो झरीमैं वीरगन्ज जलमग्न (तस्बिर सहित)

सोमबार, १८ असार २०७५

गर्मीले आजित वीरगन्जवासीले पर्खेको झरी भएपछि अर्को समस्याले घेरेको छ। पहिलो झरीले वीरगन्जलाई जलमग्न बनाएको छ। रातिदेखि भइरहेको अविरल वर्षाले ब्यपारिक नगरिका विभिन्न क्षेत्र डुबानमा परेका छन्। वीरगञ्जको रानीघाट, श्रीपुर, पानीट्यांकी, नगवा, भिषुवा, रामगढवा, वीर्ता, छप्कैया आदर्शनगर लगायतका क्षेत्रहरु डुबानमा परेका हुन्।

वीरगन्ज महानगरको नगरसभा बहुमतले बहिस्कार

वीरगन्ज महानगरको नगरसभा बहुमतले बहिस्कार

सोमबार, ११ असार २०७५

वीरगन्ज महानगरपालिकाको आइतबार राखिएको नगर परिषद् बहुसंख्यक परिषद सदस्यले बहिस्कार गरेका छन्।

वीरगन्ज महानगरको नगरसभा बहुमतबाट बहिस्कार

वीरगन्ज महानगरको नगरसभा बहुमतबाट बहिस्कार

आइतबार, १० असार २०७५

वीरगन्ज महानगरपालिकाको आइतबार राखिएको नगर परिषद् बहुसंख्यक परिषद् सदस्यले बहिस्कार गरेका छन्। आगामी आर्थिक बर्ष २०७५/०७६ को बजेट र नीति तथा कार्यक्रममा छलफल गरी पास गर्ने उद्देश्यले राखिएको नगरसभाका एक सय ३३ मध्ये एक सय २० जनाले बहिस्कार गरेको बिरोध कार्यक्रमका संयोजक जतन राउत कुर्मीले बताए।

निर्माण सामग्रीको ‘हब’ बन्दै वीरगन्ज कोरिडोर

निर्माण सामग्रीको ‘हब’ बन्दै वीरगन्ज कोरिडोर

बिहिबार, १० जेठ २०७५

भुकम्पपछिको पुर्ननिर्माण, र्यामिट्यान्सले साँचिन थालेको मानिसहरुको घर बनाउने सपना, देशमा सुरु भएका ठुला योजना र राजनीतिक स्थिरताको संकेतसंगै गति लिन थालेको बिकास निर्माणको कार्यले गर्दा निर्माण सामग्रीको उत्पादन ह्वातै बढेको छ । खास गरी वीरगन्ज औद्योगिक करिडोरनिर्माण सामग्रीको ‘हब’ नै बनेको छ।

प्रादेशिक राजधानी माग्दै वीरगन्ज बन्द

प्रादेशिक राजधानी माग्दै वीरगन्ज बन्द

आइतबार, २१ माघ २०७४

प्रदेश २ को राजधानी यहाँ बनाउनु पर्ने माग राख्दै आइतबार वीरगन्ज बन्द गरिएको छ । बन्दको कारण जनजीवन प्रभावित भएको छ । एक महिना अगाडी देखी प्रादेशीक राजधानी माग्दै सुरु भएको चरणबद्ध आन्दोलन अन्तर्गत घोषणा गरिए अनुसार आइतवार वीरगन्ज बन्द गरिएको हो।

वीरगन्ज भन्सारबाट साढे ६० अर्ब राजस्व

वीरगन्ज भन्सारबाट साढे ६० अर्ब राजस्व

मङ्गलबार, ०९ माघ २०७४

वीरगन्ज भन्सार कार्यालयले अनुमानित लक्ष्यलाई पछ्याउदै चालु आर्थिक बर्ष २०७४÷०७५ को आधा अवधी साउनदेखि पुस सम्ममा ६० अर्ब ५० करोड २३ लाख ८७ हजार रुपैया कुल राजस्व उठाएको छ। ६२ अर्ब १२ करोड ५ लाख १६ हजार राजश्व असुलीको लक्ष्य लिएको कार्यालयले लक्ष्यको साढे ९७ प्रतिशत राजस्व उठाउन सकेको हो।

वीरगन्ज महानगरको अर्धबार्षिक बजेट ४ अर्ब २२ करोड

वीरगन्ज महानगरको अर्धबार्षिक बजेट ४ अर्ब २२ करोड

सोमबार, ०८ माघ २०७४

चालु आर्थिक बर्षको आधा अवधी अर्थात माघदेखि असार मसान्तसम्मका लागि वीरगन्ज महानगरले पहिलो नगर सभाबाट चार अर्ब २२ करोड २५ लाख ८९ हजार रुपैयाको बजेट पारित गरेको छ।

'मुलुककै नमुना वीरगन्ज महानगर'

'मुलुककै नमुना वीरगन्ज महानगर'

आइतबार, ०७ माघ २०७४

वीरगन्ज महानगरपालिकाको प्रथम नगर सभा आइतबार नगरसभा गृहमा सुरु भएको छ। नयाँ संबिधानमा स्थानीय तहले स्थानीय सरकारको हैसियत पाए अनुसार त्यसको ब्यवस्थापिकाको भुमिका गर्ने नगर सभाको उद्घाटन आइतवार गरिएको हो।

वीरगन्ज महानगरपालिकाकी उपमेयर: सबैकी शान्ति दिदी

वीरगन्ज महानगरपालिकाकी उपमेयर: सबैकी शान्ति दिदी

सोमबार, १३ कार्तिक २०७४

नेपाली कांग्रेसमा माग र दाबीबीच उम्मेदवारी टुङ्ग्याउन समस्या भएको बेला बाध्यतावश वीरगन्ज महानगरपालिकाको उपमेयरको टिकट पाइन्, ८७ वर्षे शान्ति कार्कीले । पैसाको खोलो बगाइएको भनिएको स्थानीय तह निर्वाचनमा आस्थाको राजनीतिमा ७० वर्ष बिताएकी, समाजिक परिवर्तन र महिलाहरुको आर्थिक समाजिक तथा राजनीतिक उत्थानका लागि उमेर खर्चेकी कार्कीले पैसा खर्चने न सवाल थियो न जोहो । उमेरसँगै छालामा थपिएका अनेक धर्सायुक्त अनुहार, चाउरिएका गाला र परेली अनि दुब्लो ज्यान लिएर टोल टोलमा उनी उपस्थित मात्र भइदिइन् । न हारको भय न जितको लोलुपता उनीसँग थियो । थियो त, मात्र एउटा निश्चल मुस्कान ।

वीरगन्ज महानगरमा संघीय समाजवादी विजयी

वीरगन्ज महानगरमा संघीय समाजवादी विजयी

बुधबार, ११ असोज २०७४

वीरगन्ज महानगरपालिकाको जारी मतगणनामा गन्न बाँकी रहेकोभन्दा संघीय समाजवादी फोरम नेपालका उम्मेदवारको मत अधिक भएपछि पार्टीका कार्यकर्ता समर्थकहरुले मेयर उम्मेदवार विजय सरावगीलाई अबिर दलेर गेरुवा पगरी लगाइदिएका छन्।

वीरगन्ज महानगरमा दलहरुको अन्तिम जोडबल

वीरगन्ज महानगरमा दलहरुको अन्तिम जोडबल

शुक्रबार, ३० भदौ २०७४

वीरगन्ज महानगरमा स्थानीय तह निर्वाचनको परिणाम आफ्नो उम्मेदवारहरुको पक्षमा पार्न राजनीतिक दलहरुले मौनअवधी सुरु हुन अगाडीको अन्तिम दिन शुक्रवार अन्तिम जोडबल बढाएका छन्।

वीरगन्ज मेयर उम्मेदवारका अजेन्डा

वीरगन्ज मेयर उम्मेदवारका अजेन्डा

शनिबार, २४ भदौ २०७४

चुनावमार्फत आफ्नो प्रतिनिधि चुन्ने अवसर पाएका छन् जनताले । यो सुखद अवसर हो । जनताका लागि कांग्रेसले यहाँ काम गरेको छ । त्यस कारण जनताले हामीलाई साथ दिन्छन् । कांग्रेससँग दृष्टिकोण छ, योजना छ र सामथ्र्य पनि छ ।

सात अर्ब लगानीले फेरिएन वीरगन्ज महानगरपालिकाको मुहार

सात अर्ब लगानीले फेरिएन वीरगन्ज महानगरपालिकाको मुहार

शनिबार, २१ साउन २०७४

'यो महानगरपालिकाको बसपार्क हो कि मृत सहरको?' केही दिनअघि अनुगमनका लागि वीरगन्ज बसपार्क पुगेका सहरी विकासमन्त्री प्रभु साहले बसपार्क छिर्नेबित्तिकै प्रश्न गरे। मन्त्री साहले सोचेका पनि थिएनन्, वीरगन्जजस्तो आर्थिक नगरीको बसपार्क धान रोपाइँ गर्न तयार पारिएको खेतजस्तो होला भनेर।

योजना ढिलाइले लथालिंग वीरगन्ज

योजना ढिलाइले लथालिंग वीरगन्ज

बिहिबार, १२ साउन २०७४

देशमा व्यापारबाट आउने राजस्वको ६० प्रतिशत बढी संकलन हुने व्यापारिक नाका रहेको आर्थिक नगरी वीरगन्ज यतिखेर लथालिंग छ। सहरको मुख्य बजार क्षेत्रका सडकहरु र पर्सा जिल्लाको समग्र ग्रामीण क्षेत्र जोड्ने पदम रोड खनिएकाले यातायात र पानीका निकासहरु अवरुद्ध भएपछि स्थानीयमा आक्रोश बढेको छ।

मौसम सेलाएसँगै वीरगन्ज तात्दै

मौसम सेलाएसँगै वीरगन्ज तात्दै

बिहिबार, ०१ असार २०७४

‘पहिले संशोधन, बादमे निर्वाचन’ भन्ने नारा लगाउदै राष्ट्रिय जनता पार्टीका समर्थकहरुले बिहीवार बिहानैदेखि घण्टाघर चोकमा टायर बालेका छन् । तापमान ४० डिग्री नाघेको अवस्थामा सुरु भएको आन्दोलनमा सुरुको दुई दिन गर्मीका कारण आन्दोलन समर्थकहरु वीरगन्जमा थोरै मात्र देखिए पनि बुधवार राति पानि परेर मौसम सितल भएसंगै आन्दोलनकारीको संख्या बढेको छ । कार्यकर्ता बाहेकका सर्वसधारणको सहभागिता भने आन्दोलनमा अझै भइसकेको छैन् ।

वीरगन्ज माहानगरमा तीन दलले उम्मेदवार छाने, राजपा सडकमा

वीरगन्ज माहानगरमा तीन दलले उम्मेदवार छाने, राजपा सडकमा

मङ्गलबार, ३० जेठ २०७४

देशको आर्थिक तथा ब्यपारिक राजधानीको रुपमा चिनिने र पछिल्लो मधेस आन्दोलनले चर्चा पाएको सीमावर्ती माहानगर वीरगन्जमा आसन्न दोस्रा चरणको स्थानीय तह निर्वाचनका लागि तीन दलले उम्मेदवार चयन गरिसकेका छन्। नेपाली काँग्रेस, नेकपा एमाले र संघीय समाजवादी फोरम नेपालले मेयरको उम्मेदवार लगभग टुँग्याइसकेका हुन्।

Ncell Footer Ad