चीन र भारतसँगको सम्बन्ध सुमधुर बन्योः नेकपा महासचिव पौडेल

चीन र भारतसँगको सम्बन्ध सुमधुर बन्योः नेकपा महासचिव पौडेल

बिहिबार, ३० असोज २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले वर्तमान सरकारले बिग्रिएको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर बनाएको बताएका छन्। उनले छिमेकी भारत...

फटयाङ्ग्राहरू उफ्रेर लात्ताले हान्दैमा गणतन्त्र ढल्दैनः महासचिव पौडेल

फटयाङ्ग्राहरू उफ्रेर लात्ताले हान्दैमा गणतन्त्र ढल्दैनः महासचिव पौडेल

बिहिबार, १६ असोज २०७६

नेकपा महासचिव विष्णु पौडेलले फटयाङग्राहरू उफ्रेर गालामा लात्ती हान्ने कोशिश गरेको टिप्पणी गरेका छन्। उनले पछिल्लो समयमा भएका घटनाक्रमप्रति संकेत...

गुटबन्दी अन्त्य गर्न मुर्दावादको अभियान सञ्चालन गरौंः विष्णु पौडेल

गुटबन्दी अन्त्य गर्न मुर्दावादको अभियान सञ्चालन गरौंः विष्णु पौडेल

शुक्रबार, २७ भदौ २०७६

महासचिव पौडेलले गुटको हित गर्नेले पार्टीले अहित गर्ने भएकाले पार्टीका हरेक कार्यकर्तालाई गुटगत गतिविधिलाई छाडेर एकतावद्ध संगठन र त्यसको प्रभावकारी...

सिटिइभिटीको कामप्रति विष्णु पौडेलको असन्तुष्टि

शुक्रबार, ०३ साउन २०७६

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)को काम कार्वाहीप्रति असन्तुष्टि जनाएका छन्।

विष्णु पौडेलविरुद्ध बुटवलमा पर्चा बाँडियो

विष्णु पौडेलविरुद्ध बुटवलमा पर्चा बाँडियो

सोमबार, १३ जेठ २०७६

नेकपा महासचिव विष्णु पौडेलबिरुद्ध नेपाली काँग्रेसले बुटवलमा पर्चा बाँडेको छ। बुटवलमा अन्तर्राष्ट्रिय प्रर्दशनी केन्द्रको शिलान्यास गर्न आएका पौडेल विरुद्ध कार्यक्रम स्थलमै पर्चा बाँडिएको हो। वालुवाटारको जग्गा प्रकरणमा मुछिएका पौडेल पर्खामा लेखिएको छ।

बालुवाटार जग्गामा विष्णु पौडेलमाथि छानविन हुनुपर्छः भीम रावल

बालुवाटार जग्गामा विष्णु पौडेलमाथि छानविन हुनुपर्छः भीम रावल

सोमबार, ०६ जेठ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले  बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पार्टीका महासचिव विष्णु पौडेलमाथि छानविन हुनुपर्ने बताएका छन्।

युवा संघ र वाइसीएलको एकता केही घण्टाभित्र टुंगिन्छः विष्णु पौडेल

युवा संघ र वाइसीएलको एकता केही घण्टाभित्र टुंगिन्छः विष्णु पौडेल

बुधबार, ०१ जेठ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले तत्कालिन एमालेको भाृत संगठन युवा संघ र माओवादी केन्द्रको भातृ संगठन वाइसिएलबीच केही घण्टाभित्रै एकता हुने बताएका छन्।

ललिता निवासको जमिनमा दोषी ठहरिए कारवाही भोग्छु : विष्णु पौडेल

सोमबार, २३ बैशाख २०७६

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले ललिता निवासको जग्गा प्रकरणमा आफु दोषी भए कारबाही भोग्न तयार रहेको बताएका छन्। संसदमा बोल्दै पौडेलले व्यक्तिका नाममा दर्ता गरिएका सरकारी जमिन फर्काउन सरकारले गरेको प्रयत्नको स्वागत गरे।

सञ्चारमन्त्रीको प्रश्नः ‘विष्णु पौडेल जोडिँदा अपराधी हुने, देउवा जोडिँदा पूर्वाग्रह?’

सञ्चारमन्त्रीको प्रश्नः ‘विष्णु पौडेल जोडिँदा अपराधी हुने, देउवा जोडिँदा पूर्वाग्रह?’

बिहिबार, १९ बैशाख २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा संलग्न कसैलाई पनि नछोडिने स्पष्ट पारेका छन्। बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका बाँस्कोटाले नेकपाका महासचिव विष्णु पौडेलसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि पनि छानविन हुने र दोषी पाइए कारवाही समेत हुने बताए।

‘विष्णु पौडेललाई सरकारले क्षतिपूर्ति दिँदैन, उहाँको जग्गा गयो’

‘विष्णु पौडेललाई सरकारले क्षतिपूर्ति दिँदैन, उहाँको जग्गा गयो’

बिहिबार, १९ बैशाख २०७६

बालुवाटारस्थित ललिता निवासको जग्गा खरिद गरेर फसेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेललाई सरकारले क्षतिपूर्ति नदिने भएको छ।  सुरुमा बालुवाटारमा जग्गा खरिद गरेर महासचिव पौडेल ठगिएको र क्षतिपूर्ति पाउनुपर्ने आशय राख्दा आलोचित भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकार प्रवक्ता गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीमाँझ पौडेललाई जस्ले ठगेको हो उसैले क्षतिपूर्ति दिनुपर्ने बताए।

विष्णु पौडलसँगै देउवामाथि पनि छानबिन हुने

विष्णु पौडलसँगै देउवामाथि पनि छानबिन हुने

बिहिबार, १९ बैशाख २०७६

सरकारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा संलग्न जोकोही भए पनि कारवाही हुने स्पष्ट पारेको छ। बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बालुवाटार जग्गा खरिद प्रकरणमा तथ्य र प्रमाणबाट दोषी जोकोहीलाई पनि कारवाही गरिने स्पष्ट पारेका हुन्।

पौडेललाई जोगाउन चलखेल

पौडेललाई जोगाउन चलखेल

आइतबार, १५ बैशाख २०७६

भूमाफिया र व्यापारीसँग मिलेर बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको आरोप लागेका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिन चलखेल सुरु भएको छ।

मन्त्री अर्यालको दाबी– विष्णु पौडेलको छोराले बालुवाटारमा किनेको जग्गा वैधानिक

मन्त्री अर्यालको दाबी– विष्णु पौडेलको छोराले बालुवाटारमा किनेको जग्गा वैधानिक

शनिबार, १४ बैशाख २०७६

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल नेकपा महासचिव विष्णु पौडेलको बचाऊमा उभिएका छिन्। महासचिव पौडेलको छोराको नाममा बालुवाटारमा रहेको सर्वजनिक जग्गा वैधानिक भएको मन्त्री अर्यालको दाबी छ।

बालुवाटारको जग्गा हडपेको छैन्, निष्पक्ष छानविन होस्ः विष्णु पौडेल

बालुवाटारको जग्गा हडपेको छैन्, निष्पक्ष छानविन होस्ः विष्णु पौडेल

शुक्रबार, ०६ बैशाख २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले सरकारी जग्गा नहडेपेको दाबी गरेका छन्। पौडेलले शुक्रवार साँझ विज्ञप्ति जारी गरी आफूले कानुन बमोजिम नै जग्गा खरिद गरेको र यसको निष्पक्ष छानविन गर्न माग गरेका छन्।

महासचिव नै ठगिने देशमा...

बिहिबार, २८ चैत २०७५

पत्रकार सम्मेलनमा पनि उनको नामलाई जोडेर विशेष चासो राखिएको थियो। यो चासोमा सञ्चारमन्त्रीको भनाई जग्गा खरिद गर्दा विष्णु पौडेल ठगिएको भन्ने आयो। ‘नेकपाका महासचिव जग्गा खरिदमा ठगिनु भएको छ। उहाँ अपराधी हैन। जग्गा नै नक्कली परेछ त के गर्ने?,’ उनले भने, ‘उहाँलाई झुक्याइएछ। त्यस्ता झुक्किने मान्छे अरु पनि होलान्।’

विष्णु पौडेलको संलग्नता ढाकछोप गर्ने सरकारको प्रयास: महासचिव पौडेल ठगिनु भयो (भिडियो)

बिहिबार, २८ चैत २०७५

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले बालुवाटारस्थित सरकारी सम्पत्ति हिनामिनामा नेकपाका महासचिव विष्णु पौडेलको संलग्नतालाई ढाकछोप गर्ने प्रयास गरेका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले ललिता निवास किनबेच प्रकरणमा विष्णु पौडेल ठगिएको दाबि समेत गरे। प्रधानमन्त्री निवास किनबेच नभएको भन्दै बाँस्कोटाले ललिता निवासको जग्गा समस्यामा सत्यतथ्य जाँचबुझ हुने बताए ।

जग्गा हिनामिनामा मेरो संलग्नता छैन, कानूनबमोजिम खरिद गरेको हुँः महासचिव पौडेल

जग्गा हिनामिनामा मेरो संलग्नता छैन, कानूनबमोजिम खरिद गरेको हुँः महासचिव पौडेल

बुधबार, २७ चैत २०७५

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको जग्गा हिनामिना गर्न आफ्नो संलग्नता नरहेका दाबी गरेका छन्। जग्गा हिनामिनाबारे बुधबारको नागरिक दैनिकमा समाचार प्रकाशित भएपछि पौडेलले विज्ञप्ति जारी गर्दै बालुवाटारस्थित सरकारी सम्पत्ति हिनामिना गर्न आफ्नो संलग्नता नरहेको दाबी गरेका हुन्। उनले आफूले कानून बमोजिम नै जग्गा खरिद गरेको दाबी समेत गरेका छन्।

मुलुक विखण्डन हुने सपना कसैले नदेखे हुन्छ : महासचिव पौडेल

मुलुक विखण्डन हुने सपना कसैले नदेखे हुन्छ : महासचिव पौडेल

शनिबार, २५ फागुन २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले सिके राउत र सरकारबीचको सहमतिले नेपाल शान्ति र समृृद्धिको दिशामा अघि बढेको बताएका छन।

Ncell Footer Ad