मानवरहित विमान कारबाहीमा परी पाँच आइएस लडाकू मारिए

मानवरहित विमान कारबाहीमा परी पाँच आइएस लडाकू मारिए

बुधबार, १५ असोज २०७६

अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा नेटोआवद्ध संयुक्त सेनाले इस्लामिक स्टेट्स आतङ्कारी (आइएस) लडाकूविरुद्ध सुरक्षा कारबाही गरेका छन्। मानवरहित विमान (ड्रोन) कारबाहीमा...

विमान सेवाको बिजोग !

विमान सेवाको बिजोग !

बुधबार, १५ असोज २०७६

विमानस्थलभरि ध्वजावाहक जहाज लाम लागेर बसेको देखेपछि एकपटक प्रधानमन्त्रीले सहयात्री साथीसँग भन्नुभएछ– नेपाल वायु सेवासँग निकै धेरै जहाज पो रहेछन्...

लुक्लाबाट उडेको तीन मिनेटमै विमानको इञ्जिन फेल

लुक्लाबाट उडेको तीन मिनेटमै विमानको इञ्जिन फेल

बुधबार, १८ भदौ २०७६

काठमाडाैंबाट पर्यटक लिएर लुक्ला आएको विमान फर्कदा खाली फर्किएको नागरिक उडड्यन प्राधिकरण लुक्लाले जनाएको छ। ...

एनआरएनएका अध्यक्ष भट्ट विमानबाट फर्काइए

एनआरएनएका अध्यक्ष भट्ट विमानबाट फर्काइए

आइतबार, ०८ भदौ २०७६

सिंगापुर जान लागेका गैर आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइका छन्।मदिराले अनियन्त्रित भएर उडानदल सदस्यलाई...

रुसी विमान अकस्मात मकैबारीमा अवतरण गरेपछि...

रुसी विमान अकस्मात मकैबारीमा अवतरण गरेपछि...

बिहिबार, ३० साउन २०७६

रुसी राजधानी मस्को नजिकको एक विमानस्थलबाट बिहीबार उडेको यात्रुबाहक विमान मकै बारीमा आकस्मिक अवतरण गरेको छ।

उत्तर कोरियाली एयर कोर्योको मकाउ उडान

उत्तर कोरियाली एयर कोर्योको मकाउ उडान

शुक्रबार, १० साउन २०७६

उत्तर कोरियाको राष्ट्रिय ध्वजाबाहक विमान सेवा एयर को¥योले अर्को सातादेखि प्योङयाङबाट मकाउमा पुनः सिधा हवाई सेवा सुरु गर्न लागेको छ। मकाउ नागरिक उड्डयनले करिब १५ वर्षपछि एयर को¥योलाई उडान अनुमति दिएको हो।

नेपाली विमान : गन्तव्य पाउनै गाह्रो

नेपाली विमान : गन्तव्य पाउनै गाह्रो

बिहिबार, ०९ साउन २०७६

गरिब छौँ, हेपिएका छौँ। युरोपमा बनेका विमान नेपाली हवाई कम्पनीहरूले सेवामा लगाएका छन्, तिनै जहाज युरोप उड्न पाउँदैनन्। युरोपेली राष्ट्रले नेपाली विमानहरूलाई कालो सूचीमा राखेको छ, जति प्रयास गर्दा पनि उडान अनुमति दिने कुरै गर्दैनन् र बेलाबेला त्यहाँबाट अध्ययन गर्ने नाउँमा टोली नेपाल आउँछन। उड्डयन प्राधिकरण सक्दो प्रयास गर्छ, तर आकाश खुला गर्ने कुनै संकेत छैन। यता एसियाली मुलुकहरूमा गन्तव्य बढाउने प्रयास नेपाल वायुसेवा निगमले गर्दै आएको छ, तर कुन गोप्य शत्रु लाग्छ– दक्षिण कोरियामा समेत उडान अनुमति पाउँदैन। जापानसँगको पुरानो नाताले गर्दा ओसाकासम्म उडान गर्न दिएको छ। यसो हिसाब गर्ने हो भने ओसाकाभन्दा नारिता निकै पायक पथ्र्याे।

मलेसियाली विमान खसालेको आरोपमा चार जना दोषी

मलेसियाली विमान खसालेको आरोपमा चार जना दोषी

बिहिबार, ०५ असार २०७६

युक्रेनको आकाशमा उडिरहेको उक्त विमान पाँच वर्षअघि गोली हानी खसाल्दा विमानमा यात्रारत सबै २९८ जनाको मृत्यु भएको थियो।

बन्द विमान कम्पनीसँग बक्यौता असुल्न समस्या

बन्द विमान कम्पनीसँग बक्यौता असुल्न समस्या

मङ्गलबार, ०७ जेठ २०७६

सञ्चालनमा नरहेका र टाट पल्टेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीको करिब १३ करोड बक्यौता असुल गर्न कानुनी जटिलता देखिएको छ। बक्यौता तिर्न बाँकी निजी विमान कम्पनी टाट पल्टेको अवस्था वा बन्द भएमा बक्यौता असुल्न कम्पनीमा मात्र सीमित रहने हो कि सञ्चालकको व्यक्तिगत घरघरानाबाट समेत असुल्ने भन्नेमा कानुनी समस्या देखिएको हो।

स्कुट एयरवेजको विमान आकस्मिक अवतरण

स्कुट एयरवेजको विमान आकस्मिक अवतरण

मङ्गलबार, ०७ जेठ २०७६

सिंगापुरतर्फ उडिरहेको स्कुट एयरवेजको विमानमा खराबी देखिएपछि सोमबार बिहान चेन्नाई विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ।

समुद्रमा खस्यो विमान, पाइलटसहित पाँचको मृत्यु

समुद्रमा खस्यो विमान, पाइलटसहित पाँचको मृत्यु

आइतबार, ०५ जेठ २०७६

होन्डुरस द्वीपमा शनिबार विमान दुर्घाटना हुँदा पाइलटसहित पाँच जनाको ज्यान गएको छ। अग्नी नियन्यन्त्रकका अनुसार चार क्यानेडियन र एक अमेरिकी पाइलटसहित पाँचको मृत्यु भएको छ।उनीहरु विदा मनाउने क्रममा समुद्रमा विमान खसेर दुर्घटना भएको हो। होन्डुरन द्वीपबाट उडान भरेको केही मिनेटमैदुर्घटना भएको थियो।

दुबईमा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु

दुबईमा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु

शुक्रबार, ०३ जेठ २०७६

दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान दुर्घटनामा परेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार विमानस्थलबाट तीन माइल दक्षिणमा विमान दुर्घटना भएको हो। विमानमा सवार चारै जनाको मृत्यु भएको छ। विमान बिहीवार साँझ साढे ७ बजे दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

विमान भित्रै निदाउने पाइलटलाई जहाज उडानमा प्रतिबन्ध

विमान भित्रै निदाउने पाइलटलाई जहाज उडानमा प्रतिबन्ध

शुक्रबार, २७ बैशाख २०७६

ककपिटमै निदाएको नागराजको फोटो विभिन्न संचारमाध्यममा सार्वजनिक भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पाइलट नागराजलाई जहाज उडानमा प्रतिबन्ध लगाएको हो।एयरबस ३२० का आइपी पाइलट नागराजमाथि जहाज उडानमा प्रतिबन्ध लागेसँगैउनी बिदामा बसेका छन्। उनी भारतीय नागरिक हुन्।

मस्को : ७८ जना सवार विमानमा आगलागी हुँदा ४१ को मृत्यु

सोमबार, २३ बैशाख २०७६

रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी भएको छ। शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजेट(१०० विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको रोयर्टसले जनाएको छ।

बोइङ ७३७ विमान फ्लोरिडा नदीमा खसेपछि २१ जना घाइते

बोइङ ७३७ विमान फ्लोरिडा नदीमा खसेपछि २१ जना घाइते

शनिबार, २१ बैशाख २०७६

१ सय ४३ मान्छे बोकेको बोइङ ७३७ विमान फ्लोरिडा नदीमा चिप्लिएर खसेपछि २१ जना घाइते भएका छन्।

१ सय ४३  मान्छे बोकेको विमान फ्लोरिडा नदीमा चिप्लिएर खस्याे

१ सय ४३ मान्छे बोकेको विमान फ्लोरिडा नदीमा चिप्लिएर खस्याे

शनिबार, २१ बैशाख २०७६

१ सय ४३ मान्छे बोकेको बोइङ ७३७ विमान फ्लोरिडा नदीमा चिप्लिएर खसेको छ। नौसेना एयर स्टेशन जैक्सनविले के एक प्रवक्ताका अनुसार शुक्रबार उक्त विमान ल्यान्डिङ गर्नेक्रममा चिप्लिएर नदीमा खसेको हो। अहिलेसम्म कुनै मनाविय क्षति भएको जानकारी आएको छैन्।

१३८ यात्रु सवार जेट विमान इन्धन नभरेरै काठमाडौंबाट उड्न खोजेपछि...

बुधबार, २७ चैत २०७५

भारतीय विमान कम्पनी जेट एयरवेजको विमान ठूलो दुर्घटनाबाट जाेगिएकाे छ। विमानले तेल नभरेरै अबस्थामा काठमाडौंबाट दिल्लीका लागि उडान भर्न लागेको थियोे। तर, पाइलटले तेल सकिएको थाहा पाएपछि तेल भरेर उडान गरिएको छ।

झन्डै ठोक्कियो काठमाडौं आउँदै गरेको विमान

झन्डै ठोक्कियो काठमाडौं आउँदै गरेको विमान

मङ्गलबार, ०५ चैत २०७५

मुम्बईको अति व्यस्त आकासमा शुक्रबार दुई अन्तर्राष्ट्रिय विमान ठोक्किनबाट बचेको ‘टाइम्स अफ इन्डिया’ले जनाएको छ। भारतीय आकासमा हवाई ट्राफिकको चाप बढ्दा दुई विमान केही सेकेन्डको सावधानीका कारण ठोक्किनबाट जोगिएका हुन्।

‘बोइङ प्रतिबन्धले नेपालमा अर्थ राख्दैन’

‘बोइङ प्रतिबन्धले नेपालमा अर्थ राख्दैन’

बिहिबार, ३० फागुन २०७५

अमेरिकन विमान कम्पनीको बोइङ ७३७ म्याक्स ८ सिरिजलाई भारतले मंगलबारबाट आफ्नो आकाशमै प्रतिबन्ध लगाएसँगै उक्त सिरिजको विमान नेपाल आउन नपाउने भएको छ। नेपाल प्रवेश गर्ने विमानहरु भारत र चीनको आकाश हुँदै आउँछन्। चीनले आइतबारै उक्त विमानलाई प्रतिबन्ध लगाएसकेको छ।

'त्यसै उडान रोक्न मिल्दैन'

'त्यसै उडान रोक्न मिल्दैन'

बुधबार, २९ फागुन २०७५

अमेरिकी विमान कम्पनी बोइङको ७३७ म्याक्स ८ सिरिज विमानको सुरक्षामा प्रश्न उठाउँदै केही मुलुकले तत्काल यसको उडान रोके पनि नेपालले यसबारे ठोस निर्णय गरेको छैन ।

यस कारण थन्किए ‘वाई १२–ई’ जहाज

यस कारण थन्किए ‘वाई १२–ई’ जहाज

सोमबार, २७ फागुन २०७५

नेपाल वायुसेवा निगमसँग चार थान ‘वाई१२–ई’ जहाज छन्। यी जहाज नउडेको शनिबार ३८ दिन पुग्यो। दुर्गम क्षेत्रमा उडाउन चीनबाट ल्याइएका यी जहाज निगमको कमजोर व्यवस्थापनका कारण थन्किन पुगेका हुन्।

नेपाल उडान प्रभावित

नेपाल उडान प्रभावित

बिहिबार, १६ फागुन २०७५

भारत र पाकिस्तानबीचको टकरावका कारण पाकिस्तानको आकाश हुँदै नेपाल आवतजावत गर्ने विमानको उडान प्रभावित भएको छ। नेपाल उडान गर्ने कतार एयरवेज, टर्किस एयरलाइन्स र इतिहाद एअरको उडान प्रभावित भएको हो। पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो एयर रुटमा प्रवेश गर्न रोक लगाएको छ। सोही कारणले गर्दा पाकिस्तान हुँदै भारत भएर नेपाल आवतजावत गर्ने विमानको उडान प्रभावित भएको हो।

विमान घरमा ठोक्किँदा पाँचकाे मृत्यु, दुई घाइते

विमान घरमा ठोक्किँदा पाँचकाे मृत्यु, दुई घाइते

सोमबार, २१ माघ २०७५

एउटा सानो विमान अवतरणका क्रममा आइतबार विमानस्थलको धावनमार्गबाट बाहिरिन पुग्दा एउटा घरमा ठोक्किएर भएको दुर्घटनामा विमानका चालकसहित चार जनाको मृत्यु भएको छ।

८० करोड तिर्नुपर्नेमा १० करोड

८० करोड तिर्नुपर्नेमा १० करोड

शुक्रबार, ११ माघ २०७५

नेपाल वायुसेवा निगमले दुई वाइड बडी विमान खरिदमा लिएको ऋणको पुस मसान्तमा साँवा व्याज गरी तिर्नुपर्ने ८० करोड रुपैयाँ किस्तामध्ये १० करोड मात्र बुझाएको छ। निगमले वाइड बडी जहाजलाई योजनाअनुसार उडाउन नसकेपछि आम्दानी नहुँदा किस्ताको ७० करोड रुपैयाँ तिर्न नसकेको हो।

पाइलटले धोका दिँदा थन्किए ‘वाई१२–ई’ जहाज

पाइलटले धोका दिँदा थन्किए ‘वाई१२–ई’ जहाज

बिहिबार, ०३ माघ २०७५

दुर्गम क्षेत्रमा उडान गर्ने नेपाल वायुसेवा निगमका चार थान ‘वाई१२–ई’ जहाज थन्किएका छन्। पाइलटले नियमित तालिका अनुसार जहाज उडाउन आनकानी गरेपछि अहिले निगमका चारै थान ‘वाई१२–ई’ जहाज थन्किने अवस्थामा पुगेका हुन्। ती जहाजले दैनिक तीनदेखि चार उडान गर्दै आएका थिए।

चीनमा नेवानीलार्इ उडान अनुमति दिन पर्यटनमन्त्रीको आग्रह

चीनमा नेवानीलार्इ उडान अनुमति दिन पर्यटनमन्त्रीको आग्रह

मङ्गलबार, २७ कार्तिक २०७५

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपाल वायुसेवा निगमका विमानलाई चीन उडानको अनुमति दिन चीनका संस्कृति मन्त्री लु शुगाङसमक्ष आग्रह गरेका छन्।

ठुलाे दुर्घटनाबाट जाेगियाे फ्लाइ जमैका, ६ घाइते

ठुलाे दुर्घटनाबाट जाेगियाे फ्लाइ जमैका, ६ घाइते

शुक्रबार, २३ कार्तिक २०७५

फ्लाइ जमैकाको विमान ठुलो दुर्घटनाबाट जोगिएको छ। १ सय २० यात्रु र ८ चालक दलका सदस्य सहित जर्जटाउन गुयनाबाट उडान भरेको बोइङ ७५७ को विमानमा उडेको केही समयमै खराबी देखा परेपछि इमर्जेन्सी ल्यान्डिङ गर्नु परेको थियो।

विमान कम्पनीद्वारा उडान नभर्ने चेतावनी

विमान कम्पनीद्वारा उडान नभर्ने चेतावनी

मङ्गलबार, ३० असोज २०७५

सुरक्षाको कारण देखाउँदै इजरायलका प्रमुख मानिने केही विमान कम्पनीले सन् २०१९ को जनवरी १ देखि उडान नगर्ने चेतावनी दिएको इजरायली स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

एअर एसियाको मौका आज सकिँदै

एअर एसियाको मौका आज सकिँदै

मङ्गलबार, ०९ असोज २०७५

मलेसियन एयर कम्पनी एयर एसियाले विमानस्थल सेवा शुल्कबापतको बक्यौता चुक्ता गर्न दिएको अन्तिम मौका मंगलबार सकिँदैछ ।

मलेसियाली विमान दुर्घटनाकाे औपचारिक प्रतिवेदन सार्वजनिक, परिवारजन निराश

मलेसियाली विमान दुर्घटनाकाे औपचारिक प्रतिवेदन सार्वजनिक, परिवारजन निराश

सोमबार, १४ साउन २०७५

मलेसियाली विमान एमएच३७० को खोजीसम्बन्धी सोमबार सार्वजनिक औपचारिक प्रतिवेदनले बिमान बेपत्ता हुनाको कुनै पनि कारण उल्लेख नगरेको भन्दै विमानमा सवार परिवारजनले क्रोध र निराशा व्यक्त गरेका छन्।

शर्त पालना नगर्ने विमान कम्पनीलाई कारबाही हुने

शर्त पालना नगर्ने विमान कम्पनीलाई कारबाही हुने

सोमबार, ११ असार २०७५

उडान तथा विशान (पार्किङ) का लागि लिएको अनुमतिको प्रावधान पालना नगरेकाले निजी वायु सेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाहीको दायरामा ल्याउने भएको छ।

विमान कम्पनीहरुले भाडा बढाएको विरोधमा आन्दोलन घोषणा

विमान कम्पनीहरुले भाडा बढाएको विरोधमा आन्दोलन घोषणा

मङ्गलबार, २९ जेठ २०७५

नेपालगञ्ज, सुर्खेतबाट सिमीकोटको लागी उडान भर्ने विभिन्न विमान कम्पनीहरुले भाडा बढाएको विरोधमा हुम्लामा नागरिक समाज कर्मीहरूले आन्दोलनको घोषणा गरको छन्। गत जेठ १० गतेबाट समायोजनका नाममा भाडा बृद्धि गरेकोभन्दै शान्तीपूर्ण रूपमा चरणबद्ध बिरोध गरी रहेकका उनीहरुले आजबाट आन्दोलन घोषणा गरेका हुन्।

तारा एयरको विमान दुर्घटना

तारा एयरको विमान दुर्घटना

शनिबार, २६ जेठ २०७५

नेपालगञ्जबाट जुम्लाका लागि उडेको तारा एयरको विमान दुर्घटनामा परेको छ।

‘कम्युनिष्टको थोत्रो विमान जतिबेला पनि दुर्घटना हुनसक्छ’

‘कम्युनिष्टको थोत्रो विमान जतिबेला पनि दुर्घटना हुनसक्छ’

सोमबार, ०७ जेठ २०७५

नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले कम्युनिष्टले उडान गरेको जेट विमानको आयु लामो नरहेको बताएका छन्। कम्युनिष्टको एकताबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाई व्यंग्य गर्दै शाहीले भने, ‘थोत्रो विमान जतिबेला पनि दुर्घटना हुन सक्छ। वर्तमान सरकार अति जोखिममा छ।’

क्युबामा विमान दुर्घटना, सयभन्दा बढीको मृत्यु

क्युबामा विमान दुर्घटना, सयभन्दा बढीको मृत्यु

आइतबार, ०६ जेठ २०७५

क्युबाको राजधानी हभानास्थित मुख्य विमानस्थल नजिकै भएको बोइङ ७३७ विमान दुर्घटनामा परी सयभन्दा बढीको मृत्यु भएको छ।

विमान दुर्घटनामा १ सय जनाभन्दा बढीको मृत्यु

विमान दुर्घटनामा १ सय जनाभन्दा बढीको मृत्यु

शनिबार, ०५ जेठ २०७५

क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा १ सय जनाभन्दा बढीको मृत्यु भएको छ ।क्युवाको सरकारी विमान सेवा कम्पनीको बोइङ विमान हवानाको होजे मार्टी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो ।

मकालु विमान दुर्घटना अपडेट : पाइलट र कोपाइलटको शव सुर्खेत पठाइयाे

मकालु विमान दुर्घटना अपडेट : पाइलट र कोपाइलटको शव सुर्खेत पठाइयाे

बुधबार, ०२ जेठ २०७५

बुधबार विहानदेखि सम्पर्कविहीन भएको मकालु एयरको कलसाइन विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २मा टुक्रा टुक्रा परेको अवस्थामा भेटिएको छ।

विमान दुर्घटना हुँदा अमेरिकाको जर्जियामा ९ काे  मृत्यु

विमान दुर्घटना हुँदा अमेरिकाको जर्जियामा ९ काे मृत्यु

बिहिबार, २० बैशाख २०७५

कार्गो विमान दुर्घटना हुँदा अमेरिकाको जर्जियामा ९ सैनिकको मृत्यु भएको छ ।

दुर्घटनाबाट क्षतिग्रस्त विमान हटाइएन

दुर्घटनाबाट क्षतिग्रस्त विमान हटाइएन

सोमबार, १० बैशाख २०७५

बाजुराको कोल्टीमा नेपाली सेनाको विमान दुर्घटना भएको एक वर्ष बित्न लाग्दा पनि कोल्टी विमानस्थलको धावनमार्गबाट दुर्घटना क्षतीग्रस्त विमान अझै हटाइएको छैन।

१८ यात्रु बाेकेकाे समिट एयरको विमान दुर्घटनाबाट बच्यो

१८ यात्रु बाेकेकाे समिट एयरको विमान दुर्घटनाबाट बच्यो

सोमबार, ०३ बैशाख २०७५

समिट एयरको विमान दुर्घटनाबाट जोगिएको छ। बिहान १०ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्लाको तेञ्जिङ हिलारी विमानस्थल आएको नाइन एनएएमएच कल साइनको उक्त जहाज धावनमार्गमा अवतरण गर्ने क्रममा उफ्रिएर पछाडिको भागले जमीन छोएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए।

काम नलाग्ने विमान र भग्नावशेषको व्यवस्थापन गर्ने पहल

काम नलाग्ने विमान र भग्नावशेषको व्यवस्थापन गर्ने पहल

आइतबार, ०२ बैशाख २०७५

विसं २०७१ फागुन २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको टर्किस एयरलाइन्सको विमानलाई यतिखेर काठमाडौँमा ‘एभिएसन म्युजियम’का रुपमा राखिएको छ।

विमान दुर्घटना हुँदा २५७ काे मृत्यु

विमान दुर्घटना हुँदा २५७ काे मृत्यु

बिहिबार, २९ चैत २०७४

अल्जेरियामा सैनिक विमान दुर्घटना हुँदा २५७ जनाको मृत्यु भएको छ । राजधानी अल्जियर्सकाे बोफारिक मिलिट्री एयरपोर्टबाट उडेको विमान दुर्घटना भएको थियो।

अल्जेरियामा सैनिक विमान दुर्घटना, कम्तीमा १ सयको मृत्यु

अल्जेरियामा सैनिक विमान दुर्घटना, कम्तीमा १ सयको मृत्यु

बुधबार, २८ चैत २०७४

अल्जेरियामा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा एक सय जनाको मृत्यु भएको छ। उक्त विमान राजधानी नजिकैको वुफरिक सैनिक हवाई अड्डामा दुर्घटनामा परेको थियो। मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ।

निगमको डेढ वर्षभित्र आठ विमान

निगमको डेढ वर्षभित्र आठ विमान

मङ्गलबार, २० चैत २०७४

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले आगामी डेढ वर्षभित्र आठवटा नयाँ विमान खरिद गर्ने भएको छ। निगमले सेवा सुधार्ने कार्ययोजनाबारे मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिँदै अन्तर्राष्ट्रिय र आन्तरिक सेवा दुवैतर्फ विमान थप्दै निगमको कूल आय बढाउँदै लैजाने जनाएको हो।

रूसी सेनाको विमान दुर्घटनामा ३९ को मृत्यु

रूसी सेनाको विमान दुर्घटनामा ३९ को मृत्यु

बुधबार, २३ फागुन २०७४

रूसी सेनाको विमान सिरियामा दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ।रसियन एएन –२६ नामक विमान सिरियाको हेमिम एयरबेसमा दुर्घटनाग्रस्त हुन पुगेको रूसी सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।

इरानमा भएको विमान दुर्घटनाबाट स्तब्ध छु: राष्ट्रसंघीय महासचिव

इरानमा भएको विमान दुर्घटनाबाट स्तब्ध छु: राष्ट्रसंघीय महासचिव

सोमबार, ०७ फागुन २०७४

इरानमा आइतबार भएको यात्रुबाहक विमान दुर्घटनामा परी ६५ जनाको मृत्यु भएको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले बताएका छन् ।

इरानमा ६० यात्रु बोकेको विमान दुर्घटना

इरानमा ६० यात्रु बोकेको विमान दुर्घटना

आइतबार, ०६ फागुन २०७४

इरानको पहाडी क्षेत्रमा ६० जना यात्रु सवार विमान दुर्घटनामा परेको छ । बिमान राजधानी तेहरानबाट उडेको अस्मन एयरलाइन्सको विमान मध्य इरानस्थित लेस्फाहन प्रान्तको पहाडी क्षेत्रमा दुर्घटनामा परेको हो।

रुसमा ७१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त

रुसमा ७१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त

आइतबार, २८ माघ २०७४

मस्कोबाट रसियाको पश्चिमी क्षेत्रका लागि छुटेको १४८ यात्रुभार क्षमताको एक विमान आइतबार विमानस्थलबाट छुटेको केही समयमा दुर्घटनाग्रस्त भएको छ।

इजरायली लडाकू विमान सिरियाले खसाल्यो

इजरायली लडाकू विमान सिरियाले खसाल्यो

शनिबार, २७ माघ २०७४

सिरियाको सेनाले गोली हानेर शनिबार बिहान एउटा इजरायली लडाकू विमान खसालिदिएको बताएको छ। मध्य सिरियास्थित सैन्य शिविरलाई लक्षित गरी केही इजरायली युद्धक विमानले शनिबार विहान हवाई आक्रमण थालेपछि सिरियाली वायु सुरक्षा बलले ती आक्रमणलाई विफल पार्न सफल भएको सिरियाली राज्य सञ्चालित टेलिभिजनले जनाएको छ।

अटेर गर्ने विमान कम्पनी धमाधम बक्यौता तिर्दै: एअर एशियाले २ करोड बुझायो

अटेर गर्ने विमान कम्पनी धमाधम बक्यौता तिर्दै: एअर एशियाले २ करोड बुझायो

बिहिबार, २५ माघ २०७४

सरकारले कारबाही गर्ने चेतावनी दिएपछि बक्यौता तिर्न अटेर गर्दै आएका कतिपय विमान कम्पनीले धमाधम रकम तिर्न थालेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रकम नतिर्ने विमान कम्पनीलाई उडान र अवतरण रोक्ने चेतावनी दिएपछि उनीहरुले किस्ताबन्दीमा रकम तिर्न थालेका हुन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad