दिलेन्द्र बडुको प्रश्न : राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत किन?

दिलेन्द्र बडुको प्रश्न : राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत किन?

मङ्गलबार, १२ असार २०७५

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले सम्वन्धित मन्त्रालय हुँदा हुँदै किन त्यसका निकायहरु प्रधानमन्त्री कार्यालय अन्तर्गत राखियो भन्दै प्रश्न गरेका...

अब ५४ विभाग मात्रै, कुन कुन गाभिदैछन्?

अब ५४ विभाग मात्रै, कुन कुन गाभिदैछन्?

बुधबार, २३ जेठ २०७५

संघीय संरचनामा केन्द्रीय मन्त्रालय मातहतमा ५४ वटामात्र विभाग हुने भएका छन्। यसअघि रहेका ६४ विभागमध्ये अब ५४ वटामात्र रहने संघीय...

सिंहदरबारमा कर्मचारी थोपर्न ५४ विभाग

सिंहदरबारमा कर्मचारी थोपर्न ५४ विभाग

मङ्गलबार, २२ जेठ २०७५

स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव भइरहेका बेला सरकारले केन्द्रमा कर्मचारी थोपर्न संघमा ५४ वटा विभाग राख्ने प्रस्ताव गरेको छ।...

राष्ट्रिय प्रजातान्त्रिक महिला विभाग कार्यसमिति गठन

राष्ट्रिय प्रजातान्त्रिक महिला विभाग कार्यसमिति गठन

शनिबार, २२ बैशाख २०७५

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले समृद्ध मुलुक निर्माणका लागि महिला वर्गको आर्थिक क्षेत्रमा सशक्तीकरण आवश्यक...

के गर्दैछ गुणस्तर तथा नापतौल विभाग ?

के गर्दैछ गुणस्तर तथा नापतौल विभाग ?

आइतबार, २८ माघ २०७४

नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर चिह्व प्राप्त गरेकामध्ये आर्थिक वर्ष २०७४–०७५ मा निरीक्षणका क्रममा गुणस्तरमा कैफियत भेटिएको भन्दै ४५ पटक कार्बाही गरेको छ । तिनलाई इजाजत रद्द र स्थगन गर्ने, बिक्री वितरणमा रोक लगाउने, गुणस्तर चिह्न प्रयोगमा रोक लगाउने, सचेत गराउनदेखि स्पष्टीकरण माग गर्नेसम्मको कार्बाही गरिएको विभागकी उपनिर्देशक रोमा मानन्धर रावलले जानकारी दिइन्।

वृद्ध भत्ताका लागि मन्त्रालयको निर्देशन कुर्दै विभाग

वृद्ध भत्ताका लागि मन्त्रालयको निर्देशन कुर्दै विभाग

मङ्गलबार, १६ माघ २०७४

केन्द्रीय पञ्जीकरण विभागले ६५ वर्ष पुगेकालाई वृद्ध भत्ता दिने सरकारको निर्णय कार्यान्वयन गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशन कुरेर बसेको छ।

विभाग छ, रेल र इञ्जिनियर खोइ ?

विभाग छ, रेल र इञ्जिनियर खोइ ?

सोमबार, ०८ माघ २०७४

सार्वजनिक यातायातमा रेलको चर्चा धेरै हुने गरेको छ, रेल विभाग पनि गठन गरिएको छ तर विभागमा आवश्यकमात्रामा जनशक्ति र रेलकै इञ्जिनियरसमेत छैनन्।

हुलाक सेवा विभाग टेन्डर प्रकरण, अख्तियार र सतर्कता केन्द्रमा उजुरी

हुलाक सेवा विभाग टेन्डर प्रकरण, अख्तियार र सतर्कता केन्द्रमा उजुरी

बिहिबार, १३ पुष २०७४

हुलाक सेवा विभागको ५० लाख रुपैयाँको टेन्डर आफूलाई पार्न गुन्डा प्रयोग गरी अन्य प्रतिस्पर्धीलाई टेन्डर दर्तामा अवरोध पु¥याएको र कुटपिट गरेको भन्दै छानबिन माग राखेर कृष्ण कर्पोरेसन प्रालिविरुद्ध महानगरीय प्रहरी वृत्त कमलपोखरीमा जाहेरी दर्ता भएको छ ।

यातायात (अ)व्यवस्था विभाग

यातायात (अ)व्यवस्था विभाग

सोमबार, २३ असोज २०७४

गत वैशाख १५ गते सवारी चालक अनुमतिपत्र नवीकरणका लागि आवेदन दिइएकामा असोज १७ गतेसम्म पनि सवारी चालक अनुमतिपत्र पाइएको छैन । असोज १७ गते बिहान १०ः१५ मा सेवाग्राहीको भिड लाग्दा विभागका धेरै कोठा बन्द थिए । अनुमतिपत्र नवीकरण संकलन गर्ने ६ नं. कोठाको ढोका सेवाग्राही आफैँले खोलेर भित्र पस्यौँ । नयाँ आवेदन दिने ठाउँदेखि सबैतिर सेवाग्राहीको भिड थियो तर त्यहाँ कर्मचारी थिएनन् ।

सातै प्रदेशमा वन विभाग प्रस्ताव

सातै प्रदेशमा वन विभाग प्रस्ताव

आइतबार, १० बैशाख २०७४

वनको संघीय ढाँचा सिफारिस कार्यदलको राय हेर्दा वनको संघीय संरचना अहिलेभन्दा धेरै ठूलो हुने देखिएको छ। कार्यदलले केन्द्रमा मन्त्रालयसहित तीनवटा विभाग र सातै प्रदेशमा विभाग राख्न सिफारिस गरेको छ।

समिति र विभाग गठन तयारीमा देउवा

समिति र विभाग गठन तयारीमा देउवा

शनिबार, ०५ चैत २०७३

नेपाली कांग्रेसको १३औं महाधिवेशन सम्पन्न भएको एक वर्षपछि सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति र विभाग गठनको तयारी गरेका छन्। पार्टीको आसन्न केन्द्रीय समिति बैठकमा देउवाले कार्यसम्पादन समिति र विभागीय प्रमुखहरूको नाम प्रस्ताव गर्ने भएका हुन्।

विभाग गठन गर्न देउवाको गृहकार्य

विभाग गठन गर्न देउवाको गृहकार्य

आइतबार, २४ पुष २०७३

नेपाली कांग्रेसको १३औं महाधिवेशन भएको नौ महिनापछि सभापति शेरबहादुर देउवाले पार्टीका विभाग गठनको गृहकार्य सुरु गरेका छन्। केही दिनभित्रै विभाग गठनलाई पूर्णता दिने तयारीका साथ देउवाले पार्टीका नेताहरूसँग छलफल अघि बढाएका छन्। महाधिवेशनको दुई महिनाभित्रै विभाग गठन हुनुपर्थ्यो।

मेलम्चीमा भेटिएकाे पहेंलो वस्तु परीक्षण गर्न खानी विभाग पठाइयाे, निर्माण कार्य प्रभावित

मेलम्चीमा भेटिएकाे पहेंलो वस्तु परीक्षण गर्न खानी विभाग पठाइयाे, निर्माण कार्य प्रभावित

शनिबार, १८ मङि्सर २०७३

बहुचर्चित तथा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल क्षेत्रको चट्टाने पहाडमा सुन जस्तै पहेंलो रंगको चम्किलो पदार्थ भेटिएपछि त्यहाँ पहाड खन्ने काम रोकिएको छ।

गृहमन्त्री निधिले भने– ‘कि त्रिविबाट हिन्दी विभाग हटाउँ, कि हिन्दीलाई मान्यता दिऊँ’

गृहमन्त्री निधिले भने– ‘कि त्रिविबाट हिन्दी विभाग हटाउँ, कि हिन्दीलाई मान्यता दिऊँ’

शुक्रबार, २६ कार्तिक २०७३

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले हिन्दीलाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्ने बताएका छन्। तराई–मधेसमा बहुसंख्यक नागरिकले हिन्दी भाषालाई सम्पर्क भाषाको रुपमा प्रयोग गर्ने गरेको, मधेसका नेताहरुले संसदमा समेत हिन्दी भाषा बोल्ने गरेको, केन्द्रबाट नेताहरु मधेस जाँदा पनि हिन्दीमा कुराकानी गर्ने गरेकोले हिन्दीलाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्ने उनको तर्क छ।

छैनन् विशेषज्ञ चिकित्सक, औषधि पनि पठाउँदैन विभाग

छैनन् विशेषज्ञ चिकित्सक, औषधि पनि पठाउँदैन विभाग

बुधबार, ०५ साउन २०७३

अठार जना विषेशज्ञ चिकित्सकको दरबन्दी तर, एक जनाको मात्र उपलब्धता! विभागले दरबन्दी अनुसारको चिकित्सक पठाउँदैन, अस्पताल विकास समितिसँग स्रोत साधनको अभाव। अलिकति पनि गम्भीर प्रकृतिका विरामीलाई अन्यत्र रेफर गर्नुको विकल्प छैनन् यहाँ।

एमाले प्रचार विभाग सचिवमा विष्णु रिजाल

एमाले प्रचार विभाग सचिवमा विष्णु रिजाल

बिहिबार, १६ असार २०७३

काठमाडौं—नेकपा(एमाले) प्रचार तथा प्रकाशन विभागका सचिवमा ‘बुधबार’ साप्ताहिकका सम्पादन सल्लाहकार तथा ‘पहिलोन्युज डटकम’का सम्पादक विष्णु रिजाल विजयी भएका छन्।

Ncell Footer Ad