विप्लव समूहका १४ कार्यकर्ता हतियार सहित पक्राउ

विप्लव समूहका १४ कार्यकर्ता हतियार सहित पक्राउ

बिहिबार, २९ फागुन २०७६

धनुषाबाट एक बालिकाको अपहरण गरी उदयपुर पुगेका प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीका १४ जना नेता कार्यकर्ता पक्राउ...

विप्लव समूहको जनकपुर ब्यूरो सदस्यद्वारा आत्मसर्मपण

विप्लव समूहको जनकपुर ब्यूरो सदस्यद्वारा आत्मसर्मपण

बिहिबार, २२ फागुन २०७६

विप्लव समूहका एक नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। जिल्ला प्रशासन कार्यालयस्थित प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको कार्यकक्षमा उनले...

विप्लव समूहका जिल्ला इन्चार्ज अदालतबाट छुटेलगत्तै पुनः पक्राउ

विप्लव समूहका जिल्ला इन्चार्ज अदालतबाट छुटेलगत्तै पुनः पक्राउ

सोमबार, १२ फागुन २०७६

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका सुनसरी जिल्ला इन्चार्ज तथा मेची–कोसी व्यूरो सदस्य लक्ष्मण पौड्याल सोमबार अदालतबाट छुटेलगत्तै पुनः पक्राउ...

रौतहट जिल्ला सेक्रेटरीसहित विप्लव समूहका दुई जना पक्राउ

रौतहट जिल्ला सेक्रेटरीसहित विप्लव समूहका दुई जना पक्राउ

मङ्गलबार, १४ माघ २०७६

रौतहट प्रहरीले विप्लव माओवादीका जिल्ला सेक्रेटरीसहित दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले प्रतिबन्धीत नेत्रविक्रम चन्द...

भारतविरुद्ध प्रदर्शन गर्ने विप्लवनिकट विद्यार्थी नेता पक्राउ

आइतबार, २४ कार्तिक २०७६

भारतले नेपाली भूमि समावेश गरेको नक्सा सार्वजनिक गरेको विरोधमा प्रर्दशनमा उत्रिएका नेत्र विक्रम चन्द नेतृत्वको अखिल (क्रान्तिकारी) मा आवद्ध दुई दर्जन बढि विद्यार्थी नेताहरुलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

सुरक्षा गोष्ठिमा विप्लव समूहकै डर

सुरक्षा गोष्ठिमा विप्लव समूहकै डर

बुधबार, २० कार्तिक २०७६

प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, उच्च तहका सुरक्षा निकायका प्रमुखलाई राखेर संघीय र प्रदेश सरकारले बुटवलमा सुरक्षा गोष्ठि ग-यो। त्यो सुरक्षा गोष्ठिको मूल एजेन्डा बन्यो नेत्रविक्रम चन्द विप्लव समूह।

विप्लव कार्यकर्ता पक्राउ गर्न खोज्दा प्रहरीमाथि ढुंगामुढा

विप्लव कार्यकर्ता पक्राउ गर्न खोज्दा प्रहरीमाथि ढुंगामुढा

बिहिबार, १४ कार्तिक २०७६

प्रहरीलाई गाउँमा गस्ती नगर्न भन्दै बेलाबेला फोनमार्फत धम्काउन खोज्ने नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्तालाई बुधबार बिहान पक्राउ गर्न खोज्दा स्थानीयले प्रहरीमाथि नै ढुंगामुढा गरेका छन्।

विप्लव समूहका जिल्ला सदस्य पक्राउ

विप्लव समूहका जिल्ला सदस्य पक्राउ

शुक्रबार, ०८ कार्तिक २०७६

नेत्रविक्रम चन्द (विप्लव) समूहका बागलुङ जिल्ला सदस्य गोविन्द कार्की पक्राउ परेका छन्।

नेकपाका केन्द्रीय नेतामाथि विप्लव समूहको आक्रमण

नेकपाका केन्द्रीय नेतामाथि विप्लव समूहको आक्रमण

बुधबार, ०६ कार्तिक २०७६

सत्तारुढ  नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश समितिका सदस्य  डम्बरबहादुर सिंहमाथि बुधवार विहान आक्रमण भएको छ। जिल्लाको वारेकोट गाउँपालिकामा पार्टीको कार्यक्रममा जाँदै गरेको अवस्थामा बीच बाटोमा उनीहरुमाथि आक्रमण भएको हो।

झक्कु सुवेदीका छोरादेखि विप्लवका दाजुसहित २१ नेताविरुद्ध मुद्धा

झक्कु सुवेदीका छोरादेखि विप्लवका दाजुसहित २१ नेताविरुद्ध मुद्धा

शुक्रबार, ०१ कार्तिक २०७६

दाङमा पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव समुहका २१ नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले राज्यविरुद्धको अपराधमा मुद्धा दर्ता गरेको छ। बिहिवार अति विकट क्षेत्र राजपुर गाउँपाालिकाको मुंग्रेठा भन्ने स्थानबाट नियन्त्रणमा लिइएका विप्लवका नेता तथा कार्यकर्ताहरुलाई शुक्रबार जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको हो।

विप्लव समूहका आलिताल गाउँपालिका इन्चार्ज पक्राउ

विप्लव समूहका आलिताल गाउँपालिका इन्चार्ज पक्राउ

बिहिबार, ०२ असोज २०७६

प्रतिबन्धित नेकपा विप्लव समूहका आलिताल गाउँपालिका इन्चार्ज एवं जिल्ला कमिटी सदस्य आलोक भनिने खेम बहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो।

विप्लव समूहका जिल्ला सेक्रेटरी जेलबाटै नेकपामा प्रवेश

विप्लव समूहका जिल्ला सेक्रेटरी जेलबाटै नेकपामा प्रवेश

सोमबार, ३० भदौ २०७६

नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। उनले विज्ञप्ति जारी गरी पार्टी परित्याग गरी सत्तारुढ दल नेकपा प्रवेशको घोषणा गरोक हुन्।

विप्लव समूहका जिल्ला सेक्रेटरी पक्राउ

विप्लव समूहका जिल्ला सेक्रेटरी पक्राउ

शुक्रबार, २७ भदौ २०७६

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका बारा जिल्ला सेक्रेटरी राजन गिरी भनिने आतिश मिश्रलाई प्रहरीले पक्राउ गरेको छ।

विप्लव समूहका नेता पक्राउ

विप्लव समूहका नेता पक्राउ

बिहिबार, २६ भदौ २०७६

नेत्रविक्रम चन्द विप्लव समूहका नेतालाई प्रहरी पक्राउ गरेको छ। क्षेत्रिय नेतृत्व सम्हालेका नेता पुर्णबहादुर वलीलाई प्रहरीले पक्राउ गरेको हो।

विप्लवका नगर इञ्चार्ज पक्राउ

विप्लवका नगर इञ्चार्ज पक्राउ

बुधबार, १८ भदौ २०७६

प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका नगर इञ्चार्जलाई पक्राउ गरेको छ। भित्रि मधेस जोगबुढाबाट बुधबार प्रहरीले विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका परशुराम नगर इञ्चार्ज पक्राउ गरेको हो।

‘विगतमा पड्किएका बम र बन्दुकको अर्थ थियो, अहिले विप्लवका गतिविधी गलत’

‘विगतमा पड्किएका बम र बन्दुकको अर्थ थियो, अहिले विप्लवका गतिविधी गलत’

बुधबार, ११ भदौ २०७६

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले डेढ बर्षसम्म पनि संघीय कानुन नबन्दा संघीयता कार्यान्वयनमा समस्या देखिएको बताएका छन्।

विप्लव नेतृत्वको अखिल क्रान्तिकारीका तनहुँ अध्यक्ष रुचाल पक्राउ

विप्लव नेतृत्वको अखिल क्रान्तिकारीका तनहुँ अध्यक्ष रुचाल पक्राउ

आइतबार, ०८ भदौ २०७६

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी तनहुँ जिल्ला अध्यक्ष ममता रुचाललाई  प्रहरीले आइतबार पक्राउ गरेको छ।

धराैटी तिर्न नसकेर विप्लव कार्यकर्ता कारागार चलान

धराैटी तिर्न नसकेर विप्लव कार्यकर्ता कारागार चलान

शुक्रबार, ०६ भदौ २०७६

नेत्रविक्रम चन्द विप्लव समूहका एक कार्यकर्ता कारागार चलान भएका छन्। पुर्चौडी नगरपालिका–३ सल्लेवनका ४६ वर्षीय नैनसिंह धामी रु २५ हजार धरौटी तिर्न नसकेर कारागार चलान भएका हुुन्।

सर्वदलीय बैठकः पूर्वराजा र विप्लव समूहबारे छलफल, प्रमको प्रस्तावमा देउवाले के भने?

सर्वदलीय बैठकः पूर्वराजा र विप्लव समूहबारे छलफल, प्रमको प्रस्तावमा देउवाले के भने?

मङ्गलबार, ०३ भदौ २०७६

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहलगायत राजावादी शक्ति र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधिबारे छलफल भएको छ।

विप्लवलाई चन्दा नदिएका कारण जनप्रतिनिधिको गाडीमा आक्रमणः डिआइजी शाह

विप्लवलाई चन्दा नदिएका कारण जनप्रतिनिधिको गाडीमा आक्रमणः डिआइजी शाह

शनिबार, ३२ साउन २०७६

प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) सुरेश विक्रम शाहले विप्लव समूहलाई चन्दा नदिएका कारण जनप्रतिनिधिको गाडीमा आक्रमण भएको बताएका छन्। नेकपा प्रदेश ५ संसदीय दलका प्रमुख सचेतक भूमेश्वर ढकालको गाडीमा विहीबार राती बम प्रहार भएको घटनापछि रुपन्देही आएका डिआईजी शाहले विप्लव समूहले चन्दाकै लागि गाडीमा आक्रमण गरेको बताएका हुन्।

‘राज्यको भरोसा गर्नुस्, विप्लव समूहलाई चन्दा नदिनुस्’

‘राज्यको भरोसा गर्नुस्, विप्लव समूहलाई चन्दा नदिनुस्’

सोमबार, २७ साउन २०७६

प्रदेश नम्बर ५ का प्रहरी प्रमुख सुरेशविक्रम शाहले नेत्रविक्रम चन्द समूहलाई चन्दा नदिन उद्योगी–व्यवसायीसँग आग्रह गरेका छन्। उक्त समूहले चन्दा आतङ्क शुरु गरेको व्यवसायीको गुनासोपछि उनले राज्यको भरोसा गर्न र चन्दा नदिन आग्रह गरेका हुन्। डिआइजी शाहले भने, ‘हामी किन चन्दा दिन्छौँ, राज्यको भरोसा छैन? राज्यभन्दा ऊ ठूलो भयो? अमुक दललाई सहजै चन्दा दिनुहुन्छ, सेवा र मुनाफा आर्जन गर्ने तपाईं (व्यवसायी)ले चन्दा दिएको पैसा कहाँबाट उठाउनुहुन्छ, यहाँनिर प्रश्न उठ्छ, तपाई हामी सचेत हुन जरुरी छ।’

विप्लवनिकट कवि थपलिया पक्राउ

विप्लवनिकट कवि थपलिया पक्राउ

शनिबार, २५ साउन २०७६

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहलाई समर्थन गर्ने लेखक तथा कवि खेम थपलिया पक्राउ परेका छन्।

हतियार र दस्तावेजसहित विप्लव समूहका कार्यकर्ता पक्राउ

हतियार र दस्तावेजसहित विप्लव समूहका कार्यकर्ता पक्राउ

शुक्रबार, २४ साउन २०७६

एगरगन एक थान, बमजस्तो देखिने वस्तु पाँच थान, चन्दा उठाउने रसिद प्याड एक थान, पार्टी सदस्यता तीन ठेली, गुलेली एक थान, मोबाइल दुईवटा, टर्च लाइट (विदेशी) एक थान, पावर बैंक एक थान र नगद सात सय ३० रुपैयाँ बरामद गरिएको प्रहरीको भनाइ छ।

पार्टीको दस्तावेजसहित विप्लव नेता पक्राउ

पार्टीको दस्तावेजसहित विप्लव नेता पक्राउ

मङ्गलबार, २१ साउन २०७६

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका जिल्ला कमिटी सदस्यलाई पक्राउ गरेको छ।

विप्लवका दुई कार्यकर्ता पक्राउ

विप्लवका दुई कार्यकर्ता पक्राउ

आइतबार, १९ साउन २०७६

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन्। जिल्लाको दक्षिणी मिक्लाजुङ ६ बाट ताप्लेजुङ घर भएका विप्लवका कार्यकर्ता पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रदेश प्रहरी प्रमुख डोल्पामा, विप्लवका गतिविधिलाई निस्तेज पार्न निर्देशन

प्रदेश प्रहरी प्रमुख डोल्पामा, विप्लवका गतिविधिलाई निस्तेज पार्न निर्देशन

आइतबार, १९ साउन २०७६

कर्णाली प्रदेशका प्रहरी प्रमुख (डिआईजी) पूर्णचन्द्र जोशीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधि निस्तेज पार्न मातहत निकायलाई निर्देशन दिएका छन्।

प्रहरीका असईलाई 'इन्काउन्टर' गर्ने विप्लव समूहकाे चेतावनी

प्रहरीका असईलाई 'इन्काउन्टर' गर्ने विप्लव समूहकाे चेतावनी

शनिबार, १८ साउन २०७६

नेत्रविक्रम चन्द विप्लव समूहकाे जनअदालतले नेपाल प्रहरीका एकजना असईलाई इन्काउन्टर गर्ने चेतावनी दिएको छ।

एनसेल टावरमा आगलागी प्रयास

एनसेल टावरमा आगलागी प्रयास

बिहिबार, १६ साउन २०७६

नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले बिहिबार निजी क्षेत्रको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको भोटेचौरस्थित टावर जलाउने असफल प्रयास गरेका छन्। घटनाको बेला प्रहरी गस्तीमा रहेकाले टावर जल्नबाट जोगिएको थियो।

विप्लव समूहकी काठमाडाैं इञ्चार्ज पक्राउ

विप्लव समूहकी काठमाडाैं इञ्चार्ज पक्राउ

मङ्गलबार, १४ साउन २०७६

नेत्रविक्रम चन्द विप्लव समूहकी काठमाडाैं इञ्चार्ज पक्राउ परेकी छिन्।

विप्लव समूहद्धारा घर कब्जा

विप्लव समूहद्धारा घर कब्जा

शनिबार, ११ साउन २०७६

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको थारुवान स्वायत्त प्रदेशका कार्यकर्ताले शनिबार कैलालीस्थित टीकापुरमा एक व्यक्तिको घरजग्गा कब्जा गरेका छन्। उनीहरुले टीकापुर नगरपालिका–१ ब्लक नं. १७ मा रहेको रेखा कडायतको घरजग्गा कब्जामा लिएका हुन्।

विप्लवका दुई कार्यकर्ता पक्राउ

विप्लवका दुई कार्यकर्ता पक्राउ

शुक्रबार, १० साउन २०७६

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको युवा संगठनका जाजरकोट अध्यक्ष खड्कबहादुर सिंहलाई शुक्रबार वीरेन्द्रनगरबाट पक्राउ गरेको छ। अपहरण तथा शरीर बन्धक मुद्दामा फरार फरार रहेका उनलाई वीरेन्द्रनगर–१० पदमपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

मङ्गलबार, ०७ साउन २०७६

नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहका दुई स्थानीय नेतालाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ।

विप्लव समूहलाई नियन्त्रणमा लिन सफल भयौंः गृहमन्त्री थापा

मङ्गलबार, ०७ साउन २०७६

गृहमन्त्री रामबहादुर थापाले सरकार मुलुकमा शान्ति, सुरक्षा र सुशासन कायम गर्न सफल रहेको दावी गरेका छन्। गृहमन्त्री थापाले सुरक्षा चुनौतिको रुपमा रहेको नेत्रविक्रम चन्द विप्लव समूहलाई नियन्त्रणमा लिन पनि सरकार सफल भएको बताए।

विप्लव समूहका जुम्ला सेक्रेटरीसहित दुई जना पक्राउ

विप्लव समूहका जुम्ला सेक्रेटरीसहित दुई जना पक्राउ

सोमबार, ०६ साउन २०७६

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित)सहित दुई जनालाई जिल्ला प्रहरी कार्य जुम्लाले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा युवा संगठनका कर्णाली ब्युराे ईन्चार्ज बखतबहादुर बिष्ट पनि रहेका छन्।

धनगढी विस्फोटको जिम्मा विप्लव समूहले लियो

धनगढी विस्फोटको जिम्मा विप्लव समूहले लियो

शुक्रबार, ०३ साउन २०७६

कैलालीको धनगढीस्थित सहिदगेट नजिकै निलम नास्ता पसलमा भएको वम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द विप्लव समू्हले लिएको छ। बिहिबार साँझ भएको भएको बम विस्फोटमा एक जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए।

‘वार्ताको विकल्प छैन भन्ने कुरामा सरकार पुगेको छ, विप्लव समूह पनि तयार छ’

‘वार्ताको विकल्प छैन भन्ने कुरामा सरकार पुगेको छ, विप्लव समूह पनि तयार छ’

बुधबार, ०१ साउन २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले विप्लव समूहसँग अहिलेसम्म औपचारिक रुपमा वार्ता नभएको स्पष्ट पारेका छन्।

विप्लव समूहसँग सरकारले थाल्यो वार्ता

विप्लव समूहसँग सरकारले थाल्यो वार्ता

मङ्गलबार, ३१ असार २०७६

सरकारले विप्लव समूहको पार्टीमाथि प्रतिबन्ध लगाएको चार महिनापछि औपचारिकरूपमै वार्ता सुरु गरेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक यसै हप्ताको आइतबार औपचारिक छलफल भएको हो ।

कांग्रेसलाई सरकारको प्रश्नः दिनभरि विपी, रातभर विप्लव हो?

कांग्रेसलाई सरकारको प्रश्नः दिनभरि विपी, रातभर विप्लव हो?

बिहिबार, २६ असार २०७६

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले विप्लव समूहको हिंसाको पक्षमा वकालत गरेर सरकारलाई खेद्ने काम नगर्न चेतावनी दिएका छन्। बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले हिंसा भइरहेको कुरालाई नदेखेर सरकारलाई खेद्ने काम अनुचित भएको टिप्पणी गरे। ‘सत्ता गुमेको पीडामा कांग्रेसले यतिसम्म गर्न हुदैन्थ्यो। सरकालाई अप्ठेरो गर्ने काम नगरौं। भद्रगोल सिर्जना नगरौं’, मन्त्री बाँस्कोटाले भने।

विप्लवका कार्यकर्ताले लगाए ताला

विप्लवका कार्यकर्ताले लगाए ताला

सोमबार, २३ असार २०७६

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का कार्यकर्ताहरुले मुगुका स्थानीय सरकारका कार्यालयहरुमा आइतबार राती ताला लगाएका छन्। जिल्लाका छायानाथ रारा नगरपालिका, खत्याड गाँउपालिका र सोरु गाँउपालिकामा गएराती आएका विप्लवका कार्यकर्ताहरुले ताला लगाएका हुन्।

गाउँपालिका र १२ वडा कार्यालयमा लगाइएको ताला तोडियो, शंकास्पद वस्तु डिस्पोज गर्न सेना

गाउँपालिका र १२ वडा कार्यालयमा लगाइएको ताला तोडियो, शंकास्पद वस्तु डिस्पोज गर्न सेना

आइतबार, २२ असार २०७६

भित्रि मधेस क्षेत्रका स्थानीय तह र वडा कार्यालयमा लगाइएका ताला तोडिएका छन्। शंकास्पद वस्तु हटाउन भने सकिएको छैन। आलिताल गाउँपालिका तथा ८ वटै वडा कार्यालय र परशुराम नगरपालिकाका चार वटा वडा कार्यालयमा लगाइएका ताला तोडिएका हुन्।

गृह मन्त्रालयको छानविन टोलीले तथ्य फेला पार्न सकेन

गृह मन्त्रालयको छानविन टोलीले तथ्य फेला पार्न सकेन

सोमबार, १६ असार २०७६

प्रहरी कारबाहीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपा माओवादीका जनकपुर ब्यूरो सदस्य एवं सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको घटनामा छानविन गर्न सर्लाही आएको टोली रितो हात काठमाडौं फर्किएको छ।

थप टोली लिएर सेनाको हेलिकप्टर संखुवासभामा

थप टोली लिएर सेनाको हेलिकप्टर संखुवासभामा

सोमबार, १६ असार २०७६

संखुवासभामा सुरक्षाका लागि गस्तीमा रहेको प्रहरी टोली र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएपछि थप टाेलि लिएर नेपाली सेनाको हेलिकप्टर गएको छ।

विप्लव समूहको ७ राउण्ड गोली र म्यागजिन बरामद

विप्लव समूहको ७ राउण्ड गोली र म्यागजिन बरामद

मङ्गलबार, १० असार २०७६

पूर्व–पश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका १९ सान्ननीटारस्थित सडकबाट पेस्तोलमा लाग्ने ७ राउण्ड गोली र १ थान म्यागजिन फेला परेको छ। मंगलबार बिहान करिब ४ बजे अज्ञात समूह प्रहरीलाई देखेर भाग्ने क्रममा गोली र म्यागजिन झरेको हुन सक्ने अनुमान प्रहरीको छ।

गाईघाटमा बम, कटारीमा शंकास्पद बस्तु

गाईघाटमा बम, कटारीमा शंकास्पद बस्तु

मङ्गलबार, १० असार २०७६

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपाको बन्दको दिन मंगलबार उदयपुर सदरमुकाम गाईघाटमा सुतली बम भेटिएको छ। सदरमुकाम त्रियुगा नगरपालिका १२ आदर्शटोलस्थित वडा कार्याालय नजिकै फेला परेको बम सुरक्षाकर्मीले निष्किृय पारेको छ।

विप्लव समूहका चार नेता पक्राउ

विप्लव समूहका चार नेता पक्राउ

मङ्गलबार, १० असार २०७६

गाउँघरमा लुकीछिपी चन्दा माग गरिहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी डिएसपी सुमीत खड्काले जानकारी दिए।

फिल्म निर्माता कार्की पक्राउ, विप्लव समूहमा लागेको आरोप

फिल्म निर्माता कार्की पक्राउ, विप्लव समूहमा लागेको आरोप

सोमबार, ०९ असार २०७६

नेत्रविक्रम चन्द (विप्लव) समूहका लागेको आरोपमा फिल्म निर्माता नरबहादुर कार्की पक्राउ परेका छन्।

अटोमेटिक पेस्तोलसहित विप्लव समूहका तीन कार्यकर्ता पक्राउ

अटोमेटिक पेस्तोलसहित विप्लव समूहका तीन कार्यकर्ता पक्राउ

सोमबार, ०९ असार २०७६

पक्राउ पर्नेहरूमा जिल्ला जनपरिषद् प्रमुख सुन्दर हरैंचा–१२ का अशोक राई, कानेपोखरी–६ का कंश धिमाल र उर्लाबारी–२, सालबारीका केन्द्रलाल धिमाल छन्।

कार्यकर्ता हत्यापछि विप्लव समूहको विज्ञप्तिः ‘हत्याको बदला जनक्रान्तिबाट लिन्छौं’

कार्यकर्ता हत्यापछि विप्लव समूहको विज्ञप्तिः ‘हत्याको बदला जनक्रान्तिबाट लिन्छौं’

बिहिबार, ०५ असार २०७६

नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल प्रहरीसँगको भीडन्तमा मारिएपछि बदला लिने बताएको छ।

विप्लव समूहले भक्तपुरमा जग्गा कब्जा गरेपछि सन्त्रास

विप्लव समूहले भक्तपुरमा जग्गा कब्जा गरेपछि सन्त्रास

बुधबार, २२ जेठ २०७६

सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटस्थित जग्गा कब्जा गरेपछि सन्त्रास छाएको छ। राज्यका विभिन्न निकायमा न्यायको लागि जाँदा कहीँकतैबाट पनि न्याय नपाएर पीडित निवेदकहरु कथित भूमाफियाबाट पीडित भएको प्रमाणित भएको भन्दै नेकपा जिल्ला जनपरिषद् भक्तपुरअन्तर्गत रहेको नेवाः स्वायत्त प्रदेशले जग्गा कब्जामा लिएको सार्वजनिक सूचना टाँस गरेको हो।

सुरक्षाकर्मीमाथि आक्रमण गर्ने हाम्रो नीति छैन, सोलु घटना सरकारी षडयन्त्र हो : विप्लव समूह

सुरक्षाकर्मीमाथि आक्रमण गर्ने हाम्रो नीति छैन, सोलु घटना सरकारी षडयन्त्र हो : विप्लव समूह

सोमबार, २० जेठ २०७६

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सुरक्षा निकायमाथि आक्रमण गर्ने आफ्नो पार्टीको नीति नभएको प्रस्ट पारेको छ।

Ncell Footer Ad