विपक्षीसँगको वार्ताप्रति मदुरो आशावादी

विपक्षीसँगको वार्ताप्रति मदुरो आशावादी

बुधबार, २५ असार २०७६

यदि प्रतिपक्षीले सद्भावका साथ छलफलमा सहभागी हुने र अमेरिकी हस्तक्षेपवाद हावी नहुने हो भने म ढुक्क छु हामी सहमतिमा पुग्नेछौं।’

निर्वाचन प्रक्रियाको सम्मान गर्न भाजपाको विपक्षीसमक्ष आग्रह

निर्वाचन प्रक्रियाको सम्मान गर्न भाजपाको विपक्षीसमक्ष आग्रह

बिहिबार, ०९ जेठ २०७६

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले विपक्षीहरुलाई निर्वाचन प्रक्रियाको सम्मान गर्न आग्रह गरेको छ। विभिन्न सात चरणमा सम्पन्न भएको भारतको...

आफ्ना सेना प्रमुख पक्राउ परेको भेनेजुएली विपक्षीको भनाइ

आफ्ना सेना प्रमुख पक्राउ परेको भेनेजुएली विपक्षीको भनाइ

शुक्रबार, ०८ चैत २०७५

भेनेजुएलाका विपक्षी नेता उवान गुआइडोले गुप्तर कर्मचारीले आफ्ना ‘चिफ अफ स्टाफ (सेना प्रमुख)’लाई बिहीबार बिहानै छापा मारेर पक्राउ गरेको बताएका...

विपक्षीले नगरसभा गर्न नदिएको मेयरको आरोप

विपक्षीले नगरसभा गर्न नदिएको मेयरको आरोप

मङ्गलबार, २९ माघ २०७५

रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादवले दुई तिहाई बहुमतको दम्भ देखाउँदै अहिलेसम्म विपक्षीले नगरसभा हुन नदिएको आरोप लगाएका...

राष्ट्रपति मादुरोविरुद्ध प्रदर्शन

राष्ट्रपति मादुरोविरुद्ध प्रदर्शन

आइतबार, २० माघ २०७५

भेनेजुएलाका विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलास मादुरोविरुद्ध बृहत् प्रदर्शन गरेका छन् । अमेरिकालगायतका देशको समर्थन पाएका विपक्षी नेता जुवान गुआइडोको नेतृत्वमा विपक्षीले व्यापक प्रदर्शन गरेका हुन् । उनीहरुले राष्ट्रपति मादुरोलाई तत्काल निष्पक्ष निर्वाचनको वातावरण बनाउन माग गरेको समाचारमा जनाइएको छ ।

राष्ट्रपति र विपक्षी दुवै जित हुनेमा विश्वस्त

राष्ट्रपति र विपक्षी दुवै जित हुनेमा विश्वस्त

बुधबार, १६ साउन २०७५

रोबर्ट मुगावेको लगभग चार दशक लामो शासन अन्त्य भएपछि पहिलो पटक भएको निर्वाचनमा आफ्नो जित निस्कनेमा जिम्बाब्वेका राष्ट्रपति एमर्सन नंगाग्वा र उनका मुख्य प्रतिस्पर्धी नेल्सन चामिसा दुवै ढुक्क देखिएका छन्।

पुटिनको शपथअघि रुसी विपक्षी नेता पक्राउ

पुटिनको शपथअघि रुसी विपक्षी नेता पक्राउ

आइतबार, २३ बैशाख २०७५

राष्ट्रपतिका रूपमा चौथौ पटक शपथ लिन लागेका भ्लादिमिर पुटिनको शपथअघि सडक प्रदर्शनमा उत्रिएका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीसहित सयौं क्रेमलिन विरोधी अभियन्तालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

विपक्षी नेताको कार्यालयमा प्रहरीको छापा

विपक्षी नेताको कार्यालयमा प्रहरीको छापा

सोमबार, १५ माघ २०७४

रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मस्कोस्थित कार्यालयमा प्रहरीले आइतबार छापा मारेको छ । नाभाल्नीको कार्यालयमा पुगेर प्रहरीले त्यहाँ रहेका मानिसलाई सोधपुक्ष गरेको नाभाल्नी समर्थकहरुले अनलाइनमा प्रकाशन गरेको तस्बिर एवं भिडियोमा देखाइएको छ ।

कम्बोडियाको सर्वोच्च अदालतद्वारा विपक्षी पार्टी विघटन

कम्बोडियाको सर्वोच्च अदालतद्वारा विपक्षी पार्टी विघटन

बिहिबार, ३० कार्तिक २०७४

कम्बोडियाको सर्वोच्च अदालतले मुख्य प्रतिपक्षी पार्टीलाई विघटन गरिदिएको छ। अदालतले पार्टीका एक सय भन्दा बढी नेताहरूलाई बिहीबार पाँच बर्षका लागि प्रतिबन्ध पनि लगाएको छ।

रुसका विपक्षी नेता जेलमुक्त

रुसका विपक्षी नेता जेलमुक्त

आइतबार, ०५ कार्तिक २०७४

रुसी संसदमा विपक्षी दलका नेता अलेक्सी नाभाल्नी आइतबार जेलमुक्त भएको समाचार छ । उनले आइतबारै आफू जेलमुक्त भएको जानकारी दिएका छन्।

जलवायु परिवर्तन मुद्दामा अमेरिका सधैं विपक्षी

जलवायु परिवर्तन मुद्दामा अमेरिका सधैं विपक्षी

सोमबार, २२ जेठ २०७४

जलवायु परिवर्तन पछिल्ला वर्षमा शक्तिशाली मुलुकहरूबीच पेचिलो राजनीतिक मुद्दा बनिरहेको छ। पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको निर्णयले अन्य शक्तिशाली र विकसित मुलुकलाई राजनीतिक दबाब पर्न सक्ने आकलन गरिएको छ। नेपालजस्ता विकासशील मुलुकहरूलाई भने उसले 'ग्रिन फन्ड' मा उपलब्ध गराउने प्रतिबद्धता जनाएको रकम नदिने सम्भावना बढाएको छ।

रसियाको विपक्षी दलका नेता पक्राउ

रसियाको विपक्षी दलका नेता पक्राउ

सोमबार, १४ चैत २०७३

रसियाका प्रमुख प्रतिपक्षी दलका नेता एलेक्सी नाभाल्नी पक्राउ परेका छन्। राजधानी मस्कोमा आयोजित भ्रष्ट्रचारविरुद्धको प्रर्दशनमा सहभागी उनलाई आइतबार पक्राउ गरिएको बिबिसीले जनाएको छ।

संशोधनमा विपक्षी लचिलो

संशोधनमा विपक्षी लचिलो

बिहिबार, १२ फागुन २०७३

प्रमुख प्रतिपक्षी एमालेसहितका विपक्षी दल संविधान संशोधन प्रस्ताव संसदीय प्रक्रियामार्फत टुंगो लगाउन नरम देखिएका छन्। सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणपछि बुधबार दिउँसो संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी गठबन्धन बैठक मधेस केन्द्रित दल निर्वाचनमा सहभागी हुने अवस्थामा संविधान संशोधन प्रस्ताव प्रक्रियामा लैजान सकारात्मक देखिएको हो।

आइतबार बस्ने संसद बैठक अबरोध गर्ने विपक्षी दलको निर्णय

आइतबार बस्ने संसद बैठक अबरोध गर्ने विपक्षी दलको निर्णय

आइतबार, २४ पुष २०७३

प्रमुख प्रतिपक्षसहितका नौ विपक्षी दलले सरकारले संविधान संशोधन प्रस्ताव संसदमा पेश गरे संसद बैठक अबरोध गर्ने निर्णय गरेका छन्। आइतबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले कुनै पनि हालतमा संशोधन प्रस्ताव टुबल हुन नदिने निर्णय गरेको नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले जानकारी दिए।

विपक्षी दलले जनताको मनमा आशंकाको विष वृक्ष रोप्यो : भट्टराई

विपक्षी दलले जनताको मनमा आशंकाको विष वृक्ष रोप्यो : भट्टराई

बुधबार, १३ पुष २०७३

प्रमुख राजनीतिक दलका नेताहरुले संविधानप्रतिको असन्तुष्टिलाई सम्बोधन गरेर मुलुकलाई निर्वाचनमा लैजानुपर्ने बताएका छन्। नयाँ शक्ति पार्टी संसदीय विभागले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित विभिन्न दलका नेताले असन्तुष्टिलाई थाती राखेर निर्वाचनमा जाँदा देश नयाँ द्वन्द्वमा फस्ने धारणा राखेका हुन्।

सरकार विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने विपक्षी दलको निर्णय

सरकार विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने विपक्षी दलको निर्णय

बिहिबार, ०७ पुष २०७३

संसदमा दर्ता संविधान संशोधन प्रस्तावको विरोध गर्दै आएका प्रमुख प्रतिपक्ष एमालेसहितका नौ विपक्षी दलले सरकारले सहमतिको प्रयास नगरेको भन्दै सरकार विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने निर्णय गरेको छ। बैठकमा प्रधानमन्त्रीले बाहिर भाषणमा सहमतिको कुरा गर्ने तर व्यवहारमा भने सहमतिको कुनै पहल नगरेको भन्दै प्रधानमन्त्रीको चर्को आलोचना भएको थियो।

विपक्षी दलको अबरोधपछि संसद बैठक स्थगित

विपक्षी दलको अबरोधपछि संसद बैठक स्थगित

सोमबार, ०४ पुष २०७३

सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्ष एमालेसहितका प्रतिपक्ष दलले अबरोध गरेपछि संसद बैठक बिहीबारसम्मका लागि स्थगति भएको छ। सोमबार बसेको संसद बैठकको सुरुमा नेपा राष्ट्रिय पार्टीका संसदीय दलका नेता लक्ष्मण राजवंशीले संशोधन प्रस्ताव फिर्ता लिन माग गरेका थिए।

संसद अबरोध जारी राख्ने विपक्षी दलको निर्णय

संसद अबरोध जारी राख्ने विपक्षी दलको निर्णय

सोमबार, ०४ पुष २०७३

रमुख प्रतिपक्ष एमालेसहित आठ प्रतिपक्ष दलले सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदन अबरोधलाईकायमै राख्ने निर्णय गरेका छन्। सोमबार एमाले संसदीय दलको कार्यलय सिंहदरबारमा बसेको प्र तिपक्ष दलको बैठकले सरकारले संशोधन प्रस्ताव थाँती राखेर निर्वाचन सम्बन्धी कानुन संसदमा ल्याउने हो भने लचकदार रुपमा प्रस्तुत हुने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जनाए।

नेकपा एमालेसहित विपक्षी दलद्वारा संसद अबरोध

नेकपा एमालेसहित विपक्षी दलद्वारा संसद अबरोध

बिहिबार, १६ मङि्सर २०७३

प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमाेर्चालगायत दलले बिहीबार बसेकाे व्यवस्थापिका संसद बैठक अबराेध गरेका छन्। सरकारले संसदमा दर्ता गरेकाे संविधान संशाेधन विधेयकप्रति विराेध जनाउँदै प्रमुख प्रतिपक्षासहतिका दलले संसद अबराेध गरेका हुन्।

भारतीय विपक्षी नेत्री गान्धी अस्पताल भर्ना

भारतीय विपक्षी नेत्री गान्धी अस्पताल भर्ना

शनिबार, ०४ भदौ २०७३

भारतीय संसदमा प्रमुख विपक्षी नेत्री सोनिया गान्धी अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छिन् । उनी राजधानी नयाँ दिल्लीको अस्पताल भर्ना भएको समाचारमा जनाइएको छ।

भारतीय विपक्षी नेत्री गान्धी अस्पताल भर्ना

भारतीय विपक्षी नेत्री गान्धी अस्पताल भर्ना

शुक्रबार, ०३ भदौ २०७३

नयाँ दिल्ली— भारतीय संसदमा प्रमुख विपक्षी नेत्री सोनिया गान्धी अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छिन् । उनी राजधानी नयाँ दिल्लीको अस्पताल भर्ना भएको समाचारमा जनाइएको छ।

Ncell Footer Ad