विधान संशोधनबाट मिलाउने प्रयास

विधान संशोधनबाट मिलाउने प्रयास

मङ्गलबार, २१ साउन २०७६

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आगामी निर्वाचनको मिति तय गर्दै नेपालमा ओलम्पिक विवाद समाधान गर्नका लागि विधानसमेत संशोधन गरेको छ।

राजपाद्वारा विधान संशोधन गरी एक वर्ष अवधि थप

राजपाद्वारा विधान संशोधन गरी एक वर्ष अवधि थप

सोमबार, ०६ जेठ २०७६

राष्ट्रिय जनता पार्टी नेपालले पार्टी विधान संशोधन गरेर एक वर्ष म्याद थप गरेको छ। निर्वाचन आयोगले दिएको समयभित्र महाधिवेशन गर्न...

अध्यक्ष मण्डल हटाउँदै राजपा

अध्यक्ष मण्डल हटाउँदै राजपा

बुधबार, २५ बैशाख २०७६

कार्यकर्ताको व्यापकको विरोधपछि राजपाले अध्यक्ष मण्डल हटाउने गरी नयाँ विधान ल्याउने तयारी गरेको छ। ...

पार्टी विधानअनुसार चलेन : नेता सिंह

पार्टी विधानअनुसार चलेन : नेता सिंह

सोमबार, ११ चैत २०७५

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधानअनुसार नचल्दा समस्या भएको बताएका छन्।  प्रेस युनियन झापाले गरेको पत्रकार सम्मेलनमा नेता सिंहले...

कांग्रेसको निर्वाचन समिति संयोजकमा अधिकारी

कांग्रेसको निर्वाचन समिति संयोजकमा अधिकारी

मङ्गलबार, ०५ चैत २०७५

पार्टीको आन्तरिक निर्वाचनका लागि राधेश्याम अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ। उक्त समितिमा खम्बबहादुर खाती, गोपालकृष्ण घिमिरे, सीताराम केसी र एगराज पोखरेल छन्।

आन्तरिक कलहमै कांग्रेस

आन्तरिक कलहमै कांग्रेस

बिहिबार, ३० फागुन २०७५

पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको तीन वर्ष पुगेको छ। २०७२ फागुन २४ गते सभापतिमा निर्वाचित देउवाले तीन वर्षमा पार्टीलाई विधि र विधानअनुसार अघि बढाउन त सकेनन् नै असन्तुष्ट पक्षलाई साथ लिएर संगठन सञ्चालन गर्न पनि असफल देखिए।

राजपाको महाधिवेशन फेरि सर्ने

राजपाको महाधिवेशन फेरि सर्ने

आइतबार, १९ फागुन २०७५

राष्ट्रिय जनता पार्टी नेपालको एक महिनाभित्र तल्लो तहको अधिवेशन सकिने सम्भावना नरहेपछि वैशाख पहिलो साताका लागि तय गरिएको महाधिवेशन फेरि सर्ने सम्भावना बढेर गएको छ। महाधिवेशन मिति वैशाख ७ देखि ९ नजिकिए पनि राजपाले अहिलेसम्म विधानसमेतको टुंगो लगाउन सकेका छैन।

कांग्रेसमा गुट बलियो बनाउने होड

कांग्रेसमा गुट बलियो बनाउने होड

मङ्गलबार, १४ फागुन २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरु पार्टीको १४औं अधिवेशनलाई आआफ्नो पक्षमा पार्ने रणनीतिमा जुटेका छन्। सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले एकताको सन्देश दिएको दुई महिना बित्न नपाउँदै नेताहरु गुटगत स्वार्थ रक्षाखातिर फेरि विभाजित बन्न पुगेका छन्। पुस पहिलो साता काठमाडौंमा सम्पन्न महासमितिको बैठक समापनमा दुवै नेताले एक भएको सन्देश कार्यकर्तालाई दिएका थिए।

जिल्ला सभापतिको आक्रोश, फेरि महासमिति बोलाऊ

जिल्ला सभापतिको आक्रोश, फेरि महासमिति बोलाऊ

सोमबार, १३ फागुन २०७५

कांग्रेस जिल्ला सभापतिहरूले फेरि महासमिति बैठक बोलाउनुपर्ने निष्कर्ष निकलेका छन्। महासमितिको बैठकबाट पारित विधान पार्टीले उल्ट्याएको भन्दै जिल्ला सभापतिहरूले आपत्ति जनाएका हुन्।

कांग्रेस विधान : वरिष्ठ नेतासहितले लेखे फरक मत

कांग्रेस विधान : वरिष्ठ नेतासहितले लेखे फरक मत

आइतबार, १२ फागुन २०७५

नेपाली कांग्रेसको नयाँ विधानलाई पार्टी केन्द्रीय समितिले बहुमतबाट पारित गरेसँगै संस्थापनइतर समूहका नेताहरूले फरक मत दर्ज गराएका छन्।

कांग्रेसको विधान बहुमतबाट पारित, फरक मत लेख्ने तयारी

कांग्रेसको विधान बहुमतबाट पारित, फरक मत लेख्ने तयारी

आइतबार, १२ फागुन २०७५

नेपाली कांग्रेसको विधान केन्द्रीय समिति बैठकबाट बहुमतले पारित भएको छ। लामो समयको छलफलबाट पनि निकास निक्लन नसकेपछि सभापति शेरबहादुर देउवा समूहले विधान बहुमतबाट पारित गरेको हो।

नेविसंघको नेतृत्वका लागि आआफ्नै दाउ

नेविसंघको नेतृत्वका लागि आआफ्नै दाउ

मङ्गलबार, ०७ फागुन २०७५

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्वका लागि विद्यार्थी नेताहरूले सक्रियता बढाएका छन्। नैनसिंह महर नेतृत्वको केन्द्रीय समितिले विधानको व्यवस्थाअनुसार महाधिवेशन सम्पन्न गर्न नसकेपछि पार्टीले महाधिवेशन गराउन नयाँ तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो। पार्टी सभापति शेरबहादुर देउवालाई नेताहरूसँग परामर्श गरेर संघको नयाँ नेतृत्व टुंगो लगाउन केन्द्रीय समितिले जिम्मा दिएको छ।

निर्मम बहसको खाँचो

निर्मम बहसको खाँचो

मङ्गलबार, २९ माघ २०७५

नेपाली कांग्रेस विधि र विधानभन्दा भीड अनि दबाबबाट निर्देशित हुन थालेको छ। पार्टी संगठन नेतृत्वको योजना र कार्यक्रमका आधारमा होइन, सडकको दबाबबाट निर्णय गर्न बाध्य हुँदै छ। घुर्की र धम्कीका भरमा पार्टी नेतृत्वले निर्णय लिनुपर्ने अवस्थाको विकास गरिँदै छ। यसो गरिरहँदा एकथरीले पार्टी नेतृत्वलाई झुकाउन सफल भएको ठान्ने गरेको छ। तर यथार्थमा पार्टी पद्धतिलाई ‘लिकआउट’ गरेर पार्टीलाई कमजोर बनाउने खेलमा सामेल भइराखेको छु भनेर गर्नेहरूले नै बुझिरहेका छैनन्। अथवा, बुझ्न चाहेका छैनन्।

कांग्रेसको विधानमा फेरि विवाद

कांग्रेसको विधानमा फेरि विवाद

शुक्रबार, २५ माघ २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा विधानका विषयमा फेरि किचलो सुरु भएको छ। पार्टी पदाधिकारी संख्या र चयन प्रक्रियामा लामो विवाद र बहसपछि महासमिति बैठकले विधान संशोधन प्रस्ताव पारित गरे पनि त्यसलाई अन्तिम रूप दिन जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय पदाधिकारी र सदस्य स्वत महाधिवेशन प्रतिनिधि हुने नहुने जस्ता विषयमा विवाद सुरु भएको हो।

कांग्रेसमा तल्लो तहबाटै निर्वाचित हुँने व्यवस्था माग

कांग्रेसमा तल्लो तहबाटै निर्वाचित हुँने व्यवस्था माग

बिहिबार, २४ माघ २०७५

नेपाली कांग्रेसका नेताहरूले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरू तल्लो तहबाट निर्वाचित हुने व्यवस्था विधानमा राख्न माग गरेका छन्।

कांग्रेसको संशोधित विधान महासमितिमा प्रस्तुत (पूर्ण पाठसहित)

कांग्रेसको संशोधित विधान महासमितिमा प्रस्तुत (पूर्ण पाठसहित)

शनिबार, ०७ पुष २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संशोधित विधान प्रस्ताव महासमिति बैठकमा प्रस्तुत गरिएको छ। केन्द्रीय समिति बैठकले पारित गरेपछि महामन्त्री पूर्ण बहादुर खड्काले शनिवार महासमितिमा विधान प्रस्ताव प्रस्तुत गरेका हुन्। खड्का विधान मस्यौदा प्रस्ताव तयारी समिति संयोजक हुन्।

कांग्रेसको विधान मस्यौदामाथि छलफल जारी

कांग्रेसको विधान मस्यौदामाथि छलफल जारी

मङ्गलबार, १८ मङि्सर २०७५

पार्टीको प्रस्तावित विधान मस्यौदामाथि छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक केन्द्रीय कार्यालय सानेपामा चलिरहेको छ। कांग्रेसले पार्टीको विधानलाई सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ।

कांग्रेसको विधान मस्यौदा : दोहोरो पदमा रहन नपाइने

कांग्रेसको विधान मस्यौदा : दोहोरो पदमा रहन नपाइने

आइतबार, ०९ मङि्सर २०७५

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा संशोधनका लागि प्रस्तावित विधानको मस्यौदा प्रस्तुत भएको छ। आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा विधान संशोधन मस्यौदा समितिका संयोजक एवं पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले समितिको लिखित प्रतिवेदन सहित संशोधनका लागि प्रस्तावित विधानको मस्यौदा पेश गरे।

प्रज्ञा प्रतिष्ठानको नियुक्तिमा उल्टो अभ्यास

प्रज्ञा प्रतिष्ठानको नियुक्तिमा उल्टो अभ्यास

मङ्गलबार, २७ कार्तिक २०७५

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा रिक्त रहेका पदमा विधान मिचेरै सरकारले नियुक्ति प्रक्रिया थालेपछि पद पाउन उम्मेद्वारको होडबाजी शुरु भएको छ।

विधान मस्यौदा समिति बनाउँदै कांग्रेस

विधान मस्यौदा समिति बनाउँदै कांग्रेस

बिहिबार, ०३ साउन २०७५

नयाँ संविधान अनुसार पार्टीको सांगठनीक संरचना परिर्वतनका लागि नेपाली कांग्रेसले विधान संशोधन समिति गठन गर्ने तयारी गरेको छ।

संसदीय दलको विधान टुंग्याउँदै राजपा

संसदीय दलको विधान टुंग्याउँदै राजपा

सोमबार, २५ असार २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दल सम्बन्धी विधानलाई मंगलबार औंपचारिक रुपमा टुंग्याउने भएको छ।  सिंहदरबारमा साेमबार बसेको राजपा संसदीय दलको बैठकले विधानको मस्यौदा उपर छलफल गरी सांसदहरुको थप राय सुझाव लिएर विधानलाई पारित गर्ने निर्णय गरेको हो।

विधान संशोधन गर्दै पार्टी पुनर्संरचना, अधिवेशन र एकताको माग

विधान संशोधन गर्दै पार्टी पुनर्संरचना, अधिवेशन र एकताको माग

बुधबार, ०६ असार २०७५

नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको हेटौंडामा जारी राष्ट्रिय भेलामा सभापतिहरुले पार्टीको विधान संशोधन गरी संघीयता अनुसार पार्टीको संगठन विस्तार गर्न दबाब दिएका छन्। साथै उनीहरुले पार्टीमा रहेको गुट–उपगुटबन्दी अन्त्य गर्दै पुनः एकताको लागि समेत जोड दिएका छन्।

प्रस्तावित विधान हुबहु पारित

प्रस्तावित विधान हुबहु पारित

शुक्रबार, ०७ बैशाख २०७५

नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणले बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसिसी)ले दिएको विधान हुबहु पारित गरेको छ।

विधान पास गरे निलम्बन फुकुवा

विधान पास गरे निलम्बन फुकुवा

बुधबार, ०५ बैशाख २०७५

काठमाडौंमा बिहीबार र शुक्रबार हुने नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभापछि क्रिकेट विवाद अन्त्य भई क्यानमाथि लागेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्बन फुकुवा हुने अपेक्षा गरिएको छ।

विधान मस्यौदा उपसमिति

विधान मस्यौदा उपसमिति

बुधबार, १६ फागुन २०७४

एमाले र माओवादीबीच एक साताभित्र अन्तरिक विधान र संगठन संरचनाको प्रारम्भिक खाका तयार पार्ने सहमति भएको छ । जसका लागि विधान मस्यौदा कार्यादलले दुई छुट्टाछुट्टै उपसमिति निर्माण गरेको छ।

काँग्रेस बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने

काँग्रेस बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने

आइतबार, १३ फागुन २०७४

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गर्ने भएको छ।

संघीय संसदीय दलको विधान परिमार्जन गर्दै काँग्रेस

संघीय संसदीय दलको विधान परिमार्जन गर्दै काँग्रेस

शनिबार, १२ फागुन २०७४

नेपाली काँग्रेसले संघीय संसदीय दलको विधानलाई अन्तिम रुप दिन छलफल शुरु गरेको छ। काँग्रेस संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित संसदीय दलको विधानलाई परिमार्जनसहित पारित गर्न नेता तथा सांसदहरुसँग परामर्श गरेको हो।

काँग्रेस संसदीय दलको विधान पारित

काँग्रेस संसदीय दलको विधान पारित

शुक्रबार, २६ माघ २०७४

नेपाली काँग्रेसले ‘प्रदेशसभा नेपाली काँग्रेस संसदीय दलको विधान, २०७४’ पारित गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले प्रदेशसभा काँग्रेस संसदीय दलको विधान संशोधनसहित पारित गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

विधान बनाउन कांग्रेस बैठक आज

विधान बनाउन कांग्रेस बैठक आज

शुक्रबार, २६ माघ २०७४

नेपाली कांग्रेसले प्रदेश संसदीय दलको विधान टुंगो लगाउन केन्द्रीय समिति बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान ९ बजे बस्ने बैठकले प्रदेश संसदीय दलको विधान टुंगो लगाउनेछ । विधान नहुँदा कांगे्रसले प्रदेश संसदीय दलको नेता छान्न सकेको छैन ।

माओवादीले दलको नेता छान्यो, एमालेमा चुनाव तयारी, विधान नहुँदा कांग्रेस अलमलमा

माओवादीले दलको नेता छान्यो, एमालेमा चुनाव तयारी, विधान नहुँदा कांग्रेस अलमलमा

शुक्रबार, २६ माघ २०७४

प्रदेश नम्बर १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू यतिबेला  संसदीय दलको नेता चयन गृहकार्यमा व्यस्त छन् । एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका स्थानीय तथा केन्द्रीय नेताहरू संसदीय दलको नेता चयन गृहकार्यमा जुटेका हुन्।

‘बी’ र ‘सी’ का प्रतिनिधि बढाउँदैे विधान संशोधन

‘बी’ र ‘सी’ का प्रतिनिधि बढाउँदैे विधान संशोधन

मङ्गलबार, २४ असोज २०७४

निर्वाचनमा ‘बी’ र ‘सी’ डिभिजन क्लब प्रतिनिधि संख्या बढाउनुका साथै अन्य महŒवपूर्ण निर्णय गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा सकिएको छ ।

क्यान विधान संशोधनको सम्भावना

क्यान विधान संशोधनको सम्भावना

बुधबार, ०७ भदौ २०७४

नेपाली क्रिकेटलाई मार्गदर्शन गर्न सक्ने नेपाल क्रिकेट संघ (क्यान) निवार्चित कमिटीको विशेष साधारण सभा मंगलबारबाट राजधानीमा सुरु भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को गाइडलाइनअनुसार नयाँ विधान अनुमोदन गर्नुपर्ने बाध्यात्मक अवस्थामा सुरु साधारण सभालाई सरोकारवालाहरूले विशेष चासोका साथ हेरेका छन्।

राप्रपा विधान विवाद : कानुनका ज्ञाता विभाजित

राप्रपा विधान विवाद : कानुनका ज्ञाता विभाजित

सोमबार, ०७ चैत २०७३

पक्षमा तर्क गर्नेहरू संवैधानिक वा औपचारिक निकायमा प्रस्तुत गर्ने दस्ताबेज कानुनसँग बाझिन नहुने बताउँछन् भने विपक्षमा रहनेहरूले संविधानले पूर्ण स्वतन्त्रताको व्यवस्था गरेको हुँदा आयोगको निर्णय सही नभएको बताएका छन्।

विधान कुल्चँदै देउवा

विधान कुल्चँदै देउवा

मङ्गलबार, ०५ पुष २०७३

गुटबन्दी अन्त्य गर्दै पार्टीलाई विधिविधानअनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवाले नेपाली कांग्रेसको नेतृत्व सम्हालेको नौ महिना बितेको छ तर दुई महिनाभित्र गठन गर्नुपर्ने निकायसमेत अपूर्ण नै छन्।

राप्रपाः विधान संशोधन सुझाव समितिमा तामाङ

राप्रपाः विधान संशोधन सुझाव समितिमा तामाङ

सोमबार, २० मङि्सर २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीले बुद्धिमान तामाङको संयोजकत्वमा आठ सदस्यीय पार्टीको विधान संशोधन सुझाव समिति गठन गरेको छ।

पत्रकार महासंघको बैठक रानीमहलमा, संघीय विधान आउने

पत्रकार महासंघको बैठक रानीमहलमा, संघीय विधान आउने

बुधबार, २९ भदौ २०७३

नेपालको संविधान अनुसार स्थानीय, प्रदेश र केन्द्रलाई समेट्ने गरि नेपाल पत्रकार महासंघको विधान जारी हुने भएको छ । नेपाल पत्रकार महासंघको पाल्पामा जारी १० औं केन्द्रिय समिति बैठक तथा शाखा एसोसियटका अध्यक्षहरुको भेलाबाट महासंघको पुनर्संरचना हुन लागेको हो ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad