जनयुद्धका सपना

जनयुद्धका सपना

मङ्गलबार, २८ साउन २०७६

माओवादीलाई आफ्नै गौरव बोझ बन्दै गएको छ। जनयुद्ध मनोयुद्धमा फेरिँदै जाँदा फेर्न गएका स्वयं फेरिँदै गए। एकै दिनमा फेरिने क्रम...

अर्जुन विरक्ति: विद्रोहीदेखि वैदिक यात्रीसम्म

अर्जुन विरक्ति: विद्रोहीदेखि वैदिक यात्रीसम्म

बुधबार, ०८ साउन २०७६

विडम्बना, पञ्चायती शासनका पक्षधर उनकै काका, आफन्तहरूले शर्माको विद्रोहलाई समर्थन गरेनन्। र, शर्माका आफ्नै पिता, उनकी अर्की आमा र उनीपट्टिका...

निर्वाचन पछि के पायो के गुम्यो ?

निर्वाचन पछि के पायो के गुम्यो ?

आइतबार, १९ जेठ २०७६

सँधै फरक धारमा रहने थवाङीहरुले २०६४ को संविधान सभा निर्वाचनमा ३ मत वाहेक सवै प्रचण्डलाई दिएका थिए। २०७० सालको संविधान...

५ लघुकथा

५ लघुकथा

शनिबार, १४ बैशाख २०७६

श्यामप्रसाद थकित देखिन्थे। भर्खरै आइपुगेकाले होला। एकछिन सुस्ताउँदै आँखा डुलाए। त्यो कोठामा छ जनाका लागि ठाउँ व्यवस्था गरेको भए पनि...

विद्रोहको मुडमा छैन रोल्पा

विद्रोहको मुडमा छैन रोल्पा

सोमबार, ११ चैत २०७५

सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै आशंका र भयमिश्रित प्रश्न उठ्यो– के यो अर्को द्वन्द्वको विजारोपण हो ? सामाजिक सञ्जाल, चिया पसल, मिडिया सर्वत्र उठेको यो प्रश्नले कुनै बखत माओवादी विद्रोहको केन्द्र मध्यपश्चिमी जिल्ला रोल्पालाई नछुुने कुरै भएन।

अझै शहीद घोषणा भएनन् झापा विद्रोहका प्रधान

अझै शहीद घोषणा भएनन् झापा विद्रोहका प्रधान

मङ्गलबार, २१ फागुन २०७५

झापा विद्रोहमा लागेको आरोपमा पञ्चायती शासकद्वारा २०३० कात्तिक ५ गते इलामको शान्तिपुरमा हत्या गरिएका राम प्रधानलाई राज्यको तर्फबाट शहीदको सम्मान अझसम्म दिइएको छैन ।

भेनेजुएलाका राजनीतिक बन्दीद्वारा ‘विद्रोह’

भेनेजुएलाका राजनीतिक बन्दीद्वारा ‘विद्रोह’

शुक्रबार, ०४ जेठ २०७५

भेनेजुएलाको सबैभन्दा बदनाम बन्दीगृहमा राखिएका राजनीतिक बन्दीहरुले विद्रोह गरेको उनीहरुका आफन्तले बताएका छन्।

२००७ साल : पहिलो संगठित विद्रोह

२००७ साल : पहिलो संगठित विद्रोह

सोमबार, ०७ फागुन २०७४

जंगबहादुर राणाको उदय भएपछि उनका विरुद्धमा छिटफुट विद्रोह भए। यसमा धेरै भारदारी विद्रोह थिए। जसले सत्तासँग सम्वन्ध राख्थे जनतासँग साइनो थिएन। १९०३ भदौको कोत पर्व पछि जंगबहादुर शक्तिमा आए। कोतको घटनापछि कार्तिकमा भण्डारखाल पर्वको रचना भयो।

प्रहरी विद्रोह दबाउन ब्राजिलमा सेना परिचालन

प्रहरी विद्रोह दबाउन ब्राजिलमा सेना परिचालन

बुधबार, ०४ फागुन २०७३

ब्राजिलमा सम्भाव्य प्रहरी विद्रोह नियन्त्रण गर्ने प्रयोजनले करिब नौ हजार राष्ट्रिय सेनालाई परिचालन गरिएको छ। ब्राजिली रक्षा मन्त्रालयले सो कुरा जनाएको हो।

प्रधानमन्त्रीले भने ‘ बाहुन क्षेत्री संघीयता खोस्न तम्सेका छन्, म प्रधानमन्त्री कार्यालयबाटै विद्रोह गर्न तयार छु’

प्रधानमन्त्रीले भने ‘ बाहुन क्षेत्री संघीयता खोस्न तम्सेका छन्, म प्रधानमन्त्री कार्यालयबाटै विद्रोह गर्न तयार छु’

शनिबार, ०२ पुष २०७३

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सवै बाहुन क्षेत्री जनजाति आदिवासी समुदायको विरोधी नभएको बताएका छन्। ‘अहिल्यै हेर्नु न एकथरी बाहुन क्षेत्री संघीयता खोस्न तम्सेका छन्। यदि त्यसो गरेमा म प्रधानमन्त्री कार्यालयबाटै विद्रोह गर्न तयार भएर बसेको छु।’

वनकालीबाट पूर्वराजाको उद्‍घोष- 'निषेधको राजनीतिले विद्रोह जन्मिन्छ'

बिहिबार, ०४ कार्तिक २०७३

राजधानीमा बिहीबारदेखि सुरु अन्तर्राष्ट्रिय विराट हिन्दू महासंघको उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वराजा शाहले भने- ‘कसैले पनि निषेधको राजनीति गर्न हुँदैन। यसो गरियो भने जनतामा निराशा र वितृष्णा पैदा हुन्छ। अन्ततः यसले विद्रोहको सिर्जना गर्छ।’

Ncell Footer Ad