विद्यावारिधि, विज्ञ र समाज

विद्यावारिधि, विज्ञ र समाज

बुधबार, ०२ पुष २०७६

नेपाली समाजको आर्थिक र सामाजिक विकाससँगै उच्च शिक्षा अध्ययन गर्नेको संख्या दिनानुदिन बढ्दो छ। केही वर्षयता त औपचारिक शिक्षाको अन्तिम...

विद्यावारिधि नै किन ?

विद्यावारिधि नै किन ?

मङ्गलबार, २६ कार्तिक २०७६

हाम्रा विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरूले अझैसम्म पनि पिएचडी डिग्रीका स्तरीय परिणामहरूलाई पदोन्नतिका आधार बनाएनन्, बरु उल्टै यसको प्रमाणपत्रलाई थप अंक...

विद्यावारिधि समकक्षतामा कडाइ गर्दै त्रिवि

विद्यावारिधि समकक्षतामा कडाइ गर्दै त्रिवि

शनिबार, २३ कार्तिक २०७६

भारतका विवादित विश्वविद्यालयहरूबाट पिएचडी (विद्यावारिधि) को उपाधि लिनेहरूको संख्या ह्वात्तै बढेपछि त्रिभुवन विश्वविद्यालयले समकक्षतामा कडाइ गर्ने भएको छ। ...

विवादित भारतीय विश्वविद्यालयबाटै विद्यावारिधि गर्ने बढी

विवादित भारतीय विश्वविद्यालयबाटै विद्यावारिधि गर्ने बढी

आइतबार, ०३ कार्तिक २०७६

भारतका सिंघानिया, मेवाड, केएन मोदी र मिथिला विश्वविद्यालयले नेपालको बानेश्वर, कोटेश्वर, बागबजार तथा गोंगबुमा नेपाल सरकारको स्वीकृतबेगर गैरकानुनी रूपमा सम्पर्क...

व्यक्तिगत आकांक्षामा देशको भविष्य

व्यक्तिगत आकांक्षामा देशको भविष्य

मङ्गलबार, २४ भदौ २०७६

विद्यावारिधि गरेका बाबुरामको गैरराजनीतिक चरित्रबाट वाक्क भएका नेपालीमा साझा र विवेकशीलको फाटोले अध्ययन र राजनीतिबीच समानुपातिक सम्बन्ध नभएको देखाएको छ। पढे÷लेखेका मानिसले राजनीति गरे राम्रो हुन्थ्यो भन्ने भ्रम यसले टुटायो।

पूर्व गृह राज्यमन्त्री बाँस्कोटालाई सम्मानार्थ विद्यावारिधि

पूर्व गृह राज्यमन्त्री बाँस्कोटालाई सम्मानार्थ विद्यावारिधि

आइतबार, ०८ असार २०७६

योग, ध्यान र यज्ञका माध्यमबाट राष्ट्र एवं विश्व शान्तिका लागि महत्वपूर्ण योगदान दिएको भन्दै अमेरिकाको आयोवामा रहेको महर्षि व्यवस्थापन विश्वविद्यालयले पूर्व गृह राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटालाई सम्मानार्थ विद्यावारिधि प्रदान गरेको छ।

विद्यावारिधि समकक्षता सवाल

विद्यावारिधि समकक्षता सवाल

सोमबार, ०२ बैशाख २०७६

दृश्य १ःदृश्य १ः स्ट्यानफोर्ड विश्वविद्यालय। गणित विभाग। सन् २०१४। गणितको नोबेल पुरस्कार मानिने फिल्ड मेडल विजेता गणितज्ञ मार्यम मिर्जाखानीकी एक छात्रा विद्यावारिधिको अन्तिम मौखिक परीक्षामा सहभागी हुँदै थिइन्। उनले आफूले गरेको शोधको प्रवचन दिइन्। प्रश्नोतरको पालो आयो। कमिटी सदस्य गणितज्ञहरूले प्रश्न राखे। आधाजति प्रश्नका उत्तरमा ‘मलाई थाहा छैन’ आयो। प्रश्नकर्ताले उक्त प्रश्नहरूको उत्तर आफूलाई पनि थाहा नभएको भन्ने खालका कुरा राखे। कमिटीकै एक सदस्य प्राध्यापक बोलरले आफ्नो चर्चित पुस्तक ‘म्याथम्याटिकल माइन्डसेट’ (पृष्ठ २२–२३) मा यो प्रसंग उल्लेख गरेकी छन्।। गणित विभाग। सन् २०१४। गणितको नोबेल पुरस्कार मानिने फिल्ड मेडल विजेता गणितज्ञ मार्यम मिर्जाखानीकी एक छात्रा विद्यावारिधिको अन्तिम मौखिक परीक्षामा सहभागी हुँदै थिइन्। उनले आफूले गरेको शोधको प्रवचन दिइन्। प्रश्नोतरको पालो आयो। कमिटी सदस्य गणितज्ञहरूले प्रश्न राखे। आधाजति प्रश्नका उत्तरमा ‘मलाई थाहा छैन’ आयो। प्रश्नकर्ताले उक्त प्रश्नहरूको उत्तर आफूलाई पनि थाहा नभएको भन्ने खालका कुरा राखे। कमिटीकै एक सदस्य प्राध्यापक बोलरले आफ्नो चर्चित पुस्तक ‘म्याथम्याटिकल माइन्डसेट’ (पृष्ठ २२–२३) मा यो प्रसंग उल्लेख गरेकी छन्।

पिएचडी प्रस्तुतिमा चुक्दा समकक्षता रोकियो

पिएचडी प्रस्तुतिमा चुक्दा समकक्षता रोकियो

बुधबार, २७ चैत २०७५

त्रिभुवन विश्वविद्यालयका ६ शिक्षकले भारतका विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरे। तर त्रिविले उनीहरुले हासिल गरेको विद्यावारिधि उपाधिको समकक्षता निर्धारण प्रमाणपत्र दिएन। ती शिक्षकमध्ये केहीले समकक्षताका लागि आफैंले गरेको अनुसन्धानको प्रस्तुति चित्तबुझ्दो नदिएको र केही प्रस्तुति दिन नआएकाले समकक्षता निर्धारण प्रमाणपत्र प्रदान नगरिएको त्रिविले जनाएको छ।

विद्यावारिधिको गरिमा बढाइने

विद्यावारिधिको गरिमा बढाइने

सोमबार, २७ फागुन २०७५

त्रिभुवन विश्वविद्यालयले विद्यावारिधिलाई व्यवस्थित र गुणस्तरीय बनाई यसको गरिमा बढाउन अनुसन्धान विधिका बारेमा निश्चित मापदण्ड निर्माण गर्ने भएको छ ।

शान्ति विश्वविद्यालयद्वारा प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

शान्ति विश्वविद्यालयद्वारा प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

मङ्गलबार, १६ असोज २०७५

युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पुर्‍याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गरेको छ।

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि

आइतबार, २५ चैत २०७४

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ। भारतको पन्तनगरमा रहेको विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई विज्ञानमा मानार्थ पीएचडीको उपाधिले सम्मान गरेको हो।

विद्यावारिधि तरङ्ग

विद्यावारिधि तरङ्ग

बुधबार, २५ साउन २०७४

जे–जस्ता जटिलता देखिए पनि पाठ्य कार्यक्रमअनुसार विद्यावारिधि लागु गर्नमा कसैको विमति देखिन्न । शोधार्थी छनोट, निर्देशन तथा मूल्याङ्कन समीतिमा साँच्चै प्राज्ञिक अनुसन्धानप्रति समर्पित विज्ञहरू समेट्न सकिएमा विद्यावारिधि उपाधिको गुणस्तर सुधार हुनसक्छ ।

पत्रकार उप्रेतीलाई विद्यावारिधि

पत्रकार उप्रेतीलाई विद्यावारिधि

बिहिबार, १० चैत २०७३

वरिष्ठ पत्रकार टंक उप्रेतीले ‘पत्रकारिता तथा आमसञ्चार’ विषयमा विद्यावारिधि उपाधि पाएका छन् ।

सांसद दहितलाई विद्यावारिधि

सांसद दहितलाई विद्यावारिधि

शनिबार, २१ फागुन २०७३

सांसद गोपाल दहितले शाक्यमुनि 'सिदार्थ गौतम थारु समुदायका पुत्र' भएको विभिन्न कोणवाट प्रमाणित गरेका छन्। उनले यही विषयमा असोज ६ गते लुम्बिनी विश्वविद्यालयबाट विद्यावारिधि प्राप्त गरेको जानकारी दिएका छन्।

त्रिविको विद्यावारिधि उपाधि!

त्रिविको विद्यावारिधि उपाधि!

मङ्गलबार, ०२ कार्तिक २०७३

त्रिविको विद्यावारिधि उपाधिमा पैसाको निकै चलखेल हुन थालेको पनि धेरै वर्ष भइसक्यो। तर यस विषयमा विश्वविद्यालय प्रशासन र सम्बन्धित मन्त्रालय अझसम्म चूप र निष्त्रि्कय बस्नु रहस्यमय छ।

बढुवा लोभमा अनधिकृत विद्यावारिधि

बढुवा लोभमा अनधिकृत विद्यावारिधि

बुधबार, १२ असोज २०७३

काठमाडौं-त्रिभुवन विश्वविद्यालयका प्राध्यापकले त्रिवि सेवा आयोग बढुवा हुँदा अंक पाउने लालचमा विदेशी विश्वविद्यालयका नेपाली विद्यार्थीलाई अनधिकृत रुपमा विद्यावारिधि उपाधि दिलाइरहेको खुलेको छ।

झमकलाई मानार्थ विद्यावारिधि

झमकलाई मानार्थ विद्यावारिधि

मङ्गलबार, २१ भदौ २०७३

विद्यावारिधि डिग्री सुरु नै नगरेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले साहित्यकार झमककुमारी घिमिरेलाई मानार्थ विद्यावारिधि प्रदान गरेको छ। विश्वविद्यालयले सोमबार राष्ट्रिय सभागृहमा झमकलाई सम्मान गरिरहँदा कार्यक्रममा उपस्थित अधिकांश प्राध्यापक मुखामुख गरिरहेका थिए।

Ncell Footer Ad