विदेशी नागरिकलाई स्वदेश फर्कन सहजिकरण गरिने

विदेशी नागरिकलाई स्वदेश फर्कन सहजिकरण गरिने

बिहिबार, १३ चैत २०७६

सरकारले विभिन्न देशबाट स्वीकृतिमा नेपाल आएका विदेशी नागरिकलाई आफ्नो देश फर्कनका लागि सहजीकरण गर्ने निर्णय गरेको छ। ...

३५ विदेशी नागरिक विमानस्थलबाटै फिर्ता

३५ विदेशी नागरिक विमानस्थलबाटै फिर्ता

मङ्गलबार, ०४ चैत २०७६

अध्यागमन विभागले मेडिकल रिपोर्ट र भिसाबिनै नेपाल प्रवेश गरेका ३५ विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाएको छ। ...

अनुमति एकातिर काम अर्कैतिरः विभिन्न बहानामा धर्म प्रचार गर्दै विदेशी नागरिक

अनुमति एकातिर काम अर्कैतिरः विभिन्न बहानामा धर्म प्रचार गर्दै विदेशी नागरिक

बिहिबार, २९ फागुन २०७६

कोरियन नागरिक एनवान सुक छ वर्षदेखि गोरखाको गण्डकी गाउँपालिकास्थित सुकुम्बासी बस्तीमा बस्दै आएका छन्। चितवनमा काम गर्ने गरी नेपाल आएका...

प्रहरीलाई जानकारी अनिवार्य

प्रहरीलाई जानकारी अनिवार्य

मङ्गलबार, २२ पुष २०७६

पछिल्लो समय नेपाल आएका थुप्रै विदेशी अपराध कर्ममा संलग्न भएको भेटेपछि गृह मन्त्रालयले भाडामा बस्ने विदेशी नागरिकबारेको पूर्ण विवरण प्रहरी...

६ किलो कोकिनसहित बेलारुस र बोलिभियाका ४ नागरिक प्रहरीद्वारा सार्वजनिक

६ किलो कोकिनसहित बेलारुस र बोलिभियाका ४ नागरिक प्रहरीद्वारा सार्वजनिक

आइतबार, ०६ पुष २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो लागूऔषध कोकिनसहित ४ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

आठ किलो सुनसहित विमानस्थलबाट दुई जना विदेशी नागरिक पक्राउ

आठ किलो सुनसहित विमानस्थलबाट दुई जना विदेशी नागरिक पक्राउ

शुक्रबार, १३ मङि्सर २०७६

राति ११ बजे चेकजाँचका क्रममा दुई जनाबाट ४/४ किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुबै जना चिनियाँ नागरिक हुन्।

खुम्बुमा लेक लागेर फ्रान्सेली नागरिकको ज्यान गयो

खुम्बुमा लेक लागेर फ्रान्सेली नागरिकको ज्यान गयो

आइतबार, २४ कार्तिक २०७६

खुम्बुमा लेक लागेर फ्रान्सेली नागरिकको ज्यान गएको छ।

नेपाली जेलमा विदेशी कैदी

नेपाली जेलमा विदेशी कैदी

बुधबार, २० कार्तिक २०७६

विदेशी नागरिकले बेलाबखत नेपालमा आएर विभिन्न अपराधिक गतिविधि गरेको विवरण समय–समयमा नेपाल प्रहरीले सार्वजनिक गर्दै आइरहेको छ। लागुऔषध कारोबार, मानव ओसारपसार, प्रविधिमार्फत आर्थिक हिनामिनालगायत धेरै मुद्दामा विदेशी समातिन्छन्। यस्ताखाले अपराधमा संलग्न विदेश नागरिक उम्कन भने पाउँदैनन्।

विदेशी नागरिक मृत अवस्थामा

विदेशी नागरिक मृत अवस्थामा

मङ्गलबार, १० भदौ २०७६

दोलखाको गौरीशङ्कर गाउँपालिका–१ मा विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन्। तामाकोशी नदीले बगाएर लाटभियाका ३२ वर्षीय कोन्स्टाटाइन्स टोडोसिन्निकोभ्स नाम गरेका नागरिक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए।

पर्यटकलाई नयाँ भिसा शुल्क

पर्यटकलाई नयाँ भिसा शुल्क

बुधबार, ०१ साउन २०७६

पर्यटन वर्षको पूवाद्र्धमा सरकारले नेपाल आउने पर्यटकको भिसा शुल्क वृद्धि गरेको छ।

विमानस्थलमा फेरि समातियो सुन, चार विदेशी महिला पक्राउ

विमानस्थलमा फेरि समातियो सुन, चार विदेशी महिला पक्राउ

आइतबार, ०८ बैशाख २०७६

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। आइतबार विमानस्थलबाट एक हजार ६ सय ग्राम सुनसहित दुई जना कम्बोडियन र दुई थाई नागरिकलाई विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेका चारै जना महिला रहेको प्रहरीले जनाएको छ।

एघार महिनामा १ सय ६४ विदेशी निष्कासन

एघार महिनामा १ सय ६४ विदेशी निष्कासन

बुधबार, १३ चैत २०७५

वैशाखदेखि फागुनसम्मको अवधिमा एक सय ६४ विदेशी नागरिक (पर्यटक)लाई नेपालबाट निष्कासन गरिएको छ। पाहुनाका रूपमा नेपाल भित्रिएका ती विदेशी पर्यटक विभिन्न अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेर सजाय भोगिरहेका थिए। सजाय पूरा गरेका ती विदेशी नागरिकलाई अध्यागमन विभागमार्फत निष्कासन गरिएको हो।

बालयौन दुराचारको आरोपमा विदेशी पक्राउ, तीन बालकको उद्धार

बालयौन दुराचारको आरोपमा विदेशी पक्राउ, तीन बालकको उद्धार

आइतबार, ०६ माघ २०७५

बाल यौन दुराचारको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विदेशी नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ कालिमाटीस्थित एक घरबाट उनीहरुलाई पक्राउ गरी तीन बालकको उद्धार गरेको ब्यूरोका प्रवक्ता उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

लेक लागेर विदेशी नागरिकको मृत्यु

लेक लागेर विदेशी नागरिकको मृत्यु

सोमबार, ०५ कार्तिक २०७५

खुम्बु पासङल्हामु गाउँपालिका–४ मा लेक लागेर साेमवार एक विदेशी नागरिकको ज्यान गएको छ। सगरमाथा आधार शिविरबाट फर्कने क्रममा लेक लागेर अस्ट्रेलियन नागरिक पोटरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।

Ncell Footer Ad