बैंक, वित्तीय संस्था बढी नाफामुखी भए: खतिवडा

बैंक, वित्तीय संस्था बढी नाफामुखी भए: खतिवडा

बिहिबार, १२ भदौ २०७६

अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुले वार्षिक पाँच अर्बभन्दा बढी नाफा गरेको भन्दै आगामी दिनमा नाफामुखीभन्दा सेवामुखी हुन आग्रह...

चर्को सेवा शुल्क नलिन केन्द्रीय बैंकको निर्देशन

चर्को सेवा शुल्क नलिन केन्द्रीय बैंकको निर्देशन

बुधबार, ०८ साउन २०७६

बैंक तथा वित्तीय संस्थाले ऋण दिँदा सेवाग्राहीसँग चर्को सेवा शुल्क लिएको भन्दै नेपाल राष्ट्र बैंकले त्यसमा कडाइ गरेको छ। ...

माहुलीको सेयर मूल्य ८७ रुपैयाँले बढ्यो

माहुलीको सेयर मूल्य ८७ रुपैयाँले बढ्यो

सोमबार, ३० असार २०७६

केही दिनदेखि घटिरहेको सेयर बजारमा आइतबार सामान्य सुधार आउँदा माहुली सामुदायिक माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रतिसेयर मूल्य ८७ रुपैयाँले बढेको छ।

उत्पादनशील क्षेत्रमा लगानी बढाउन राष्ट्रपतिको आग्रह

उत्पादनशील क्षेत्रमा लगानी बढाउन राष्ट्रपतिको आग्रह

सोमबार, २३ असार २०७६

राष्ट्रपति विद्या भण्डारीले बैंक तथा वित्तीय संस्थाहरूलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउन आग्रह गरेकी छन्। ...

अझैं पुगेन २८ स्थानीय तहमा बैंक

अझैं पुगेन २८ स्थानीय तहमा बैंक

बिहिबार, ०९ जेठ २०७६

देशभर कूल २८ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुग्न बाँकी रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा कूल ७५३ स्थानीय तहमध्ये ७२५ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुगेका छन्।

एटिएम मेसिनमा नेपाली भाषा राख्न निर्देशन

एटिएम मेसिनमा नेपाली भाषा राख्न निर्देशन

मङ्गलबार, ०७ जेठ २०७६

तपाईंलाई आवश्यक पर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटिएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गर्नुभएको छ ? साक्षर व्यक्तिले सहजै रुपमा एटिएम मेसिनमा कार्ड राखेर सहजै पैसा निकाल्न सक्ला। निरक्षर, कम अध्ययन भएका वा अंग्रेजी भाषा नजान्नेका लागि एटिएमको प्रयोग कसरी गर्ने भन्नेमा नै समस्या हुने गरेको छ।

ऋणको ब्याज एक प्रतिशत बिन्दुले घट्न सक्ने

ऋणको ब्याज एक प्रतिशत बिन्दुले घट्न सक्ने

बिहिबार, १२ बैशाख २०७६

लगानी योग्यपुँजी अभावलाई कारण देखाउँदै कर्जाको ब्याज घटाउन आनाकानी गर्दै आएका बैंक तथा वित्तीय संस्थाले वर्षको अन्त्यमा एक प्रतिशत बिन्दुसम्मले ब्याज घटाउने भएका छन्। चालु आर्थिक वर्षको समय अन्तिम हुन थालेको र सरकारी खर्च पनि बढ्ने क्रममा रहेकाले लगानीयोग्य पुँजीको अभाव नहुँदा ब्याज घट्ने भएको हो।

ललितानिवासको जग्गा धितो राखेर कर्जा

ललितानिवासको जग्गा धितो राखेर कर्जा

बिहिबार, २८ चैत २०७५

सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा व्यक्तिका नाममा बनाएर धितो राखी विभिन्न बैंक/वित्तीय संस्थाबाट अर्बौं रुपैयाँ ऋण लिएको पाइएको छ।

खाता खोल्दा बैंकले नै सय रुपैयाँ जम्मा गरिदिने

खाता खोल्दा बैंकले नै सय रुपैयाँ जम्मा गरिदिने

बिहिबार, २८ चैत २०७५

नेपाल राष्ट्र बैंकले यसअघि कुनै पनि बैंक खाता नभएका नागरिकलाई खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यले सम्बन्धित बैंकले नै सय रुपैयाँ खातामा राखि दिने व्यवस्था गरेको छ। यसअघि कुनै पनि बैंक खाता नभएकाहरुले सरलीकृत पद्धति अनुसार खाता खोल्न पाउने छन्। यसरी खोलिएको खातामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रोत्साहनस्वरुप सय रुपैयाँ जम्मा गरिदिन सक्नेछन्। सबै नेपालीको बैंक खाता अभियान वैशाख १ गतेबाट सुरु हुने भएको छ।

३० खर्बकोे जीडीपीमा साँढे २७ खर्ब बढी कर्जा प्रवाह

३० खर्बकोे जीडीपीमा साँढे २७ खर्ब बढी कर्जा प्रवाह

सोमबार, २७ फागुन २०७५

चालु आर्थिक वर्षको पहिलो सात महिना(माघ)सम्म बैंक तथा वित्तीय संस्थाले विभिन्न क्षेत्रमा २७ खर्ब ६५ अर्ब लगानी गरेका छन्।

गरिबीलाई शून्यमा झार्ने

गरिबीलाई शून्यमा झार्ने

मङ्गलबार, १४ फागुन २०७५

नेपालमा विगतमा कहालीलाग्दो गरिबी रहेको र तिनीहरुलाई उत्थान गर्ने उद्देश्य राखेर स्थापना भएकाले निर्धन उत्थान भन्ने नाम राखिएको हो। नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर स्वर्गीय हरिहरदेव पन्त (मेरा बुबा) ले २०४७ चैत ७ गते यस संस्थाको स्थापना गर्नुभएको हो। त्यसबेला निर्धन गैर सरकारी संस्था थियो। पछि यसलाई लघुवित्त वित्तीय संस्थाको रुपमा रुपान्तरण गरियो।

'ब्याजदरमा गम्भीर नभए हस्तक्षेप'

'ब्याजदरमा गम्भीर नभए हस्तक्षेप'

मङ्गलबार, ०७ फागुन २०७५

अर्थमन्त्री  युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई ब्याज दरमा गम्भीर हुन निर्देशन दिँदै नभए सरकारले हस्तक्षेप गर्ने चेतावनी दिएका छन्।

आन्तरिक स्रोतले मात्र आर्थिक वृद्धि असम्भव

आन्तरिक स्रोतले मात्र आर्थिक वृद्धि असम्भव

बुधबार, २३ माघ २०७५

अर्थमन्त्री युवराज खतिवडाले नेपाल राष्ट्र बैंक र वित्तीय संस्थाहरुलाई वैदेशिक स्रोत परिचालनमा देखापरेका समस्या समाधान गर्न निर्देशन दिएका छन्। मंगलबार अर्थ मन्त्रालयमा सम्पन्न उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समिति बैठकमा मन्त्री खतिवडाले वैदेशिक लगानी सम्बन्धी प्रक्रिया अगाडि बढाएर निजी क्षेत्र, राष्ट्र बैंक र उद्योगीहरुलाई सहकार्य गरेर काम गर्न निर्देशन दिएका हुन्।

नेसनल माइक्रोफाइनान्सको मुनाफा साढे १३ करोड

नेसनल माइक्रोफाइनान्सको मुनाफा साढे १३ करोड

आइतबार, ०१ पुष २०७५

नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले १३ करोड ४६ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको तुलनामा १५ प्रतिशतले वृद्धि भएको संस्थाले जनाएको छ।

ब्याजदर बढाएकाेमा महासंघको चिन्ता

ब्याजदर बढाएकाेमा महासंघको चिन्ता

बुधबार, २६ मङि्सर २०७५

निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाले एकाएक ऋणको ब्याजदर बढाएकानिजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाले एकाएक ऋणको ब्याजदर बढाएकामा गम्भीर चिन्ता प्रकट गरेको छ।मा गम्भीर चिन्ता प्रकट गरेको छ।

लघुवित्तले विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्न पाउने

लघुवित्तले विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्न पाउने

बुधबार, १७ असोज २०७५

लघुवित्त वित्तीय संस्थाहरुले पनि विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्न पाउने भएका छन्।

Ncell Footer Ad