प्रदेश १ सरकारले बाँड्यो ७४ करोड कृषि अनुदान

प्रदेश १ सरकारले बाँड्यो ७४ करोड कृषि अनुदान

सोमबार, २७ साउन २०७६

प्रदेश १ को सरकारले गत आर्थिक वर्षमा ७४ करोड रुपैयाँभन्दा बढी कृषि अनुदान वितरण गरेको छ। भूमि व्यवस्था, कृषि तथा...

थप १२ जिल्लामा गरिब पहिचान सुरु

थप १२ जिल्लामा गरिब पहिचान सुरु

सोमबार, २० साउन २०७६

पहिलो चरणमा मुलुकका २६ जिल्लामा गरिब पहिचान गरेको सरकारले थप १२ जिल्लामा ‘गरिब घर परिवार पहिचान तथा परिचय–पत्र वितरण कार्यक्रम’...

पूर्व–पश्चिम विद्युतीय रेलमार्गको मुआब्जा निर्धारण धमाधम

पूर्व–पश्चिम विद्युतीय रेलमार्गको मुआब्जा निर्धारण धमाधम

बुधबार, १५ साउन २०७६

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेची महाकाली विद्युतीय रेलमार्ग प्रभावित क्षेत्रका जग्गाधनीलाई मुआब्जा वितरण प्रक्रियालाई तिव्रता दिइएको छ। ...

अभावग्रस्त क्षेत्रमा खाद्यान्न वितरण

अभावग्रस्त क्षेत्रमा खाद्यान्न वितरण

शनिबार, ११ साउन २०७६

उदयपुरमा सडक अवरुद्धपछि खाद्यान्नको अभाव भएको क्षेत्रमा खाद्यान्न वितरण सुरु भएको छ। अभाव भएपछि हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिएको हो। जिल्लाको...

चार करोड ६८ लाखको कृषि यन्त्र वितरण

चार करोड ६८ लाखको कृषि यन्त्र वितरण

मङ्गलबार, ०७ साउन २०७६

प्रदेश ३ सरकारले आर्थिक वर्ष ०७५/७६ मा कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकमार्फत १९ थरीका कृषि यन्त्र वितरण गरेको छ। काभ्रे र सिन्धुपाल्चोकका कृषकलाई २० देखि ८० प्रतिशतसम्म अनुदानमा केन्द्रले यन्त्र–उपकरण उपलब्ध गराएको हो।

फलफूलका बिरुवा वितरण

फलफूलका बिरुवा वितरण

बुधबार, ०१ साउन २०७६

रसुवाको नौकुण्ड गाउँपालिकाको कृषि शाखाले करिब १२ हजार फलफूलको बिरुवा वितरण गरेको छ।

उधारो मागेर औषधि वितरण

उधारो मागेर औषधि वितरण

आइतबार, २९ असार २०७६

भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालले विगत केही महीनायता लक्षित वर्गलाई वितरण गर्नुपर्ने औषधि उधारोमा मागेर वितरण गरिरहेको छ। लक्षित वर्गले प्रदान गरिने निःशुल्क औषधिको अभाव भएपछि अस्पतालले उधारोमा ल्याएर विगत तीन महीनादेखि प्रदान गर्दै आएको हो।

किसानलाई प्लास्टिक टनेल

किसानलाई प्लास्टिक टनेल

आइतबार, १५ असार २०७६

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका किसानलाई प्लास्टिक टनेल वितरण गरिएको छ। व्यावसायिक तरकारी खेतीतर्फ प्रोत्साहित गर्न वडा कार्यालयले दिक्तेलका ६० किसानलाई प्लास्टिक टनेल वितरण गरेको हो।

सौर्यबत्ती वितरण अभियान

सौर्यबत्ती वितरण अभियान

मङ्गलबार, १० असार २०७६

निस्दी गाउँपालिकाका विभिन्न स्थानमा प्रदेश नम्बर ५ सरकारले सौर्यबत्ती वितरण अभियान नै थालेको छ।

विपन्न परिवारलाई मिटर बक्स र एमसिभि निशुल्क वितरण

विपन्न परिवारलाई मिटर बक्स र एमसिभि निशुल्क वितरण

बुधबार, ०१ जेठ २०७६

मिटर बक्स र एमसिभि निशुल्क प्राप्त भएपछि अतिविपन्न परिवार उत्साहित भएको वडाध्यक्ष विकास राईले बताए। प्राधिकरणले जिल्लामै पहिलोपटक जालपाका अतिविपन्न परिवारलाई मिटर बक्स र एमसिभि वितरण गरेको हो।

जिसस कोषको रकम बाँडफाँटमा महानगरको आनाकानी

जिसस कोषको रकम बाँडफाँटमा महानगरको आनाकानी

सोमबार, २३ बैशाख २०७६

जिल्ला समन्वय समिति कास्कीको कोषमा रहेको रकम पालिकालाई वितरण गर्ने तयारी गरिएको छ।

कृषकलाई मौरी घार वितरण

कृषकलाई मौरी घार वितरण

आइतबार, १७ चैत २०७५

रसुवाको नौकुण्ड गाउँपालिकाका कृषकलाई मौरीको घार वितरण गरिएको छ। गाउँपालिकामा महको उत्पादन बढाउन गाउँपालिकाको कृषि शाखाले कृषकलाई मौरीको घार वितरण गरेको हो।

मुसहर परिवारलाई विद्यार्थीले दिए न्यानो कपडा

मुसहर परिवारलाई विद्यार्थीले दिए न्यानो कपडा

शनिबार, १४ पुष २०७५

विपन्न मुसहर परिवारलाई ओड्ने ब्लांकेट तथा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । न्यानो कपडाको अभावले जाडोले कष्टकर दैनिकी गुजार्दै आएका जिल्लाको दक्षिणी क्षेत्र स्थित चक्रघट्टा गाउँपालिका–७ पटेर्वाका मुसहर बस्तीमा शनिवार विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियनले ब्लांकेट र लगाउने न्यानो कपडा वितरण गरेको हो।

राष्ट्रिय परिचयपत्र वितरण आजदेखि

राष्ट्रिय परिचयपत्र वितरण आजदेखि

सोमबार, ०३ मङि्सर २०७५

मंसिरको घाम तापेर घरमै बसिरहेकी भगवतीदेवी भण्डारीले आफ्नो हातमा पहिलोपल्ट राष्ट्रिय परिचयपत्र पर्ने सुनेपछि गदगद भएको बताइन् । उनलाई राष्ट्रिय परिचयपत्र किन दिन लागिएको भन्ने त थाहा छैन तर फिदिममा ठूलो कार्यक्रममा आफूले पहिलोपल्ट परिचयपत्र पाउन लागेको सुनेकाले उनी उत्साहित भएकी छन्।

जापानीज चामल वितरण शुरु

जापानीज चामल वितरण शुरु

मङ्गलबार, २३ असोज २०७५

मुल्यवृद्धिले बिक्री नभएर थन्किएको नेपाल खाद्य संस्थानको जापानीज चामल दशैं र तिहारको अवसर पारेर वितरण शुरु गरिएको छ।

भूकम्पपछिको पुनर्निर्माण : म्याद नथपिँदा दोस्रो किस्ता वितरण रोकियो

भूकम्पपछिको पुनर्निर्माण : म्याद नथपिँदा दोस्रो किस्ता वितरण रोकियो

बुधबार, १६ साउन २०७५

सकिएको म्याद थप्नेबारे निर्णय नहुँदा भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरण रोकिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले असारभित्र दोस्रो किस्ता लिइसक्नु पर्ने समय सीमा तोकेको थियो।

भूकम्प पीडितलाई अनुदान वितरण रोकियो

भूकम्प पीडितलाई अनुदान वितरण रोकियो

सोमबार, ०७ साउन २०७५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला तह परिवर्तित संरचनामा सञ्चालनमा नआउँदा भूकम्प पीडितलाई अनुदान वितरण रोकिएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पीडितले आवास निर्माण अनुदान पाउन सकेका छैनन्।

अनलाइन कारोबार गर्न युजर नेम र पासवर्ड वितरण

अनलाइन कारोबार गर्न युजर नेम र पासवर्ड वितरण

सोमबार, ०७ साउन २०७५

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा आवद्ध हुन सेयर बजारका लगानीकर्तालाई आव्हान गरेको छ।

विद्युत वितरण केन्द्रको लापरबाही : करेन्ट लागेर १ जनाको मृत्यु, ४ घाइते

विद्युत वितरण केन्द्रको लापरबाही : करेन्ट लागेर १ जनाको मृत्यु, ४ घाइते

शनिबार, ०५ साउन २०७५

हुम्लामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन्। हिल्दुम विद्युत वितरण केन्द्रको लापरबाहीले करेन्ट लागेर सीमकोट गाउँपालिका २ ठेहेकी जसी भण्डारीको ज्यान गएको हो।

जनप्रतिनिधिलाई लोगो वितरण

जनप्रतिनिधिलाई लोगो वितरण

आइतबार, ३१ असार २०७५

खोटाङमा स्थानीय तहका जनप्रतिनिधिको पहिचानका लागि लोगो सार्वजनिक गरिएको छ। आइतबार दिक्तेलमा आयोजित दोस्रो जिल्लासभाको अवसरमा जिल्ला समन्वय समितिको पहलमा दश स्थानीय तहका जनप्रतिनिधिका लागि एकै किसिमको लोगो कार्यान्वयनमा ल्याइएको हो।

गर्भवती महिलालाई बाख्रा वितरण

गर्भवती महिलालाई बाख्रा वितरण

बुधबार, २७ असार २०७५

नगरक्षेत्रका दलित, विपन्न परिवारका ५० गर्भवती महिलालाई सप्तरीको सुरुङ्गा नगरपालिकाले आज बिहान बाख्रा वितरण गरेको छ।

विद्यार्थीलाई प्रोत्साहन सामग्री वितरण

विद्यार्थीलाई प्रोत्साहन सामग्री वितरण

सोमबार, २५ असार २०७५

कलैया उपमहानगरपालिकाले अग्रेजी माध्यममा पठन पाठन गराउने नगर क्षेत्रको सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रोत्साहन सामग्री वितरण गरेको छ।

७४ जनालाई क्षतिपूर्ति वितरण

७४ जनालाई क्षतिपूर्ति वितरण

शुक्रबार, २२ असार २०७५

वैदेशिक रोजगारका क्रममा ठगीमा परेका खोटाङका ७४ जना कामदारले क्षतिपूर्ति पाएका छन् । सन् २०१४ जुलाईदेखि २०१८ जुलाईसम्मको अवधिमा विदेशमा गएकामध्ये ठगीमा परेका कामदारले एजेन्ट र मेनपावरबाट कम्तीमा जनही २० हजारदेखि ७० हजार रुपैयाँसम्म क्षतिपूर्ति पाएका छन्।

४६ प्रतिशत मुआब्जा वितरण

४६ प्रतिशत मुआब्जा वितरण

मङ्गलबार, १९ असार २०७५

बहुचर्चित १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाले प्रभावित ४६ प्रतिशत घरपरिवारलाई मुआब्जा वितरण गरेको छ । आयोजना निर्माण हुँदा कुल आठ हजार एक सय १७ घरपरिवार प्रभावित हुने भएकाले उनीहरुलाई मुआब्जा वितरण गरेको छ।

रसुवाबासीको शेयर वितरण प्रक्रिया स्थगन

रसुवाबासीको शेयर वितरण प्रक्रिया स्थगन

सोमबार, १८ असार २०७५

निर्माणाधीन साञ्जेन र रसुवागढी जलविद्युत् आयोजनाबाट रसुवावासीले पाउने १० प्रतिशत शेयर वितरणको प्रक्रिया स्थगन भएको छ।

नश्ल सुधारका लागि बोका वितरण

नश्ल सुधारका लागि बोका वितरण

मङ्गलबार, १२ असार २०७५

रसुुुवाको नौकुण्ड गाउँपालिकामा बोका तथा बाख्राको उत्पादन बढाउनका लागि बोयर जातको बोका वितरण गरिएको छ।

नश्ल सुधारका लागि बोका वितरण

नश्ल सुधारका लागि बोका वितरण

सोमबार, ११ असार २०७५

रसुवाको नौकुण्ड गाउँपालिकामा बोका तथा बाख्राको उत्पादन बढाउनका लागि बोयर जातको बोका वितरण गरिएको छ।

रसुवाका कृषकलाई हाते ट्याक्टर वितरण

रसुवाका कृषकलाई हाते ट्याक्टर वितरण

सोमबार, २८ जेठ २०७५

रसुवाको उत्तरगया गाउँपालिकाका कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ। खेतीपाती लगाउने समय सुरु भएसँगै कृषि विकास शाखाले कृषकलाई ७५ प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो। गाउँपालिकाको कृषि सहकारी र कृषक समुहमा आवद्ध १२ जना कृषकलाई सामग्री वितरण गरिएको शाखाले जनाएको छ।

जस्मिन पेन्ट्सको बम्पर उपहार वितरण

जस्मिन पेन्ट्सको बम्पर उपहार वितरण

शुक्रबार, २५ जेठ २०७५

मनकामना ग्रुप अन्तर्गत प्रमुख उद्योग जस्मिन पेन्टसले गत भदौदेखि माघ मसान्तसम्म सञ्चालन गरेको प्रवद्र्धन योजनाको बम्पर उपहार कार विजेतालाई हस्तान्तरण गरेको छ।

बारामा नीतिविपरीत शिक्षक दबरन्दी वितरण र नियुक्ति

बारामा नीतिविपरीत शिक्षक दबरन्दी वितरण र नियुक्ति

सोमबार, २१ जेठ २०७५

जिल्ला शिक्षा कार्यालयहरूबाट गरिँदै आएको शिक्षक सरुवा, नियुिक्त, अभिलेख कायम लगायतका काम शिक्षा मन्त्रालयले रोकेको भए पनि बारामा त्यसको अवज्ञा गरेको पाइएको छ।

बाढीपीडितलाई ६ करोड २६ लाख राहत वितरण

बाढीपीडितलाई ६ करोड २६ लाख राहत वितरण

शनिबार, १९ जेठ २०७५

महोत्तरी जिल्लामा गत वर्ष साउनमा आएको भीषण बाढीबाट आफ्ना घरबार गुमाएका पीडितलाई सरकारले झण्डै एक वर्षपछि राहत स्वरुप रु ६ करोड २६ लाख वितरण गरेको छ।

महालक्ष्मीको स्वास्थ्य शिविर र सेतो छडी वितरण

महालक्ष्मीको स्वास्थ्य शिविर र सेतो छडी वितरण

बिहिबार, १७ जेठ २०७५

महालक्ष्मी विकास बैंक लिमिटेडको साँफेबगर शाखाले साँफेबगर नगरपालिका–४ स्थित जनकल्याण माध्यमिक विद्यालयमा बयलपाटा अस्पतालको समन्वयमा जेठ ५ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बेंकले छ।

१४ करोड मुआब्जा वितरण

१४ करोड मुआब्जा वितरण

सोमबार, १४ जेठ २०७५

जितपुर सिमरा उपमहानगरपालिकाको टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ओगट्ने नम्बरी जग्गाको १४ करोड ७१ लाख रुपैयाँ मुआब्जा वितरण गरिएको छ।

रमजान पर्व मनाउन राहत वितरण

रमजान पर्व मनाउन राहत वितरण

शुक्रबार, ०४ जेठ २०७५

मुस्लिमको महान पर्व रमजान मनाउनका लागि विपन्न मुस्लिम परिवारलाई विभिन्न प्रकारका खाद्यान्न सामग्री वितरण गरिएको छ। करिब एक महिनासम्म चल्ने रमजान पर्व मनाउन मुस्लिम समुदायका विपन्न परिवारलाई कठिनाइ भइरहेको अवस्थामा इस्लामिक रिलिफ वल्र्ड वाइड फन्डको सहयोगमा दुई हजार ५० जना विपन्न परिवारलाई राहत सामग्री वितरण गरिएको हो।

सिन्धुलीका भूकम्प पीडितलाई ५ अर्ब ३२ करोड बढी रकम वितरण

सिन्धुलीका भूकम्प पीडितलाई ५ अर्ब ३२ करोड बढी रकम वितरण

बिहिबार, ०३ जेठ २०७५

भूकम्प प्रतिरोधी घर बनाउन नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुली जिल्लामा ५ अर्ब ३२ करोड बढी अनुदान वितरण भएको छ।

जंगल बचाउन ग्याँस चुल्हो वितरण

जंगल बचाउन ग्याँस चुल्हो वितरण

सोमबार, ३१ बैशाख २०७५

जिल्लाको गुठिचौर गाउँपालिका ३ मा जंगल बचाउनको लागि एक घर एक ग्यास चुलो उपलव्ध गराइएको छ। तीन नम्वर वडाले सबैको घरमा ग्यास सिलिण्डर र चुलो उपलव्ध गराएर जंगल बचाउने अभियान थालेको हो। गाउँमै ग्याँस चुलोमा खाना पकाउन पाउने भएपछि स्थानीय दंग छन। स्थानीय राजु कामी धुवाँरहित वडा बनाउनको लागि ठूलो सहयोग पुगेको बताउँछिन्।

युनाइटेड सिमेन्ट्सद्वारा शैक्षिक सामग्री वितरण

युनाइटेड सिमेन्ट्सद्वारा शैक्षिक सामग्री वितरण

सोमबार, ३१ बैशाख २०७५

युनाइटेड सिमेन्ट्सले धुनिवेशी नगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

मजदुर दिवसमा पिएलओेद्वारा ह्विल चियर वितरण

मजदुर दिवसमा पिएलओेद्वारा ह्विल चियर वितरण

बुधबार, १९ बैशाख २०७५

मोरङको सन्दरहरैंचास्थित विराट चोकमा रहेको पूर्वाञ्चल ल्युव आयल (पिएलओे) ले १२९ औं अन्तर्राष्ट्रिय मजदुर दिवसमा ह्विल चियर वितरण गरेको छ।

सुक्खाग्रस्त क्षेत्र हलेसीमा भूमिगत पानी वितरण

सुक्खाग्रस्त क्षेत्र हलेसीमा भूमिगत पानी वितरण

बुधबार, १२ बैशाख २०७५

खोटाङको सुक्खाग्रस्त क्षेत्र घोषित हलेसीमा डीप बोरिङ (जमिन छेडेर पानी निकाल्ने प्रविधि) बाट निकालिएको पानी वितरण सुरु गरिएको छ।

कानुन सम्मान पुरस्कार वितरण

कानुन सम्मान पुरस्कार वितरण

आइतबार, ०२ बैशाख २०७५

कानुन व्यवसायी क्लब र शंकरलाल केडिया फाउन्डेसनले कानुन सम्मान पुरस्कार वितरण गरेका छन्।

सिटिजन्सद्वारा नगद वितरण

सिटिजन्सद्वारा नगद वितरण

आइतबार, २५ चैत २०७४

भूकम्प प्रभावित क्षेत्रमा स्थानीय बाटो निर्माण गरेबापत स्थानीयले कामका लागि नगद शीर्षकमा पाउने रकम सिटिजन्स बैंकले भुक्तानी गरेको छ।

किसानलाई घार वितरण

किसानलाई घार वितरण

बुधबार, २१ चैत २०७४

कृषकहरुको आयआर्जन बढाउनका लागि रसुवाको नौकुण्ड गाउँपालिकाले मौरीपालक कृषकलाई मौरीको घार वितरण गरेको छ।

भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरण गर्ने म्याद तीन महिना थप (भिडियो)

मङ्गलबार, २० चैत २०७४

भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरणको म्याद तीन महिना थपिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको मंगलबार बसेको बैठकले असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको हो।

बीउ तथा अन्न भण्डारणका लागि मेटल बिन वितरण

बीउ तथा अन्न भण्डारणका लागि मेटल बिन वितरण

आइतबार, १८ चैत २०७४

रसुवाको दुई वटा गाउँपालिकाका कृषकलाई बिउ तथा अन्न भण्डारणका लागि मेटल बिन वितरण गरिएको छ।

जलविद्युत आयोजनाद्धारा मुआब्जा वितरण

जलविद्युत आयोजनाद्धारा मुआब्जा वितरण

बुधबार, २३ फागुन २०७४

रसुवामा निर्माणाधिन माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाले स्थानीयलाई मुआब्जा वितरण गरेको छ। आयोजनाको भवन निर्माणका लागि अधिग्रहण गरेको ४१ रोपनी जग्गाको मुआब्जा वितरण गरेको हो। आयोजनाले ७ जना जग्गाधनीलाई ५ करोड रकम वितरण गरेको आयोजनाका जनसम्पर्क अधिकृत सुमन भट्टले बताए।

पहिलो महिला मेयरद्वारा सेनिटरी प्याड वितरण

पहिलो महिला मेयरद्वारा सेनिटरी प्याड वितरण

सोमबार, १४ फागुन २०७४

मधेसको पहिलो र एकमात्र महिला मेयरले आफ्नो नगरपालिकामा दुई वटा नयाँ कार्यक्रमको शुभारम्भ गरेकी छिन्। रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनादेवी साहले दुई वर्षभित्र नगरपालिकालाई साक्षर बनाउन घोषणा गरेकी छिन् । कार्यक्रममा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले निकै चुनौतीपूर्ण काम भए पनि विभाग, जिल्ला शिक्षा कार्यालय रौतहट तथा नगरपालिकाको समन्वयमा लक्ष्य पूरा हुने विश्वास व्यक्त गरेका छन्। महानिर्देशक पौडेलले जिल्ला शिक्षा अधिकारी रामविनय कुमार सिंहलाई साक्षरता अभियानलाई सफल बनाउन निर्देशन दिएका छन्।

पाकिस्तानी दूतावासद्वारा पुरस्कार वितरण

पाकिस्तानी दूतावासद्वारा पुरस्कार वितरण

बुधबार, ०९ फागुन २०७४

पाकिस्तानी राजदूतावासले नेपाली विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ। होटल ह्यात रिजेन्सीमा बुधबार आयोजित समारोहमा ‘पाकिस्तानी राजदूत निबन्ध लेखन र बक्तित्व कला’ प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको हो।

वन उपभोक्तालाई औजार वितरण

वन उपभोक्तालाई औजार वितरण

बुधबार, ०९ फागुन २०७४

रसुवाका सामुदायिक वन उपभोक्ता समूहहरूको आयस्रोत बढाउन र वन संरक्षणका लागि औजार वितरण गरिएको छ । स्थानीय औजारको प्रयोगले काठको बढी क्षति हुने तथा धेरै समय लाग्ने भएकाले जिल्ला वन कार्यालय रसुवाले १३ प्रकारका औजार वितरण गरेको हो । वन व्यवस्थापन गर्नुपर्ने सक्रिय समूहलाई धनुस आरो, गिड्ने आरो, फेसो, रति, ब्लेडलगायत सामग्री वितरण गरिएको जिल्ला वन अधिकृत हरिशचन्द्र सापकोटाले जानकारी दिए ।

बक्सिङ र  करातेका ग्लोभ्स वितरण

बक्सिङ र करातेका ग्लोभ्स वितरण

शुक्रबार, ०४ फागुन २०७४

निवर्तमान युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले बिहीबार बक्सिङ र कराते संघहरूलाई ग्लोभ्स वितरण गरेका छन्।

निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र वितरण

निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र वितरण

बिहिबार, २५ माघ २०७४

प्रदेश नं १ बाट निर्वाचित राष्ट्रियसभा सदस्यलाई आज प्रमाणपत्र वितरण गरिएकाे छ ।मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले संयुक्त रुपमा सातजना नव निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गर्नाका साथै फूलमाला र खादा ओढाइ स्वागत गरेका थिए ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad