वार्षिक १७ अर्ब आम्दानीको लक्ष्य

वार्षिक १७ अर्ब आम्दानीको लक्ष्य

शुक्रबार, ११ साउन २०७५

नेपाल वायुसेवा निगमको दोस्रो ठूलो (वाइड बडी) आकारको जहाज आइपुगेको छ। दुई ठूलासहित निगमसँग अब आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्न...

वार्षिक ६८ करोडको इन्धन चोरी

वार्षिक ६८ करोडको इन्धन चोरी

बुधबार, ०२ साउन २०७५

विगतका वर्षमा ढुवानीका क्रममा वार्षिक कम्तीमा ६८ करोड रुपैयाँबराबरको इन्धन चुहावट (चोरी) भएको तथ्य पुष्टि भएको छ। ...

एउटै उद्योगबाट वार्षिक ८० हजार किलो छुर्पी निर्यात

एउटै उद्योगबाट वार्षिक ८० हजार किलो छुर्पी निर्यात

आइतबार, १७ असार २०७५

दुई वर्षअघि स्थापित इलामको सेतोट्यामी दुग्ध उद्योग प्रालिले एक वर्षमा ३ लाख किलो अर्थात् तीन हजार क्विन्टल छुर्पी अमेरिका निर्यात...

पाँच स्थानीय तहको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत

पाँच स्थानीय तहको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत

आइतबार, १० असार २०७५

खोटाङको पाँच स्थानीय तहले वार्षिक बजेट तथा कार्यक्रम ल्याएको छ। जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका,...

स्वदेशी चुनढुंगाबाट वार्षिक ४० लाख टन सिमेन्ट उत्पादन

स्वदेशी चुनढुंगाबाट वार्षिक ४० लाख टन सिमेन्ट उत्पादन

सोमबार, २१ जेठ २०७५

ठूलो लगानी आवश्यक पर्ने सिमेन्ट उद्योगको संख्या उल्लेख्य रुपमा वृद्धि हुँदै जाँदा स्वदेशी उत्पादन बढ्दै गएको छ । हाल मुलुकमा आफैं कच्चा पदार्थ उत्पादन गर्ने १३ वटा सिमेन्ट उद्योग सञ्चालनमा रहेको अवस्थामा थप १० यस्ता उद्योग आउने तयारीमा छन् ।

वार्षिक ३३ हजार किलोग्राम चिज उत्पादन हुने

वार्षिक ३३ हजार किलोग्राम चिज उत्पादन हुने

आइतबार, २० जेठ २०७५

रसुवामा सञ्चालित तीनवटा चिज उत्पादन केन्द्रले वार्षिक ३३ हजार किलोग्राम चिज तथा ११ हजार किलोग्राम मखन उत्पादन गर्ने लक्ष्य लिएका छन्।

सिटी एक्सप्रेस फाइनान्सको वार्षिक साधारणसभा

सिटी एक्सप्रेस फाइनान्सको वार्षिक साधारणसभा

बुधबार, ०२ जेठ २०७५

सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।साधारणसभाले आर्थिक वर्ष ०७३-७४ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गरेको कम्पनीले जनाएको छ ।

वार्षिक शुल्कबाटै आठ अर्ब

वार्षिक शुल्कबाटै आठ अर्ब

आइतबार, ०२ बैशाख २०७५

निजी विद्यालयहरुले वार्षिक (एनुअल) शुल्कबापत अभिभावकसँग बर्सेनि आठ अर्ब रुपैयाँ असुल्दै आएका छन्।

वार्षिक सम्झनामा खुम्चियो सलहेस सर्किट

वार्षिक सम्झनामा खुम्चियो सलहेस सर्किट

शनिबार, ०१ बैशाख २०७५

प्रतापी राजा सलहेस गाथासंग जोडिएका धार्मिकस्थलहरु वार्षिक सम्झनामा सिमित छन्। वर्षमा एक पटक लाग्ने मेलामा ओर्लिने जनउभारमा सबै रमाउँछन्। मेला सम्पन्न भएपछि यस क्षेत्रको रौनक हराउँछ।

किताब नदेखी वार्षिक परीक्षाको तयारीमा

किताब नदेखी वार्षिक परीक्षाको तयारीमा

शनिबार, १२ फागुन २०७४

पूर्वको सिस्ने गाउँपालिका– ३ पोखरास्थित जनता माविमा कक्षा १० का प्रकाश खड्काको एसइइ परीक्षा आउन एक महिना बाँकी भए पनि अहिलेसम्म अनिवार्य नेपाली र स्वास्थ्य तथा जनसंख्या विषयको किताब पाएका छैनन् ।

वार्षिक ६० हजार अर्बुदरोगीको उपचार

वार्षिक ६० हजार अर्बुदरोगीको उपचार

शनिबार, २० माघ २०७४

नेपालमा अर्बुदरोगीको संख्या सबैभन्दा बढी काठमाडौं र काभ्रेपलाञ्चोकमा रहेको तथ्य सार्वजनिक भएको छ।

वार्षिक बजेट हाराहारी आयात

वार्षिक बजेट हाराहारी आयात

मङ्गलबार, ०६ भदौ २०७४

गत आर्थिक वर्षमा चालु आर्थिक वर्षको बजेटको हाराहारीमा वस्तु आयात भएको छ। गत आवमा नौ खर्ब ९० अर्ब ११ करोड रुपैयाँको वस्तु आयात भएको छ। सो आर्थिक वर्षको बजेट १० खर्ब ४८ अर्ब रुपैयाँ थियो।

न्यू डायमण्डलाई शिवम् सिमेन्टको साथ, वार्षिक ८ लाखको सम्झौता

न्यू डायमण्डलाई शिवम् सिमेन्टको साथ, वार्षिक ८ लाखको सम्झौता

शनिबार, ०३ भदौ २०७४

नेपाली महिला भलिबलको चर्चित टोली न्यू डायमण्ड एकेडेमीले मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्टको साथ पाएको छ । शिवम् सिमेन्टले नैकापको न्यू डायमण्ड एकेडेमी (एनडिए)लाई एक वर्षको लागि मुख्य प्रायोजनको सम्झौता गरेको हो।

नेपाललार्इ  वार्षिक नौ खर्ब व्यापार घाटा

नेपाललार्इ वार्षिक नौ खर्ब व्यापार घाटा

बिहिबार, ०१ भदौ २०७४

उत्पादनमूलक वस्तु प्रवद्र्धन गरी निर्यातमुखी अर्थतन्त्र अललम्बन गर्न नसक्दा नेपालले बर्सेनि अर्बौंको व्यापार घाटा व्यहोर्दै आएको छ।

संसद् सचिवालय खर्च वार्षिक चार अर्ब

संसद् सचिवालय खर्च वार्षिक चार अर्ब

शुक्रबार, ०६ साउन २०७४

संघीय संसद् र प्रादेशिक संसद्मा सचिवालय सञ्चालनका लागि वार्षिक करिब चार अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

मौरीपालनबाट वार्षिक अठार लाख आम्दानी

मौरीपालनबाट वार्षिक अठार लाख आम्दानी

बुधबार, २४ जेठ २०७४

तुलसीपुर नगरपालिका– १० का माधव केसीले मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन्।

परराष्ट्रमा वार्षिक कार्ययोजना

परराष्ट्रमा वार्षिक कार्ययोजना

सोमबार, २८ चैत २०७३

निर्धारित समयमै काम सम्पन्न गर्न परराष्ट्र मन्त्रालयले वार्षिक कार्ययोजना लागू गरेको छ। परराष्ट्रमन्त्री प्रकाशशरण महतको निर्देशनमा तयार गरी लागू गरिएको आर्थिक वर्ष २०७३/७४ को  वार्षिक एकीकृत कार्यतालिका आधारमा मन्त्रालय मातहत कर्मचारी र निकायगत जिम्मेवारी तोकिएको छ।

चितवनमा फस्टाउँदै केराखेती,  वार्षिक अर्बाैँकाे व्यापार

चितवनमा फस्टाउँदै केराखेती, वार्षिक अर्बाैँकाे व्यापार

बिहिबार, २४ चैत २०७३

गत वर्ष जिल्लामा दुईसय बिगाहामा केराखेती विस्तार भएको थियो । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष विष्णुहरि पन्तका अनुसार अघिल्लो वर्ष दुई हजार ४०० बिगाहामा केराखेती गरिएको थियो । यस वर्ष क्षेत्रफल विस्तार भई दुई हजार ६२० बिगाहा पुगेको छ ।

च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी

च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी

बुधबार, २३ चैत २०७३

पनौती नगरपालिका– १२ खोपासीका ५३ वर्षीय कृष्णदास उलकले च्याउखेती सुरु गरेको झन्डै ३० वर्ष भयो ।

मौरीपालनबाट वार्षिक सात लाख आम्दानी

मौरीपालनबाट वार्षिक सात लाख आम्दानी

बिहिबार, ०३ चैत २०७३

मङ्गला गाउँपालीका–१ कुहुँका गोविन्द केसीले मौरीपालनबाट वार्षिक रु सात लाख आम्दानी गरेका छन् ।

वार्षिक २३ अर्बको माछा उत्पादन

वार्षिक २३ अर्बको माछा उत्पादन

बिहिबार, १९ फागुन २०७३

माछापालनमा किसानको आकर्षण बढेसँगै उत्पादन पनि हरेक वर्ष वृद्धि हुँदै गएको छ। सरकारले माछा आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर बन्ने योजना ल्याएपछि उत्पादन बढेको हो। तीन वर्षको अवधिमा माछा उत्पादन वृद्धिदर दोब्बर भएको कृषि विकास मन्त्रालयले जनाएको छ।

पूर्वाधारमा वार्षिक तीन अर्ब डलर लगानी गर्नुपर्छ

पूर्वाधारमा वार्षिक तीन अर्ब डलर लगानी गर्नुपर्छ

सोमबार, २४ माघ २०७३

हामीले लामो समयदेखि पूर्वाधार विकास र निर्माणको कुरा गर्दै आए पनि यसको सीमितताले उद्योगधन्दा राम्रोसँग चल्न र फस्टाउन सकेको छैन । छिमेकी चीनले सन् ७०–८० को दशकमा बनाएका सडकको फाइदा अहिले लिइरहेको छ ।

वार्षिक सात हजार स्टाफ नर्स उत्पादन, रोजगारीको समस्या उस्तै

वार्षिक सात हजार स्टाफ नर्स उत्पादन, रोजगारीको समस्या उस्तै

शनिबार, १५ माघ २०७३

नेपालको जनसङ्ख्यालाई चाहिनेभन्दा वार्षिक सात हजार बढी स्टाफ नर्स उत्पादन हुने गरेका छन्। उत्पादन भएका नर्सको व्यवस्थापन गर्न नसक्दा स्वयम्सेवक ‘भोलेन्टियर’, रोजगारी र पेसागत सुरक्षालगायतका विभिन्न समस्या देखिँदै आएको गुनासो बढेको छ।

निक्षेपमा वार्षिक १२ प्रतिशतभन्दा बढी ब्याज नदिने

निक्षेपमा वार्षिक १२ प्रतिशतभन्दा बढी ब्याज नदिने

शुक्रबार, १४ माघ २०७३

बैंकहरुले निक्षेपकर्तालाई १२ प्रतिशतभन्दा माथि ब्याज नदिने भद्र सहमति गरेका छन्। बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले १२ प्रतिशतभन्दा बढी ब्याज दिन नसकिने भद्र सहमति गरेका हुन्।

भीम माविको ५६ औं वार्षिक उत्वस

भीम माविको ५६ औं वार्षिक उत्वस

बुधबार, १२ माघ २०७३

भीम मावि बुद्ध चोक भेडपुको ५६ औं वार्षिक उत्सव तथा भीमबुद्ध स्काउट ट्रुप दीक्षान्त समारोहमा मंगलबार ५५ जना विद्यार्थी दीक्षित भएका छन्।

ललितपुर उपमहानगरको वार्षिक बजेट १ अर्ब २० करोड

ललितपुर उपमहानगरको वार्षिक बजेट १ अर्ब २० करोड

बिहिबार, २८ पुष २०७३

ललितपुर उपमहानगरपालिकाले सफा र सुन्दर नगर बनाउने योजना ल्याएको छ। बिहीबार बसेको उपमहानगरपालिकाको २५ औँ नगरपरिषद्ले आर्थिक वर्ष ०७४/०७५ का लागि बजेट प्रस्तुत गरी नगर क्षेत्र सुन्दर र सफा बनाउने कार्यक्रम उद्घोष गरेको हो।

लघुवित्तले वार्षिक १८ प्रतिशतभन्दा बढी लिन नपाउने

लघुवित्तले वार्षिक १८ प्रतिशतभन्दा बढी लिन नपाउने

बुधबार, २७ पुष २०७३

नेपाल राष्ट्र बैंकले लघुवित्तको ब्याजदरमा अंकुश लगाएको छ । लघुवित्त कम्पनीहरुले मनोमानी ब्याज लिएपछि त्यसलाई रोक्ने निर्णय केन्द्रीय बैंकले गरेको हो ।

सुन्तलाबाट वार्षिक १० लाख आम्दानी

सुन्तलाबाट वार्षिक १० लाख आम्दानी

शनिबार, २३ पुष २०७३

मैले यस वर्ष १० लाखको सुन्तला फलाएको छु,' देवीरामले भने, 'सात लाखको बिक्री गरिसकेको छु, अझै बिक्री हुन बाँकी छ।' मिहिनेत गरे आफ्नै माटोमा सुन फलाउन सकिन्छ भन्ने उदाहरण बनेका छन्, कैलाली पहाडी गाविस निगाली– २ का किसान देवीराम सापकोटा।

पढ्न विदेश जाने बढे, बाहिरिँदै वार्षिक २० अर्ब

पढ्न विदेश जाने बढे, बाहिरिँदै वार्षिक २० अर्ब

मङ्गलबार, १९ पुष २०७३

धनगढीका पंकज अधिकारी आइतबार राति ११ बजे उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया उडे। तीन दिनअघिमात्र अधिकारीले सर्वोत्कृष्ट विद्यार्थी घोषित भई ललितचन्द र बडाकाजी मरिचमान सिं पदक प्राप्त गरेका थिए।

चिसोका कारण मंसिरमै वार्षिक परीक्षा

चिसोका कारण मंसिरमै वार्षिक परीक्षा

बुधबार, १३ पुष २०७३

मंसिरदेखि अत्याधिक चिसो बढेपछि जिल्लाको पूर्वी क्षेत्रमा पर्ने करान भेगका सबै विद्यालयहरु बन्द भएका छन्। करान भेगका मुगु, डोल्फु, किम्री र पुलु गाविसका स्थानीयबासीहरु जाडो छल्न औँल (वेसी)मा बसाई सरेपछि ती गाविसका विद्यालय बन्द भएका हुन्।

प्रतिबन्धित क्यानको वार्षिक साधारणसभा

प्रतिबन्धित क्यानको वार्षिक साधारणसभा

बुधबार, ०६ पुष २०७३

निरन्तरको किचलो र आन्तरिक विवादका कारण अन्तर्राष्ट्रिय जगतमा पूरा नेपाली क्रिकेट प्रतिबन्धमा छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आन्तरिक विवाद समाधान नगरेसम्मका लागि भन्दै वैशाखमा नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतिवन्ध लगाएको थियो।

वार्षिक २५ अर्बको मोबाइल बजार ब्यवस्थित हुँदै

वार्षिक २५ अर्बको मोबाइल बजार ब्यवस्थित हुँदै

बुधबार, २२ मङि्सर २०७३

हालै, मोबाइल फोन आयातकर्ताहरूले आफ्नो छाता संगठनको रुपमा मोबाइल फोन इम्पोर्टस् एसोसिएसन गठन गरेका छन्। मोबाइल फोन उपभोक्तालाई राम्रो सुविधा दिन, नेपाल दूरसञ्चार प्राधिकरणसँग सहकार्य गर्न र आफ्नो हकहितलाई ध्यानमा राखेर संघ खोलेको उनीहरूको भनाइ छ। यसै सन्दर्भमा किन संघको आवश्यकता पर्‍यो, मोबाइल आयात, मोबाइल बजार लगायतका विषयमा नागरिकका कुबेर चालिसे र सन्तोष न्यौपानेले एसोसिएसनका नवनियुक्त अध्यक्ष तथा सामसङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएसका अध्यक्ष दीपक मल्होत्रासँग गरेको कुराकानी:

पुष्प व्यसायमा वार्षिक एक अर्व ६४ करोडको कारोबार

पुष्प व्यसायमा वार्षिक एक अर्व ६४ करोडको कारोबार

मङ्गलबार, ११ असोज २०७३

नोपालमा वार्षिक एक अर्व ६४ करोडको बराबरको पुष्प व्यापार हुने गरेको छ । फ्लोरिकल्चर एशोसियसन नेपालले जनाय अनुसार सवै भन्दा धेरै फुलहरु सजावटको क्षेत्रमा विक्री वितरण हुदै आएको छ । त्यस्तै धार्मिक, ल्याण्ड स्केप, खुल्ला क्षेत्र तथा विदेश निर्यात समेत हुदै आएको सो संघले जनाएको छ ।

पूर्वकर्मचारी लुट्छन् वार्षिक ४० करोड

पूर्वकर्मचारी लुट्छन् वार्षिक ४० करोड

मङ्गलबार, ११ असोज २०७३

विभिन्न आयोजनामा परामर्शदाताका रुपमा कार्यरत सरकारका पूर्वकर्मचारीले ‘कानुनी अस्पष्ता’ को फाइदा उठाउँदै राज्यकोषबाट दोहोरो सुविधा लिइरहेको खुलेको छ ।

Ncell Footer Ad