डा.केसीका मागलाई वाम सरकारले ग्रहण नगरि लाजमर्दो काम गर्यो: वाम विश्लेषक श्याम श्रेष्ठ

डा.केसीका मागलाई वाम सरकारले ग्रहण नगरि लाजमर्दो काम गर्यो: वाम विश्लेषक श्याम श्रेष्ठ

बुधबार, ०२ साउन २०७५

वाम विश्लेषक श्याम श्रेष्ठले चिकित्सा क्षेत्र सुधारका सम्बन्धमा डा गोविन्द केसीले उठाएका मागहरुलाई वामपन्थी सरकारले आफ्ना एजेन्डा ठानेर तुरुन्तै व्यवहारमा...

डा.केसीका मागलाई वाम सरकारले ग्रहण नगरि लाजमर्दो काम गर्यो: वाम विश्लेषक श्याम श्रेष्ठ

डा.केसीका मागलाई वाम सरकारले ग्रहण नगरि लाजमर्दो काम गर्यो: वाम विश्लेषक श्याम श्रेष्ठ

बुधबार, ०२ साउन २०७५

वाम विश्लेषक श्याम श्रेष्ठले चिकित्सा क्षेत्र सुधारका सम्बन्धमा डा गोविन्द केसीले उठाएका मागहरुलाई वामपन्थी सरकारले आफ्ना एजेन्डा ठानेर तुरुन्तै व्यवहारमा...

वाम बजेटमा सुरक्षा

वाम बजेटमा सुरक्षा

बुधबार, ३० जेठ २०७५

सुरक्षाको मूल आदर्श र जग भन्नु नै राष्ट्र, राष्ट्रियता र राष्ट्रवासीहरूको बचाउ हो। राज्य सरकारको अनिवार्य कर्तव्य पनि हो, सुरक्षा।...

वाम सरकारको १०० दिन पुग्नै लाग्दा ओलीको नेतृत्वमा के के भयो ?

वाम सरकारको १०० दिन पुग्नै लाग्दा ओलीको नेतृत्वमा के के भयो ?

बुधबार, ०२ जेठ २०७५

स्थायित्व, समृद्धि र सुशासनको लक्ष्यसहित केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारले एक सय दिन पुग्नै लाग्दा उक्त लक्ष्यको आधारशिला तयार...

‘देउवाले वाम एकतालाई देखाएर आफ्नो कमजोरी लुकाउन खोजे’

‘देउवाले वाम एकतालाई देखाएर आफ्नो कमजोरी लुकाउन खोजे’

बुधबार, ०५ बैशाख २०७५

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारलाई जनतासँग गरेको बाचा पूरा गर्न आग्रह गरेका छन्। नेपाली काँग्रेस म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले विकास, स्थिरता र समृद्धिको सपना देखाएर नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जनतालाई भ्रममा पारेको टिप्पणी गरे।

९ गते वाम एकता नहुने

९ गते वाम एकता नहुने

मङ्गलबार, ०४ बैशाख २०७५

नेकपा एमाले र माओवादी केन्द्रबीच बैशाख ९ गते लेनिन जयन्तीको दिन गर्ने भनिएको पार्टी एकता नहुने भएको छ ।

‘वाम घोषणापत्रमा’ आधारित  प्रदेश सरकारको पहिलो बजेट

‘वाम घोषणापत्रमा’ आधारित  प्रदेश सरकारको पहिलो बजेट

बिहिबार, २९ चैत २०७४

खुला रुपमा ‘वाम गठबन्धनको घोषणापत्र अनुरुप’ आएको  घोषणा गर्दै प्रदेश १ को सरकारले बिहीबार १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

वाम एकता केन्द्रीय संयोजन समितिको बैठक बस्दै

वाम एकता केन्द्रीय संयोजन समितिको बैठक बस्दै

मङ्गलबार, २० चैत २०७४

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम एकता केन्द्रीय संयोजन समितिको बैठक आज बस्दैछ।

अालोचना गर्नुभन्दा वाम सरकारलाई काम गर्न देउ: माधव नेपाल

अालोचना गर्नुभन्दा वाम सरकारलाई काम गर्न देउ: माधव नेपाल

मङ्गलबार, २२ फागुन २०७४

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वाम गठबन्धनको सरकार आउँदैमा आत्तिनु पर्ने अवस्था नआएको बताएका छन् ।

फोरमले वाम पक्षलाई सघाउने,राजपा अनिर्णित

फोरमले वाम पक्षलाई सघाउने,राजपा अनिर्णित

सोमबार, २१ फागुन २०७४

प्रदेश २ मा सरकार गठनका लागि सहकार्य गरेका राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा  उम्मेदवारी नदिने भएका छन् । फोरमले एमाले ÷माओवादी गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भएको छ । राजपा भने कसलाई सघाउने भन्नेबारे केही बोलेको छैन ।  राजपाका केही नेता भने कांग्रेस उम्मेदवारलाई  सहयोग गर्ने सम्भावना रहेको बताउँछन्।

वाम गठबन्धन र फोरमबीचको छलफल सहमति नजिक

वाम गठबन्धन र फोरमबीचको छलफल सहमति नजिक

बिहिबार, १७ फागुन २०७४

वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालका नेताबीच संविधान संशोधन र सरकार विस्तारबारे भएको छलफल सहमति नजिक पुगेको छ।

वाम गठबन्धन र फोरमबीच सरकारमा सहभागिताबारे छलफल, भोलि टुंगो लाग्ने

वाम गठबन्धन र फोरमबीच सरकारमा सहभागिताबारे छलफल, भोलि टुंगो लाग्ने

मङ्गलबार, १५ फागुन २०७४

नेकपा एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबीच मंगलबार संविधान संशोधन र सरकारमा सहभागिताबारे छलफल भएको छ। फोरमलाई सरकारमा सहभागी गराउने र संविधान संशोधन गर्ने विषयमा वाम गठबन्धन र फोरमका दोस्रो तहका नेताबीच छलफल भएको हो।

दाहाललाई ५५ किलोको माला, अब वाम गठबन्धन नरहने घोषणा

दाहाललाई ५५ किलोको माला, अब वाम गठबन्धन नरहने घोषणा

आइतबार, १३ फागुन २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अब बाम गठबन्धन नरहने बताएका छन्। एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनले आम निर्वाचनमा करिब दुई तिहाई बहुमत ल्याइसकेको र पार्टी एकीकरणको अन्तिम चरणमा रहेको बताउँदै नेता दाहालले एउटै कम्युनिष्ट पार्टी बनिसकेकोले वाम गठबन्धन नरहने बताएका छन्।

‘वाम’ एकताका आयाम

‘वाम’ एकताका आयाम

बिहिबार, १० फागुन २०७४

दुई पार्टी मिलेर बन्ने नयाँ कम्युनिस्ट पार्टीका हातमा आउने अपरिमित शक्तिको दुरुपयोग हुने सम्भावनाप्रति सतर्क यो लेखक बरू केही चिन्तित भएको छ । पूर्ववर्ती सरकारले गरेका निर्णय जति सबै खारेज गर्ने ओली प्रशासनको निर्णयबाट झस्किएको पनि छ।

वाम आर्थिक समृद्धिको कार्ययोजना तयार

वाम आर्थिक समृद्धिको कार्ययोजना तयार

आइतबार, ०६ फागुन २०७४

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त कार्यदलले सरकारको आर्थिक समृद्धिको कार्ययोजनालाई अन्तिम रुप दिएको छ ।

स्थायित्व र समृद्धिको नेतृत्व वाम सरकारले गर्छ : अध्यक्ष दाहाल

स्थायित्व र समृद्धिको नेतृत्व वाम सरकारले गर्छ : अध्यक्ष दाहाल

शनिबार, ०५ फागुन २०७४

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकको अबको कार्यभार सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थायित्व र समृद्धि हुने बताएका छन्।

वाम सरकारलाई खबरदारी गर्छाैं : सिंह

वाम सरकारलाई खबरदारी गर्छाैं : सिंह

शुक्रबार, ०४ फागुन २०७४

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बाम गठबन्धनको सरकार बनिसकेको भन्दै काँग्रेस जिम्मेवार प्रतिपक्षको रुपमा बस्ने बताएका छन्।

कस्तो वाम ? कस्तो समाजवाद ?

कस्तो वाम ? कस्तो समाजवाद ?

शुक्रबार, ०४ फागुन २०७४

स्थानीय चुनावको समीकरणपछि एमालेजनमा एक किसिमको हलचल मच्चिएको देखिन्थ्यो, खासगरी भरतपुर, बुटवल, हेटौँडा लगायतका स्थानमा एमालेविरुद्ध कांग्रेस–माके तालमेल प्रकरणले । आफ्नो छुट्टै स्वामित्वको जमिन भासिएको अवस्थामा पुगेका माके कार्यकर्ताहरू चारतारे झन्डा बोकेर चुनावी ¥यालीहरूमा नेपाली कांग्रेसलाई जिताऔँ भन्दै उफ्रिएको देखिन थालेको थियो ।

वाम गठबन्धनबाट ओलीको दाबी

वाम गठबन्धनबाट ओलीको दाबी

बिहिबार, ०३ फागुन २०७४

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गर्ने भएका छन् । वाम गठबन्धनले प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ ।

वाम एकताको प्रसव वेदना

वाम एकताको प्रसव वेदना

बुधबार, ०२ फागुन २०७४

यी दुईको एकतापछि यिनीहरूसँग असहमतहरूको ठूलो पंक्ति चन्द र वैद्यका तम्बुभित्र सुशोभित हुनेमा सन्देह गरिरहनुपर्दैन । यसैकारण यो एकताले लोकतन्त्रलाई कुनै फाइदा पुर्‍याउने छैन ।

वाम एकता संयोजन समितिको बैठक आज

वाम एकता संयोजन समितिको बैठक आज

बुधबार, ०२ फागुन २०७४

वाम एकतालाई अन्तिम रुप दिन बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्दैछ । बुधबार अपराह्न तीन बजे संयोजन समितिको बैठक बस्न लागिएको हो।

वाम गठबन्धनलार्इ बहुमत

वाम गठबन्धनलार्इ बहुमत

बिहिबार, २५ माघ २०७४

प्रदेश ६ वाम गठबन्धनका ५ उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार दलित कोटाबाट नरपति लोहार, अपांग कोटाबाट जीवन बुढा र महिला कोटाबाट नन्दा चपाई, युटुल तामाङ र कबिता बोगटी विजयी भएका छन् । खुलातर्फ भने राति अबेरसम्म मतगणना भइरहेको छ।

वाम गठबन्धनको बहुमत

वाम गठबन्धनको बहुमत

बिहिबार, २५ माघ २०७४

राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनको बहुमत देखिएको छ । निर्वाचनको पछिल्लो परिणामअनुसार वाम गठबन्धन ३६सिटमा विजयी भएको छ । ५६ स्थानका लागि भएको निर्वाचनमा कांग्रेसले १३ सिट मात्र जितेको छ भने मधेस केन्द्रित दुई दलले चार सिटमा जित निकालेका हुन् ।

प्रदेश ६ मा वाम गठबन्धनका पाँच उम्मेदवार विजयी

प्रदेश ६ मा वाम गठबन्धनका पाँच उम्मेदवार विजयी

बुधबार, २४ माघ २०७४

प्रदेश नं ६ मा आज भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका पाँच उम्मेदवार विजयी भएका छन्।

राष्ट्रिय सभा निर्वाचन : ३ नम्बर प्रदेशमा वाम गठवन्धन ६ कांग्रेस २

राष्ट्रिय सभा निर्वाचन : ३ नम्बर प्रदेशमा वाम गठवन्धन ६ कांग्रेस २

बुधबार, २४ माघ २०७४

राष्ट्रिय सभा निर्वाचन तीन नम्बर प्रदेशको परिणाम सार्वजनिक भएको छ। ८ सदस्यको लागि भएको निर्वाचनमा ६ वामपन्थी र २ सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

मोहन वैद्यले अस्वीकार गर्दा वाम एकतामा ढिलाई भयो : गौतम

मोहन वैद्यले अस्वीकार गर्दा वाम एकतामा ढिलाई भयो : गौतम

आइतबार, २१ माघ २०७४

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले फागुन पहिलो साताभित्र माओवादी केन्द्रसँग पार्टी एकता हुने बताएका छन्। प्रेस चौतारीको स्थापना दिवसका अवसरमा आइतबार आयोजित समारोहमा बोल्दै गौतमले पार्टी एकता भएरै छाड्ने उद्घोष गरेका हुन्।

वाम गठबन्धनलाई घमण्ड नगर्न सिंहको सुझाव

वाम गठबन्धनलाई घमण्ड नगर्न सिंहको सुझाव

मङ्गलबार, १६ माघ २०७४

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रकाशमान सिंहले विधिप्रक्रिया पुरा गरेर तत्काल सत्ता हस्तान्तरण गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन्।

संविधान संशोधनमा वाम र मधेसी गठबन्धन नजिकिँदै

संविधान संशोधनमा वाम र मधेसी गठबन्धन नजिकिँदै

मङ्गलबार, १६ माघ २०७४

ताजा जनादेशपछि वाम गठबन्धन र मधेसी गठबन्धनबीच संविधान संशोधनका विषयमा समान धारणा बनाउने प्रयास भइरहेको छ। एमाले–माओवादी नेतृत्वको वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल आबद्ध मधेसी गठबन्धनबीच संविधान संशोधनबारे सहमति खोज्ने प्रयास भएको हो।

वाम गठवन्धनका प्रतिबद्धता पुरा गर्छौं : अध्यक्ष दाहाल

वाम गठवन्धनका प्रतिबद्धता पुरा गर्छौं : अध्यक्ष दाहाल

सोमबार, १५ माघ २०७४

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा वाम गठबन्धनका तर्फबाट गरिएका प्रतिबद्धता पूर्णरुपमा लागू गरेरै छाडिने दृढता व्यक्त गरेका छन्।

वाम कार्यदलको बैठक सिंहदरबारमा जारी

वाम कार्यदलको बैठक सिंहदरबारमा जारी

सोमबार, १५ माघ २०७४

नेकपा एमाले तथा माओवादीको कार्यदलको बैठक जारी छ। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा सुवासचन्द नेम्वाङ, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल लगायत सहभागी छन्।

मधेसी दलले वाम गठबन्धनसँग तालमेल गर्ने

मधेसी दलले वाम गठबन्धनसँग तालमेल गर्ने

मङ्गलबार, ०९ माघ २०७४

वाम गठबन्धन र मधेश केन्द्रित दल राष्ट्रियसभाको निर्वाचन, भावी सरकार गठनलगायत विषयमा सहकार्य गर्न सकारात्मक देखिएका छन्।

वाम एकता कसैले बिथोल्न नसक्ने: सचिव ज्ञवाली

वाम एकता कसैले बिथोल्न नसक्ने: सचिव ज्ञवाली

बुधबार, ०३ माघ २०७४

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले कानूनी अड्चन फुकाएर सरकारले नयाँ सरकार गठनको बाटो खोल्नुपर्ने बताएका छन्।

वाम गठबन्धन तोड्न सरकार आफैं लाग्यो : उपाध्यक्ष गौतम

वाम गठबन्धन तोड्न सरकार आफैं लाग्यो : उपाध्यक्ष गौतम

मङ्गलबार, ०२ माघ २०७४

नेकपा एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतमले सत्ता छाड्नुपर्ने सरकार आफैँ वाम एकता भाड्न लागिपरेको आरोप लगाएका छन्। राजधानीमा आयोजित कार्यक्रममा उनले वाम गठबन्धनको सरकार बनाउन समेत सरकारले भाँजो हाल्न थालेको बताए।

वाम कार्यदलमा छलफल: मुख्यमन्त्री र सभामुख फरक पार्टीको

वाम कार्यदलमा छलफल: मुख्यमन्त्री र सभामुख फरक पार्टीको

आइतबार, ३० पुष २०७४

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले राष्ट्रिय सभा निर्वाचनमा आफ्नो अवस्थाबारे छलफल गरेको छ। निर्वाचनमा दुवै पार्टीका मतदाताको अबस्थाबारे बैठकमा छलफल भएको माओवादी केन्द्रका नेता तथा कार्यदलका सदस्य वर्षमान पुनले बताए।

वाम गठबन्धनले मुख्यमन्त्री चयन गर्दै

वाम गठबन्धनले मुख्यमन्त्री चयन गर्दै

बिहिबार, २७ पुष २०७४

राष्ट्रियसभा सदस्य निर्वाचन, प्रदेश सरकार र संसद्को जिम्मेवारीबारे गृहकार्य गर्न गठित एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदललाई दुवै पार्टीका अध्यक्षले सामूहिक निर्देशन दिएका छन् ।

वाम एकता : मर्म र पूर्णता

वाम एकता : मर्म र पूर्णता

बुधबार, २६ पुष २०७४

नेपालको राजनीतिक वृत्तमा बहसको मुख्य केन्द्रविन्दु वाम एकताको प्रसंग बनेको छ । माओवादी केन्द्र र एमाले पार्टीले गत निर्वाचनअघि थालनी गरेको वाम एकताको लहरले वामगठबन्धनलाई प्रतिनिधिसभा र प्रदेशसभाको दुई तिहाइको नजिक बहुमतको शक्ति प्रदान गरेको छ । निर्वाचनको प्रयोजनका लागि वामगठबन्धन र विभिन्न अंश र टुक्रामा विभक्त नेपाली कम्युनिस्टहरूलाई एकत्रित गर्दै २००६ सालयता कम्युनिस्ट आन्दोलनमा विद्यमान तिक्तता र आरोप–प्रत्यारोपको अवस्थाको अन्त्यको शंखघोष गरेको छ । यथाशक्य सबै वामपन्थीहरूको प्रतिनिधित्वको अवसर र निर्वाचनपछि एकता गर्ने अठोट र एकताको प्रतिबद्धताप्रति निर्वाचन अघि र पछिका दिनहरूमा विभिन्न कोणहरूबाट विश्लेषण हुँदै आएको छ । निर्वाचन परिणामले वामपन्थीहरूप्रति सकारात्मक परिणाम त देखाप¥यो । तर पार्टी एकताको विषय निर्वाचनलगत्तै प्रस्ट हुन सकेको छैन । वाम एकताको प्रसंग आशंका र सम्भावनाको घेरामा परेको छ ।

कुरा वाम गठबन्धनका

कुरा वाम गठबन्धनका

आइतबार, २३ पुष २०७४

इश्वी संवत् १८ सयको अन्त्यतिर संसारमा दुई सिद्धान्त प्रारम्भ भयो । एउटा साम्यवाद जसको उद्देश्य थियो– सुकुमवासीलाइ छाना, नाङ्गालाई नाना र भोकालाइ खाना । खान, लाउन र बस्न पाउनुु मानिसको नैसर्गिक अधिकार हो भन्ने कुरामा जोड दिँदै यसले हरेक मानिसलाई यसको परिपूर्ति गरिनुपर्नेमा जोड दियो । त्यसैगरी अर्काे सिद्धान्त थियो– प्रजातन्त्रवाद जसले मानिस जन्मँदै स्वतन्त्र भएर जन्मन्छ त्यही कारण उसलाई सघैँ स्वतन्त्रता चाहिन्छ भन्ने वकालत ग¥यो ।

वाम एकतामा विदेशी शक्तिको हस्तक्षेपः भट्टराई

वाम एकतामा विदेशी शक्तिको हस्तक्षेपः भट्टराई

शनिबार, २२ पुष २०७४

नेकपा एमालेका सचिव योगेश भट्टराईले वाम एकतामा विदेशी शक्तिलाई अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरेका छन्। शनिबार ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारद्वारा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा उनले वाम एकता मुलुकको आन्तरिक कुरा भएकाले अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरेका हुन्।

पार्टी एकता गर्न वाम कार्यकर्ताको दबाब

पार्टी एकता गर्न वाम कार्यकर्ताको दबाब

बिहिबार, २० पुष २०७४

बाम गठबन्धन पार्टी एकतालाई नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाजुराले दबाब दिएका छन् । बिहीबार प्रेस विज्ञप्तिमार्फत नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाजुराले दबाब दिएका हुन् । गठबन्धनलाई लगभग दुइ तिहाई बहुमत दिएर जनताद्धारा अनुमोदन गरिसकेको चुनावी अभियानलाई जोड दिन दुवै पक्षले विज्ञप्तिमा आग्रह गरेका छन् ।

वाम गठबन्धनबाहिरबाट प्रधानमन्त्री बन्दिनँ : दाहाल

वाम गठबन्धनबाहिरबाट प्रधानमन्त्री बन्दिनँ : दाहाल

बिहिबार, २० पुष २०७४

नेकपा एमाले र माओवादीबीच एकीकरण गर्ने उद्घोषसहित निर्वाचनमा होमिएका कारण वाम गठबन्धन झन्डै दुईतिहाइ बहुमत ल्याउन सफल भएको छ ।

वाम गठबन्धनलाई पाँच वर्षका लागि जनादेशः नेता विष्ट

वाम गठबन्धनलाई पाँच वर्षका लागि जनादेशः नेता विष्ट

बुधबार, १९ पुष २०७४

नेकपा एमालेका सचिव गोकर्ण विष्टले निर्वाचनमा जनताले वाम गठबन्धनलाई पाँच वर्षका लागि मुलुकको नेतृत्व गर्न जनादेश दिएको बताएका छन्। राष्ट्रिय जनसांस्कृतिक महासंघको ३०औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा सचिव विष्टले एमाले र माओवादी केन्द्रबीच बलियो एकता गरी पाँच वर्षभित्र १५ वर्षमा गर्न नसकिने विकासका काम गरेर देखाउनुपर्नेमा जोड दिए।

निर्वाचन आयोग पुगेर वाम नेताले सोधे- 'प्रतिनिधिसभातर्फको मतपरिणाम कहिले सार्वजनिक गर्ने'

निर्वाचन आयोग पुगेर वाम नेताले सोधे- 'प्रतिनिधिसभातर्फको मतपरिणाम कहिले सार्वजनिक गर्ने'

सोमबार, १७ पुष २०७४

बाम गठबन्धनले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम तत्काल सार्वजनिक गर्न माग गरेको छ। सोमबार निर्वाचन आयोगका आयुक्तहरुलाई एमाले उपाध्यक्ष भीम रावल. नेता सुवासचन्द्र नेम्वाङ, माओवादी नेता कृष्णबहादुर महरा, वर्षमान पुनलगायतले भेटेर मतपरिणाम सार्वजनिक गर्न माग गरेका हुन्।

ओली र दाहालले भने: वाम गठबन्धन टुटाउने प्रयास भएको छ

ओली र दाहालले भने: वाम गठबन्धन टुटाउने प्रयास भएको छ

शनिबार, १५ पुष २०७४

वाम गठबन्धनमा आबद्ध दलका अध्यक्षहरुले आफूहरुको एकता र सहकार्यलाई टुटाउने कोशिश भए पनि त्यस्ता प्रयास सफल नहुने बताएका छन्।

'वाम एकतामा शंका नगरौं'

'वाम एकतामा शंका नगरौं'

सोमबार, १० पुष २०७४

नेकपा एमालेका नेता पार्वत गुरुङले वाम एकताको विपक्षमा लाग्नेहरुलाई कारबाही गर्नु पर्ने बताएका छन्। दोलखाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित गुरुङले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता हुने विषयमा कुनै शंका नगर्न आग्रह गरे।

७ मध्ये ६ प्रदेशमा वाम सरकार निश्चित

७ मध्ये ६ प्रदेशमा वाम सरकार निश्चित

शुक्रबार, ०७ पुष २०७४

निर्वाचन आयोगले शुक्रबार प्रदेश सभातर्फको समानुपातिक सिट वाँडफाँट सार्वजनिक गर्‍यो। प्रदेश सभामा २ नम्बर प्रदेशबाहेक अन्य प्रदेशमा वाम गठवन्धनको बहुमत रहेको छ।

वाम गठबन्धन जनअनुमोदित भयो : अध्यक्ष दाहाल

वाम गठबन्धन जनअनुमोदित भयो : अध्यक्ष दाहाल

बिहिबार, ०६ पुष २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जनताले वाम गठबन्धनलाई स्पष्टरुपमा अनुमोदन गरेको बताएका छन् ।

सरकार गठनको मार्गप्रशस्त गर्न वाम गठबन्धनको आग्रह

सरकार गठनको मार्गप्रशस्त गर्न वाम गठबन्धनको आग्रह

सोमबार, ०३ पुष २०७४

नेकपा एमाले र माओवादी नेतृत्वको वाम गठबन्धनले ताजा जनादेशलाई सम्मान गर्दै सरकार गठनका लागि मार्गप्रशस्त गर्न आह्वान गरेको छ ।

दुई दशकपछि फर्कियो काभ्रेको ‘वाम किल्ला’

दुई दशकपछि फर्कियो काभ्रेको ‘वाम किल्ला’

मङ्गलबार, २६ मङि्सर २०७४

काभ्रेमा प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटमा वाम गठबन्धनले विजय हासिल गरेको छ । दुई दशकपछि काभ्रे जिल्ला फेरि एकपटक ‘वाम किल्ला’ मा रूपान्तरित भएको हो ।

जसले रोपे वाम किल्लामा कांग्रेस बिउ

जसले रोपे वाम किल्लामा कांग्रेस बिउ

मङ्गलबार, २६ मङि्सर २०७४

प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चारसमेत ६ सिटमध्ये एकमा जित निकालेर वाम किल्लामा कांग्रेस बिउ रोपेका छन्, निमा लामाले । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार उनी प्रतिनिधिसभा क्षेत्र नं. २, प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट विजयी भएका हुन् ।

वाम गठबन्धनको दुई तिहाइ

वाम गठबन्धनको दुई तिहाइ

मङ्गलबार, २६ मङि्सर २०७४

नेकपा एमाले र नेकपा माओवादी गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्षतर्पm दुई तिहाइ स्थानमा जित हासिल गरेको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।