पहिलो वाइड बडी उड्यो

पहिलो वाइड बडी उड्यो

बिहिबार, १७ साउन २०७५

यी पाँचवटै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका समान विशेषता छ, त्यो हो– सबै आफ्ना देशका राष्ट्रिय ध्वजाबाहक वायुसेवा हुन्। ...

दोस्रो वाइड बडी जहाज  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

दोस्रो वाइड बडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

बिहिबार, १० साउन २०७५

नेपाल वायु सेवा निगमकाे दोस्रो वाइड बडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे छ। ...

निगमको दोस्रो वाइड बडी जहाज साउन ११ गते काठमाडौँ आइपुग्ने

निगमको दोस्रो वाइड बडी जहाज साउन ११ गते काठमाडौँ आइपुग्ने

शनिबार, ०५ साउन २०७५

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ‘मकालु’ नाम राखिएको वाइड बढी विमान यही साउन ११ गते काठमाडौँ...

नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी जहाज काठमाडौंमा अवतरण

नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी जहाज काठमाडौंमा अवतरण

बिहिबार, १४ असार २०७५

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले स्थापनाको ६० वर्षमा पहिलोपटक ठूलो (वाइड बडी) आकारको जहाज खरिद गरी काठमाडौं ल्याएको छ। ...

वाइड बडी जहाज खरिद प्रक्रिया कानुनविपरीत

वाइड बडी जहाज खरिद प्रक्रिया कानुनविपरीत

आइतबार, ०२ बैशाख २०७५

महालेखा परीक्षकको कार्यालयले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ठूलो (वाइड बडी) आकारको जहाज खरिद प्रक्रिया कानुनविपरीत रहेको ठहर गरेको छ।

वाइड बडी जहाजका इन्जिनको जिम्मा रोल्स रोयसलाई

वाइड बडी जहाजका इन्जिनको जिम्मा रोल्स रोयसलाई

बुधबार, २१ चैत २०७४

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुई महिनाभित्र ल्याउन लागेका ठूलो (वाइड बडी) आकारका दुईथान जहाजका इन्जिनको सम्पूर्ण मर्मत तथा सञ्चालनको जिम्मा इन्जिन निर्माता कम्पनी रोल्स रोयसलाई दिने निर्णय गरेको छ।

वाइड बडी जहाज किन्न दुई संस्थाबाट बराबर ऋण

वाइड बडी जहाज किन्न दुई संस्थाबाट बराबर ऋण

शुक्रबार, १५ बैशाख २०७४

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुईथान ठूला (वाइड बडी) आकारका जहाज खरिद गर्न आवश्यक रकम कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग आधा–आधा परिमाणमा लिने निर्णय गरेको छ।

साढे २१ अर्बमा दुई वाइड बडी किन्ने सम्झौता

साढे २१ अर्बमा दुई वाइड बडी किन्ने सम्झौता

आइतबार, २७ चैत २०७३

नेपाल वायुसेवा निगमले दुई थान ठूला (वाइड बडी) जहाज किन्न 'ग्लोबल टेन्डर' जितेको अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग खरिद सम्झौता गरेको छ। शुक्रबार काठमाडौंमा अमेरिकी कम्पनीसँग वाइड बडी किन्न निगमले सम्झौता गरेको हो।

अाउने भए निगमका २ वाइड बडी जहाज, भयाे खरिद सम्झाैता

अाउने भए निगमका २ वाइड बडी जहाज, भयाे खरिद सम्झाैता

शुक्रबार, २५ चैत २०७३

नेपाल वायुसेवा निगमले दुईवटा ए ३३०–२०० वाइडवडी एयरबस खरिद गर्ने सम्झौता गरेको छ। उक्त सम्झौता पत्रमा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्त कंसाकार र बिक्रेता कम्पनी एएआरका तर्फबाट दीपक शर्माले हस्ताक्षर गरेका हुन्।

वाइड बडी खरिद सम्झौता एक महिनापछि

वाइड बडी खरिद सम्झौता एक महिनापछि

मङ्गलबार, २५ माघ २०७३

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अमेरिकी उड्डयन सहयोग कम्पनी 'एएआर कर्पोरेसनसँग' एक महिनापछि ठूला (वाइड बडी) जहाज खरिद सम्झौता गर्ने घोषणा गरेको छ।

दुई वाइड बडी बेच्न एएआर टोली नेपालमा

दुई वाइड बडी बेच्न एएआर टोली नेपालमा

शुक्रबार, ०७ माघ २०७३

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई दुईथान ठूला (वाइड बडी) जहाज बिक्री गर्न अमेरिकी उड्डयन सहयोग कम्पनी एएआर कर्पोरेसनका दुई उच्च अधिकारी नेपाल आएका छन्।

निगमलाई ११ अर्ब ३१ करोडमा एउटा वाइड बडी बेच्ने प्रस्ताव

निगमलाई ११ अर्ब ३१ करोडमा एउटा वाइड बडी बेच्ने प्रस्ताव

सोमबार, ११ पुष २०७३

अमेरिकास्थित एक जहाज आपूर्तिकर्ता कम्पनीले नेपाल वायुसेवा निगमलाई प्रतिजहाज ११ अर्ब ३१ करोड रुपैयाँका दरले दुईथान बिक्री गर्ने प्रस्ताव पेस गरेको छ। अमेरिकी उड्डयन सहयोग कमपनी 'एएआर कर्पोरेसन' ले नेपाली राष्ट्रिय ध्वजावाहक निगमलाई दुईथान ठूला आकारका 'वाइड बडी' जहाज प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलर (११ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ) का दरले उपलब्ध गराउने प्रस्ताव गरेको हो।

निगमलाई  ११ अर्ब ३१ करोडमा वाइड बडी बेच्ने प्रस्ताव

निगमलाई ११ अर्ब ३१ करोडमा वाइड बडी बेच्ने प्रस्ताव

आइतबार, १० पुष २०७३

अमेरिकास्थित एक जहाज आपूर्तिकर्ता कम्पनीले नेपाल वायुसेवा निगमलाई प्रतिजहाज ११ अर्ब ३१ करोड रुपैयाँका दरले दुईथान बिक्री गर्ने प्रस्ताव पेस गरेको छ।

Ncell Footer Ad