वेदविद्याश्रमका विद्यार्थी ११ कक्षा पढ्नबाट वञ्चित

वेदविद्याश्रमका विद्यार्थी ११ कक्षा पढ्नबाट वञ्चित

बिहिबार, २८ असार २०७५

एसइईको नतिजा भएसँगै विद्यार्थीहरु आफनो क्षमता र रुचिअनुसार कक्षा ११ मा विषय र विद्यालय छनोट गर्न व्यस्त छन् । विद्यार्थीलाई...

शहीद परिवार सरकारी सेवाबाट वञ्चित

शहीद परिवार सरकारी सेवाबाट वञ्चित

बिहिबार, ०६ बैशाख २०७५

२०६२/६३ को दोस्रो जनआन्दोलनका शहीद सुरज विश्वासको परिवार सरकारी सेवा सुविधाबाट वञ्चित भएका छन्। ...

पुल नहुँदा चेपाङ विद्यार्थी शिक्षाबाट वञ्चित

पुल नहुँदा चेपाङ विद्यार्थी शिक्षाबाट वञ्चित

बुधबार, २१ चैत २०७४

माथिल्लो कक्षा पढ्ने ठाउँ नै नभएपछि चेपाङ बालबालिकाले पढेनन् भनेर कसरी भन्ने रु घैराङ आधारभूत विद्यालयका शिक्षक मानबहादुर चेपाङको यो...

महिला, गरीब र सीमान्तकृत समूह ऊर्जाको पहुँचबाट वञ्चित

महिला, गरीब र सीमान्तकृत समूह ऊर्जाको पहुँचबाट वञ्चित

बिहिबार, १७ फागुन २०७४

नेपालका महिला, गरीब र सीमान्तकृत समूह ऊर्जाको पहुँचबाट वञ्चित रहेको एक अध्ययनले देखाएको छ । एसियाली विकास बैंक (एडिबी)ले गरेको...

दलित समुदाय उच्च शिक्षाबाट वञ्चित

दलित समुदाय उच्च शिक्षाबाट वञ्चित

बुधबार, २४ माघ २०७४

राष्ट्रिय मानव अधिकार आयोगले खोटाङका दलित समुदाय उच्च शिक्षाको अवसरबाट वञ्चित रहेको पाइएको जनाएको छ । राष्ट्रिय मानव अधिकार आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलले रूपाकोट मझुवागढी नगरपालिकालगायत स्थानीय तहमा गरेको सर्वेक्षणका क्रममा अधिकांश दलित समुदाय उच्च शिक्षा हासिल गर्नमा सबैभन्दा पछि परेको देखिएको जनाएको छ।

टोटेनह्याम शीर्ष ४ मा उक्लन वञ्चित

टोटेनह्याम शीर्ष ४ मा उक्लन वञ्चित

मङ्गलबार, ०९ माघ २०७४

स्ट्राइकर ह्यारी केनले इङ्लिस प्रिमियर लिगमा गोल संख्या ९९ पुर्याए पनि आइतबार साउथह्यामटनसँग १–१ को बराबरीमा रोकिएपछि टोटेनह्यामले शीर्ष ४ मा उक्लिने माैका गुमाएको छ।

विस्थापित बालबालिका पढाइबाट वञ्चित

विस्थापित बालबालिका पढाइबाट वञ्चित

शुक्रबार, ०५ माघ २०७४

भूकम्पका कारण विस्थापित भएको विद्यालय सञ्चालनमा नआउँदा बालबालिका पढाइबाट वञ्चित भएका छन् । जिल्लाका तीनवटा स्थानीय तहका विस्थापित सातवटा विद्यालय सञ्चालनमा नआउँदा गाउँमा रहेका करिब डेढ सय बालबालिका पढाइबाट वञ्चित भएका हुन्।

नुवाकोटका आधा भूकम्पप्रभावित अनुदान पाउनबाट वञ्चित

नुवाकोटका आधा भूकम्पप्रभावित अनुदान पाउनबाट वञ्चित

बिहिबार, ०४ माघ २०७४

भूकम्पले क्षति पुगेकामध्ये नुवाकोटमा सरकारी अनुदानका लागि तोकिएको समयभित्र आधा लाभग्राही मात्र निजी निवास निर्माणको प्रक्रियामा समेटिएका छन्।

‘विदेशमा रहेका नागरिक मतदानबाट वञ्चित हुनु दुर्भाग्युपूर्ण’

‘विदेशमा रहेका नागरिक मतदानबाट वञ्चित हुनु दुर्भाग्युपूर्ण’

शुक्रबार, १७ कार्तिक २०७४

वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका नेपाली नागरिकलाई आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदान गर्ने व्यवस्था सरकारले मिलाउन नसक्नु दुर्भाग्यपूर्ण भएको एक कार्यक्रमका वक्ताले बताएका छन्।

मौका परीक्षा नहुँदा विद्यार्थी शोधपत्र लेख्न वञ्चित

मौका परीक्षा नहुँदा विद्यार्थी शोधपत्र लेख्न वञ्चित

बिहिबार, ०९ कार्तिक २०७४

त्रिभुवन विश्वविद्यालयले समयमै मौका परीक्षा सञ्चालन नगर्दा भौतिक शस्त्र स्नातकोत्तर तहका ६० विद्यार्थी शोधपत्र (थेसिस) लेख्न वञ्चित भएका छन् । यसले विद्यार्थीको स्वदेश तथा विदेशमा गएर अगाडिको उच्च शिक्षा हासिल गर्ने बाटो छेकेको छ।

मध्यपूर्वमा ६० प्रतिशत कामदार न्यूनतम पारिश्रमिकबाट वञ्चित

मध्यपूर्वमा ६० प्रतिशत कामदार न्यूनतम पारिश्रमिकबाट वञ्चित

बुधबार, २५ असोज २०७४

देशको अर्थतन्त्र टिकाउन महत्वपूर्ण योगदान पुर्याएका खाडीमा कार्यरत कामदारमध्ये करिब ६० प्रतिशतले न्यूनतम पारिश्रमिक नपाउने गरेको तथ्य सार्वजनिक भएको छ । दिन प्रतिदिन वैदेशिक रोजगारीमा समस्या सिर्जना भइरहेका बेला सार्वजनिक भएको उक्त तथ्यले मध्यपूर्वको रोजगारीलाई कसरी सुधार गर्ने भन्ने समस्या देखिएको छ ।

नाम छुटाइदिँदा मतदानबाट वञ्चित

नाम छुटाइदिँदा मतदानबाट वञ्चित

सोमबार, ०२ असोज २०७४

वीरगन्ज–१८ का शिवनाथ राउतले (साबिक भवानी–६) २०७१ वैशाख ३० मा फोटोसहितको मतदाता नामावलीमा दर्ता हुन सपरिवार फोटो खिचाए । तर अहिले भोट हाल्ने बेलामा उनको नाम मतदाता सूचीमा छैन । उतिबेला आफूसँगै तस्बिर खिचाएका गाउँका अरु मानिस अहिले मतदान तयारीमा रहेका बेला राउत भने फोटो खिच्ने र नाम लेख्ने कर्मचारीले दिएको रसिद ( प्रमाण) लिएर निर्वाचन कार्यालय धाइरहेका छन् ।

भूकम्पपीडित किस्ता पाउनबाट वञ्चित

भूकम्पपीडित किस्ता पाउनबाट वञ्चित

बुधबार, १८ साउन २०७४

खर्चको अख्तियारी नआउँदा भूकम्पपीडित दोस्रो र तेस्रो किस्ता अनुदान पाउनबाट वञ्चित भएका छन्। ओत लाग्न ऋणसापट गरेर पुनर्निर्माणमा जुटेका पीडितले अनुदान नपाउँदा थप समस्यामा परेको बताएका छन्। नयाँ आर्थिक वर्ष सुरु भएपछि पीडितले अनुदान किस्ता पाउन सकेका छैनन्।

मधेसका जनतालाई मतदानबाट वञ्चित नगर : नेता पोखरेल

मधेसका जनतालाई मतदानबाट वञ्चित नगर : नेता पोखरेल

शनिबार, २७ जेठ २०७४

नेकपा एमालेका नेता शङ्कर पोखरेलले मधेस केन्द्रित राजनीतिक दलले मधेसका जनतालाई स्थानीय तहको निर्वाचनमा मतदान गर्नबाट वञ्चित गर्न खोजेको आरोप लगाएका छन्।

खोपबाट पनि वञ्चित मुसहरबस्ती

खोपबाट पनि वञ्चित मुसहरबस्ती

शनिबार, २६ चैत २०७३

सिरहाका अधिकांश स्थानमा शुक्रबार पाँच वर्षमुनिका बालबालिकाका लागि नियमित खोप कार्यक्रम सञ्चालन भयो। स्वास्थ्य संस्थामा काखेबच्चा च्यापेर पुगेका आमाको घुइँचो थियो। तर, मिर्चैया–७ मुराबारीको मुसहर बस्तीलाई यो खोप कार्यक्रमले छोएन। यहाँका बासिन्दा खोप कार्यक्रमबारे बेखबर थिए।

दुई सय उनन्चालीस विद्यार्थी परीक्षा दिनबाट वञ्चित

दुई सय उनन्चालीस विद्यार्थी परीक्षा दिनबाट वञ्चित

शुक्रबार, ०४ चैत २०७३

बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षामा (एसइई) यसपटक बैतडीमा २३९ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।

दुई सय दुईजना विद्यार्थी परीक्षा दिनबाट वञ्चित

दुई सय दुईजना विद्यार्थी परीक्षा दिनबाट वञ्चित

बिहिबार, ०३ चैत २०७३

बिहीबारदेखि सुरू भएको माध्यमिक शिक्षा परीक्षामा (एसइई) इलामबाट यसपटक दुई सय दुईजना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।

तुइन बिग्रँदा पढाइबाट वञ्चित

तुइन बिग्रँदा पढाइबाट वञ्चित

बिहिबार, ०४ कार्तिक २०७३

जिल्लाको मुदी–९ सिमकोस बगरका विद्यार्थी तुइन बिग्रिएपछि विद्यालय जानबाट वञ्चित छन् । सिमकोसमा बसोबास गर्दै आएका आठ घरधुरीका बालबालिका म्याग्दी नदीको तुइन बिग्रिएपछि महिनौंदेखि विद्यालय जान पाएका छैनन् ।

Ncell Footer Ad