४६ सय  पुनर्निर्माण लाभग्राही थप

४६ सय पुनर्निर्माण लाभग्राही थप

मङ्गलबार, १७ मङि्सर २०७६

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ४२ हजार सात सय ४२ गुनासो सम्बोधन सम्पन्न गरी चार हजार ६ सय ४४ पुनर्निर्माण लाभग्राही थप...

पुरानै घर प्रबलीकरणमा आकर्षण बढ्दै

पुरानै घर प्रबलीकरणमा आकर्षण बढ्दै

सोमबार, २३ भदौ २०७६

विनाशकारी भूकम्पबाट जिल्लाको शिवपुरी गाउँपालिका–८ थानापतीका मधुसूदन लोहनीको घरमा आंशिक क्षति पुग्यो। निरन्तर भूकम्पको कम्पन आइरहँदा जोखिम देखिएपछि लोहनी परिवारको...

समन्वय नहुँदा भूकम्पपीडित मारमा

समन्वय नहुँदा भूकम्पपीडित मारमा

सोमबार, २० साउन २०७६

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय इमेलमा भर पर्दा ओखलढुंगाका भूकम्पपीडितसम्म उनीहरू लाभग्राही...

सात हजार लाभग्राहीलाई सूचीबाट हटाइने

सात हजार लाभग्राहीलाई सूचीबाट हटाइने

बिहिबार, ०९ साउन २०७६

सात हजार लाभग्राहीलाई सूचीबाट हटाइने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय काभ्रेपलाञ्चोकले जिल्लामा...

अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नबुझ्नेको नाम हटाइयो

अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नबुझ्नेको नाम हटाइयो

बुधबार, ०८ साउन २०७६

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी गत असार २१ गतेसम्म अनुदान सम्झौता नगर्ने र असार मसान्तसम्म पहिलो किस्ता नबुझ्ने भूकम्पपीडितलाई लाभग्राहीको सूचीबाट हटाएको छ।

भूकम्पलगत्तै घर बनाउने पीडितले अनुदान पाएनन्

भूकम्पलगत्तै घर बनाउने पीडितले अनुदान पाएनन्

सोमबार, १६ बैशाख २०७६

उक्त कार्यक्रममा सहभागी जिल्लाका जनप्रतिनिधिले २०७२ वैशाख १२ को भूकम्पलगत्तै घर बनाएका वास्तविक पीडितलाई राज्यले अनुदान उपलब्ध गराउन नसकेको बताए।

काभ्रेमा पुनर्निर्माण सुस्त

काभ्रेमा पुनर्निर्माण सुस्त

बिहिबार, १२ बैशाख २०७६

भूकम्पपछिको अवधिमा टहराबाट पक्की घरमा सर्ने लाभग्राहीको संख्या ४० प्रतिशत पनि नपुगेको जिल्ला अयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली) को तथ्यांकले देखाउँछ।

लाभग्राही सूचीमा नाम निस्कियो, घर बनाउने टुंगो छैन

लाभग्राही सूचीमा नाम निस्कियो, घर बनाउने टुंगो छैन

बिहिबार, १२ बैशाख २०७६

२०७२ साल १२ गते भूकम्प गएको चार वर्ष बितिसक्दा पनि उत्तरी धादिङको गंगाजमुना गाउँपालिकास्थित करङका सुनबहादुर तामाङको परिवार टहरामै छ। पहिरोले घेरिएको गाउँमा बस्न नसकेपछि सदरमुकाम झरेको उनको परिवार दामगाडेमा अस्थायी टहरामै बस्दै आएको हो। भूकम्पपछि घर निर्माणका लागि लाभग्राही सूचीमा नाम नअटेपछि उनले गुनासोमा नाम भरेका थिए। गत पुसमा मात्र बल्ल लाभग्राहीको सूचीमा उनको नाम अट्यो। नाम आएपछि जग्गा किन्न दुई लाख रुपैयाँ र पहिलो किस्ताको ५० हजार रुपैयाँ पाए पनि घर बनाउने टुंगो नलागेको उनले बताए। ‘गाउँमा फर्किऊँ पहिरोको जोखिम छ, सरकारले घर बनाउन मिल्दैन भनेको छ,’ उनले भने।

भूकम्प प्रभावित जिल्लाहरूमा चैत्र १५ बाट छुट सर्वेक्षण सुरु हुने

भूकम्प प्रभावित जिल्लाहरूमा चैत्र १५ बाट छुट सर्वेक्षण सुरु हुने

शुक्रबार, ०१ चैत २०७५

गुनासो सम्बोधनअन्तर्गत पहिलेको मुख्य सर्वेक्षणमा छुटेका गुनासोकर्ताहरु, सर्वेक्षणबाट थप यकिन गर्नुपर्ने भनी तोकिएका गुनासोकर्ताहरूको हकमा पुनःसर्वेक्षण गर्न लागेको हो।

अझै छन भूकम्प पीडितसँग गुनासाका चाङ

अझै छन भूकम्प पीडितसँग गुनासाका चाङ

शनिबार, ०१ मङि्सर २०७५

बारपाक भूकम्प गएको ४२ महिना गुज्रिसकेको भए पनि पीडितसँग गुनासोको चाङ छ। पुनः निर्माण सकिनुपर्ने समयमा हरेक गाउँमा फरक–फरक खाले गुनासो पोख्नेहरु भेटिन्छन्।

थपिए भूकम्प पीडित लाभग्राही

थपिए भूकम्प पीडित लाभग्राही

शनिबार, ३० असार २०७५

छुट र पुनःसर्वेबाट भूकम्प पीडित लाभग्राही थपिएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पछिल्लो निर्णयअनुसार छुट र पुनःसर्वेबाट ३ हजार, ३ सय, ७ पीडित लाभग्राहीमा थपिएका हुन्।

साढे १९ हजार लाभग्राही थपियो

साढे १९ हजार लाभग्राही थपियो

बिहिबार, २१ असार २०७५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अतिप्रभावित ११ जिल्लाबाट १९ हजार चार सय ७१ घर घरधनीको नाम निजी आवास पुनर्निर्माण लाभग्राही सूचीमा सूचीकृत गरेको छ ।

चार लाख लाभग्राही दोस्रो किस्ताका लागि प्रमाणीकरण

चार लाख लाभग्राही दोस्रो किस्ताका लागि प्रमाणीकरण

बुधबार, ०२ जेठ २०७५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पप्रभावित जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख नाघेको जनाएको छ।

जनगणनाको तथ्यांकभन्दा ५२ हजार बढी लाभग्राही

जनगणनाको तथ्यांकभन्दा ५२ हजार बढी लाभग्राही

सोमबार, ०३ बैशाख २०७५

भूकम्पप्रभावित जिल्लामा जनगणनाको तथ्यांकभन्दा बढी घरधुरी कायम गरी निजी आवास पुनर्निर्माणका लागि अनुदान बाँडेको पाइएको छ।

लाभग्राही सूचीमा थपिए २१ हजार

लाभग्राही सूचीमा थपिए २१ हजार

बिहिबार, २० माघ २०७३

भूकम्पबाट घर क्षति भई निर्माणका लागि सरकारले अुनदान उपलब्ध गराउने लाभग्राही  सूचीमा २१ हजार भूकम्पपीडित परिवारको नाम थप भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण टोलीले प्रकाशन गरेको लाभग्राही सूचीमा विभिन्न कारणले नाम नपरेकाका लागि गुनासो गर्ने व्यवस्था मिलाएको थियो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad