मुसर्रफमाथि लागेको राजद्रोहको मुद्दा ब्युँताइने

मुसर्रफमाथि लागेको राजद्रोहको मुद्दा ब्युँताइने

आइतबार, २० साउन २०७५

पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफमाथि लागेको राजद्रोह मुद्दालाई देशको एक विशेष अदालतले अगस्ट २० पछि पुनः सुनुवाइ गर्ने भएको छ।

‘उपकुलपतिविना संस्कृत सम्मेलन गर्ने जिम्मेवारी दिंदा लाज लागेको छ’

‘उपकुलपतिविना संस्कृत सम्मेलन गर्ने जिम्मेवारी दिंदा लाज लागेको छ’

मङ्गलबार, २६ असार २०७५

ब्रिटिश कोलम्बिया विश्वविद्यालयले १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई रोकिएकोमा दुःख व्यक्त गर्दै उपकुलपति अनुपस्थित...

भाटभटेनी सुपरमार्केटमा लागेको आगो नियन्त्रणमा

भाटभटेनी सुपरमार्केटमा लागेको आगो नियन्त्रणमा

आइतबार, २५ चैत २०७४

बुटवलको भाटभटेनी सुपरमार्केटमा लागेको आगो झण्डै ५ घण्टापछि नियन्त्रणमा आएको छ । ...

जबर्जस्ती कर्मचारी खटाउन लागेको भन्दै खारेजीको माग

जबर्जस्ती कर्मचारी खटाउन लागेको भन्दै खारेजीको माग

मङ्गलबार, २० चैत २०७४

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहले माग नै नगरी जबर्जस्ती नेपाल सरकारका कर्मचारी खटाउने व्यवस्था गरेको भन्दै स्थानीय...

मुलुकले गति लिन लागेको हो ?

मुलुकले गति लिन लागेको हो ?

बिहिबार, १० फागुन २०७४

एमाले र माओवादीबीच हुने एकता संवैधानिक लोकतन्त्र, संविधान, संवैधानिक प्रक्रिया र कानुनको शासनलाई संस्थागत गर्ने दिशामा हुन सकोस् । मुलुकमा देखिएका राजनीतिक समस्या सम्बोधन गर्नका लािग हुन सकोस्।

रौतहटमा उम्मेदवारको टुंगो लागेको छैन :  अनिल झा

रौतहटमा उम्मेदवारको टुंगो लागेको छैन : अनिल झा

बिहिबार, १६ कार्तिक २०७४

राजपा नेपालका अध्यक्ष मण्डलका अध्यक्ष अनिल झाले रौतहटमा कुनै पनि उम्मेदवारको आधिकारिक नामावली टुंगो नलागेको बताएका छन्। सदरमुकाम गौरस्थित पार्टी कार्यालयमा उनले स्थानीय तहका निर्वाचित पदाधिकारीहरुबीच उनले टिकट आज दिउँसोसम्म टुंगो लाग्ने बताए।

क्यालिफोर्नियामा लागेको अागाेकाे कारण १० मृत्यु

क्यालिफोर्नियामा लागेको अागाेकाे कारण १० मृत्यु

मङ्गलबार, २४ असोज २०७४

अमेरिकाको क्यालिफोर्निया राज्यमा गत आइतबार रातिदेखि लागेको अागाेमा १० जनाको मृत्यु भएकाे छ । दुई दिनयता क्यालिफोर्नियाको हजारौँ हेक्टर क्षेत्रका करिब २० स्थानमा आगो लागेको थियो । अागाेकाे कारण करिब २० हजार जनालाई त्यहाँबाट अन्यत्रै सारिएको बताइएको छ । हजारौँ स्थानीय नागरिकले घर छोडेर भाग्न बाध्य भएका छन् ।

प्रधानमन्त्री चुनाव नगराउने खेलमा लागेको वाम आशंका

प्रधानमन्त्री चुनाव नगराउने खेलमा लागेको वाम आशंका

मङ्गलबार, २४ असोज २०७४

नेकपा एमाले नेतृत्वको वाम गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवा मंसिर १० र २१ गतेका लागि घोषित प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नगराउने षड्यन्त्रतर्फ लागेको आंशका गरेको छ ।

संस्थागत हुन लागेको निषेधको राजनीति

संस्थागत हुन लागेको निषेधको राजनीति

बुधबार, २७ बैशाख २०७४

गलत मनसायले आएको गलत प्रस्ताव निश्चित रुपमा असफल हुने थियो भन्ने कुरा अनुमान गरिरहनै पर्दैन । जसरी गलत मनसायले संसद्मा प्रस्ताव आयो, त्यसको जस्तालाई तस्तै शैलीमा अदालतको आदेश आउनुले न्यायिक स्वतन्त्रतालाई त सम्मान भएको छ तर न्यायिक मर्यादा र सीमा भने संकुचन हुन पुगेको देखिन्छ ।

पिपल्ला बजारमा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा

पिपल्ला बजारमा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा

आइतबार, २० चैत २०७३

दिपायलको पिपल्ला बजारमा आइतबार दिउँसो लागेको  आगो करिव दुई घण्टापछि नियन्त्रणमा आएको छ ।

भीर गाउँमा लागेको डढेलो नियन्त्रणमा

भीर गाउँमा लागेको डढेलो नियन्त्रणमा

शनिबार, २१ फागुन २०७३

खोटाङको माक्पास्थित सामुदायीक वनमा लागेको भिषण डढेलो नियन्त्रणमा आएको छ । सुक्खा मौसमका बेला उत्तरी गाविस माक्पा–७ र ८ स्थित भीर गाउँ सामुदायीक वनमा शुक्रबार बिहान सुरु भएको भिषण डढेलो नियन्त्रणमा आएको हो ।

हमाललाई रोचक लाग्यो 'निभ्न लागेको दियो'

हमाललाई रोचक लाग्यो 'निभ्न लागेको दियो'

शुक्रबार, ०६ फागुन २०७३

जीवनभर व्यावसायिक फिल्म खेलेका अभिनेता राजेश हमालले अर्ग्यानिक स्वादको फिल्म 'निभ्न लागेको दियो' को प्रशंसा गरेका छन्। आफ्ना सहयोगीका साथ बिहीबार फिल्म हेर्न लाबिम मल पुगेका हमालले फिल्मले नेपाली संस्कार र संस्कृति मिहीन रूपमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरेका थिए।

संविधानसभा चुनावमा बाँडेको १ करोड जोड्न अपराधमा लागेको होदाको बयान

संविधानसभा चुनावमा बाँडेको १ करोड जोड्न अपराधमा लागेको होदाको बयान

मङ्गलबार, २५ माघ २०७३

हत्याजस्ता जघन्य आपारधिक गतिविधिमा संलग्न भएको अभियोगमा दुबईबाट पक्राउ परेका प्रशुरामपुर ४ का समसुल होदासहित पाँच जनालाई मंगलबार बारा प्रहरीले सार्वजनिक गरेको छ ।

वन्यजन्तु घरमा पाल्ने व्यवस्था हुन लागेको भन्दै विरोध

वन्यजन्तु घरमा पाल्ने व्यवस्था हुन लागेको भन्दै विरोध

शनिबार, २२ माघ २०७३

वन्यजन्तु संरक्षण ऐनलाई संशोधन गरेर वन्यजन्तु पालनको प्रवधान थप्न लागेको भन्दै शनिबार भरतपुरमा वन्यजन्तु तथा पशु अधिकारको क्षेत्रमा सक्रिय युवाहरुले प्रदर्शन गरेका छन्। एनिमल राइट क्लब, वन फुट फरवार्ड र लियो क्लब भरतपुर चौतारीले संयुक्त रुपमा भरतपुर चौबिस कोठीदेखि नारायणगढ लायन्स चोकसम्म र्‍याली निकालेका थिए।

बिरामी पर्न लागेको आवाजले बताउँछ

बिरामी पर्न लागेको आवाजले बताउँछ

शुक्रबार, ०७ माघ २०७३

हिजोआज आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगले विभिन्न रोगको परीक्षण गर्न सहज हुन थालेको छ। कतिपय अवस्थामा हामी बिरामी परे/नपरेको हामीलाई नै थाहा हुँदैन तर समयअघि नै मेसिनले भने यस्ता कुरा पत्ता लगाउन सक्ने अवस्था सिर्जना हुन थालेको छ।

भारुमा परिवर्तन र मान्यतामा लागेको चोट

भारुमा परिवर्तन र मान्यतामा लागेको चोट

बुधबार, ०१ मङि्सर २०७३

विकासको कुनै पनि योजना बनाउँदा मनुष्यलाई पूरै चिन्ने र उसका आवश्यकता बुझेर सही प्रकारले सम्बोधन गर्न सक्ने नयाँ प्रकारको खोज आजको मानिसलाई चाहिएको छ । अन्यथा नोट र भोटमा सम्पन्नता देख्ने मानिसलाई यसरी बेलामौकामा हुने मान्यता परिवर्तनले ज्यादै नै चोट पु¥याउनेछ ।

ठेक्का लागेको दुई वर्षपछि पुलको डिजाईन नै परिवर्तन

ठेक्का लागेको दुई वर्षपछि पुलको डिजाईन नै परिवर्तन

सोमबार, २९ कार्तिक २०७३

ठेक्का लागेको दुई वर्षपछि निर्माणको काम सुरु नहुँदै खोटाङ र उदयपुरको फोक्सिङटारस्थित सुनकोसीको पक्की पुलको डिजाइन परिवर्तन गरिएको छ। फोक्सिङटारमा निर्माण गर्ने भनिएको ‘ससपेन्सन ब्रिज’को डिजाइन ठेकेदारले निर्माणको काम सुरु नगर्दै परिवर्तन गरिएको पाइएको हो।

भिषा लागेको पासपोर्ट त्यागेर अल्ट्रा दौडमा

भिषा लागेको पासपोर्ट त्यागेर अल्ट्रा दौडमा

सोमबार, २२ कार्तिक २०७३

संयुक्त राष्ट्रसंघीय मिसन नेपाल (अनमिन)का अधिकारीले ‘नो’ भने पछि उनको जीवनमा नयाँ घुम्ती आयो। मीरा राई तत्कालीन माओवादी ‘जनमुक्ति सेना’ को दोस्रो डिभिजन सिन्धुलीमा छापामारको रुपमा ब्यारेकमा थिइन्। त्यही क्याम्पमा उनका नयाँ सपनाहरु झुल्दै थिए। फक्रिँदै थिए।

ओरालो लागेको विकास खर्च

ओरालो लागेको विकास खर्च

बिहिबार, ०४ कार्तिक २०७३

‘अमेरिकालाई पछाडि पार्दै चीन संसारको सबैभन्दा ठूलो अर्थतन्त्र बन्न सफल भएको छ ।’ ‘सरकारले पुँजीगत खर्च बढाउन आर्थिक वर्ष सुरु हुनुभन्दा डेढ महिनाअघि नै बजेट ल्याए पनि विकास खर्च महिनाको एक प्रतिशतभन्दा बढी खर्चन सकेको छैन ।’ चीन र नेपालका यी दुई ताजा समाचारबीच ठूलो अन्तर्सम्बन्ध रहेको छ ।

भारत विश्व समुदायबाट कश्मिरको ध्यान हटाउने प्रयारमा लागेको पाकिस्तानको आरोप

भारत विश्व समुदायबाट कश्मिरको ध्यान हटाउने प्रयारमा लागेको पाकिस्तानको आरोप

आइतबार, ०९ असोज २०७३

पाकिस्तानले कश्मिरमा भैरहेको अत्याचारबाट विश्व समुदायको ध्यान हटाउन भारतले आफ्ना बारेमा दुश्प्रचार गरेको आरोप लगाएको छ।

स्तन क्यान्सर फैलाउने सेल पत्ता लागेको बेलायती वैज्ञानीकहरुको दाबी

स्तन क्यान्सर फैलाउने सेल पत्ता लागेको बेलायती वैज्ञानीकहरुको दाबी

शुक्रबार, ३१ भदौ २०७३

लण्डन—बेलायतका वैज्ञानीकहरुले आफुहरुले स्तन क्यान्स फैलाउने सेलको पत्ता लगाएको बताएका छन्।

गोली लागेको घाइते गैंडा मर्‍यो

गोली लागेको घाइते गैंडा मर्‍यो

मङ्गलबार, २१ भदौ २०७३

चितवन- रौतहटमा गोली लागेर चितवनमा उपचार हुँदै गरेको दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको मंगलबार मध्यान्ह मृत्यु भएको छ। भदौ ४ गते बिहान गोली लागेको अवस्थामा फेला परेको गैंडालाई चितवन ल्याएर उपचार सुरु गरिएको थियो। उपचारपछि निकै सुधार देखिए पनि बचाउन असफल भएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सुचना अधिकारी नुरेन्द्र अर्यालले बताए।

चाइना टाउनमा लागेको आगो नियन्त्रणमा

चाइना टाउनमा लागेको आगो नियन्त्रणमा

मङ्गलबार, १४ भदौ २०७३

सुन्धारास्थित चाइना टाउन भवनको भुँइ तलामा रहेको जेनेरेटरमा अागलागी भएकाे छ। विद्युत सट भएर आगलागी भएको थियो। आगलागी पछि याे क्षेत्रमा केहीबेर त्रासको बातावरण बन्यो। दमकलसहित आगो नियन्त्रणका लागि टाेली आउँदा चाइनाटाउनकै सुरक्षा गार्ड र व्यापारी व्यावसायीले आगो निभाएका थिए।

८ वटा गोली लागेको घाइते गैडा भेटियो

८ वटा गोली लागेको घाइते गैडा भेटियो

शनिबार, ०४ भदौ २०७३

रौतहट–रौतहटको चुरे फेदी स्थित जंगलमा शनिबार विहान गोली लागेर गम्भीर घाइते अवस्थामा गैडा फेला परेको छ । चन्द्रपुर नगरपालिका–२ गैडाटारको तिलेश्वर सामुदायिक वनको चाँदी खोला किनारमा गोली लागेर गम्भीर घाइते अवस्थामा गैडा फेला परेको हो ।

२० वर्षे जेलसजाय तोक्न लागेको भन्दै उदयपुरका चालक आन्दोलित

२० वर्षे जेलसजाय तोक्न लागेको भन्दै उदयपुरका चालक आन्दोलित

मङ्गलबार, ०७ असार २०७३

उदयपुर– आफूले चलाएको सवारी साधन दुर्घटनामा परी कसैको ज्यान गएमा चालकलाई २० वर्षसम्म जेल सजाय हुने गरी सरकारले ल्याउन लागेको सवारी ऐनविरुद्ध उदयपुरका सवारी चालकहरुले आन्दोलित बनेका छन्।

Ncell Footer Ad