५ लघुकथा

५ लघुकथा

शनिबार, १४ बैशाख २०७६

श्यामप्रसाद थकित देखिन्थे। भर्खरै आइपुगेकाले होला। एकछिन सुस्ताउँदै आँखा डुलाए। त्यो कोठामा छ जनाका लागि ठाउँ व्यवस्था गरेको भए पनि...

३ लघुकथा

३ लघुकथा

शनिबार, २३ चैत २०७५

छोराले पत्रिकामा सूचना छपायो, ‘सेतो कमिज–सुरुवाल, मैलो ढाका टोपी लगाएको, खुट्टामा चप्पल लगाएको, मगज बिग्रेको ६५ वर्षको मानिस हराएकाले भेट्नु...

स्वादिला लघुकथा

स्वादिला लघुकथा

शनिबार, १९ माघ २०७५

आज लघुकथा लेखन चुनौतीपूर्ण बन्दै गइरहेको छ। लघुकथाको सिद्धान्त निर्माणका साथै यसमै केन्द्रित भएर लेख्नेहरुको दरिलो उपस्थिति, नयाँनयाँ स्रष्टाको उदय,...

लघुकथा

लघुकथा

शनिबार, २८ पुष २०७५

लघुकथा ...

३ लघुकथा

३ लघुकथा

शनिबार, १५ मङि्सर २०७५

बजारतिर जानू छ आज। हतार–हतार कोठा छोड्नुअघि एक गिलास पानी पिउने र बाथरूम छिरेर हल्का हुने नियमित काम गरी बाटोमा आइपुग्यो। यो सहरको भीडभाड, ठेलमठेलका बीच गाडी चढ्नुभन्दा अलि समय लागे पनि हिँड्छ ऊ प्रायः। यसो गर्दा दुइटा फाइदा देख्छ ऊ एउटा मर्निङ वाक छुटेको क्षतिपूर्ति पनि हुने अर्को भाडा पनि जोगिने।

६ लघुकथा

६ लघुकथा

शनिबार, ०८ मङि्सर २०७५

उसले केही चिरपरिचित अनुहारको जमघट देखी। ‘केही कार्यक्रम रहेछ कि क्या हो ?’ एउटा मित्रलाई सोधी।

लघुकथा लेखनमा छलाङ्

लघुकथा लेखनमा छलाङ्

शनिबार, १० कार्तिक २०७५

सुमन सौरभको नाम नेपाली लघुकथा क्षेत्रबाट निकाली दियो भने नेपाली लघुकथा क्षेत्र नै अपुरो रहन्छ । उनका हरेक लघुकथा पढेर नै मैले यति भन्ने साहस जुटाएको हुँ । उनले कहिले देखि लेखे भन्दा पनि कस्तो लेखे भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

५ लघुकथा

५ लघुकथा

शनिबार, २७ असोज २०७५

बस स्टपमा बस देखेर झटपट चढेँ । “आज बसको हर्न नै बिग्रेछ” ड्राइभरले भन्यो । बसका यात्रुहरू चनाखो भए । कसैले भन्यो - “हर्न नभएको बस पनि चलाउन हुन्छ  त ?” ढ्याक् ढ्याक् ... खलासीले बस बजायो ।

पोल्टाभरि आशीर्वाद

पोल्टाभरि आशीर्वाद

शनिबार, २७ असोज २०७५

म पूर्वी पहाड ताप्लेजुङको ढुंगेसाँघुमा जन्मे÷हुर्केको मान्छे । हाम्रो गाउँ विभिन्न जातजातिको सुन्दर फूलबारी हो । लिम्बु, राई, गुरुङ, तामाङ, मगर, बाहुन र दलितको बसोबास छ त्यहाँ।

पौडेलको ‘छोरीका आँखा ’

पौडेलको ‘छोरीका आँखा ’

बिहिबार, २५ असोज २०७५

लघुकथाकार शारदा पौडेल ‘निशा’ को लघुकथा संग्रह ‘छोरीका आँखा’ सार्वजनिक भएको छ। राजधानीमा हालै आयोजित कार्यक्रममा प्राध्यापक मोहनराज शर्मालगायतले पुस्तक सार्वजनिक गरे। पौडेल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, स्पेनका अध्यक्ष पनि हुन्।

४ लघुकथा

४ लघुकथा

शनिबार, २३ भदौ २०७५

राजकीय सम्मानका साथ छिमेकी देशका पाहुनालाई भव्य स्वागत गरियो । कार्यक्रम अनुसार मुलुकका प्रमुख पदीय ब्यक्तिहरुसित शिष्टाचारबश चिनजान र भेटघाट गराइयो ।

लघुकथा वाचन तथा विमोचन

लघुकथा वाचन तथा विमोचन

बुधबार, ०३ माघ २०७४

शब्दपथको आयोजनामा लघुकथा सर्जक महेश प्रसार्इंको लघुकथा ‘अतिरिक्त स्वरहरू’को विमोचन ललितपुरको सिद्धेश्वर मन्दिर प्राङ्गण, लेलेमा सम्पन्न गरिएको छ ।

दुई लघुकथा

दुई लघुकथा

शनिबार, ०६ कार्तिक २०७३

यो पुरानो कथा हो। उसकी दिदीको एउटा युवकसँग प्रेम थियो। मनभित्र प्रेमको सागर छताछुल्ल थियो, तर बाहिर एक थोपा पनि देखाउने जमाना थिएन। उनीहरू मुस्किलले भेट्न पाउँथे, लाज र डरले निलोकालो हुन्थे। पत्राचार तथा भेटघाटमा बाचा गर्थे– सँगै बाँच्ने, सँगै मर्ने। कुरा यो जुनीको मात्र थिएन। सातौँ त के लाखौँ जुनीसम्म पनि एकअर्काको लागि साथ दिने प्रण गरेका थिए।

Ncell Footer Ad