विदेशी लगानी अनुमति दोब्बरभन्दा धेरै

विदेशी लगानी अनुमति दोब्बरभन्दा धेरै

आइतबार, १७ कार्तिक २०७६

सरकारले नीतिगत सुधार र लगानी सम्मेलन गरेर प्रत्यक्ष वैदेशिक लगानीको आह्वान गरेपछि मुलुकमा विदेशी लगानी अनुुमति दोब्बरभन्दा धेरै जारी भएको...

वातावरण राम्राे भएकाे छ लगानी गर्नुस् सरकारले सुरक्षा र प्रतिफलकाे ग्यारेन्टी गर्छः प्रचण्ड

वातावरण राम्राे भएकाे छ लगानी गर्नुस् सरकारले सुरक्षा र प्रतिफलकाे ग्यारेन्टी गर्छः प्रचण्ड

बिहिबार, ०९ असोज २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका छन्। सम्मेलनको उदघाटन गर्दै प्रचण्डले नेपालमा लगानीमैत्री वातावरण निर्माण भएको...

लगानी आकर्षित गर्न छुटैछुट

लगानी आकर्षित गर्न छुटैछुट

बुधबार, ०८ असोज २०७६

रुपन्देहीको तिलोत्तमा बिहीबार हुने लगानी सम्मेलनको तयारी पूरा भएको छ। उत्पादनमूलक क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी भित्र्याएर रोजगारी सिर्जना गर्ने...

नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

सोमबार, १३ साउन २०७६

सरकारले विदेशी लगानी भित्र्याउन लगानी सम्मेलन गरे पनि अपेक्षित रुपमा विदेशी लगानी वृद्धि हुन नसकिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले...

३१ परियोजनामा २५ खर्बको आवेदन

३१ परियोजनामा २५ खर्बको आवेदन

सोमबार, ०९ बैशाख २०७६

लगानी सम्मेलनपछि ३१ परियोजनामा लगानी गर्न विदेशी लगानीकर्ताबाट ४८ वटा आवेदन प्राप्त भएका छन्। लगानी बोर्डका अनुसार विभिन्न मुलुकका लगानीकर्ताबाट प्राप्त ती आवेदनको कुल लागत करिब २५ खर्ब रुपैयाँ छ।

लगानी सम्मेलन र उपलब्धि

लगानी सम्मेलन र उपलब्धि

बुधबार, ०४ बैशाख २०७६

भर्खरै लगानी सम्मेलन भयो। प्रधानमन्त्रीले यो सम्मेलन उपलब्धिमूलक भएको दाबी गरेका छन्। तर सहभागिताका हिसाबले सम्मेलन उत्साहजनक देखिए पनि प्रतिबद्धताका दृष्टिले उपलब्धिमूलक देखिन्न। ‘सोकेस’मा राखिएका परियोजनाका लागि आवेदन दिने समय अप्रिल २० सम्म रहेकाले लगानी प्रतिबद्धता अझै बढ्नसक्ने सरकाको अनुमान छ।

नेतृत्वप्रति बढ्दै निराशा

नेतृत्वप्रति बढ्दै निराशा

सोमबार, २५ चैत २०७५

समृद्धिको नारा दिँदै सरकारले भर्खैरै लगानी सम्मेलन सम्पन्न गरेको छ। १५ आयोजनामा सम्झौता/सहमति पत्रमा हस्ताक्षर भएको समाचार आएको छ। ती आयोजना यातायात, पूर्वाधार, उर्जा, कृषि, शिक्षा/स्वास्थ्य र ढुवानी क्षेत्रमा रहेको देखिएको छ। सिंगापुरका एक ‘विज्ञ’ मेनहार्ट गु्रपका कार्यकारी अध्यक्ष शाहजाद नसिमले सम्मेलनअघि नै ‘यहाँको प्राकृतिक स्रोत र साधनको सदुपयोग’ गर्नुपर्ने सुझाव दिएछन्। उनले भनेछन्, ‘नेपालले आफ्नोे क्षेत्रको फाइदा लिन खोज्यो भने उत्पादित वस्तुलाई बजारको समस्या हुँदैन।’

वैदेशिक लगानी र दिगो पूर्वाधार

वैदेशिक लगानी र दिगो पूर्वाधार

आइतबार, २४ चैत २०७५

सरकारले भर्खरै लगानी सम्मेलन गरेको छ।यसअघि पनि यस्ता सम्मेलन भएका थिए। लगानीको प्रतिबद्धता भएर पनि कार्यान्वयनको चरणमा भने दाता तथा लगानीकर्ताको विश्वास नदेखिएको इतिहास हामीसँग छँदैछ। खासगरी नेपाल जस्ता भर्खर विकासको पथमा लम्कन खोज्ने चेस्टा गरेका देशका लागि यस्ता सम्मेलनले केही आशा तथा आत्मसमीक्षाको आधार खडा गर्छन्।

युएईसँग आर्थिक सम्बन्ध

युएईसँग आर्थिक सम्बन्ध

शुक्रबार, २२ चैत २०७५

भर्खरै नेपाल लगानी सम्मेलन सम्पन्न भयो। सम्मेलनमा ४० देशबाट ६ सय २० लगानीकर्ताले भाग लिए। सम्मेलनका लागि सरकारी ५० सहित ७७ परियोजना ‘सोकेस’मा राखिएका थिए। जसमध्ये १५ वटा आयोजनामा सम्झौता भएको छ भने १७ वटामा प्रस्ताव आएको कुरा सार्वजनिक भएको छ। सम्मेलन कति सफल, कति असफल भन्ने कुरा सरकारको अबको निरन्तरताले देखाउनेछ।

विदेशी लगानी र विकास

विदेशी लगानी र विकास

बिहिबार, २१ चैत २०७५

विकास के हो र कसरी हुन्छ भन्ने सवालमा थुप्रै अनुसन्धान भएका छन्। सो क्रम निरन्तर छ। ठोस र सर्वमान्य निष्कर्ष अझै प्राप्त हुन सकेको छैन। सामान्यतया लामो समयसम्मविकासलाई व्यक्ति, समाज र मुलुकको आर्थिक वृद्धि र प्रगतिको मापकबाट बुझ्ने र विश्लेषणगर्ने गरियो।जसले एकांकीय अर्थशास्त्रीय दृष्टिकोणमात्रै झल्काउँछ।

कहाँ अड्कियो लगानी ल्याउने हलो?

कहाँ अड्कियो लगानी ल्याउने हलो?

बुधबार, २० चैत २०७५

लगानी सम्मेलनका पाहुना बनेर नेपाल आएका म्यानमारका लगानी तथा विदेश आर्थिक मामिलामन्त्री यु थाउङ टुनले नेपालमा लगानी गर्न आग्रह गरेनन्। नेपालमा अहिलेसम्म लगानी नगरेको म्यानमार विदेशमा लगानी गर्न सक्ने हैसियतमा पनि छैन।

लगानी सम्मेलनको छायामा व्यापार मेला, भारत–पाक तनाव पनि कारक

लगानी सम्मेलनको छायामा व्यापार मेला, भारत–पाक तनाव पनि कारक

सोमबार, १८ चैत २०७५

पाकिस्तान र भारतबीचको सीमा विवादको यतिवेला नेपालमा भइरहेको व्यापार मेलामा प्रत्यक्ष रुपमा देखापरेको छ। ८ औं अन्तर्राष्ट्रिय व्यापार मेलामा पाकिस्तानले २५ वटा स्टल बुक गरेको थियो। तर उसले दुई वटामा मात्र भाग लियो। दुई देशबीचको विवादले बुकिङ भएका स्टलसमेत त्यत्तिकै रहे।

जानीनजानी अंग्रेजी नै बोल्नै पर्ने किन?

जानीनजानी अंग्रेजी नै बोल्नै पर्ने किन?

सोमबार, १८ चैत २०७५

सरकारले विदेशी लगानी भित्र्याउन आयोजना गरेको लगानी सम्मेलन हालै सम्पन्न भएको छ। चैत १५ र १६ गरी दुई दिनसम्म आयोजित लगानी सम्मेलन समापन भए पनि त्यसमा सहभागी मन्त्रीहरुको प्रस्तुति अहिले पनि चर्चामा छन्। लगानी सम्मेलनको सत्रमा सहभागी भएर आफ्ना भनाइ राख्ने क्रममा उद्योग तथा वाणिज्य मन्त्री मात्रिका यादव, ऊर्जामन्त्री वर्षमान पुन तथा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठको प्रस्तुतिमा भाषागत कमजोरी प्रस्टै देखियो।

लगानी सम्मेलन कति सफल ?

लगानी सम्मेलन कति सफल ?

आइतबार, १७ चैत २०७५

लगानी भनेको त मन जितेर वा विश्वास दिलाएर प्रतिफल प्राप्त गर्न सकिने अवस्थामामात्र आउने हो। लगानीकर्ताले बजार हेरेर लगानी गर्छन। पछिल्लो समय नेपालमा लगानीको वातावरण बनेको भने पक्कै हो। सरकारले कानुनी आधार तयार पारेको छ।

७७ परियोजना प्रस्तावमा १५ वटा सम्झौता, १७ सोकेसका परियोजनामा लगानी प्रस्ताव

७७ परियोजना प्रस्तावमा १५ वटा सम्झौता, १७ सोकेसका परियोजनामा लगानी प्रस्ताव

शनिबार, १६ चैत २०७५

समृद्ध नेपाल बनाउने सपनासहित आयोजना गरिएको लगानी सम्मेलनमा सम्झौता भएका परियोजना कार्यान्वयनको चरणमा रहेका छन्। शनिबार बेलुकी सम्मेलनको समापन समारोहमा सम्झौता भएका १५ परियोजनामध्ये धेरै परियोजना कार्यान्वयनको चरणमा रहेका छन्। सम्मेलनमा सीजी गु्रपले चार वटा परियोजनामा सम्झौता गरेको छ।

सम्मेलन लगानीका लागि कोसेढुंगा बनोस् : दाहाल

सम्मेलन लगानीका लागि कोसेढुंगा बनोस् : दाहाल

शनिबार, १६ चैत २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलन कोसेढुंगा बन्ने सरकारको अपेक्षा रहेको बताएका छन्। शुक्रबारदेखि शुरु भएको तेस्रो लगानी सम्मेलनको समापन समारोहमा सम्बोधन गर्दै प्रचण्डले नेपालमा लगानी गर्ने वातावरण बनेकाले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन्।

सकियो लगानी सम्मेलन, १५ परियोजनाका लागि एमओयू

सकियो लगानी सम्मेलन, १५ परियोजनाका लागि एमओयू

शनिबार, १६ चैत २०७५

काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलन सकिएको छ। हिजो शुक्रबार बाट सुरु भएको सम्मलेनमा ४० देशका प्रतिनिधि सहभागी थिए। ७३५ विदेशी पाहुना, ६ सयभन्दा बढी नेपाली प्रतिनिधि, ३ सयभन्दा बढी विदेशी कम्पनी सम्मेलनमा सहभागी थिए। सम्मेलनमा एक सयभन्दा बढी नेपाली कम्पनी पनि सहभागी थिए।

नेपालमा लगानी : सेवा क्षेत्रमै खनिन्छ, अरूमा छैन

नेपालमा लगानी : सेवा क्षेत्रमै खनिन्छ, अरूमा छैन

शनिबार, १६ चैत २०७५

नेपालमा लगानीको वातावरण भएको तर्क गर्दै प्रधानमन्त्री ओलीले लगानीकर्तालाई भारत र चीनको बजारसमेत देखाए। सम्बोधनकै क्रममा उनले भने, ‘विदेशी लगानीकर्ताका लागि भौगोलिक हिसाबले पनि नेपाल उपर्युक्त छ।’ काठमाडौंको सोल्टी क्राउन प्लाजामा दुई दिन भएको सम्मेलनमा सात सय विदशी पाहुना सहभागी थिए।

लगानी सम्मेलन : विकसित मुलुकका सफलताका अनुभव

लगानी सम्मेलन : विकसित मुलुकका सफलताका अनुभव

शनिबार, १६ चैत २०७५

नेपाल लगानी सम्मेलन २०१९ मा सहभागी विभिन्न मुलुकका सम्बन्धित निकायका प्रतिनिधिले नेपालले नयाँ संविधान र राजनीति स्थिरतासँगै लगानी र विकासका लागि उपयुक्त अवसर भएको जनाएका छन्।

लगानी सम्मेलनको औचित्य

लगानी सम्मेलनको औचित्य

शनिबार, १६ चैत २०७५

अहिले देशमा लगानी सम्मेलन भैरहेको छ। यसको मुख्य उद्देश्य लगानीकर्ताको मन जितेर विशेषतः वैदेशिक लगानी बढाउनुु हो। लगानी सम्मेलन २ वर्षअगाडि पनि भएको थियो। त्यसवेलाका सहभागीहरूले १४ खर्व लगानी आउने प्रतिवद्धता जनाएका थिए। तर त्यो भएन। किन भएन भनेर आत्ममूल्याङ्कन नगरेकै अवस्थामा अर्को लगानी सम्मेलन भएको छ।

लगानी सम्मेलन : १२ वटा परियोजना समझदारी पत्रमा हस्ताक्षर हुँदै

लगानी सम्मेलन : १२ वटा परियोजना समझदारी पत्रमा हस्ताक्षर हुँदै

शनिबार, १६ चैत २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरताको वातावरण भएकोले लगानीको राम्रो अवसर रहेको बताएपछि शनिबार १२ वटा परियोजना समझदारी पत्रमा शनिबार हस्ताक्षर हुँदैछ। नेपाल र वैदेशिक व्यवासायीबिच उक्त परियोजनाको समझदारी पत्रमा हुन लागेको हो।

लगानी गर्नुस्, ढुक्क हुनुस् : प्रधानमन्त्री

लगानी गर्नुस्, ढुक्क हुनुस् : प्रधानमन्त्री

शनिबार, १६ चैत २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न र प्रतिफल लैजान आग्रह गरेका छन्। शुक्रबार राजधानीमा सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशी लगानीको सुरक्षा र प्रतिफलका लागि ढुक्क हुन आग्रह गरेका हुन्।

वैदेशिक लगानीले कसरी सुधारियो मलेसियाको अर्थतन्त्र?

वैदेशिक लगानीले कसरी सुधारियो मलेसियाको अर्थतन्त्र?

शुक्रबार, १५ चैत २०७५

मलेसिया सन् १९५७ मा स्वतन्त्र भएको हो। त्यतिवेला मलेसिया टिन र रबरका लागि मात्र प्रसिद्ध थियो। औपनिवेशिक शासन र जातीय दंगाले थिलथिलो भएको मलेसियाले परिवर्तनको सुरुवात स्वतन्त्रतासँगै गरेको थियो।

‘तपाईंहरू लगानी गर्न आउनुस्, सुरक्षाको जिम्मा हाम्रो’

‘तपाईंहरू लगानी गर्न आउनुस्, सुरक्षाको जिम्मा हाम्रो’

शुक्रबार, १५ चैत २०७५

प्रधानमन्त्री केपी ओलीले नेपाल लगानीका लागि सुरक्षित क्षेत्र बनेको बताएका छन्। आज शुक्रबारदेखि सुरु तेस्रो लगानी सम्मेलनमा उनले विकास साझेदारसहित विदेशी लगानीकर्तालाई लगानीअनुसार नाफा सहजै लैजान सक्ने बताएका हुन्।

जताततै पैसाकै गफ

जताततै पैसाकै गफ

शुक्रबार, १५ चैत २०७५

बिहान साँढे आठ बजेको छ। काठमाडौंस्थित सोल्टी होटलमा मान्छेको भीड लागिसकेको थिए। नेताहरूको आऊजाऊ चलिरहेको छ। ‘बिजेनस म्यान’हरू प्रफुल्ल मुद्रामा देखिन्छन्। वेलावेला साइरन बजाउँदै मन्त्रीका गाडी आइपुग्दै थिए। लाइनले उभिएका प्रहरीहरू सिठी बजाउँदै पार्किङ देखाउँदै थिए।

अहिले नीतिगत स्थिरता छ, लगानी गर्नुस् : प्रधानमन्त्री ओली

शुक्रबार, १५ चैत २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरताको वातावरण भएकोले लगानीको राम्रो अवसर रहेको बताएका छन्।

लगानी सम्मेलनमा प्रधानमन्त्री ओलीको भाषण [LIVE]

शुक्रबार, १५ चैत २०७५

सरकारले विदेशी लगानी भित्र्याउन आयोजना गरेको लगानी सम्मेलनको पहिलो सत्र सुरु भएको छ।

नेपालमा लगानीको वातावरण छ : अर्थमन्त्री

नेपालमा लगानीको वातावरण छ : अर्थमन्त्री

शुक्रबार, १५ चैत २०७५

काठमाडौंमा सुरु भएको लगानी सम्मेलनको उद्घाटन गर्दै मन्त्री खतिवडाले सरकारले तीव्र विकास चाहेकाले नेपालको कर प्रणालीलाई बैज्ञानिक बनाउँदै लैजाने बताए। उनले नेपालमा लगानीको वातावरण बनिसकेकाले अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानीका लागि अह्वानसमेत गरे।

विदेशी लगानीमैत्री कानून बनेको छ : प्रधानमन्त्री ओली

विदेशी लगानीमैत्री कानून बनेको छ : प्रधानमन्त्री ओली

शुक्रबार, १५ चैत २०७५

सरकारले विदेशी लगानी भित्र्याउन आयोजना गरेको लगानी सम्मेलनको सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले विदेशी लगानीमैत्री कानून बनेको बताएका छन्। उनले विदेशी लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न आग्रहसमेत गरेका हुन्।

लगानी सम्मेलन सुरू, ४० देशका ६ सयभन्दा बढी लगानीकर्ता सहभागी

लगानी सम्मेलन सुरू, ४० देशका ६ सयभन्दा बढी लगानीकर्ता सहभागी

शुक्रबार, १५ चैत २०७५

सरकारले विदेशी लगानी भित्र्याउन आयोजना गरेको लगानी सम्मेलन सुरु भएको छ। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन।

सुरुङ पल्लो छेउको उज्यालो

सुरुङ पल्लो छेउको उज्यालो

शुक्रबार, १५ चैत २०७५

‘अन्धकार सुरुङको पल्लो छेउमा उज्यालो’ भन्ने उक्ति सुन्न थालेको धेरै भयो। जहिले पनि यसको एउटै अर्थ लाग्यो– जतिसुकै लामो र अँध्यारो भए पनि सुरुङबाट निस्कन सम्भव हुन्छ तर त्यो आशा साँच्चै नै त्यतिबेला मात्र जाग्रत हुन्छ, जब सानो विन्दुका रूपमा पल्लो छेउमा उज्यालो देखिन्छ। तर सुरुङ बाङ्गोटिङ्गो रहेछ भने त नजिकै पुगिसक्दा पनि त्यो उज्यालोको थोप्लो नदेखिन पनि सक्ला। के हामी हिंँडिरहेको अँध्यारो सुरुङ पनि बाङ्गोटिङ्गो भएकै कारणमात्र हो त उज्यालो देख्न नसकेको? निकासचाहिँ अब नजिकै छ त? यसो भए त गज्जब हुनेथियो। कि यो अँध्यारो सुरुङ अति लामो भएर हो जति हिँडे पनि त्यो उज्यालोले दर्शन नदिएको? अझ डरलाग्दो चिन्ता त के भने कहीँ निकासै नभएको अँधेरो सुरुङभित्र त हिँड्दै छैनौँ हामी?

समस्या समाधान सुझाव समितिले बुझायो प्रतिवेदन

समस्या समाधान सुझाव समितिले बुझायो प्रतिवेदन

शुक्रबार, १५ चैत २०७५

'उद्योग व्यवसाय क्षेत्रका समस्याको समाधानको लागि सुझाव पेस गर्न गठित समिति’ले आफ्नो प्रतिवेदन बुझाएको छ। राजधानीमा शुक्रबारदेखि सुरु हुन लागेको लगानी सम्मेलनको अवसर पारेर समितिले सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको हो।

‘आफ्नै स्रोत र साधनको प्रयोग राम्रो ’

‘आफ्नै स्रोत र साधनको प्रयोग राम्रो ’

शुक्रबार, १५ चैत २०७५

लगानी सम्मेलनमा भाग लिन आएका सिंगापुरका एक विज्ञले विकासका लागि नेपालले आफ्नै स्रोत र साधनको अधिकतम सदुपयोग गर्नुपर्ने सुझाव दिएका छन्। सिंगापुरको मेनहार्ट ग्रुपका कार्यकारी अध्यक्ष शाहजाद नसिमले नेपालले लिएको विकासको लक्ष्य प्राप्तिका लागि यहाँको प्राकृतिक स्रोत र साधनको सदुपयोग गर्नुपर्नेमा जोड दिए।

लगानीकर्तालाई अवसरै अवसर

लगानीकर्तालाई अवसरै अवसर

शुक्रबार, १५ चैत २०७५

नेपाललाई विश्वका लगानीमाझ ‘प्रमोसन’ गर्न सुनौलो अवसर आएको छ। स्थिर सरकार आएपछि लगानी सम्मेलन हुँदैछ। विगतको लगानी सम्मेलनभन्दा अहिले फरक अवस्था छ। उद्योग, व्यवसायसँग सम्बन्धित ऐन, कानुन नयाँ आएका छन्।

गेजुवालाई बूढीगण्डकी दिन मिलेन

गेजुवालाई बूढीगण्डकी दिन मिलेन

शुक्रबार, १५ चैत २०७५

लगानी सम्मेलनको अवसर पारेर बहुचर्चित १२ सय मेगावाटको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी गेजुबा ग्रुप कर्पोरेसन (सिजिजिसी) लाई दिने सरकारको तयारी कानुनी प्रक्रिया पूरा नहुँदा बिफल भएकोे छ।

आजबाट लगानी सम्मेलन

आजबाट लगानी सम्मेलन

शुक्रबार, १५ चैत २०७५

सरकारले आयोजना गरेको लगानी सम्मेलन शुक्रबार (आज)बाट राजधानीमा सुरु हुँदैछ। सरकारले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने लक्ष्यका साथ लगानी सम्मेलन आयोजना गर्न लागेको हो। दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ।

७७ परियोजनामा ३६ खर्बभन्दा बढी लगानी आउँदै

७७ परियोजनामा ३६ खर्बभन्दा बढी लगानी आउँदै

शुक्रबार, १५ चैत २०७५

सम्मेलनमा डेढ दर्जन नेपाली उद्योगी र व्यवसायीले सम्बोधन गर्ने कार्यक्रम छ । लगानी बोर्डका अनुसार नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा,  वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्ष सुरज वैद्य, प्रदिपकुमार श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम छ।

लगानीसँगै श्रमिक पनि विदेशबाट !

लगानीसँगै श्रमिक पनि विदेशबाट !

बिहिबार, १४ चैत २०७५

प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन यतिवेला सरकार लागिपरेको छ। भोलि र पर्सि सरकारले लगानी सम्मेलन आयोजना गर्दै छ। सम्मेलनको तयारी भइरहँदा सरकारले जापानसँग श्रम सम्झौतासमेत गरेको छ।

विकासको अर्थ आर्थिक वृद्धि मात्र होइन : राधेश पन्त (अन्तर्वार्ता)

विकासको अर्थ आर्थिक वृद्धि मात्र होइन : राधेश पन्त (अन्तर्वार्ता)

बिहिबार, १४ चैत २०७५

लगानी बोर्डका पूर्व कार्यकारी अधिकृत (सिइओ) राधेश पन्त नेपालमा लगानी सम्बन्धका जानकार हुन्। अमेरिकाबाट एमबीए गरी नेपालका विभिन्न बैंकमा काम गरिसकेका पन्त नेपालमा प्रत्यक्ष विदेशी लगानी (एफडिआई) भित्र्याउन आवश्यक आवश्यक परिस्थिति निर्माण नभएकोमा जोड दिँदै आएका छन्।

लगानी सम्मेलनमा दोलखाको फिल्म सिटी

लगानी सम्मेलनमा दोलखाको फिल्म सिटी

बिहिबार, १४ चैत २०७५

सरकारले आगामी शुक्रबार र शनिबार राजधानीमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा चलचित्र क्षेत्रको एकमात्र परियोजना समेटिएको छ ‘दोलखा फिल्म सिटी’। राजधानीबाट झन्डै एक सय किलोमिटर दूरीमा रहेको दोलखा जिल्लाको प्रवेशद्धार खरिढुङ्गा भन्दा माथिल्लो भागमा पर्ने डाङडुङगे डाँडा क्षेत्रको खुल्ला मैदानको १५ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको सरकारले यही ठाउँमा फिल्म सिटी बनाउने प्रस्ताव लगानी सम्मेलन मार्फत अघि सारेपछि जिल्लामा पुःन बहस सुरु भएको छ।

१९ जलविद्युत् आयोजनामा लगानी आह्वान गरिने

१९ जलविद्युत् आयोजनामा लगानी आह्वान गरिने

बिहिबार, १४ चैत २०७५

सरकारले शुक्रबारदेखि सुरु हुन लागेको लगानी सम्मेलनमा १७ वटा जलविद्युत् अयोजनामा लगानी गर्न आह्वान गर्ने भएको छ।

लगानी सम्मेलनमा अमेजन र माइक्रोसफ्ट पनि सहभागी हुँदै

लगानी सम्मेलनमा अमेजन र माइक्रोसफ्ट पनि सहभागी हुँदै

बिहिबार, १४ चैत २०७५

सरकारले आगामी शुक्रबार र शनिबार आयोजना हुने लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। सम्मेलनमा विश्वविख्यात अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनीहरु माइक्रोसफ्ट र अमेजनको पनि सहभागिता रहने बताइएको छ।

'दर्जन सम्झाैता र समझदारी'

'दर्जन सम्झाैता र समझदारी'

बिहिबार, १४ चैत २०७५

सरकारले आगामी शुक्रबार र शनिबार (चैत १५ र १६) सम्पन्न हुन गइरहेको लगानी सम्मेलनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट उद्घाटन हुने उक्त सम्मेलनमा विभिन्न ४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डल लगायत ६ सयभन्दा बढी विदेशी लगानीकर्ताको उपस्थिति रहनेछ। सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजी क्षेत्र, गैरआवसीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहनेछ।

लगानी सम्मेलनमा ६ हजार सुरक्षाकर्मी परिचालन

लगानी सम्मेलनमा ६ हजार सुरक्षाकर्मी परिचालन

बिहिबार, १४ चैत २०७५

गृह मन्त्रालयले लगानी सम्मेलन (नेपाल इन्भेस्टमेन्ट समिट–२०१९) सुरक्षामा करिब ६ हजार सुरक्षाकर्मी तैनाथ गरेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ) र राष्ट्रिय अनुसन्धान विभागबाट ६ हजारभन्दा बढी जनशक्ति तैनाथ गरिएको गृह मन्त्रालयले जनाएको छ।

को को आउँदैछन् लगानी सम्मेलनमा ?

को को आउँदैछन् लगानी सम्मेलनमा ?

बुधबार, १३ चैत २०७५

सरकारले तेस्रो पटक लगानी सम्मेलनको आयोजना गर्दैछ। २०४६ सालको परीवर्तनपछि २०४७ सलामा पहिलो लगानी सम्मेलन भएको थियो भने २०७२ को भूकम्प पछि २०७३ सालमा अर्को लगानी सम्मेलन गरेर सरकारले लगानी भित्र्याउने प्रयास गरेको थियो।

लगानी सम्मेलनमा ६ सय भन्दा बढी लगानीकर्ता सहभागि हुने

लगानी सम्मेलनमा ६ सय भन्दा बढी लगानीकर्ता सहभागि हुने

बुधबार, १३ चैत २०७५

लगानी सम्मेलनमा ४० देशबाट ६ सय भन्दा बढी विदेशी लगानीकर्ताको सहभागिता हुने भएको छ। चैत्र १५ र १६ गते राजधानीमा हुने सम्मेलनको सरकारले सबै तयारी पुरा गरिसकेको छ।

लगानी सम्मेलनले विकासको चित्र कोर्ने छ : अर्थमन्त्री खतिवडा

लगानी सम्मेलनले विकासको चित्र कोर्ने छ : अर्थमन्त्री खतिवडा

बुधबार, १३ चैत २०७५

अर्थमन्त्री युवराज खतिवडाले देशमा लगानीको वातावरण बनाउन नसक्ने हो भने सधैँ अरुकै भर पर्नु पर्ने बताएका छन्। लगानी सम्मेलनको पूर्वसन्ध्यामा अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले देशमा लगानीको वातावरण बनाउन नसके सधैँ वैदेशिक रोजगारिको खोजी गर्ने बाध्यता रहिरहने बताए।

लगानीकर्तालाई ‘रेड कार्पेट’मा स्वागत गर्नुपर्छ

लगानीकर्तालाई ‘रेड कार्पेट’मा स्वागत गर्नुपर्छ

बुधबार, १३ चैत २०७५

सरकारले आयोजना गरेको लगानी सम्मेलनमा निजी क्षेत्रले पनि सहकार्य गरेको छ। लगानी सम्मेलन मुलुकका लागि अवसर हो। नेपालमा लगानीकर्ताका लागि अहिले उपयुक्त वातावरण छ।

लगानी सम्मेलनबारे सरकार नै प्रस्ट छैन : पूर्वमन्त्री जोशी (अन्तर्वार्ता)

लगानी सम्मेलनबारे सरकार नै प्रस्ट छैन : पूर्वमन्त्री जोशी (अन्तर्वार्ता)

मङ्गलबार, १२ चैत २०७५

यस अघि लगानी सम्मेलन आयोजना हुँदा नवीन्द्रराज जोशी उद्योगमन्त्री थिए। उत्साहका साथ सकाएको उक्त सम्मेलनमा व्यक्त प्रतिवद्धता अनुसारको लगानी आउन सकेन। आगामी लगानी सम्मेलन र नेपालमा लगानीको विषयमा पूर्वमन्त्री जोशीसँग श्रीधर खनालले गरेको कुराकानीको सम्पादित अंश :

लगानीकर्तालाई आकर्षक प्याकेज दिनुपर्छ

लगानीकर्तालाई आकर्षक प्याकेज दिनुपर्छ

मङ्गलबार, १२ चैत २०७५

लगानी सम्मेलन पहिलोपटक हुन लागेको होइन। यो सम्मेलनमा विगतको भन्दा फरक महसुस गरेका छौं। सरकारले राम्रै तयारी गरेको देखिन्छ। केही परियोजनालाई सरकारले सोकेस गरेको छ। यो लगानीकर्तालाई सुविधा दिन्छौं, लगानी गर्न आऊ भनेर आह्वान गर्ने अवसर पनि हो।

Ncell Footer Ad