गर्मीले रौतहटको जनजीवन प्रभावित

गर्मीले रौतहटको जनजीवन प्रभावित

शनिबार, २६ जेठ २०७५

चर्को घामसँगै एक्कासी बढेको गर्मीले रौतहटको जनजिवन प्रभावित बनेको छ । ...

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा रौतहटको शक्तिपीठमा पूजा

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा रौतहटको शक्तिपीठमा पूजा

शुक्रबार, ११ जेठ २०७५

पूर्व राजा ज्ञानेन्द्र शाहले रौतहटको दुर्गा मन्दिरमा शुक्रवार पूजापाठ गरेका छन्। दुर्गा भगवती गाउँपालिका ३ मत्सरीस्थित प्रसिद्ध दुर्गा मन्दिरमा बैदिक...

रौतहटको विश्रामपुरमा झडप, प्रहरीद्वारा २१ राउण्ड अश्रुग्यास प्रहार

रौतहटको विश्रामपुरमा झडप, प्रहरीद्वारा २१ राउण्ड अश्रुग्यास प्रहार

बुधबार, ०२ फागुन २०७४

रौटहटको वृद्धावन नगरपालिकाको कार्यालय सार्ने विषयलाई लिएर विश्रामपुरमा झडप भएको छ । रौतहटमा १६ नगर र २ गाउँपालिका घोषणा भए...

रौतहटको रोमाञ्चक जित

रौतहटको रोमाञ्चक जित

बिहिबार, २५ माघ २०७४

रौतहट राइजिङ–११ ले खुकुरी च्यालेन्जर कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा बुधबार टीकापुर क्रिकेट क्लबमाथि ८ रनको रोमाञ्चक जित हात पारेको छ...

रौतहटको प्रहरी कार्यालयमै यौनजन्य गतिविधि, स्थानीय उत्रिए विरोधमा

रौतहटको प्रहरी कार्यालयमै यौनजन्य गतिविधि, स्थानीय उत्रिए विरोधमा

शनिबार, १४ असोज २०७४

रौतहटका एक इलाका प्रहरी कार्यालयमै यौन गतिविधि भइरहेको घटना सार्वजनिक भएपछि स्थानीयबासी विरोधमा उत्रिएका छन्। राजमार्गका होटल तथा लजमा बेश्यावृत्ति नियन्त्रण गर्न भन्दै बेलाबेलामा छापा मोर चर्चा कमाउने प्रहरीले आफ्नै कार्यलयमै यौन गतिविधि गर्न थालेपछि आक्रोशित स्थानीयले दोषी प्रहरीमाथि कडा कारवाहीको माग गर्दै करिब दुई घण्टा इलाका प्रहरी कार्यालय डुमरिया घेराउ गरेका छन्।

रौतहटको अन्तिम परिणाम : कांग्रेस पहिलो, एमाले निल

रौतहटको अन्तिम परिणाम : कांग्रेस पहिलो, एमाले निल

सोमबार, ०९ असोज २०७४

रौतहटको गरुडा नगरपालिकामा संघीय समाजवादी फोरमले जितेको छ। फोरमका इन्दु राय यादवले ३ हजार ८ सय ७६ मत ल्याई विजय भएका हुन्। त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका रंगीला देवी जयसवाल विजयी भइन्। उनले ४ हजार ६ सय ३ मत ल्याइन्। योसँगै रौतहटको १८ वटै स्थानीय तहको अन्तिम परिणाम आएको छ।

रौतहटको इशनाथ नगरपालिकामा लोकतान्त्रिक फोरम विजयी, परोहामा कांग्रेसको जित निश्चित

रौतहटको इशनाथ नगरपालिकामा लोकतान्त्रिक फोरम विजयी, परोहामा कांग्रेसको जित निश्चित

बिहिबार, ०५ असोज २०७४

रौतहटमा नेपाल लोकतान्त्रिक फोरमले खाता खोलेको छ। इशनाथ नगरपालिकामा लोकतान्त्रिक फोरमले मेयर र उपमेयर दुवै पदमा विजय हासिल गरेको छ।

रौतहटको आकाशमा दर्जन हेलिकोप्टर, राहत शून्य

रौतहटको आकाशमा दर्जन हेलिकोप्टर, राहत शून्य

मङ्गलबार, ३१ साउन २०७४

बाढीले जिल्लाका करिब पाँच मान्छे प्रभावित भए पनि पीडितले अहिलेसम्म राहत पाउन सकेको छैनन्। नेता र मन्त्रीहरु हेलिकोप्टरमा निरीक्षण भ्रमणमा आए पनि तिनले सबै ठाउँमा राहात पुर्‍याउन सकेका छैनन्। गाउँमा अरबौँको क्षति भए पनि कुनै किसिमको राहत आउन नसकेको माधवनारायण गाउँपालिका, विशुनपुर्वा मानपुरका प्राविधिक सहायक राम विनोद मुखियाले बताए। आकाशमा दर्जनौँ हेलिकप्टर उडिरहेको पनि पीडित समक्ष राहत पुग्न नसकेको उनले सुनाए।

रौतहटको दुःखान्त

रौतहटको दुःखान्त

मङ्गलबार, २४ साउन २०७४

आखिर जे नहोस् भन्ने सोचेर सडक र यस आसपासका खाल्डा पुर्न हामीले आग्रहसाथ लेख्दै आएका थियौं, त्यसलाई गम्भीरतापूर्वक नलिँदा रौतहटको गरुडामा चार बालिकाको मृत्यु भएको छ। राज्य संयन्त्रभित्र जिम्मेवारी अर्काको काँधमा हाल्ने र कुनै घटना भइहालै पनि आफू सहजै उम्किने गरेको देखिएको छ। सडक निर्माणमा देखिएको चरम लापरबाहीको सिकार भएका छन् यी बालबालिका। रौतहटको यो दुःखान्तलाई सहज मृत्युका रूपमा लिन सकिन्न।

रौतहटको समनपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु

रौतहटको समनपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु

शनिबार, ०१ माघ २०७३

रौतहटको समनपुर गाविसस्थित वागमती नदीमा वालुवा लिन जाँदै गरेको टयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

रौतहटको शिवनगरमा आगलागी, ५ पसल नष्ट, २५ लाखको क्षति

रौतहटको शिवनगरमा आगलागी, ५ पसल नष्ट, २५ लाखको क्षति

बिहिबार, १४ पुष २०७३

रौतहटको शिवनगर बजारमा विधुत सर्किट सर्ट भएर आगलागी हुँदा पाँचवटा पसल जलेर नष्ट भएको छ। आगलागीबाट करिब २५ लाख रुपैयाँ मूल्य बराबरको मालसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

रौतहटको दुई पेट्रोल पेट्रोल पम्पमा नापतौलको शीलबन्दी

रौतहटको दुई पेट्रोल पेट्रोल पम्पमा नापतौलको शीलबन्दी

मङ्गलबार, २८ असार २०७३

रौतहट– नापतौल तथा गुणस्तर विभागको क्षेत्रीय कार्यालय वीरगंजले मंगलवार रौतहटको दुई वटा पेट्रोल पम्पमा छापा मारेर शीलबन्द गरेको छ। विभागका निरीक्षण अधिकृत शम्भु आचार्यको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली सरमुजवा गाविस वार्ड नम्बर ८ स्थित बंकुल बजारमा रहेको प्रवीण आयल स्टोर्स र ओम आयल ट्रेड कन्सर्नमा छापामारी शीलबन्द गरेको हो।

रौतहटको गरुडामा इलाका प्रशासन कार्यालय विस्तार

रौतहटको गरुडामा इलाका प्रशासन कार्यालय विस्तार

शुक्रबार, २४ असार २०७३

रौतहट– रौतहटमा नयाँ इलाका प्रशासन कार्यालयको विस्तार गरिएको छ । मध्य रौतहटको गरुडा नगरपालिकामा जिल्लाको दोस्रो इलाका प्रशासन कार्यालयको विस्तारसँगै शुक्रबारदेखि नै सेवा दिन थालिएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad